दुखी गरिवलाई खुशी बाड्दै गिभिना मगर पहिलो पटक टेलिभिजनमा | Givina Magar | Ma Nari | EPI 03 | AP1HD

Поділитися
Вставка

КОМЕНТАРІ • 1,5 тис.

  • @lands86
    @lands86 2 роки тому +352

    यो नानिको काम हेर्दाहेर्दै कति बेला आखाबाट आँसु चुहियो पत्तै पाइन ! सधै स्वस्थ रहनु सधै राम्रो होस् गिभिना नानी !

  • @udayrumba2484
    @udayrumba2484 Рік тому +3

    गिबिना तिमी महान छौ

  • @tulsitamu
    @tulsitamu 2 роки тому +378

    Givina म्याम लाइ आज ap 1 टेलिभिजन मा देख्न पाउदा साह्रै खुसि लाग्यो।राम्रो मान्छे प्रति नजर लगाउनु भयको मा ap 1 र कार्यक्रम सन्चालिका ज्यु लाइ धेरै धन्यबाद

  • @constructionsidevlog4701
    @constructionsidevlog4701 2 роки тому +23

    "तपाई जस्तो दयालु भावना भएको मान्छे लगभग लाखौं त होइन करोडौं मा 1 हो तपाई " तपाई को हरेक चाहनाहरु पूरा होस भगवान लाई यहि प्रथना गर्छु...चेली।

  • @naranmagar1848
    @naranmagar1848 2 роки тому +206

    गिभिना बैनी को काम देखेर धेरै खुशी लाग्छ बैनी लाई सधै भगवान ले रक्षा गरून् 🙏🙏🙏🙏👌👌👌

  • @rambhandari634
    @rambhandari634 2 роки тому +8

    मनकाे धनी दुखिगरिकाे शाहारा महान नेपाली छाेरि सलुट❤️🙏❤️🇳🇵🇳🇵

  • @dipendrabudhakshetri7603
    @dipendrabudhakshetri7603 2 роки тому +80

    गरीब दुःखी को साहारा एक मात्र नेपाली चेली गिभिना बहिनी तपाईंको काम प्रति सलुट छ 🙏🏽🙏🏽🙏🏽❤️❤️❤️

  • @remember4ryou.928
    @remember4ryou.928 2 роки тому +3

    करोडौंको भिणमा एउटै ज्युदो देवि भग्वान🙏🙏🙏गिभिना नानी।

  • @bipin071
    @bipin071 2 роки тому +51

    पर्दा पछाडीको हिरोनी हुन धेरै पैला देखि चिन्छु म।जिउदो भगवान को रुप हो यो।

  • @reepakreepak8390
    @reepakreepak8390 2 роки тому +3

    महान प्यारी बैनी को पुन्य काम देखेर मेरो आखाँबाट बलिनधारा आँसु निरन्तर बगिरहेको छ्😭😭

  • @purnagautam7597
    @purnagautam7597 2 роки тому +40

    आज बल्ल राष्ट्रिय टेलिभिजन मा गिभिना लाई देख्न पाईयो अझै दुखी बेसाहारा बुवा आमा लाई सेवा गरेको देख्न पाइयोस् शुभकामना।।।

  • @rajanirai9222
    @rajanirai9222 4 місяці тому +1

    हाम्रो जिउँदो ❤कलियुग कि देबि गिबिना चेलीलाई कसले लुकाइयो या काहा हराउनु भयो बिचरी देबी

  • @sanjeevdarlamimagar4034
    @sanjeevdarlamimagar4034 2 роки тому +110

    सेवा नै धर्म हो ।भगवान मन्दिरमा होइन स्वच्छ मन भएको आत्मामा बसेको हुन्छ ।🥰🥰🥰

    • @dosheeanjan
      @dosheeanjan Рік тому

      उहाँको कामप्रती मेरो स्यलुट छ !

  • @Youthnepal_18
    @Youthnepal_18 2 роки тому +5

    यो गिविना बहिनीलाई लाखौं करोडौं तोपको सोलुट दिन चाहन्छु। खै बहिनी शब्दहरू नै बुन्न जोड्न सकिन, जे गर्नु भएको छ महान काम कार्य गर्नु भएको छ। भगवानले सधैं रक्षा गरुण। 🙏🙏

  • @ganeshnepal696
    @ganeshnepal696 2 роки тому +124

    आज गिभिना बैनिको अन्तरबार्ता हेर्नापाउदा निकै खुसी लाग्यो ईश्वरले सधै तपाईको रक्षागरून्।

  • @dhanthapa6150
    @dhanthapa6150 11 годин тому +1

    Lvly.. motivator...fan from Mt Everest.. forever....

