फुर्के न:1 भाग 35 II Furke No.1II SALI KO SUNGUR (सालीको सुँगुर) II Wilson Bikram Rai II 17 Nov 2020

Поділитися
Вставка
  • Опубліковано 16 лис 2020
  • Wilson Bikram Rai(फुर्के)
    Aruna Karki (तरुनी)
    Rajani Gurung (साली )
    Laxana Rai (बलढयाङ्गरी )
    Prakash Prasai ( हड्बडे साईला )
    Bipen Prasai (बनकाईलो )
    Bishal Younghang (फर्सी टाउके )
    Ukesh Limbu (लेलेपेते )
    Arjun Limbu (मोटु नानी )
    Kubir Rai (पत्लु नानी )
    Bikram Dhimal (बखत सिह बख्ते )
    #furkeyno1 #wilsionbikramrai #wbr
    Crew:
    Writer/Director : Wilson Bikram Rai WBR
    Producer :Dilli Bdr Rai,Prayasha Rai , Darpan Gautam
    Cinematography: Bikram DC
    Editor: Rabindra Khadka
    Lyrics/Music/Vocal: WBR
    Takme Production KTM
    OFFICIAL FAN PAGE OF Wilson Bikram Rai click in this link / wilsonbikram. .
    vm.tiktok.com/J3LGFd/
    © copyright 2020 takmebuda.com
    Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings.(embedding to the websites is allowed)
  • Розваги

КОМЕНТАРІ • 277

  • @Makadumteam
    @Makadumteam 3 роки тому +20

    हाउ लाखे है तक्मे बुढा को नाटक चाहिँ फुर्सद मिलाएर पनि हेर्ने म मात्र होकी अरुु कोहि हुनुहुन्छ।।

  • @keshablimbu9546
    @keshablimbu9546 3 роки тому +23

    जे होस् रजनि sis र तोक्मे बुढा को सालि भेनाको क्यानसटिक राम्रो मिलेको छ र मलाई सबै भन्दा बढी मन पर्ने नायिका रजनी गुरुङ लाई नि धेरै धेरै बधाई

  • @atlashhpeakk7453
    @atlashhpeakk7453 3 роки тому +3

    विल्सन दाइ नमस्ते तपाईंको कार्यक्रम राम्रो छ सधैं हेर्छु तर यो भन्दा पनि पहिले तपाईंले खेलेको मेरि बास्सैको 9टिन फाउन3 सिन सारै मनपर्छ खोजी खोजी 5/5 पटक भन्दा बढी हेरिसके धन्यवाद ।।।

  • @dandabazar1975
    @dandabazar1975 3 роки тому +4

    सालिभेनाकाे जाेडि खुब जमेकाेछ pure नेपाली हुनुपर्छ है प्रतेक episode हिन्दी सब्द mixed हुनुभएना बरु नेपालकाे कुनैपनि जातिकाे भासा भए चल्छ अब हामिले हाम्रो भासाको सम्मान गर्नुपर्छ। love you wilson bikrama भाइ।

  • @user-wj9kd3lr6b
    @user-wj9kd3lr6b 3 роки тому +22

    फुर्केको अभिनय चै तक्मेको रोलमा नै भएको भए अझै कति राम्रो हुने थियो नि🙏🙏
    शुभ दिपावली सबै टिमलाई🌷🌷🌷🌷

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 роки тому +24

    फुर्के नम्बार 1 लाई माया गर्ने जाती सबै जना यता हजिर हुनु है

  • @gangadiplymboo1642
    @gangadiplymboo1642 3 роки тому +8

    फुर्के खुल्के हेर्न आइपुगियो
    सबै टिम लाइ शुभदिपावलि

  • @sudanrai823
    @sudanrai823 3 роки тому +2

    Kada

  • @jkn_kirat9281
    @jkn_kirat9281 3 роки тому +1

    तरुनी हरु चाहिँ राम्री राम्री थपे छ तोक्मे बाजेले

  • @YuwrajBhattarai
    @YuwrajBhattarai 3 роки тому +13

    हौ लाखे है तक्मे बुढाका बिग फ्यानहरु कति छौ आउनुस मिलिजुली साथी बनौ हस् 🙋‍♂️🇳🇵🙏

  • @gorakhmagar8547
    @gorakhmagar8547 3 роки тому +2

    फुर्के No1 भाग 35 सालीको सुंङ्गुर अभिनय खुब राम्रो लाग्यो, यी साली भेनाको सिरियल राम्रो चलोस भनेर कामना गर्दछु धन्नेबाद।

