नमस्कार मेरो सम्पूर्ण युट्युब परिवारलाई....❤🙏 म आज जे छू जहाँ छू यो सब हजुरहरुले दिनु भएको साथ र मायाको कारणले हो।।। म आफुलाई सौभाग्यशाली मान्छु किन भने मैले राष्ट्रकवि स्वः माधव प्रसाद घिमिरे ज्यूँको शब्दमा आफ्नो स्वर दिने अवसर पाएको मा।। Coming soon....Monday at 9 am on “Reema Entertainment Nepal channel” धेरैधेरै धन्यवाद दिन चाहन्छु म हजूरहरु सबैलाई।।। सधै यसरी नै माया र साथ दिनू होला।। Thank you so much
पत्रकार बैनी तपाईले हाम्रो मनपरेको गायक पर्बीन जीको हातको बारेमा खुलाई दीनु भयो हामी सबैको जीग्यासा थीयो मन्मुटुमा राख्न सफल गायक हुनाले चासोलीयको चाडै सफल होस सुभकामना धश्यबात पत्रकार जीऊ।
मलाई लाग्छ, प्रवीनजी गीत गाउनकै लागि जन्मेका हुन्। उनको आवाज, गायन शैली र उनको व्यवहारमा देखिने शालीनता र मधुरता सबै सबैले उनलाई गायनको जिउँदो प्रतिभा बनाइदिएको छ। सफल भविष्यको लागि हार्दिक शुभकामना।
जो जे भए पनि हाम्रो लागि प्रबिन नै आइडल हुन् उहाँले हिजो जुन स्थान हासिल गर्नुभएको छ त्यो पनि उल्लेखनीय छ धेरै धेरै शुभकामना प्रबिन आगामी योजना को लागि पनि शुभकामना
प्रविन भाइ तपाई नेपाल आइडल सिजन-३ को बिजेता नहुदा सारै दु:ख लागेको थियो।तपाईं फ्यानहरुका लागि र सम्पूर्ण नेपालिको मन मुटुको आइडल भइसक्नु भएको छ।तपाईंको सम्पूर्ण जिवनिको बारेमा जान्न पाइयो।तपाईंको हात चाँडै सन्चो होस् स्वास्थ्य लाभको कामना साथै सफलताको कामना प्रविन भाइ।तपाईंको अन्तरवार्ता सुन्दा तपाईको पूर्ख्याउली घर जुम्ला भन्नू भयो तर गाउँ रोकाया बाडा भन्नू भयो ।रोकाया बाडामा बडुवाल थर छैनन बडुवाल बाडा हुनुपर्ने हो।तपाईंलाई हजुरबुबा हजुरआमाले पूर्ख्याउली घरको बारेमा भन्दा अलि फरक सुन्नु भएको हो कि तपाईले ।यसलाइ अन्यथा नलिनु होला बुझ्न मात्र खोजेको हु।
मैले पनि गीत संगीत सुनेको धेरै बर्ष भयो यो कान पनि बैरो भइ सकेको छ ।आज मेरो उमेर 72 तरै पनि गीत सुन्न छोड़ेको छुइन।गीत नै मेरो नशा हो।तर यस पटक भने पटक्क चित्त परेन।सबै आइडलहरू हेरियो Indian पनि कति हो कति भोट पनि दिएको हो तर यो जुन निर्णायकहरू हुनु हुन्थ्यो एकदमै गलत।नारी नै आइडल बनाउने ईच्छा भएमा नारीको मात्र आइडल राख्नुहोस् होइन त।मैले धेरै कमेन्टमा यो कुरालाई राखेको छु ।तर प्रवीण, प्रवीण नै हुन्।धन्यबाद ।
महिलाले जित्नु पनि राम्रो कुरोनैहो //एउटा नारिप्रति सहयोग र सम्मान गरेको जस्तै हि। तर प्रतिभाको हिसाबले हेर्ने र बुज्ने हो भने प्रबिन ले 100% जित्नु पर्नेहे 👉️👉️👉️👉️👉️👍️👍️👍️🙏🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵 I'm from malaysia
Prabin you’re beyond the Nepal Idol, your voice,expression and your knowledge of music, incredible , hats off! You are such a humble , polite and down to the earth person! Keep it up god will bless you forever!
