प्रकाशलाई निचर्दा दुध आउछ, मुत आउछ भने पछि.. Sushila lama and prakash Parajuli Live Dohori PACHEURI
Вставка
- Опубліковано 25 гру 2020
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
Copyright © 2020 YOHO TV. All Rights Reserved. - Розваги
हजुर नमस्कार म रितु थापा मगर 🙏🙏 दोहोरी कस्तो लाग्यो हेरेर सुझाव सल्लाह दिनु हुन अनुरोध गर्न चाहन्छु र मन परे शेयर पनि गर्नुस ल...😘🙏🙏♥♥
oky xa Ritu
tv ma kun time ma aauxa r hjr
Dherai ramailo lagyo hajur
Sweet voice
सारै राम्रो लाग्यो
सुशीलाजीलाईत गाउघरको रत्यौलीमा गीत गाउन लगाउदा रमाइलो हुने लाग्यो
सुसिला बहिनीको स्वोर खासिएछ तर टुक्का भने जुवाडी भन्न सुहाउने रमाइलो खाले लाग्यो।बधाई छ दुबैलाइ।
सुशीला लामा दिदी को दोहोरी
टुक्का साच्चै रमाइलो हुन्छ 🤩
Dudh auxa mut auxa🤣🤣
खाडि मुलुकबाट शुशिला दिदि र प्रकास भाईको गीत सुन्दै एकलाई कती हासनु 😃😃😃😃😃
सुशीला दिदी जोसिला गायिका हुनु हुन्छ , ,उहाँको गित मईले थुप्रै हेरेकोछु, राम्रो छ,
बितायो लामा दिदी हरूले बिचरा प्रकाश दाजु लाई बट प्रकाश दाजुको प्रति उत्तर उत्कृष्ट छ।शुभकामना सबै लाई
ल बधाई छ हाम्रा सगोत्री बन्धु जिबराम जि लाई लोग गित र भाका नि पस्किनु भएको मा।।।
सुशिला दिदी को आज घाटी मा समस्या भए जस्तो छ 🙏🙏प्रकाश जि को उत्तर दिने तरिका राम्रो छ
प्रकाश भाइ यो छाडा अाईमाईसंग दाेहाेरि नगाउनु अनुराेध छ याे अाईमाईले गाउदैजादा छाडा छाडा गित गाउछ परिवारसंग बसेर हेर्न पनि नमिल्ने शब्दहरु गाउछन
Sarai Ramro lagyo Dohori yes tai hunuhu parxa
रितु बैनिको स्टायल पारेर बोल्ने तरिका चाइ सहि छ है
खत्रा छ दोहोरी दुबै जनाको स्वर निकैनै मिठो लाग्यो बधाई छ
Yo 3rd episode jhan ramailo xatw prakash bro rw sushila baini ko 👌💘👃❤👌👪💑👪💑💃💃
एकदमै मन पर्ने सुसिला दिदी अनि प्रकाश् दुबैको दोहोरी टुक्का एकदमै रमाइलो हेरुन्जेल 🤣😘वहाँ हरु दुबैको आगामी दिन मा पनि हेर्न पाइयोस सङ्गै गाएको
हांसी हासी पेटै बटारियो प्रकास very excellent sang
प्रकाश लुरेको उत्तर कडा छ हो मलाई त सारै मन पर्छ हो
एकपटक सुसिला दिदी लाई सृराम दाइ सङ्ग भिडाउनु होला कडा सृराम सुसिला दिदी दुवै हुनुनुन्छ रमाइलो हुन्छ
Super duper hit cha dhori .. Sushila JI ra bhai ko ..! Dhori ramilo ra refreshment Ko lagi
Sushi you r great love you my dear daughter
Sushila ko geet sunda sarai ramailo lagcha
Wawooo zatii hera panii katiii ramailo ho mw li tw dhery man parxa😍😍
सुसीला जिकाे सब्तठी छ🇳🇵🇳🇵🇳🇵👍️
Sushila didi is best, she know how to throw back for these all man singers very strong answer. Love you di and God bless you always and urs family too. 😘😘
Namaste ma pratap sing lama hall aile Saudi dekhi sushila g ra Prakash g ko dohori dherai ramro lagyo sampurna lai dherai dherai dhanybat xa
कला गला दुबै राम्रो लाग्यो सुसिला लामा दि को , सबैलाई बधाई 🙌 तथा शुभ 🤞 कामना |🙌🙏🤞👍😎🍒🥦😀😃🍓🙏
सुसिला नाना कबिता नाना र प्रकाश जि को धोहोरी जति सुने पनि अगाउदैन हो अति नै झकास हुनछन्💘💘💘💗💗💖💖💖💖
रितु जी राम्रो दोहोरी लेउनु भए कोमा हजुरलाई मनै बाट सम्जेको छु
दामि छ 👍👍👍👍👍👍
Shikhar sir ni dekhna paiyo yo dohori ma khusi lagyo best of luck all team
शुसिला लामा को र प्रकाश पराजुलि भाईको गित अतिनै रमाईलो लाग्छ🤣🤣🤣👌❤️
Prakash sir ko voice ko fan ma wow kati mithas xa voice
कडा आयो होइ नाना हरुको
धेरै राम्रो अति रमाइलो दोहोरी
होईन यो एक खाल्को मनोरंजन हो, रामाईलो छ न छोड़नु है सुशीला बैनी प्रकाश लाई
शुशिला बहिनीले बोलेका केही शब्दहरु उचित छैनन् , छाँटेर राख्नुपर्छ । सवाल जवाफमा १ नं हुनुहुन्छ शुशिला बहिनी तर उचित शब्दको प्रयोग मात्र गर्नु होला । यो तपाई आफ्नो परिवार संग बसेर सुन्नु होस त !! कस्तो लाग्छ ?