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 роки тому +2

    टक्मे बुढा😍L0VE YOU❣️❣️❣️❣️❣️😘😘😘साली धेरै राम्री😍🤩🤩

  • @kamalojha7306
    @kamalojha7306 3 роки тому +7

    तक्मे बुडा र मङ्गलिको रोल हेर्न आको मत😍😍😍

  • @narayanyakkha2847
    @narayanyakkha2847 3 роки тому +5

    हौ लाखे है सालि ज्यू को कुरा ले भेना त हुरुक्कै 😍😍😍😍

  • @yameshlimbu
    @yameshlimbu 3 роки тому +1

    हाउ यो माईली सालीलाई चाहि हेरि रहु जस्तो लाग्छ हो । कति राम्री हो ।

  • @zetlidong3788
    @zetlidong3788 3 роки тому +1

    फुर्के नम्बर one गज्जाब लाग्छ यो भिडियो त

  • @raiambir6873
    @raiambir6873 3 роки тому +5

    नम्बर 1 like

  • @sanjayyakthungba7898
    @sanjayyakthungba7898 3 роки тому +4

    Gurungni ko fan hu ma

  • @roshankafle456
    @roshankafle456 3 роки тому +1

    diuty bata aayra galeyra mindfresh garn ko lagi bidesi vumi bata ko xhoum hou sathi bhaie love you takmkey

    • @takmeproduction
      @takmeproduction  3 роки тому +1

      सेवारो धन्यवाद शुभकामना हरेक पलको लागि🙏🙏

    • @roshankafle456
      @roshankafle456 3 роки тому

      sebro bro

  • @bishorlimbu3870
    @bishorlimbu3870 3 роки тому +1

    Sarai ramro heheheh

  • @rajaharukoraja4644
    @rajaharukoraja4644 3 роки тому +7

    Hau lu herna suru gariyo ta.....

    • @December1991
      @December1991 3 роки тому +1

      आज केही बोलिना 🤗🤭

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 3 роки тому +2

      @@December1991 hau nani dhanyabad aaja xito herna dekoma😂😂😂👍

  • @terminator9122
    @terminator9122 3 роки тому +3

    Takme budo chaiyo ho ..🙏🙏jay nepal🇳🇵✋🇳🇵🇳🇵

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 3 роки тому +1

    हैत खत्रा बबाल

  • @ishworaryal6543
    @ishworaryal6543 3 роки тому +5

    ल सुरु गरियो है हेर्न कुबेत बाट 😂😂

  • @papolimbulaotipapolimbulao138
    @papolimbulaotipapolimbulao138 3 роки тому +3

    सबै को अभिनय दामि छ।।।

  • @ashokgurung2140
    @ashokgurung2140 3 роки тому +1

    फुर्के no: 1 मा तक्मे बुडो पनि हुनु पर्यो अब

  • @alinaghimiresahadevkhadka6726
    @alinaghimiresahadevkhadka6726 3 роки тому +3