Please,don’t force to talk about family.Those are personal matters.Some people like to talk about family but some not.Its individuals difference.So,please respect their right.We only want to hear about his musical journey.He is great singer with disciplined personality,thats all matter to us.
Harek reality show haru ma vote garthe bt Prabin Dada laae jaty kasailae pani gareko thiyan winner nahuda chahi dukha lageko thiyo ❣️ best of luck brother.
हिन्दी गाउदा नेपाली किन रिसाउछ्न भनेर किन डराउनु, संगितको कुनै भाषा जात धर्म हुँदैन,सबै संगित भाषा सरस्वतीको बरदान हो, जे होस् सारै मन छुने गजल गाउनु हुन्छ सारै राम्रो all tha best!
Yo interview herdai garda Prabin Bhedwal lai ajha deeply chinne mauka paye. Prabin kai presentation le Nepal Idol 3 lai herne banayo. so, since the beginning, I am pani big FAN Prabin ko. Best of Luck....
Prabin Bedwal is a very very good singer, so is Rachana . But she has to try & learn from him. Both sing effortlessly, & their voice match each other ! God Bless them both! A fan !
I have always expressed in different times that the 'Nepal Idol' was just a step of a ladder for Prabin which may be a very important platform for him, however, Prabin's God-gifted guts, devotion, academics, and talents are the most essential virtues. S o humble, gentle, sober seems he is a good human being of good values. Love you Prabin!!!
Very nice interview .congratulations to host,and channel too.Prabin is my fav singer.his voice and knowledge of ragas makes him better than lots of singers..my blessings to him.keep singing my dear son.
मलाइ पनि कौतुहलता भैराको थियो सधै एउटा हात पकेट मा किन भनेर आज स्पष्ट भैयो दुख लाग्यो भाग्य को खेल हुने हार दैब नटार भन्छन् प्रगतिपथमा अघि बढ्दै रहनुहोस उज्ज्वल भविस्य को शुभकामना।।and getwell soon...brother...
प्रविन भाई जिन्दगीमा घमण्ड चै गर्नु हुदैन है, आफु अहिले नेपालको idle भै सकेको छ,,कती फान flowers हरुले कती कुरा लुकेको दुख सुन्न चाहेको हुनु सक्छ,,,आफ्नु आत्मा बलियो गरेर राख्नु पर्छ,,,
Every interview is amazing 😉 ustaad prabin jee you are rare diamond 💎 of nepal music industry so keep shining you are our idol n our favorite singer 👨🎤 💕💕😇😇yesterday today n tomarrow 🎶🎶🎧🎧your vocal your songs my biggest happiness thank you 😊 so much ustaad jee 🙏🙏💎💎💎🎧🎧💕💕n thanks k6 nepal 🙏🙏🙏
prabin ko geet sunera kaile thakdina vanthe tara kura sunera pani kaile thakdina hola. kati mitho boleko. You are my Nepal Idol. I love your voice. hajur ko geet sunda anandha aucha. I always close my eyes while you sing. geet sunda nei tha huncha kati sadhana garnu vako cha ani kati disciplined hunuhuncha. I wish you all the best for your future, you definitely have a bright one. lots of love ❤️❤️🙏🏽
ष्रबिन भाई चाहि नेपाली हिनदी गीतको र्धुबा तारा हुनु हुनछ भाई लाई सेलुट र्गछु ।
नमस्कार मेरो सम्पूर्ण युट्युब परिवारलाई....❤🙏
म आज जे छू जहाँ छू यो सब हजुरहरुले दिनु भएको साथ र मायाको कारणले हो।।।
म आफुलाई सौभाग्यशाली मान्छु किन भने मैले राष्ट्रकवि स्वः माधव प्रसाद घिमिरे ज्यूँको शब्दमा आफ्नो स्वर दिने अवसर पाएको मा।।
Coming soon....Monday at 9 am on
“Reema Entertainment Nepal channel”
धेरैधेरै धन्यवाद दिन चाहन्छु म हजूरहरु सबैलाई।।।
सधै यसरी नै माया र साथ दिनू होला।।
Thank you so much
So excited 🤔😊Always favorite singer prabin Bedwal ❤️🙏
Congratulations brother in advance.... You are my best singer..
