Vajra Guru Mantra l पाँचौ ताप्लेजुङ बज्र गुरु मन्त्र जप पुजा २०८० l Taplejung

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • पवित्र हिम-पर्वत कञ्चनजङ्घा, साथै बेयुल डेमोज्योङको काखमा रहेको, गुरु पद्मसम्भव र माताहिशे छ्योग्याल लगायत अनगिन्ती महान् साधकहरुको एकान्त साधना स्थलको तल्लो सिमा, एवम् डाकिनी स्वयम्ले अति नै रुचाएका एउटा अचम्म्को ठाउँ, भिर पाखापखेरा, जडिबुटी, बालीनाली, खोलानाला जस्ता प्राकृतिक सौन्दर्यले सजिएको, रत्ननिधिहरु भएको, सदैव सेतो सुन्दर बादलको घुम्टो भित्र लुकेर मुसुक्क मुस्कुराई रहने मनमोहक पवित्र साधना गर्ने गुप्त क्षेत्र ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाको सुकेटारमा बौद्ध धर्मवालम्बीहरुको अति नै महत्व बोकेको पाँचौे बज्र गुरु मन्त्रजप कार्यक्रम यही २०८० साल चैत १० गतेदेखि १२ गतेसम्म आयोजना गरेका थिए ।
    #vjraguru #vajragurumantra
    email - mhendomaya@gmail.com
    mobile - 00977-9813775001
    Subscribe Our channel for unlimited entertainment
    goo.gl/V6tM5x
    Circle us on G+
    plus.google.co....
    Like us on Facebook Page
    / hamro-tv-128. .
    Be Friend on Facebook
    www.facebook.c....
    For More Info
    www.lhapsangkar...
    Video ©Lhapsangkarpo Music Center (P.) Ltd

КОМЕНТАРІ • 6

  • @Jasikatamangngarden
    @Jasikatamangngarden 2 місяці тому +1

    Hamro taplejung 🫶❤❤❤

  • @kristinasherpa2971
    @kristinasherpa2971 2 місяці тому +1

    हाम्रो ताप्लेजुङ राम्रो ताप्लेजुङ ❤

  • @Lobsang-s3n
    @Lobsang-s3n 2 місяці тому +2

    Wow❤❤❤

  • @NimshuSherpa
    @NimshuSherpa 2 місяці тому +1

    हाम्रो सुन्दर ताप्लेजुङ ❤

  • @ÇhæñdrāLæmã
    @ÇhæñdrāLæmã 2 місяці тому +1

    Ww❤❤😂

  • @rameshtamang625
    @rameshtamang625 2 місяці тому +1

    Wow❤❤❤