    मेराे परिवार काे खुशी नै मेराे मुस्कान हाे!!😍❣️
    मिस यु अल विशेष गरि सँगिता दिज्यू 🙏😭
    भाई टिका को पावन अवसरमा मलाइ दाजु अनि भाइ भन्ने सम्पूणं दिदिबहिनिहरुलाइ यसै पाेस्ट बाँट याद गरेको छु ,मन त थियो हजुरहरू सबै संग टीका लगाउने सेल्फ़ी लिने तर के गर्नु म प्रदेशी भएकाे छु!! साथै हजुरहरु सबैलाई सुख ,शान्ति ,समृद्धि , उन्नति , प्रगति , सु-स्वास्थ्य र दिर्घायुको हार्दिक मगंलमय शुभकामना! निकै सम्झिएको छु है मेराे दिज्यु ❣️तपाइले दिनुभएका सहि मार्गदर्शनमा सम्पुर्ण म जस्तैँ दाजुभाइहरु हिड्न सकुन अनि जारी रहोस प्रगती, उच्च रहोस भावाना दिर्घायु होस जिन्दगी, पूरा होउन चाहाना, सफलताको शिखर चुमोस होस, हर कदममा उन्नती, खुशी छाओस परिवारमा खुशी नै खुशीको बास होस भन्ने मेरो तर्फबाट शुभ-दिपावली भाईटिका २०७७ को मङगलमय शुभकामना कामना!!!शुभ दिपावलिको पावन अबसरमा देश तथा बिदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली आमा बाबा ,दाजु ,भाई तथा दिदी बैनिहरुमा सदैव शुख , शान्ति , सम्बृद्दी फलिरहोस भन्दै सबैमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु! मेराे परिवार काे खुशी नै मेराे मुस्कान हाे!!😍❣️
    मिस यु अल विशेष गरि सँगिता दिज्यू 🙏😭
    भाई टिका को पावन अवसरमा मलाइ दाजु अनि भाइ भन्ने सम्पूणं दिदिबहिनिहरुलाइ यसै पाेस्ट बाँट याद गरेको छु ,मन त थियो हजुरहरू सबै संग टीका लगाउने सेल्फ़ी लिने तर के गर्नु म प्रदेशी भएकाे छु!! साथै हजुरहरु सबैलाई सुख ,शान्ति ,समृद्धि , उन्नति , प्रगति , सु-स्वास्थ्य र दिर्घायुको हार्दिक मगंलमय शुभकामना! निकै सम्झिएको छु है मेराे दिज्यु ❣️तपाइले दिनुभएका सहि मार्गदर्शनमा सम्पुर्ण म जस्तैँ दाजुभाइहरु हिड्न सकुन अनि जारी रहोस प्रगती, उच्च रहोस भावाना दिर्घायु होस जिन्दगी, पूरा होउन चाहाना, सफलताको शिखर चुमोस होस, हर कदममा उन्नती, खुशी छाओस परिवारमा खुशी नै खुशीको बास होस भन्ने मेरो तर्फबाट शुभ-दिपावली भाईटिका २०७७ को मङगलमय शुभकामना कामना!! साथै कोरोनाको यस महामारी मा सबैजना शुरक्षित रहनुहोला ! सबैको जय होस 🙏
    #देउसी खेल्नु र पटका पड्काउनु यो चाडको सबै भन्दा मन पर्ने पक्ष हुन्थ्यो सानो छँदा, यहाँहरु लाई के कारणले तिहार विशेष लाग्थ्यो ?🎎🙊 मनको अन्धकार हटेर झलमल उज्यालो बलोस्, सुख शान्ती र धन प्राप्ती होस्!! मेरो सबै भन्दा मन पर्ने चाड तिहारको हार्दिक मंगलमय #शुभकामना यहाँहरु सम्पूर्णमा!!🙏🎇🇳🇵
    +97431263503 / +97477386731
    #कबिता ✍️ आयाे आयाे तिहार आयाे 💥
    चहल र पहल बढ्याे तिहार आयाे, धन हुने हरुलाई हाँसाे खुसि छायाे!!
    बगैचाका ती फुल आोईलाउन लायाे, बर्ष दिन पछि फेरि तिहारले धायाे!!
    दाजु भाइ #दिदीबहिनी भेट हुन थाले, लडिले घर हुँदै छन झाले र माले!!
    सेलराेटि तैयार गरे आमाबाले, देउँसि भैलाे हुँदैछ रम् झम् हुने खाले!!
    माईत जाने सामान् काे भरिंदैछ डाेकाे, गरिबहरुका छन #छाेराछाेरी राेकाे!!
    काेराेनाले दिएन अझै त्याे पुग्न धाेकाे, महान् चाड् तिहार हाे हाम्राे खुसिकाे पाेकाे!!
    थरि थरि भाेजन् जुट्न थाले मिठाे मिठाे, साटिन थाले खुसि र त्याे मायाँकाे बिटाे!!
    रमाउन थाले बच्चा र युवती ठिटाे, अधुरा काम सिध्धिंदै छन छिटाे छिटाे!!!
    आफन्त मित्र नभेट्दा त्यसै च्याँख मर्छ, चिन्ता अर्काे तिर त्याे काेराेनाकाे डर छ!!
    हाँस्दै रमाउँदै तिहार मनाउनु पर्छ, बढाउँदै छ तिहारले झन बढि खर्च!! #धन्यवाद
    #मुक्तक
    सयपत्री र मखमली फुलहरु फुल्न थाले पछि
    कालो बादल हटेर आकाश खुल्न थाले पछि!
    अति नै रमाइलो लाग्छ तिहार #गाउँघरमा जब
    सेल चाख्दै भैलो गाउँदै घरघर डुल्न थाले पछि!!
    काग, कुकुर, गाईगोरु सबैले सम्मान पाउने चाड
    चेली र माइती बीचको नाता प्रगाढ बनाउने चाड!!!
    #झिलीमिली दियो बाली लक्ष्मी मातालाई स्वागत गर्दै
    सप्तरङी टीका माला लगाई मिठाे खादै रमाउने चाड!!
    ( सहदेबगजल )
    प्रदेशमा बसि आउन सकिन दिदी अर्को पाली आउला!!
    गासी राखेस मखमली फुलको माला भाइ टीकामा लाउला!!
    हरेक तिहार मा मेरो बाटो न हेरेस है मेरि दिदि भन्छ!!
    मेरो भाइ आउला अनि फुलमाला ले तलाइ सजाउला!!
    याद आउँछ गासै पिछे आफन्त, साथीहरू र परिवारको!! फर्की आउछु अनि सबै मिलि मीठो मीठो बनाइ खाउला!!!
    यो कोरोनाले गर्दा प्रदेशमा पनि जोगिन गाह्रो छ!!
    दिदी बाचिए छ भने पक्कै आउछु अनि सबैको दर्शन पाउला!!
    कति पनि पिर नलिए है दिदी भन्दै उल्टै मलाई सम्झाउछ!!
    प्रदेश बाट जब फर्की आउछु अनि सगै बसि रमाउला!!
    सहदेब खडृका छेत्रि
    #बनियानी -५, झापा

