खुराफाति khurafati (कुल बहादुुर काका ) Nepali Comedy Kul Bahadur Kaka | भाग १ | Shivahari,Rajaram

Поділитися
Вставка
  • Опубліковано 5 лис 2024

КОМЕНТАРІ • 219

  • @MukhaMaHannuJasto
    @MukhaMaHannuJasto  3 роки тому +70

    आदरणिय दर्शक महानुभावहरू । आजदेखि हजुरहरू सामु हामीले वाध्यतावस् कुल वहादुर काका हांस्य सिरियलको नाम परिवर्तन गरि नयां नाम “खुरापाती” वाट सुभारम्भ गर्दैछौं । नाम परिवर्तन भएपनि यहांहरूको मनोरन्जनमा कुनै अप्ठ्यारो नपरोस भनेर हामी सजग छौं । यहांहरूले रूचाउनु भएका कलाकारहरूलाई क्रमश: प्रस्तुत गर्दैपनि जानेछौं । हामीले जत्तीनै मेहनत गरेपनि हजुरहरूको साथ र सहयोग विना हामी अधुरो रहनेछौं । कमि कमजोरीहरूलाई माफी दिंदै आगामी दिनमा सच्याउंदै जानसक्ने सूझाव र हौसला दिंदै जानुहोला भन्ने आशा राखेकाछौं । हाम्रा वाध्यताहरूलाई सहज रूपमा लिईदिनु हुन समेत हार्दिक अनुरोध गर्दै यो सिरियललाई सव्स्क्राईव, शेयर, लाईक र कमेण्ट गरि हौसला वढाई दिनुहुनेछ भन्ने आशामा छौं । साथै ईमेज टेलिभिजनवाट पनि आजैवाट राती ८:३० वजे प्रसारण हुनेहुंदा वहांहरूको च्यानलमा प्रसारण नगरि यूटुवमा प्रसारण गर्न नमिलेको कारण हामीले सोही दिन ८:४५ वजे यूटुवमा अपलोड गर्न परेको वाध्यतालाईपनि प्रेमपूर्वक लिईदिनुहुन विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ।

    • @shresthaaaraaz5394
      @shresthaaaraaz5394 3 роки тому

      Naya naam khurafaati ho khuraapati hoina

    • @shresthaaaraaz5394
      @shresthaaaraaz5394 3 роки тому

      Ani tittel geet ma ni mangne budaa jyu le khurapati nai vaneko xa

    • @bimalkhanal131
      @bimalkhanal131 3 роки тому +1

      गुरू खै त मग्नेलाई ल्यउन पर्यो

    • @abhigyan6266
      @abhigyan6266 3 роки тому

      Tq

    • @binodpaudel7387
      @binodpaudel7387 3 роки тому

      yo aach aach aach garni chai ali bhayena,, ali natural garna paryo,, purano actor bhayera ni kasto jabarjastiko acting ho

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 3 роки тому +1

    ल है यो भाग पनि हेरियो खुरापाती एकदम राम्रो छ गाउको सिनमा हेर्न पाइयो तर एउटा कुरा नि जुन देशको मान्छे भए पनि हाम्रो देशमा आफुले मेहनत गरेर खाना पाउनुपर्छ र यो सबैको अधिकार पनि हुन्छ तर अरुले रिस गरेर हुदैन हाम्रो नेपालिको बानी एहि छ पर्याजसो अरुले गरेको देखि नसहने गरिखाको यो चाहिँ अलि ठिक लागेन मलाई

  • @gauleofficialvlog2790
    @gauleofficialvlog2790 3 роки тому +41

    खुरापाती हेर्नू आउने को को हुनुहुन्छ एता हाजिर गरुम त 👌👌👇️👇️👇️

  • @darshannamaste8719
    @darshannamaste8719 3 роки тому +13

    दामी छ खुरापाती👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌तर अनुहार नपर्या भन्ने मान्छेलाई पनि ल्याउनु पर्यो के??? अझ सुनमा सुगन्ध हुन्छ।