Congratulation prabin bedwal 'Ustad' dada in advance ❣️❣️❣️😊
हजूर इंडिया देरादुन पनी बस्नू भको हो?
namaste prabin ji
im your great fan
you are nepal idol 3 for those who understand and feel the music.
Wow बोल्ने शैलिको अझ बढि फ्यान भए म्😍🤗😘😘😘
कति राम्रो बोल्ने शैली अनि कति बुज्ने प्रबिन बेड्वल हजुर को इच्छा र चाहाना चाडै पूरा होस उजवल भबिस्य को कामना 🙏🙏मुठो स्वारको धनी प्रबिन बेड्वाल जिउ
प्रविन भनेको प्रविन नै हो म प्रविन को गित मा जहिले डुब्छु जति सुने पनि सुनौ सुनौ लाग्छ प्रविन को उज्जल भबिस्यको सुभकामना छ
जसरी सबै गीत राम्रो गाउनु हुनछ तस्तै सकारात्मक अनी राम्रो बोल्ने शैली रहेछ प्रवीण भाईको।
पत्रकार बैनी तपाईले हाम्रो मनपरेको गायक पर्बीन जीको हातको बारेमा खुलाई दीनु भयो हामी सबैको जीग्यासा थीयो मन्मुटुमा राख्न सफल गायक हुनाले चासोलीयको चाडै सफल होस सुभकामना धश्यबात पत्रकार जीऊ।
इन्टेभियु लिने तरिका मेडमको सारैराम्रो छ कतिनम्र भाषामा प्रश्न गर्नुहुन्छ म हजुरको फ्रेन्ड पनि हुँ तपाईंले गर्नुभएको इन्टेरभियु म सधैं हेर्छु 👏❤️
आहा कति राम्रो बोल्ने शैली प्रविनको 👌❤❤🎶🎵
मलाई लाग्छ, प्रवीनजी गीत गाउनकै लागि जन्मेका हुन्। उनको आवाज, गायन शैली र उनको व्यवहारमा देखिने शालीनता र मधुरता सबै सबैले उनलाई गायनको जिउँदो प्रतिभा बनाइदिएको छ। सफल भविष्यको लागि हार्दिक शुभकामना।
जो जे भए पनि हाम्रो लागि प्रबिन नै आइडल हुन् उहाँले हिजो जुन स्थान हासिल गर्नुभएको छ त्यो पनि उल्लेखनीय छ धेरै धेरै शुभकामना प्रबिन आगामी योजना को लागि पनि शुभकामना
ua-cam.com/video/R5KpmyFLqDs/v-deo.html
आफ्नो परिवारको कुरा गर्न तेति मन नगरे जस्तै लाग्यो।।
बाबु किन/ कसरि आमासग टाडा भयो थाहा छौन तर जनम दिने आमा ससारमा खोजेर पाउदौन यो भिडियो हेरेर आमाको आसु कति बगयो सोचेको छ किरपया आमा भेटन जाउ एकपटक।
100 right vanu vayo
साह्रै मीठो स्वर छ! वहाँले गाएका सबै गीतहरू मलाई मन पर्छ!