  • @uttarkc8023
    @uttarkc8023 2 роки тому +79

    :🥰दिजु मेरो आयु पनि हजुरलाई लागोस कति महान हुनुहुन्छ हजुर 🙏🙏

  • @binusaaru5734
    @binusaaru5734 Рік тому

    यो सबै त सरकारको काम हो नि। गरिब दुःखी को जिम्मेवारी लिनुपर्ने। तर के गर्नु हाम्रो देशमा बिडम्बना। धेरै धेरै धन्यवाद गिभिना मगर म्याडम्

  • @BishalHridaya057
    @BishalHridaya057 2 роки тому +79

    आज पहिलो पटक यसरी देख्न पाउँदा धेरै ख़ुशी लाग्यो ,APH1 channels ma देख्दा।

  • @sureshpanta7118
    @sureshpanta7118 2 роки тому

    अहिलेको जमानामा यस्तो महान बिचार भएको नारी यो पृथ्बीमा देख्न पाउनु भनेको साच्चिकै गर्भको कुरा हो । अहिलेको मान्छे अर्काको लागि भन्दा पनि आफ्रनो स्वार्थको लागि दौडिरहेका छन् । साच्चिनै यो दृश्य हेर्दा आखा रसाएर आयो ।

  • @ammarmagar3467
    @ammarmagar3467 2 роки тому +27

    सारा नेपालिले गिभिनालाई चिने पछि पहिलोपटक टेलिभिजन च्यानलले खोजिगरेछ धेरै धन्नेबाद Ap1 लाई ।
    गिभिना दिदी जिउदो भगवान हुन कोहि गरिब दुखी बेसाहाराको । सलाम 🙏

  • @sgrgofficial3542
    @sgrgofficial3542 2 роки тому +11

    She is queen of heart, I always respect to her ..

  • @mitraaryal9719
    @mitraaryal9719 2 роки тому +63

    "केहि गर्न नसके पनि" होइन धेरैले गर्न नसकेको महान काम गरिरहनु भएको छ गिभिना जी त्यसको लागी धेरै धेरै हृदयदेखि नै सम्मान छ ।

  • @manbdrrak1998
    @manbdrrak1998 Рік тому +1

    सलाम छ,,चेलि लाई,,जिउँदो भगवान हजुर हो❤

  • @limbutulsi4465
    @limbutulsi4465 2 роки тому +61

    धेरै अाभारि छु राम्रो मान्छे , राम्रो समाजमा सेवा गर्ने हरु लाई धन्यवाद एपिवन टेलिभिजन लाई गिभिना सधैं खुसि रहनु

  • @darshancyber8591
    @darshancyber8591 2 роки тому +19

    गेभिना एक महान नारी हुन जस्ले अरूको भलो मात्र चिताउछिन

  • @laxmilaxmidamu7451
    @laxmilaxmidamu7451 Рік тому +1

    कसम गिभिना दिदी आमा बुबा को लागि भगवा भयर आउनु भयो हामो समाज दिदी जस्तो को सबै को मन भयको भए कति दुखि आबा बुबा हरु कति खुसि हुनथे होला ठुला नेता भएर केगारनु हामो देशमा दिखि गरिब को लागि सहयोग नै छैन गिभिना दिदी यक शिक्षक भएर नि कति दुखि लाई सहयोग गारनु भकोछ कसम गिभिना दिदी जस्तो लाई चाइ हामो देश को नेता बनाउन परने हो गिभिना दिदी लाई सधै भगवभक्षा गरून् 🙏🤗🤗

  • @kbp8564
    @kbp8564 2 роки тому +31

    सुलुत, छोरी होस्त गिभिना जास्तो हजुरको चाहाना पनि यदि भगवान छ्न भने अबस्य पूरा होस

  • @aashishrai4967
    @aashishrai4967 Рік тому

    गिभी ना मगर भनेको एउटा भगवन को सरूप हो तपई को मिदियालाई नमन छ संसार माझ पुराई दिनू भिको मा 🙏🙏🙏🙏