  • @milanbohara020
    @milanbohara020 3 роки тому +2

    मत शिवहरि पौडेल दाई को लास्टै ठूलो fan हु

  • @mastichannel1145
    @mastichannel1145 3 роки тому

    यो खुर्पाती को कलाकार एकदम राम्रो लागेर पहिलो भाग हेर्न सुरु गरियो 😊😍

  • @chutrabc3527
    @chutrabc3527 3 роки тому

    ह्यारिको यक्टिङ गजबको छ ,सारै मन पर्दो छ, हुन त सबै युनिटको उत्तिकै मेहनत र परिस्रम लागेको छ र नै यति मनोरन्जनात्मक भाको छ, धेरै धेरै प्रगती कामना गर्दछु।

  • @anjan_jung_kshetri
    @anjan_jung_kshetri 3 роки тому +3

    कुल बहादुर काकाको रोल सारै मन पर्यो, धेरै हासियो, यो क्यारेक्टर कमेडी छ, राम्रो छ, कुरो बुझ्नु भो 😆😍

  • @tejbahadur104
    @tejbahadur104 3 роки тому

    धेरै रामाे् बाबा

  • @deepakbk2386
    @deepakbk2386 3 роки тому +3

    बिकाश को बारे सरकारलाई झटारो चै राम्रो संदेस छ खुरापाती टिमहरु सबै जनाको ल बधाई |

  • @praladadhikari2646
    @praladadhikari2646 3 роки тому +1

    पिडा छ बाबा!! अभिनय सार्है सुहाएको छ बाबा!!

  • @teznmagar
    @teznmagar 3 роки тому +5

    कान्छु, त, तोरी लाहुरे को श्रीमती भैदेको, हैट कान्छु, मान्छे चाहिँ मोती मोती भए पनि दामी हो क्या,👍👍👍👍

  • @merodaainepal2979
    @merodaainepal2979 3 роки тому

    जे होस् जिरे खुर्सानी बिर्साउछ खुरापातीले राम्रो छ

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 3 роки тому +1

    राम्रो लाग्यो

  • @suhanthapa5759
    @suhanthapa5759 3 роки тому

    Aayo khurapati aayo khurapati

  • @namastehongkong876
    @namastehongkong876 3 роки тому +1

    आहा कति राम्रो सन्देस मुलक सिरियल । मेरो सबै भन्दा मन पर्ने अनि नछुटाइ हेर्ने सिरियल हो यो । शिव हरि दाइ को दिमाग लाई माने मैले।विशेष हयारी को भुमिका एक्दमै राम्रो लाग्यो सिरियल को नाम पनि परिबर्तन गर्नु भयछ एक्दमै सुहाउदिलो नाम भयो खुसी लाग्यो। बिहानै काम बाट आयर हङ्ग कङ्ग बाट हेर्दैछु।

  • @migrentamang4490
    @migrentamang4490 3 роки тому +1

    धेरै राम्रो छ प्रगति को कामना छ केदार दाज्यु को भोइस मन परेर हेर्न आएको छु है ।🙏🙏

  • @sitalchettri2503
    @sitalchettri2503 3 роки тому

    Aka dham ramro xa haii asiri aagadii baddai jahos khurapati dherai dherai suvakama

  • @Nsp933
    @Nsp933 3 роки тому +3

    खुरापाति 1 देखि नछुटाई हेर्ने जति यता ।
    साथै हामी सँग पनि साथि बन्नु हाेला मिलि काम गर्नु पर्छ।🙏🙏

  • @oaskarki551
    @oaskarki551 3 роки тому +3

    आयो खुरापाती बनेर. कुल बहादुर काका हा हा. धेरै राम्रो मन पर्छ मलाई यो कार्यक्रम.

  • @atinkumar5161
    @atinkumar5161 3 роки тому +5

    धेरै राम्रो छ । अझै सफलताको शुभकामना ।

  • @hastalama3493
    @hastalama3493 3 роки тому

    Sahi banyo hyari le yestoi chaljel bayerai nepal ma bikash nabako

  • @दामोदरघिमिरे

    असाध्यै राम्रो छ खुरापाती पहिलो भाग हो

  • @chandragurung1029
    @chandragurung1029 3 роки тому +1

    राम्रो छ खुरापाती सिरियल भोकेको आमा छोरालाई ल्याउनु पर्यो सुनिता गुरुङ 🙏

  • @maheshsundas2462
    @maheshsundas2462 3 роки тому

    Naya khata ma jhan ramro xa samaya sandarbik xa Jay khura pathi😀😄😀😀😀👍👍👍👍

  • @darshannamaste8719
    @darshannamaste8719 3 роки тому +1

    लास्टै हसाउने के😁😁😁😁😁😁😁😁खुरापातिले को मर्यो भनेर भनिराछन रे😁😁😁😁😁😁😁😁😁😁👍️👍️👍️👍️👍️👍️💪💪💪💪👌👌👌👌👌😘😘😘😘😁😁

  • @gopalkumarojha5
    @gopalkumarojha5 3 роки тому

    Derai ramro chha..