याे सबै सङ्गीत नबुझ्नेले भन्ने कुरा हाे गीत भित्र मन देखि अाउने हाे दुःख देखेर फस्ट रन अफ देकाे भन्नेहरुलाई देखाई दुनु पर्छ प्रबिन भाइ।
सज्जाले मात्रै नेपाल आईडलको उपाधी जितेकी हुन
मन जित्ने त प्रबिन नै हुन्❣️❣️
प्रविन भाइ तपाई नेपाल आइडल सिजन-३ को बिजेता नहुदा सारै दु:ख लागेको थियो।तपाईं फ्यानहरुका लागि र सम्पूर्ण नेपालिको मन मुटुको आइडल भइसक्नु भएको छ।तपाईंको सम्पूर्ण जिवनिको बारेमा जान्न पाइयो।तपाईंको हात चाँडै सन्चो होस् स्वास्थ्य लाभको कामना साथै सफलताको कामना प्रविन भाइ।तपाईंको अन्तरवार्ता सुन्दा तपाईको पूर्ख्याउली घर जुम्ला भन्नू भयो तर गाउँ रोकाया बाडा भन्नू भयो ।रोकाया बाडामा बडुवाल थर छैनन बडुवाल बाडा हुनुपर्ने हो।तपाईंलाई हजुरबुबा हजुरआमाले पूर्ख्याउली घरको बारेमा भन्दा अलि फरक सुन्नु भएको हो कि तपाईले ।यसलाइ अन्यथा नलिनु होला बुझ्न मात्र खोजेको हु।
Really I am big fan of Prabin.. He is a great singer. I love Prabin.
आज पहिलो पटक आमा को प्रसङ्ग आयो किन आफ्नो आमा को कुरा गर्न चाहनु हुन्न जहिल्यै पनि दादी मा को मात्र कुरा गर्नु हुन्छ I LOVE YOU BROTHER respact always
प्रबिन भाइ शुभकामना राम्रो छ । अझ अगाडि बढदै जानू गायक प्रबिन भाइलाई धेरै धेरै बधाई तथा शुभकामना
Thanks a lot to singer prabin!
बोल्न अत्यन्त सिपालु प्रविण सोचेको भन्दा बढी good luck ...
हाम्रो लागि बिजेता नै हुन प्रबिन जि
मैले पनि गीत संगीत सुनेको धेरै बर्ष भयो यो कान पनि बैरो भइ सकेको छ ।आज मेरो उमेर 72 तरै पनि गीत सुन्न छोड़ेको छुइन।गीत नै मेरो नशा हो।तर यस पटक भने पटक्क चित्त परेन।सबै आइडलहरू हेरियो Indian पनि कति हो कति भोट पनि दिएको हो तर यो जुन निर्णायकहरू हुनु हुन्थ्यो एकदमै गलत।नारी नै आइडल बनाउने ईच्छा भएमा नारीको मात्र आइडल राख्नुहोस् होइन त।मैले धेरै कमेन्टमा यो कुरालाई राखेको छु ।तर प्रवीण, प्रवीण नै हुन्।धन्यबाद ।
एउटा मिठो सुमधुर स्वरको धनी हुनुहुन्छ 👍️👍️👍️👌👌👌
7:04
7:15
महिलाले जित्नु पनि राम्रो कुरोनैहो //एउटा नारिप्रति सहयोग र सम्मान गरेको जस्तै हि। तर प्रतिभाको हिसाबले हेर्ने र बुज्ने हो भने प्रबिन ले 100% जित्नु पर्नेहे 👉️👉️👉️👉️👉️👍️👍️👍️🙏🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵 I'm from malaysia
My best singer prabin. Proud of u prabin g.
बुज्न मन थियो अनि दुखी छु बाबू चादै आराम भयेर आउनु बाबू ।आज बल्ल था भो निको हुने र छ खुसिलागो 👌👌👌👌सुन्दर सङ बाबू सफल्ताले चुमोस।🌺🌺🌺🌺🌺🙏💗💗💗
Wow nice voice... God bless you nabin Vai.
प्रविन हरेक कुरामा अब्बल छ।शुभकामना।
प्रबिनको गित गायिकि त राम्रो हो नै हो।। हरेक अन्तरबार्तामा बोल्ने शैली पनि राम्रो।।
12:13
Prabin you’re beyond the Nepal Idol, your voice,expression and your knowledge of music, incredible , hats off! You are such a humble , polite and down to the earth person! Keep it up god will bless you forever!