  • @BeastHub9900
    @BeastHub9900 2 роки тому +90

    She is our queen and her work and dreams are very meaningfull for our society lots of love for you givina g❤️❤️

  • @krishnabdrkhadka5358
    @krishnabdrkhadka5358 11 місяців тому

    दया माया करुणाकी प्रतिमुर्ति गिभिना बहिनी हजुरलाई दुखि असाहायकाे अाशिर्बादले एक महान सबैकी छाेरी सबैकी बहिनी बनिरहनकाे लागि सदा भगवानकाे साथ रहाेस🌹🌷🇳🇵🙏

  • @yogendratm6900
    @yogendratm6900 2 роки тому +45

    Great job 👌👏 हरेक चीज बाट मान्छे देखि वहा को मन् अनि काम कति राम्रो छ 🙏🙏🙏🙏

  • @jayantibista761
    @jayantibista761 2 роки тому

    हुनत सानु तिमी म भन्दा कान्छी छौ तर तिम्रो कामको सम्मान् अनि तिम्रो नमरता को लागि तिम्रो खुट्टा मा छोएर नमन् प्रणाम बैनी ❤️❤️❤️❤️🙏🔆🔆🔆🔆

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 2 роки тому +32

    Givina sister lai ap 1 ma dekhna pauda sarai khusi lagyo , गरीब दुखी को सहारा भगवान हुनुहुन्छ गिविना sis 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @tulasashrestha9661
    @tulasashrestha9661 2 роки тому +1

    साँच्चिकै भगवानको रूप हो गिविना बहिनी अनि यो समाजको हिरो।

  • @manjusubedi4290
    @manjusubedi4290 2 роки тому +16

    हजुर साच्चिकै जिउँदो देवि हुनुहुन्छ सिस ।हजुर लाई हृदय देखि नै उच्च सम्मान छ हजुरको हात कहिले खाली नहोस् ।❤️🙏❤️

  • @raihoki5317
    @raihoki5317 2 роки тому

    हाे यस्तो माहान भगवान देवि नारि हरु लाई ल्याउनु हाेस AP1 मा सलाम छ गेभिना भगवान देवि लाई साथै AP1 लाई पनि !

  • @purnagurung3148
    @purnagurung3148 2 роки тому +5

    गिभिना बहिनी को काम प्रति सलाम छ बहिनी

  • @tilakgurung4099
    @tilakgurung4099 2 роки тому +1

    आज गिभिनालाइ मिडियाले नोटिस गरेको देख्दा अतिनै हर्सित अनि मनै दुखी खुसी छु यसरी नै अगाडि बढनु सधै खुसी रहनु भगवानले तिम्रा सधै दाहिना रहुन। god bless you sis

  • @rocketman246
    @rocketman246 2 роки тому +32

    She is a jewel 💎 of Nepal, an inspiration to humankind

  • @robin80rai
    @robin80rai 2 роки тому

    यो संसारमा यस्तो दयालु मन भएको स्त्री पनि रहे छ। हे ईस्वर तिम्रो यो बिचार कति महान।

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss 2 роки тому +6

    गर्व लाग्छ र खुशी लाग्छ यस्ता नारीलाई देख्न पाउदा😍😍😍😍🙏🙏🙏🙏🙏

  • @rokajudha9952
    @rokajudha9952 2 роки тому

    हाम्री चेली गेभिना लाई आज तिभि मा देख्दा मन सारै प्रफुल्लित भएको छ सधैं यसै गरी अगाडि बद्धै जानु चेली सलुट छ नानू

  • @dipeshbohara8582
    @dipeshbohara8582 2 роки тому +10

    जय मानव सेवा , givina g को यो निस्वार्थ सहयोग बास्तबमै महान छ मनै देखि हार्दिक नमन , उहाँ को लगभग सबै सामाजिक संजाल मा आएका सामाजिक कार्यहरु हेरिरहन्छु।।

  • @jibeshchamlingraiofficial1796
    @jibeshchamlingraiofficial1796 2 роки тому

    गिभिना मगर देवि,लक्ष्मी,प्रकृति हुन।अरुको पीडा सहन नसक्ने गिभिनालाई धन्यवाद दिनैपर्छ।

  • @cazinalemgr8599
    @cazinalemgr8599 2 роки тому +26

    Thank you AP1 .finally dreams come true after long time....Givina is a real human..have a wonderful journey ahead sis..🇧🇭🇧🇭