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 роки тому +1

    यो बिदेशिले क्या मस्त हसायो के यार्😁😁😁😁

  • @bhaktasusling1524
    @bhaktasusling1524 3 роки тому +6

    खुरा पाति हेर्न लाई प्रतिक्षामा रहनु हुने साथि हरु लाई नमस्कार है

  • @jayabohora
    @jayabohora 3 роки тому

    जिरे खोर्सानि ल्याको भए राम्रो हुने थितो

  • @balbhadurkalimati8415
    @balbhadurkalimati8415 3 роки тому +1

    सारै राम्रो लाग्यो

  • @khotangeraini7271
    @khotangeraini7271 3 роки тому +1

    Ramro lagyo khurapati kuro bujhnu vo

  • @mohanbahadurgurung4662
    @mohanbahadurgurung4662 3 роки тому

    तर श्रियल मध्यमा अभिनय गर्ने महिला यी मनिषा श्रेष्ठ जतीको राम्री मैले कुनै श्रियलमापनी देखेको छैन..राम्री छ असाध्यै मनिषा त..तर अन्याथा नलिनु ल मैले तेस्तो नराम्रो सोचले भनेको हैन है..?..रमाईलो छ खुरापातीपनी सारै सुन्दर गाउँ रहेछ अहिलेको भागमा सफलताको कामना..सब‌ टिमलाई..

  • @rajansunar8725
    @rajansunar8725 3 роки тому

    Dherai ramro layo
    Gau ko sen jhan ramro xa
    Ajhai ramro hos aaudo din

  • @jcrajkumar5794
    @jcrajkumar5794 3 роки тому

    Ramro xa badhai xa hjr ko teem lai

  • @chandarkaarkee3813
    @chandarkaarkee3813 3 роки тому +2

    मुखमा हान्नु जस्तो राम्रो छ

  • @rolpalibhai276
    @rolpalibhai276 3 роки тому

    मत हाकिम को फ्यान हो😁😁😁😁

  • @dadiram7563
    @dadiram7563 3 роки тому +1

    खुरापाती राम्रो छ सफलताको शुभकामना?

  • @dharmsinghparki769
    @dharmsinghparki769 3 роки тому

    धेरै राम्रो लाग्यो यो भाग अग्रिम शुभकामना खुरापाती टिमलाई
    म भारत को चेन्नेइ बाट

  • @manigurung4430
    @manigurung4430 3 роки тому +3

    यो बाबा,बाबा भन्ने हाकिम भनौदोलाई यो सिरियल बाट निष्काशन गर्नु होला। रिस उठ्दो बाबा,बाबा।

    • @bimkantabhandari2693
      @bimkantabhandari2693 3 роки тому

      woow नाम चेन्ज गरेको
      धेरै राम्रो लाग्छ मलाइ
      सुरु देखि हेरिराछु

  • @maheshadhikari728
    @maheshadhikari728 3 роки тому +10

    आज देखि नाम परिबर्तन भएको छ ( खुरापाती) कुलबहादुर काका

  • @isworkandel3524
    @isworkandel3524 3 роки тому

    गाउको भयसी मज्जा नै छुट्टै 😍😍😍😍😍

  • @balbdrthapa4756
    @balbdrthapa4756 3 роки тому +1

    असाध्धै राम्रो छ तर किन किन तेति हाईलाईट अाउन सकेन कुल बहादुर काका र यो

  • @shusmitarasaily8768
    @shusmitarasaily8768 3 роки тому

    बिचरा कुले काका को कान नसुन्ने हुनु भको देख्दा दु ख लाग्यो यो काल्पनिक कथा हो तर मेरो त सत्य कथामा आधारित छ मेरो छोरा पनि कान सुन्दैन तेई भयेर मलाई त कान नसुन्ने😭😭 देख्दा दया र माया लाग्छ