मेरो मनपर्ने भाइ बाबू पर्गती गर्दै जानू है🌺🌺🌺🌺🌺👀😁😁😁😁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💓🇳🇵😱😱😱😱💓💓💓💓💓💓💓लब यु बाबू।सुन्दर भोवाइस
Kasto mitho ani saral boli😍😍god bless you ustaad prabin
Dizu hjr haat ko bare ma sodhnu bhayo dherai khushi lagyo ma la pani jaan man thiyo my best singar prabin
Huge Fan of you prabin jee,
Keep Rocking prabin jee🙏🙏
Wow prapbin ji wa timro jasto mutu mero pani timro jasto maya mero pani .......my best song all the best
Best of luck prabin brother 🙏🙏🙏my favourite singer
Please,don’t force to talk about family.Those are personal matters.Some people like to talk about family but some not.Its individuals difference.So,please respect their right.We only want to hear about his musical journey.He is great singer with disciplined personality,thats all matter to us.
agreed
6:20
Prabin bedwal is not only a good singer but also an amazing person :)
So proud of you
4:21
4:37 4:38
❤❤❤❤ 2:20
Harek reality show haru ma vote garthe bt Prabin Dada laae jaty kasailae pani gareko thiyan winner nahuda chahi dukha lageko thiyo ❣️ best of luck brother.
हिन्दी गाउदा नेपाली किन रिसाउछ्न भनेर किन डराउनु, संगितको कुनै भाषा जात धर्म हुँदैन,सबै संगित भाषा सरस्वतीको बरदान हो, जे होस् सारै मन छुने गजल गाउनु हुन्छ सारै राम्रो all tha best!
Pravin bedwal is gr8 singer... Best of luck brother..
Pravin Bhai ko boli Kati mitho cha.you are very excellent really.god bless you Bhai.
प्रस्तोता ज्यु को शैली धेरै स्तरीय लाग्यो !
ho ni sarai ramro
You are my favorite one pravin..... All the best for your musical career 🙂
Prabin Bedwal winner nabhayapani winner bhanda mathi pugne chha Bedwal mitho ani sunder awaz udaybhayeko chha
Yo interview herdai garda Prabin Bhedwal lai ajha deeply chinne mauka paye. Prabin kai presentation le Nepal Idol 3 lai herne banayo. so, since the beginning, I am pani big FAN Prabin ko. Best of Luck....
Prabin Bedwal is a very very good singer, so is Rachana . But she has to try & learn from him. Both sing effortlessly, & their voice match each other ! God Bless them both!
A fan !
Waw my best prabin love you😍😍😍
I have always expressed in different times that the 'Nepal Idol' was just a step of a ladder for Prabin which may be a very important platform for him, however, Prabin's God-gifted guts, devotion, academics, and talents are the most essential virtues. S o humble, gentle, sober seems he is a good human being of good values. Love you Prabin!!!
बाबू कति मिठो भोवाइस ।अनि यति धेरै बोली सुन्ने अबसर।सुन्दर अनि सफल ब्यक्ति ,सुभकामना बाबू 🇳🇵🇳🇵🇳🇵🌺🌺🌺🌺🌺💗💗💗💗💗
Most talented artists Prabin bless you always
❤❤❤
मैले त प्रविण नै नेपाल आईडल हुन्छ भन्ने लागेको थियो।
Prabinko kasto ramro swor ani kati ramro jawaf. Pura interview ramro lagyo 👌🏽
dammy dherai git gaunu laganu vayeko ma. kati man parxa prabin vetwalko voice vagawanle kripa sadha gari rakhun.
Very nice interview .congratulations to host,and channel too.Prabin is my fav singer.his voice and knowledge of ragas makes him better than lots of singers..my blessings to him.keep singing my dear son.
ua-cam.com/video/R5KpmyFLqDs/v-deo.html new song of prabin bedwal
Kati mature boli bolne tarika😍😍❤️
I love prabin and your voice always 💙💙💙
Very humble personality...wish you all the success brother.
ua-cam.com/video/R5KpmyFLqDs/v-deo.html new song of prabin bedwal
So sweet way of talking your future is bright.we are waiting for new songs.God bless you.
Yo man ko question garna tareka Ani prabin ko answer dena tareka sarie man paryo bast of luck ashame den haru ko lage
बोल्ने शैली अत्यन्त राम्रो प्रविण keep it up .....