प्रकाश भाइ त मलाई सारै मन पर्ने कलाकार । " मंजरी " देखि त म पूर्ण समर्थक ।
सुशिला जि को टुक्का फर्काउन जो कोइ लाइ गार्है हुन्छ हजुर
प्रकाश जि को उत्तर दिने तरिका राम्रो छ
D d ko jayaf dine tarika chahi dami xa k laj namani aafno je ho tehi vannu hunxa dukka manle tehi salam xa k d d sor lai pani
रमाइलो भयो आज ।
सुसिला लामा र श्रिरिराम अधिकारी सङ्ग भिडाउनु पर्छ जस्ताे लाग्याे
Fan of Prakash bro ..keep it up.. waiting for next one 👌👍👍
सुन्दा मजा अ।उने दाेहाेरी,रमाइलो लाग्याे।
Prakash ko reply garnne World Kati ramro keyaa man pareyo
नाता जे भएनी शब्द कडा छ 👌👌👌
Haha Really dami sushila didiko geet naic lagxa bestofluck than lasso fyafulla
Wow ati Ramailo look dohori thank you very much mo qatar bata herdai xu
सुसिला दि लुलु कडा हानु भाे दाेहाेरि 👏👏👏👏👏👏👏👏👏👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kada kada dhohori
Derai Ramro vaiko po pani geet gauna sakti Best of luck dubai janalai
हे पराजुलि दाई कस्ताे रमाईलाे गित हाहा
Khatra prakesh vai jhan.wow tyo 1/1tukka sarai mankhado
Wow nice voica 🌹🌷🌹🌷🌹🌷🌹
नुवाकोटे गायिका कडा
सारै राम्रो राम्रो भाका मा गित अझै सुनाउदै जानुश है
Dami
रमाईलो गित म त बेस्सरी हासे
Sarai ramailo sanga gaunu bhayo . Thank you
साच्चिकै🤪🤪🤪😁😁😁😇😇😇😇😇 भानु पर्दा चै यो 😇😇सुशील सिस्टरले चै जसलाईनी 🥵🥵🥵🥵पानी 🤤🤤🤤पानी पर्दिनछौ🥴🥴🥴😌😌😌😌 होइट काड होनी तामाङ्गकी छोरि 💪💪💪👈👈💕💕💕
सुपर सुपर
वरीष्ठ गायकहरुले गाउने गितका शव्दहर अपाच्य रहेकोले वेलैमा होस पुर्याउनु होला ।तल्लो स्थर झर्दै गयको होकि भन्ने आभाष भैरहेको छ ।
यस्तो पनि हो दोहोरी गाउने तरिका साइको हरु इनिहरुलाइ त के भन्ने तिर लैजानु पर्ने हुन्छ नि दोहोरी भनेको कस्तो हुन्छ जब थाहा छैन भने नगाउने नि मुला हरु मुखमा आयो भएर जे पनि गाउने। आमा बाबा दिदिबहिनी आफत हरु सङग बसेर हेर्न मिल्छ यस्तो। तेरिमा गु को अनुहार परेको स्यालहरु। गाउने मन भए अलिक राम्रो र सभ्य सब्दले गाउ नगाउने भए नगा अनुहार स्वर के मिलेको कम्सेकम थोप्डा नभए पनि गित त अलिक राम्रो गाएको भए हुन्थ्यो नि
Khatra xa dd
जबर्जस्ति सुसिला जि
Nice dohori Parkash n Susila eakdam milxa from USA
Words carefully selected would be very respectful presentation.
कार्यक्रम चलाउने बेला अलि भाको छैन रितु जि।दोहोरी गाएर अगाडि बड्दा राम्रो होला
prakash parajuli ji ra susila lama ji ko git yug yug amar hunechh
निशा मगर लास्टै सोझी रहेछ कि क्याहो ?
मलाई मन पर्यो है।❤️ के छ बिचार ??
wow kada cha dohori
Great song thank u
अाहा कति कडा क्या दोहोरी शुसिला दिदि प्रकाश दाइको गीत सङ्गै मादल झनै राम्रो लाग्यौ बजाएको
/rfy>,
गजब दोहोरी
लोक दोहोरी गितलाई फोहोरी बनाए यिनले
Nice good 👍
Prakash sir your voice so superp👌👌👌 keep it up
चर्को 😁😁😁हुरुर्र्र्र्र चैट चैट
Ritu love you 💋💋💋💋💋💋💋🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️
सुसिला दिदिको अरग्यानिक गित
Raju pachiko dohori king sushila🙏👌
काम बात थकै लागेर आको गित हेरेर आनन्द भयो
Verry nice
Khatra chha 👌👌👌👌✌️✌️
Dd ko sabda chai Ramro lagcha
Bout ramro ani ramailo good dohori
ऋतु इज लभ
Ramro dhori
Nice dohori 🎉🎉❤
Prakash parajuli is the best 👌❤🙌😍
Verge nice dhore song ,😘😘😘😘😘😘😘😘😘😘
My favorite prakash...
Dami xa hai hjur
एकदमैरामरोलायो।।👍💜👍💜👍💜👍💜👍💜👍💜👍💜
कही कही त सिरेश गीत पनी गाऊनू न सुशिला दिदी कती सधै उतऊलो मत्रै गाऊनू हून्छ हैत
sushila di jasto prativa sali kalakar aaja samma dekheko xaina ra aru dekhna pani napros on off the best .. dii hajurr samman xa hajur lii
सुसिला जिका टुका त धेरै खतरा हुन्छन
Malai chai yo jodi ati man parxa hai
Lu kada aieo dohore j hos ramro xa
Prakash dai kaya ramro jabaf ho ke dohori ko
Dohorima 2 janako jodi namber