म प्राय धेरै नै motivation speech हरु सुन्ने गर्थे तर कोहि motivation भनाइले 3/4 hours भन्दा बढी उपलब्धि दिनै सकेका थियनन जब मैले hjr को motivation भनाइ हरु सुन्ने अबसर पाय त्यो दिन देखि मेरो lifestyle मा सकारात्मक परिवर्तन ल्याउन सकेकी छु धेरै धेरै आभार ब्यक्त गर्न चाहन्छु sir
डाक्डर साहेबका भिडीयोहरु सबै सहि तथा सकारात्मक उर्जा प्रवाह गर्ने प्रकारका हुन्छन। प्र्स्तुत गर्दा विभिन्न उदाहरणहरु, कथाहरु इत्यादीले नसकिइ उठ्न दिंदैनन। डाक्डर साहेबका भिडीयोहरु हेर्दै आको छु र आफैंमा केही परिवर्तन पाएजो छु।
सर पहिला धेरै भन्दा धेरै धन्यवाद छ सर म एक गरिब दलित र अशिक्षीत आमा बा को कोख बाट जन्म लिएको ब्यक्ति हु सर मलाई यो पनि थाहा यो सबै ilusion हो भनेर तर एक छाक खान पनि धाउ धाउ थियो मेरो बा आफुलाई नै कोहो भन्ने गरी माधक पदार्थ सेवन गर्नु हुन्थियो र अज्झै भैराको छ सर जसो तसो ६ कक्षा त पास गरे पढ्नु पर्छ भनेर झन ज्ञान अाउदै थियो तर दुर्भाग्य छोड्नु परो तेती खेर १२ वर्ष थिए र केहि वर्ष काम सिके र केहि खाने पैसा हुन्थियो तर तेतिले नभएर बिदेश जाने निर्णय गरे म अनपढ बल्ल interview मा पास भएर गए तर धेरै दुख भयो २ वर्ष मरेर कटाएर अाफ्नो देश आएर फेरी पहिला कै काम गरेर जिबिका चलिराको छ म २२ वर्ष भए तर सर यी १० वर्षमा शिक्षा के हो भन्ने धेरै थाहा भऐको छ र फेरि पुन जोइन गर्ने निर्णय अाएको छ फेरी डर लनग्छ केही हुने होकि भनेर के गर्दा ठिक हुन्छ सर please sir बाटो देखाई दिनु परो म अशिक्षिक लाई अाखा देखाई दिनु परो तारा सर
@@tilaacharya9832 sir feri informal education pani lei rako xu internet ko maddhyam bat when i get free i try to learn some new thinks so yo world ma uneducation pani successful hunu vako xa sir
Thank you sir for information
Thankyou so much sir
Always waiting your video sir
Thank you sir
I love this video awni jasle yo video herdhai xaw ni I wish they will be always happy
मेरो एकमात्र मनमा बस्न सफल मोटिभेइटर @Dr. Tara ji
हजुरलाई हृदयदेखी नमन 🙏
म प्राय धेरै नै motivation speech हरु सुन्ने गर्थे तर कोहि motivation भनाइले 3/4 hours भन्दा बढी उपलब्धि दिनै सकेका थियनन जब मैले hjr को motivation भनाइ हरु सुन्ने अबसर पाय त्यो दिन देखि मेरो lifestyle मा सकारात्मक परिवर्तन ल्याउन सकेकी छु धेरै धेरै आभार ब्यक्त गर्न चाहन्छु sir
Just wow wow
Wow wow
डाक्डर साहेबका भिडीयोहरु सबै सहि तथा सकारात्मक उर्जा प्रवाह गर्ने प्रकारका हुन्छन। प्र्स्तुत गर्दा विभिन्न उदाहरणहरु, कथाहरु इत्यादीले नसकिइ उठ्न दिंदैनन। डाक्डर साहेबका भिडीयोहरु हेर्दै आको छु र आफैंमा केही परिवर्तन पाएजो छु।
Very good
I like all ur videos u r great motivator
धेरै धन्यवाद सर
अत्ति मार्मिक लाग्यो सर हजुरलाई धेरै धेरै धन्यबाद सर🙏❤️
Great video sir🏆️👏
very good tara sir tq,,
अति मन छोयो
Dr tara ji sir ko ek video pani miss gareko xain my feb motivater ❤️
राम्रो भिडियो सर्🙏
very good video Dr. Tara
सर पहिला धेरै भन्दा धेरै धन्यवाद छ सर म एक गरिब दलित र अशिक्षीत आमा बा को कोख बाट जन्म लिएको ब्यक्ति हु सर मलाई यो पनि थाहा यो सबै ilusion हो भनेर तर एक छाक खान पनि धाउ धाउ थियो मेरो बा आफुलाई नै कोहो भन्ने गरी माधक पदार्थ सेवन गर्नु हुन्थियो र अज्झै भैराको छ सर जसो तसो ६ कक्षा त पास गरे पढ्नु पर्छ भनेर झन ज्ञान अाउदै थियो तर दुर्भाग्य छोड्नु परो तेती खेर १२ वर्ष थिए र केहि वर्ष काम सिके र केहि खाने पैसा हुन्थियो तर तेतिले नभएर बिदेश जाने निर्णय गरे म अनपढ बल्ल interview मा पास भएर गए तर धेरै दुख भयो २ वर्ष मरेर कटाएर अाफ्नो देश आएर फेरी पहिला कै काम गरेर जिबिका चलिराको छ म २२ वर्ष भए तर सर यी १० वर्षमा शिक्षा के हो भन्ने धेरै थाहा भऐको छ र फेरि पुन जोइन गर्ने निर्णय अाएको छ फेरी डर लनग्छ केही हुने होकि भनेर के गर्दा ठिक हुन्छ सर please sir बाटो देखाई दिनु परो म अशिक्षिक लाई अाखा देखाई दिनु परो तारा सर
तपाइको अन्तर हिर्दय को आवाज लाई बुझ्नुस पहिला ।मेरो बिचारमा तपाइले पढाई लाई जोड्न सक्नु हुन्छ अनि जिबनमा सफलता पनि प्राप्त गर्नु हुनेछ god bless u .
@@tilaacharya9832 sir feri informal education pani lei rako xu internet ko maddhyam bat when i get free i try to learn some new thinks so yo world ma uneducation pani successful hunu vako xa sir
Always waiting for your video sir
My tara jii is heart
1st viewer ❤️❤️❤️❤️❤️❤️🥀🥀🥀
Sadhai haldai jaanu sar ramro xa
❤❤❤❤❤❤
Dr. Sab 🙏it was very excellent vedio thank you so much 🙏
Guru 🙏🙏 namaste 🙏🙏❣️🥰
❤❤❤
धन्यवाद सर्😍
Paila tmpai hamro colz ma ni aunuvako jstoo Lagya thyoo....
Wow so inspirational guru sir
Best channel for motivating
Great fan sir
From KMC
Good
सर मेरो 5 बर्स सम्मको love छुतेको छ ।
मलाई धेरै तनाब लागेको छ ।
मेरो अब बसेर रुने भन्दा केही छौन plzz sir यौता video मेरो लागि plzzz sir😢😢😢
1st
Everyone day we need this type of video 😂
Great dr.great motivations
Second view second comment second like 😊❤
😍😍❤️❤️🙏🙏
🙏👍️🙏🇳🇵
❤❤😂
Hzo ko maths ko exam bata lastai tension vaxa😭😭😭
thank u sir g
Thank you so much sir
Good
thank you so much sir
❤❤❤❤