  • @padampun9886
    @padampun9886 3 роки тому

    धेरै राम्रो छ ल बधाई छ खुराफाटी टिम लाई 🙏

  • @goodnews2565
    @goodnews2565 3 роки тому +1

    Wow very nice in-store video is like comedy show❤❤🤣🤣👍👍

  • @RajuKumar-jf6ii
    @RajuKumar-jf6ii 3 роки тому

    अति राम्रो छ

  • @rajushahi7599
    @rajushahi7599 3 роки тому

    Yo serial pani ramro lagyo

  • @kumarrana9969
    @kumarrana9969 3 роки тому

    Dherai raamro abhinaya baba

  • @bikashdhakal8722
    @bikashdhakal8722 3 роки тому

    असाध्यै राम्रो!

  • @meghrajkhanal9342
    @meghrajkhanal9342 3 роки тому

    कस्तो राम्रो नि

  • @edwinttamong4667
    @edwinttamong4667 3 роки тому

    पहिलो चोटि हेर्ने हजुरहरु कोको हुनुहुन छौ।

  • @deeprajmahatara8068
    @deeprajmahatara8068 3 роки тому +1

    Thank you so much kurapati team malai tapai harusanga kam garne pauka dinu bho.

  • @bhimbabukoirala7915
    @bhimbabukoirala7915 3 роки тому

    आजको खुरापाति खासै राम्रो लागेन

  • @magarrupesh2992
    @magarrupesh2992 3 роки тому +2

    अब हेर्न सुरु गरे मैले पनि🙋‍♂️

  • @gopendrarijal9132
    @gopendrarijal9132 3 роки тому +1

    आज खुराफाती पहिलो भाग हेर्न सुरु गरेँ । धन्यवाद सबै कलाकार टिम र इमेज च्यानललाई ।

  • @raiprithi91
    @raiprithi91 3 роки тому +1

    खोईत प्रर्तिक्षेयामाई छू आऊङ्दाईनत

  • @ajaybiswakarma6722
    @ajaybiswakarma6722 3 роки тому

    सूपर छ सीरीयल

  • @rampokhrel2770
    @rampokhrel2770 3 роки тому +4

    कथा मा मिठास थोरै कम हो कि जस्तो महसुस भयो! किरण के.सी. दाइलाइ पनि सकिन्छ भने समेट्नु होला।

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 3 роки тому +1

    एस्तै छ हाम्रो नेपालिको बानी न आफुले गर्ने न अरुलाइ गर्न दिने गरिखाको देख्न नसक्ने

  • @bhimmainali5003
    @bhimmainali5003 3 роки тому

    Daju Namaste ramroxa

  • @prakashadhikari5846
    @prakashadhikari5846 3 роки тому

    Ye katha testo po recha ? Jhandai aasu po aako Baba❤️❤️❤️❤️❤️

  • @rudrakhanal1015
    @rudrakhanal1015 3 роки тому

    कुल बहादुर काका हेरे जस्तो भएन

  • @onlyoneme860
    @onlyoneme860 3 роки тому +1

    अनी अनुहार नपरेको भनि चाई खोइ त उहाँलाई नी लेउनु अझ राम्रो हुन्छ।

  • @rabindratamang3015
    @rabindratamang3015 3 роки тому

    सिरियलको नाम फरक छ,तर कथा एउटै भयो,कुले काका र खुरापाथि

  • @AbcdAbcd-hj2ox
    @AbcdAbcd-hj2ox 3 роки тому

    Thikai xa broo

  • @gobindarayamajhi230
    @gobindarayamajhi230 3 роки тому

    राम्रो छ

  • @sadhanabhattarai3969
    @sadhanabhattarai3969 3 роки тому

    Sarai💘💘💘💘 ramro 🤙🤙🤙kura👌👌👌👌👌

  • @karanbahadur1854
    @karanbahadur1854 3 роки тому

    नमस्कार सबै टिमलाई अझै अगाडि बढाउनुपर्छ

  • @bikashdhakal8722
    @bikashdhakal8722 3 роки тому

    धेरै राम्रो लाग्यो, हजुर!