Kati ramro conversation dubaejanako
बोली पनि awesome prabin daju ko✌️✌️✌️✌️✌️✌️✌️✌️
स्वर मात्रै हैन नारायण गोपालको जस्तै बोल्ने शैली पनि अस्याधै मन पर्यो💞💞💞💞💞💞💞💞💞
मलाई त लाग्छ नेपाल आइडल ले गल्ती गरेको छ। आइडलको बिजेता त Probin नै हो।
खूबै राम्रो मेरो जस्तो कहानी रैछ भाई को
Timi ta PRABiNANI NEPAL KO HIRA BHAYO . May GOD bless you.I love you very very much.
मेरो नेपाल आईडल
म त गाएकि संगै बोल्ने शैलि को झन फ्यान
wow super talented singer parbin happy life god bless you ❤❤
मलाइ पनि कौतुहलता भैराको थियो सधै एउटा हात पकेट मा किन भनेर आज स्पष्ट भैयो दुख लाग्यो भाग्य को खेल हुने हार दैब नटार भन्छन् प्रगतिपथमा अघि बढ्दै रहनुहोस उज्ज्वल भविस्य को शुभकामना।।and getwell soon...brother...
Hajur ko socha lai mero salute xa
मेरो लागी नेपाल आइडल प्रबिन
Outstanding singer
प्रविन भाई जिन्दगीमा घमण्ड चै गर्नु हुदैन है, आफु अहिले नेपालको idle भै सकेको छ,,कती फान flowers हरुले कती कुरा लुकेको दुख सुन्न चाहेको हुनु सक्छ,,,आफ्नु आत्मा बलियो गरेर राख्नु पर्छ,,,
aaja samma harek din timile gayako geet sunda chuttai aanand aauchha .
जति जे भने पनि नारायण गोपाल को ठाउँ छ सफलता कामना छ सुमधुर अावज प्रबिन वेड बाल भाईको❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
साह्रै मीठो सुमधुर । धेरै धेरै शुभकामना ।
Best of luck you prabin sister le hat ko acsidan ko kura bujhn paye get well soon
अत्ति मीठो स्वार भाईको ।
Yo interview sarai ramro lagayo parbin vai ko god bless you
इस्ट और वेस्ट भाइ प्रबिन इज बेस्ट !
Wah! kasto ramro boli.....all the best for your journey
Khusi lageyo bhaiko agrim safaltako shubhakamana
Parbin beduwal is very talented singar my favourite love you ♥️♥️♥️♥️🤙🤙🇳🇵
Beduwal thar Indian ho ki kho
Auha ko hatko bare ma jan chaso thi yo aaja jane tq di
Oho bole kati mitho bhalarmi para
🙏⭐️💎🍀💎😇💎😘💎👍Prabin bedwal is as beautiful gift for those who 💕 music 🎼 including me.Thank you so much.
मेराे नि प्रबिण हुन्छ भन्ने अाशा थियाे
हाम्रो लागि प्रविन नै हो सज्जालाई जितायिएकाे हो ।
Congratulations Prabin vai raja
Get well soon don’t worry
Wow ....
What a thought....
Hats of....
Every interview is amazing 😉 ustaad prabin jee you are rare diamond 💎 of nepal music industry so keep shining you are our idol n our favorite singer 👨🎤 💕💕😇😇yesterday today n tomarrow 🎶🎶🎧🎧your vocal your songs my biggest happiness thank you 😊 so much ustaad jee 🙏🙏💎💎💎🎧🎧💕💕n thanks k6 nepal 🙏🙏🙏
ua-cam.com/video/R5KpmyFLqDs/v-deo.html new song of prabin bedwal
Prabin bedwal sabaibhanda badhi khulera kura gareko interview yo matrai hola hai
Wow parbin your voice i really love it
Very respectful person ur bhai
Prabin Babu ko jati mitho swar cha uti nai bolne saili ra boli ni mitho lagcha Best of luck Babu
अगाडिको यात्रा सुखद रहोस्