बोका च्याङ्रा रोज्नुहोस र मूल्य मिलाउनुहोस् ।। यो दशैमा यहाँबाट किन्नुहोस् ।। 😋👌🇳🇵🐆

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • #visitnepal #khayartrek #naturelover
    म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित खयरलेकमा रहेको खयर ताल चार हजार ६३० मिटरको उचाइमा अवस्थित छ । तालको क्षेत्रफल १० हजार वर्ग मिटर छ । तालको छेवैमा खयरभारानी थान रहेको छ । पर्यटकीय स्थल खोप्राबाट करिब सात घण्टाको पैदल यात्रापछि खयर तालमा पुग्न सकिन्छ ।
    वरिपरी सेताम्मै हिमाल । तालदेखि माथि अन्नपूर्ण दक्षिण हिमाल ठिङ्ग उभिए जस्तो देखिन्छ । हरियाली डाँडाकाँडा र मनोरम वातावरण । हिमालको फेदीमा सुन्दर र आकर्षक खयर ताल । ताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदैछ ।
    खयरलेक प्राकृतिक तथा धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ । खयरभारानीको दर्शन गर्दा मनोकामना पूरा हुने विश्वासले प्रत्येक जनैपूर्णिमाका दिन यहाँ सयौंको सङ्ख्यामा भक्तजनहरु दर्शन र पूजाका लागि पुग्ने गर्दछन् ।
    यस क्षेत्रमा परापूर्वकालमा अविवाहित देवी खयर भारानीको बसोबास रहेको किंवदन्ती छ ।
    --------------------------------------
    Day- 3
    Part- 2
    अरु Part क्रमश राखिने छ ।
    ----------------------------------
    Related Videos:
    • मिठो मसिनो र नयाँ कपडा...
    • अर्गली मगरहरुको महान प...
    • साउने संक्रान्तीको अग्...
    • Gaule Jeevan । लकडाउनक...
    • वास्दीको गोठ र गोठालाह...
    • ऐतिहासिक भुष पोल्ने पर...
    • । Part 1 । जन्ती ! बाट...
    • दुर्लभ र छुट्टै पृथक स...
    • ऐतिहासिक पहिचान कार्ति...
    • सति घाटु । भाग २ । नाच...
    • MAD Hony Hunting ।। भि...
    • बुकी केहो, किन खुवाईन...
    • सिस्नो खोस्ने भदौरे पर...
    • बसाई सरि आएपछि पहिलो ब...
    • पुत्र बधाईको अवसरमा गो...
    • जुनकिरी नाँच । भेडा घो...
    • नाच्दै गाउदै । बाबै हो...
    • लालीगुराँस फुलको थुँगा...
    • अकालमा(पल्टेर, लडेर, झ...
    • क्या मज्जाले भिर माहुर...
    ----------------------------------------------------------------------------------------------------
    यो भिडियोहरु Download गरि प्रयोग नगर्नुहोला ।

КОМЕНТАРІ • 11

  • @dikshyapun3629
    @dikshyapun3629 29 днів тому +1

    म्याग्दी जिल्ला अन्नपूर्ण गाउपालिका ५ पाउद्वार मेरो जन्मभुमि स्थित धार्मिक अनि पर्यटकीय स्थल खोप्रा खयर लेक अनि खयर भारानी थान तथा ताल।

    • @MrKhinMan
      @MrKhinMan  29 днів тому

      @@dikshyapun3629 अरुलाई देखाउनु छ भने share पनि गर्नुहोला है plz 🙏❤️👌👍️🇳🇵

  • @LalitGhartimagar-b4v
    @LalitGhartimagar-b4v Місяць тому +3

    Wow😮❤❤

  • @indrabhandari9211
    @indrabhandari9211 Місяць тому +1

    कर्नाली प्रदेस सल्यान देखि पौरखी हात हरु लाई कोटि कोटि नमन सङ्गै 👍️🇳🇵नमस्कार ❤❤❤❤🙏🙏

    • @MrKhinMan
      @MrKhinMan  Місяць тому

      @@indrabhandari9211 ❤️🇳🇵🙏🙏👌👍️

  • @hemprasadrai9111
    @hemprasadrai9111 Місяць тому +3

    योत कुन जिल्लामा कुन ठाउँमा होला भेडाहरु त कमिला भन्दाधेर पो देखिन्छ नि। यसको मासुखान र भुतलाको ब्लाङ्केट किन्न कुन ठाउँमा आउनुपर्ने?

    • @MrKhinMan
      @MrKhinMan  Місяць тому +1

      @@hemprasadrai9111 म्याग्दी, खयर लेक हो हजुर 🙏🇳🇵❤️

  • @RajuRamjali-Beni
    @RajuRamjali-Beni Місяць тому +2

    Nice ❤❤❤❤❤❤

    • @MrKhinMan
      @MrKhinMan  Місяць тому

      @@RajuRamjali-Beni thank you and nice to your vlog too🙏❤️👍️🇳🇵

  • @mahendralimbu3083
    @mahendralimbu3083 Місяць тому +1

    Good job bro thanks 4 video.

    • @MrKhinMan
      @MrKhinMan  Місяць тому

      Welcome hajur😋and keep support us ❤️🇳🇵🤸‍♂️🎂