  • @damodaradhikari130
    @damodaradhikari130 3 роки тому +3

    समय मिलेन,,,,,पहिलेकै समयमा मिलाउन पर्यो,,,,,

  • @khmernews5583
    @khmernews5583 3 роки тому

    अाशदै राम्राे शिरेल

  • @NepSid_Records
    @NepSid_Records 3 роки тому +1

    खुराफाति khurafati (कुल बहादुुर काका ) 𝙈𝙤𝙣 𝙋𝙖𝙧𝙣𝙞 𝙟𝙖𝙩𝙞 𝙨𝙖𝙗𝙖𝙞 𝙮𝙚𝙩𝙖❣️❣️❣️

  • @prakashadhikari5846
    @prakashadhikari5846 3 роки тому

    Pida lukayera haseko man paryo Baba 😃😃😃😃

  • @laxmiraj808
    @laxmiraj808 3 роки тому +1

    सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट

  • @bpdhamala2187
    @bpdhamala2187 3 роки тому +1

    Gau ko paibesh man paryo, good 👌👍

  • @chandikasapkota
    @chandikasapkota 3 роки тому

    मैले टि भि मा हेरेको राम्रो छ

  • @tulrai4324
    @tulrai4324 3 роки тому +3

    Best action Hakim Baba

  • @iamnepaliketo6265
    @iamnepaliketo6265 3 роки тому +1

    सुपर

  • @sujatakhanal9615
    @sujatakhanal9615 3 роки тому

    Baba vanne character cahi ekdum ramro lagxa

  • @rupakpathak801
    @rupakpathak801 3 роки тому +1

    Ah kule rajaram sir lai chaie daura surwal ma herna paunu parxa aru bhanya testai ho

  • @travelvlogs_bikaslama4515
    @travelvlogs_bikaslama4515 3 роки тому +3

    खुरा पाती हाकिम अमेंरीका को ग्रीन कार्ड बनेना?? फेरी सिरेल को नाम नै हाकिम साबको नाम??? मलाई मन पर्ने कलाकार खुरा पाती

  • @Fictionart977
    @Fictionart977 3 роки тому

    Baba ly ruwaayo aaja😟😟😟

  • @homchhantyal2448
    @homchhantyal2448 3 роки тому

    samaye sandarvik very good

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 роки тому

    धेरै राम्रो छ कमेडि

  • @manojkalwar9204
    @manojkalwar9204 3 роки тому

    ओ हो धेरै पीडा रहेछ , बाबा ।

  • @ramailakuraharu9562
    @ramailakuraharu9562 3 роки тому

    दामी।।

  • @bharatthapa5222
    @bharatthapa5222 3 роки тому

    धेरै मन पर्ने कमिडि।।

  • @hellobaba1126
    @hellobaba1126 3 роки тому

    Nice baba

  • @limbulimbu7059
    @limbulimbu7059 3 роки тому +3

    Wow nice

  • @bhimrai4737
    @bhimrai4737 3 роки тому +1

    Good luck

  • @वैकुण्ठनाथपाैडेल

    याे प्रवृतिकै कारण नेपालमा लगानी भित्रीदैन सवै विदेशीनू वाध्यता छ भ्रष्टाचार गुण्डा राज कुशासन नेपालकाे नेताहरुका लुट नेपालमा मुल मन्त्र स्थापित भएकाे छ ।

  • @narayanneupane6398
    @narayanneupane6398 3 роки тому

    माग्ने बुडालाइ पनि समाबेस गर्नु पर्यो जहुर

  • @sishirchhetri7905
    @sishirchhetri7905 3 роки тому

    Dherai ramro chha ! Keep continue !

  • @कुमारअछुत
    @कुमारअछुत 3 роки тому

    harry ko bhumika dherai raamro chha

  • @arjunpudasaini5785
    @arjunpudasaini5785 3 роки тому +1

    Concept ramro xa sivahari daju what’s a creative

  • @raiprithi91
    @raiprithi91 3 роки тому

    सईछ भन्नाई आईल्लेको माहोल लाई यईहेरेर बूझीन्छ

  • @atinkumar5161
    @atinkumar5161 3 роки тому

    Hyarile netalai kada diyo ..😀😀

  • @kollywoodkhabar
    @kollywoodkhabar 3 роки тому

    Oh deep raj nice

  • @binutalama6971
    @binutalama6971 3 роки тому

    Daami xa