  • @preamshrestha
    @preamshrestha Рік тому

    गिबिना बईनि नमश्कार राम्रो काम गरूदै जानू मेरो अशिरूबाद भगबान पशुपतिनाथ ले रक्षा गरून् । 🙏🙏🙏🙏🙏

  • @aakashpunofficial8081
    @aakashpunofficial8081 2 роки тому +24

    Great role model for youngsters. It’s truly inspiring. 🙏

  • @girmagar6458
    @girmagar6458 2 роки тому

    मगर चेलीहरुमा भगवानले बासगरी गरिब दुखी बेवारीसेहहरुको सेवा गरेको देखदा धेरै गौरब लाग्यो र अाखाबाट अासु बग्यो सपना रोका मगर र गिभिना मगर लाई धेरै धेरै धन्ने बादको साथै सधै भगवानले साथ नछाेडुन यहि मेराे अाशिस

  • @Bk-zz2jl
    @Bk-zz2jl 2 роки тому +3

    सदा सफल र सबल भई रहोस शुभकामना छ।

  • @santatamang2333
    @santatamang2333 2 роки тому

    धेरै समए लागेउ गिभिना दि लाइ मिडियामा ल्याउन नेपाल त हो राम्रो मान्छे हरुलाइ लिन गारो नै गर्छ जे भएनि यो मिडियाले ल्यायो ध्न्न्याबाद छ तपाइहरुलाइ 🙏

  • @arjungurung4373
    @arjungurung4373 2 роки тому +27

    how cute and so adorable....the way she has shown the love towards the needy one is absolutely absolutely amazing...love it....God bless you with all the happiness

    • @Prashna00
      @Prashna00 2 роки тому

      रियल हिरोनि यिनिहुन यिनिलाइ मिल्नि पर्छ अवार्ड पदक र सम्मान ।नाङ्गो तिग्रा देखाउने आसु झारेर दुख देखाउने अनि सम्पति कमाउने लाइ बहिस्कार गरुम।

    • @torkloay9373
      @torkloay9373 Рік тому

      Good job baini god bless you 😍

  • @magarthamansingh3866
    @magarthamansingh3866 2 роки тому

    सेवा नै धर्म हो।।। जति धन सम्पति सुन चाँदी हिरा किन नहोस तर मनमा अात्म सन्तुष्टि नभए पछि मनमा सान्ती हुदैन तर यसरी नै दुखि गरिब असहाय बृद्दा बुढा बुढी को सेबा गर्यो भने मनमा सान्ती अनि अात्म सन्तुष्टि मिल्छ त्यो नै हो मानव धर्म अनि राम्रो कर्म ।।। अनि सँसार भर यो क्रियाकलाप लाई देखाई दिनु हुने मिडिया लाई धेरै धेरै धन्यवाद

  • @bistamukunda
    @bistamukunda 2 роки тому +10

    Tears rolled down while watching this video. Givina Bahini is a Bodhisattwa. I also help the needy and destitute persons but your dedication is par excellence. You have an wonderful compassionate heart.

  • @budhilawati8179
    @budhilawati8179 2 роки тому

    मान्नै पर्छ, गिभिना चेलिलाइ, सधै भगवानले साथ देउन।

  • @sathi3531
    @sathi3531 2 роки тому +14

    she is really great human😍😍🙏

  • @padambahadur8202
    @padambahadur8202 Рік тому

    आफ्नो लागि त सबै गर्छन तर अरुको लागि गर्ने मान्छे कमै छन् कसैले गर्न नसकेको काम सेवा अहिले गिभिना सिस्टर गर्नु भाको छ मेरो आयु पनि हजुरलाई लागोस् Respect for givina sister 😍😘😘😘😘😘😘

  • @zimmarekha8980
    @zimmarekha8980 2 роки тому +16

    proud to be daughter 💪 keep going 😚 lots of love

  • @vikrambhai8888
    @vikrambhai8888 Рік тому

    गिविना बाहिनी तपाई को संबोधन गर्ने कुनै उचित सब्द छन्न असफल छु। तापनी तपाई को सम्माननीय योगदान लाई परमेश्वर ले मूल्यांकन गरून भनी प्राथना गर्छु,हुनता हामी हरु सबैले केही कुरा तपाई बाट शिकनू पर्नेहो बाहिनी के गरम आ आफनै स्वोच र बाध्यता ह्रूमा
    बाधि रहेंका हुंछौ तापनी तपाइको उत्कृष्ट भावनाले उचित मूल्यांकन अवश्य पाउने हो🙏😍❤️