  • @btoyentertainmentvisitnewp7983
    @btoyentertainmentvisitnewp7983 3 роки тому +10

    नमस्ते है तक्मेवुढा wbr bro🇳🇵&🇰🇷

  • @udayabista
    @udayabista 3 роки тому +7

    First views Damii

  • @sonikachhasubba3882
    @sonikachhasubba3882 3 роки тому +3

    🙏🙏🙏🙏👌👌👌👌👌👌

  • @bhagimangurung7877
    @bhagimangurung7877 3 роки тому +1

    रमैलो भो खत्रा आयो फुर्ने no 1

  • @user-zq9ro5xw8y
    @user-zq9ro5xw8y 3 роки тому +2

    👌👌👌

  • @surazmagar7188
    @surazmagar7188 3 роки тому

    माङ्गाली तक्मे बुढा 👌👌👌👌

  • @rajanwajee276
    @rajanwajee276 3 роки тому +2

    Hanmanelai leuda aaja gabaj hunthyo❤❤❤

  • @subbusharma5947
    @subbusharma5947 3 роки тому

    Taruni ni vae ramro huntheyo

  • @mangalshrestha7753
    @mangalshrestha7753 3 роки тому +1

    Takme buda and sali nani ko malai ekdhamai ramro lagyo....👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏

  • @nabin2237
    @nabin2237 3 роки тому +6

    मंगली फ्यान जति एता आम त। 🤣

  • @prabinrai7710
    @prabinrai7710 3 роки тому +3

    👍👌👌👌👌

  • @krishnalimbu405
    @krishnalimbu405 3 роки тому

    Sali venako jodi sarai ramro suhakox ajhai hanuman jiu lai pani lyaunu paro takme bajeko budu pani