  • @kamalgurung7340
    @kamalgurung7340 2 роки тому +12

    Thank you AP1 to bring her in this Show. She is The Example of the Good Human 👏👏
    May GOD Bless You forever Sister 🙏

  • @taralaksamlaksam1827
    @taralaksamlaksam1827 11 місяців тому

    गिबिना चेलीलाई सलाम जत्ति शब्दले हजुर को काम र नाम लाई बयान गरे नि कमै हुन्छ जिउँदो कलियुग की देबि गिबिना

  • @jamesrana5195
    @jamesrana5195 2 роки тому +11

    Teachers are the Pathfinder who navigate everything everywhere.
    Congratulations Teacher Givina Magar. I promise to put my hands together with you as helping hands to those needy people for help.
    May God bless you and your work.

  • @shantathapa4476
    @shantathapa4476 2 роки тому +1

    नानीकाे कामलाई सम्मान गरछु यति सानाे उमेरदेखि नेै दुखि असाहेपर्ती राम्रो काम गरेकोमा सधैं भगवानले रक्षा गरून्।यहीँ कामना छ।

  • @bimalasunuwar7674
    @bimalasunuwar7674 2 роки тому +3

    You did a very good job Givina sister! Proud of your social work, God bless you!!

  • @gomaadhikari2901
    @gomaadhikari2901 2 роки тому +1

    गरिब दिनदुखि हरुको लागि हजुर जिउदो देउता हो सिस हजुर को यो सहयोगि मन र हात दुबै प्रति म सदा सम्मान गर्छु 🙏🌹🙏

  • @ghamanchhinal252
    @ghamanchhinal252 Рік тому

    तपाईंको फुल जस्तो सुन्दर जीवन सधै फूलिरहोस चालेका हरेक कदम हरुमा सफल्ता मिलोस कहिले पनि दुखको अनुभब नहोस गिभिना दिदि🙏🙏

  • @mitrarai3491
    @mitrarai3491 2 роки тому +4

    Kind hearted people are god ,, Huge salute to Miss Givina & learn all from her humanity 👏👏🙏🙏

  • @tirthakhatri7602
    @tirthakhatri7602 2 роки тому

    कसैको आँखा नलागोस गिविना बैनी तिमी एऔटा भगवान नै हो !!!!

  • @MRBNEPAL
    @MRBNEPAL 2 роки тому +5

    साच्चै एउटा मन भएको मान्छे ❤️❤️❤️❤️

  • @mohanpulami7202
    @mohanpulami7202 2 роки тому +1

    सलाम छ सिस्टर

  • @henarybista4051
    @henarybista4051 2 роки тому +3

    Great job AP1 and team , lots of respect Givina sis ❤❤❤

  • @manishyashukarki8489
    @manishyashukarki8489 Рік тому

    सेवा र हजुरले बोल्ने सब्द अतिनै प्यारो लाग्छ आफुले केही गर्न नसके पनि हजुरको सेवा प्रती धेरै धेरै सम्मान गिबिना बहिनि

  • @tikaramsharma8897
    @tikaramsharma8897 2 роки тому +9

    All the best givina sister. God bless you ❤️❤️

  • @binodyonzan9728
    @binodyonzan9728 2 роки тому

    शब्दकोषमा शव्द भेट्दैन होला गिभिना ज्युको कामको तारिफ गर्न ।❤️🙏

  • @udaismile1
    @udaismile1 2 роки тому +7

    A inspiring lady with heart of gold. God bless her.

  • @rajendraraj7202
    @rajendraraj7202 2 роки тому +1

    सबैकी प्यारी छोरी माया अनि सम्मान नानी ।सफलताको कामना।

  • @yodinmaley5024
    @yodinmaley5024 2 роки тому +8

    You are great sister ❤️♥️♥️

  • @govindashrestha3128
    @govindashrestha3128 2 роки тому

    गिभिना बैनिको सेवा देखेर म प्रभावित भएको छु । गिभिनाको पाइला पछ्याउन मेरो छोरिलाइ आग्रह गरेको छु ।
    आसा छ मेरो छोरी पनि गिभिना हुनेछिन् ।

  • @bhimsen1784
    @bhimsen1784 2 роки тому +3

    Givina sister you are doing great job,
    Whenever I see your dedication in your work I feel happy from my inner heart god bless you