  • @rairai4415
    @rairai4415 3 роки тому +3

    मासु बिकाउने तरिका ठिक लाग्यो😁 3/3 6, 1/1/1/1 4 👌 HAHA लाउ दाजे सारै राम्रो🤗🙏

  • @amritlimbu9173
    @amritlimbu9173 3 роки тому +2

    🙏👌🏻🙏

  • @dhrubabhattarai2533
    @dhrubabhattarai2533 3 роки тому +2

    अति राम्रो ❣️❣️👌👌💞💞

  • @tarjanpuythani5481
    @tarjanpuythani5481 3 роки тому

    Sarai ramro movie sali vanako

  • @balkumar3186
    @balkumar3186 3 роки тому

    Ramro xa furke No.1

  • @GowinDhimal
    @GowinDhimal 3 роки тому +10

    सालीमा मंगलिलाई राखेर राम्रो गर्नु भो तक्मे बुढा 😍😅

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +1

    हाहाहा रमाईलोछ कमेडि मँगली सालिको🤣👌❤️

  • @samsherbasnet414
    @samsherbasnet414 3 роки тому +6

    Wow nice comedy Dami my brother 🐅.

  • @matirai3090
    @matirai3090 3 роки тому

    BkROA Fulande JasRai 🎸🎸🎸🎸🎤🎤🎤🎤🇺🇸🗽

  • @pankajbarot9234
    @pankajbarot9234 3 роки тому +13

    Ha ha ha really so funny....
    Much love from 🇮🇳🇳🇵

  • @matirai3090
    @matirai3090 3 роки тому

    BkROA Fulande JasRai. I. O. M. UNHCRT Southcrest. DR 🤟🏻🤟🏻✈️✈️✈️🎸🎸🎤🎤🎤🎤🤟🏻

  • @vmlingden3656
    @vmlingden3656 3 роки тому +1

    दामी दामी

  • @rameshlamichhane5542
    @rameshlamichhane5542 3 роки тому

    Sarai ramro comady

  • @chitrawambule8464
    @chitrawambule8464 3 роки тому

    Nice sewa

  • @BabuRam-ve2xq
    @BabuRam-ve2xq 3 роки тому +1

    Lastai haso lagoo

  • @GOOGLEEEE
    @GOOGLEEEE 3 роки тому +1

    जे छ गजब छ
    #navarajji

  • @ajtok8054
    @ajtok8054 3 роки тому

    Dami cho puhurke dai

  • @dilanrai2629
    @dilanrai2629 3 роки тому +1

    साली भेना राम्रो लाग्यो😀😀😀😀

  • @joyalimbu1871
    @joyalimbu1871 Рік тому

    Uff haserae marne vaye hahahaha 123 sungur re hehehe lyanguri😆😆😆😆😆

  • @Arnavsharma122
    @Arnavsharma122 3 роки тому +1

    Kati Dami raicha yo serial

  • @gangeg4742
    @gangeg4742 3 роки тому

    म पनि हेर्दै छु ईन्डिया को बेङ्गलोर देखि

  • @manisharai78
    @manisharai78 3 роки тому

    Furkey no 1 sadai auna paro very nice serial purbi dharaney style ma 🙏😘🥰🥰👏🤪😂

  • @dipenyakha4196
    @dipenyakha4196 3 роки тому +2

    Best serial from takme buda

  • @bishnubhandari848
    @bishnubhandari848 3 роки тому

    रमाइलो छ राम्रो छ भाग 1 देखि हेर्दै आईरहेको छु ।

  • @khansufiyan6384
    @khansufiyan6384 2 роки тому

    Ramro

  • @minakumari9194
    @minakumari9194 3 роки тому +1

    Nice super hajur

  • @honorhonor4252
    @honorhonor4252 3 роки тому

    Dami x hai hal Malaysia

  • @gopalggopalg5156
    @gopalggopalg5156 3 роки тому +2

    Wow❤️❤️❤️❤️❤️

  • @subashrai731
    @subashrai731 3 роки тому

    Maili namaste nice

  • @gunrajchuneli5155
    @gunrajchuneli5155 3 роки тому

    Dammi xa 🙋😅😅😅😅😀😀😀😃

  • @phphotography9659
    @phphotography9659 3 роки тому +1

    Best wbr