  • @limbubabu5073
    @limbubabu5073 Рік тому

    गिभिना चेलिलाई 7 तोप को सलाम असल नारिको पहिचान हजुर मा छ

  • @bikashbikash7471
    @bikashbikash7471 2 роки тому +6

    Great job givina🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @sbrai8048
    @sbrai8048 2 роки тому

    जसरी पनि जे गरेर पनि बाच्नु छ यहाँ , कसैकाे खुशीमा अाफुपनि खुशी हुनु भनेकाे महान मानिसले मात्र प्राप्त गर्न सक्छन् । याे दृष्याले भावुक बनायाे ।

  • @sunilrawal2732
    @sunilrawal2732 2 роки тому +6

    Great job Givina 😍😍😍

  • @abiralupreti9518
    @abiralupreti9518 2 роки тому +1

    सधै यस्तै गरीब हरुको सेवा गर्नु हुने प्यारी बहिनी गिविना लाई मुरि मुरि धन्यबाद छ

  • @krishnabharati445
    @krishnabharati445 2 роки тому +10

    Great job ma'am. Keep the good work

  • @dhonimagar3
    @dhonimagar3 2 роки тому +1

    महाँन नारी गिभिना मगर हेर्दा हेर्दा आँसु झरेको पत्तै पाएन सधैं यस्तै राम्रो काम र बुबाआमा बाट आशीर्वाद दिएको सबै पुराहोस् sister 🙏🙏🙏🙏

  • @Krishna-ok5ig
    @Krishna-ok5ig 2 роки тому +6

    Thank you Rupa Madam for another mindblowing episode. You are adding bricks in Nepali journalism in different way.

  • @sunilmagar1964
    @sunilmagar1964 2 роки тому +1

    "रियल हिरोइन" भनेको गिभीना बैनी हुन।दुनियाँ को मन मुटुमा बस्न सफल नारी। हो बैनी सेवा नै धर्म हो। अझ धेरै सफलताको शुभकामना!!!

  • @daredevilbibek3925
    @daredevilbibek3925 2 роки тому +4

    Golden heart givina love u so much

  • @birkhabahadur5150
    @birkhabahadur5150 Рік тому +1

    गिभिना दिदिलाई ईश्वरले रक्षा गरुन 🙏🙏🇳🇵🇳🇵

  • @gokulbhandari712
    @gokulbhandari712 2 роки тому +4

    Proud of you sister 🙏🙏🙏🙏

  • @ramlimbu2515
    @ramlimbu2515 Рік тому +2

    सधै भगवान को बास मिलोस गिभिना ❤❤🎉

  • @ganeshshrestha3610
    @ganeshshrestha3610 2 роки тому +4

    Great work givina didi

  • @harkatamang7676
    @harkatamang7676 Рік тому

    म‌ पनि गिबिना बहिनि मार्फत नै समाजसेवा मा आबध्द छु थाेरै मात्रामा गिबिना बहिनी सो सरह त सक्दिन गिबिना बहिनी लाई हृदय देखि नै सलाम छ🙏🙏🙏🙏🙏🙏

  • @bhimbhujel4933
    @bhimbhujel4933 2 роки тому +6

    congratulation givina sis of your social work and help the poor person.

  • @geetmagar-120
    @geetmagar-120 Рік тому

    नमस्ते🙏 गिभिना दिदी को काम देखेर मलाई धेरै खुसी लाग्छ सधै भरी यस्तै खुसी मितोस मेरो प्यारो दिदी लाई🙏🙏

  • @BishalThapa-vs8ue
    @BishalThapa-vs8ue 2 роки тому +4

    So sweet🥰proud of you sister🥀God bless you😊keep it up❤️

  • @zetlidong3788
    @zetlidong3788 2 роки тому

    सदा खुसी भएको देख्न पाउ गिभिना नानी भिडियो हेर्दा हेर्दै कति खेर आसु खासेको नै थाहा भएन

  • @sarmilaroka8417
    @sarmilaroka8417 2 роки тому +5

    Good job sis❤️❤️❤️

  • @madhavmelina3153
    @madhavmelina3153 2 роки тому

    कुन शब्दले बयान गरु गिभिना नानिलाई बयानगर्ने हरेक शब्द तुच्छ लाग्छ भगवानले सधै रक्षा गगरुन ।।