  • @RupeshMahto7
    @RupeshMahto7 3 роки тому +1

    👍

  • @limbuprithvi2978
    @limbuprithvi2978 3 роки тому

    Takme buda ko chahi babal xa hai

  • @pkssubba6017
    @pkssubba6017 3 роки тому

    I like act of samjna gurug

  • @riyash7632
    @riyash7632 3 роки тому +9

    BEST COMEDY SERIAL❤

  • @asmingurung4737
    @asmingurung4737 3 роки тому

    Aaaati ramaro lakxaa purke no one . happy tiyar all teem

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 3 роки тому

    dupper

  • @December1991
    @December1991 3 роки тому +1

    दिन दिन नैं कथा छोटो हुदै जादै छ है तोक्मे बाजे ! 🤗🙏🙏२९ मिनेट को हुनु परेउ भन्ने ले लाइक र कमेन्ट गरौं है यता 🤭🤭

  • @naindrarai5092
    @naindrarai5092 3 роки тому +1

    राम्रो छ।अलि long episode को आशा राख्दछु हजुर।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anjutumbapo5937
    @anjutumbapo5937 3 роки тому +1

    Sungure maya🙏

  • @raidipendra7688
    @raidipendra7688 3 роки тому +1

    Thashuli pani lyaunu paro

  • @arjunpariyararjunpariyar133
    @arjunpariyararjunpariyar133 3 роки тому +1

    Yakdami ramro ❤️❤️❤️❤️❤️❤️

  • @nunaworld
    @nunaworld 3 роки тому

    This episode is better.

  • @manishlimbuthegim3513
    @manishlimbuthegim3513 3 роки тому +2

    Saliko sungur le ghata ma po payro hau🐗🐗😀😁😊😝

  • @nawarajhayu4169
    @nawarajhayu4169 3 роки тому

    ल दामी छ है /
    हुर्के दाजु
    😆😆

  • @narbahadurrajalimagar6590
    @narbahadurrajalimagar6590 3 роки тому +1

    Happy Dipawali

  • @user-rq1vu6pn8f
    @user-rq1vu6pn8f 3 роки тому +1

    dami

  • @LaxmiSaud-pz3ni
    @LaxmiSaud-pz3ni 2 місяці тому

    ❤❤❤❤❤❤

  • @sanfebagarAchham
    @sanfebagarAchham 3 роки тому

    Super

  • @sarojkc4082
    @sarojkc4082 3 роки тому

    Sali vena ko jadi dami xa haiii

  • @manishlimbu59
    @manishlimbu59 3 роки тому +1

    👌👌👌👌

  • @rajendrarai1001
    @rajendrarai1001 3 роки тому +1

    अर्गानिक 😘😘😘😎

  • @Nirjala120
    @Nirjala120 3 роки тому +1

    😃😃😃❤️❤️❤️

  • @hemrai5032
    @hemrai5032 3 роки тому

    Rajana ra aruna ko pani amzing as usual chha

  • @matirai3090
    @matirai3090 3 роки тому

    JasRai. I. O. M

  • @basantamagar1113
    @basantamagar1113 3 роки тому

    Nice. Episode

  • @arpitadhimal2181
    @arpitadhimal2181 3 роки тому

    Ramro xa dipawoli ko suvakaman xa baja lahe

  • @saurrai2980
    @saurrai2980 3 роки тому

    Sali venako rol Sarai really gajab ko lagx. 💕💕💕💕💕💕💕💕👍👍👍👍👍👍👍

  • @Kaledon123
    @Kaledon123 3 роки тому +2

    Beautiful

  • @khimsapkota8506
    @khimsapkota8506 3 роки тому

    Very good nice

  • @jssreactionvlog
    @jssreactionvlog 3 роки тому

    दर्सन नमस्ते सेवारो सेमुना।।। हजुर।।। हरु सबैमा ।।💖💖💖💖💖ल है मैले पनि भिडियो हेर्नू सुरु गरे है।।।। ढिलाइ भए पनि।।अनि सबैलाई दसैको सुभकामना।।।#Jsschannelchannel