🙏💕🎶सृस्टिको सबैभन्दा सुन्दर सृजना मानव हो र मानवको सबैभन्दा सुन्द्रर सृजना संगीत। पुर्खाहरुको ज्ञानलाइ भन्डारण गर्ने सजिलो साथै ससक्त साधन संगीत र भाषा हो।पुस्तान्तरण गर्न सजिलो त छदै छ ।सस्तो पनि।संस्कार, संस्कृति तथा गीतसंगीतले समाजलाइ सामरिक हिसाबले कालान्तरमा गहिरो र स्थायी असर गर्दछ ।त्यसैले कलाकर्मि र हाम्रो सृजना मर्यादित हुनु पर्दछ भन्ने मान्यतानुरुप यो गीत प्रस्तुत गरेका छौँ। बिलम्वित लयमा प्रयोग भएका श्रुतिहरु मध्यलयमा र स्वरको कर्ड थोरै उच्च (sharp) मा अनि शब्द, संगीत र गायन शैलिमा रुपान्तरण गर्दा ठेट लिम्बू लोकसंगीत(limboo ethno music) नै आधार मानिएको छ। चित्रपटमा २० बर्ष भन्दा पुरानो कथालाइ काँचको पर्दामा उतार्दा कला(art) एवं निर्देशकिय भुमिका स्वाभाविक , वास्तविक अनि यथार्थ परक छ।साथै नगन्य कल्पित कहानि(fiction) प्रयुक्त छ।❤
हाम्रो सहकार्यलाई यहाँहरुले निकै मनपरईदिनु भएकोछ | यहाँहरुको साथ मायाँ र आशिर्वाद सधै पाइरहने आशा गर्दछौ र यति मिठो सहकार्यको लागि गायक नोगेन लिम्बू ज्यू प्रति हार्दिक आभार |
🙏💕🎶सृस्टिको सबैभन्दा सुन्दर सृजना मानव हो र मानवको सबैभन्दा सुन्द्रर सृजना संगीत। पुर्खाहरुको ज्ञानलाइ भन्डारण गर्ने सजिलो साथै ससक्त साधन संगीत र भाषा हो।पुस्तान्तरण गर्न सजिलो त छदै छ ।सस्तो पनि।संस्कार, संस्कृति तथा गीतसंगीतले समाजलाइ सामरिक हिसाबले कालान्तरमा गहिरो र स्थायी असर गर्दछ ।त्यसैले कलाकर्मि र हाम्रो सृजना मर्यादित हुनु पर्दछ भन्ने मान्यतानुरुप यो गीत प्रस्तुत गरेका छौँ।
बिलम्वित लयमा प्रयोग भएका श्रुतिहरु मध्यलयमा र स्वरको कर्ड थोरै उच्च (sharp) मा अनि शब्द, संगीत र गायन शैलिमा रुपान्तरण गर्दा ठेट लिम्बू लोकसंगीत(limboo ethno music) नै आधार मानिएको छ।
चित्रपटमा २० बर्ष भन्दा पुरानो कथालाइ काँचको पर्दामा उतार्दा कला(art) एवं निर्देशकिय भुमिका स्वाभाविक , वास्तविक अनि यथार्थ परक छ।साथै नगन्य कल्पित कहानि(fiction) प्रयुक्त छ।❤
Derae derae maya x hai ❤❤
हाम्रो सहकार्यलाई यहाँहरुले निकै मनपरईदिनु भएकोछ | यहाँहरुको साथ मायाँ र आशिर्वाद सधै पाइरहने आशा गर्दछौ र यति मिठो सहकार्यको लागि गायक नोगेन लिम्बू ज्यू प्रति हार्दिक आभार |
Sarai mann Chuyo 🥰🥰🥰🥰
Wow! यो कथाले एक्दिन पुणता पावोस ठूलो पर्दामा सार्है मन पर्छ है।💗💗
Trinding one ma parnu safal hos 🎉 best wishes 🎉🎉
Waiting
Best wishes to entire team “ Jiu Paicho”
Exciting ❤❤
Waiting 🙀🙀🙀 waiting 🙀🙀🙀
Best seen ❤
Wow that’s awesome 👏 ❤❤🎉
Waiting for full video ❤
Waaaaa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
wow nice🎶🎶🎤🎤🎶🎶👌👌🌹🌹💕💕
Thank you so much
❤❤
all tha best
Me to waiting for this song full video
Where is this video already 5pm 😅😅😅I am waiting for this video
Absolutely beautiful
Thank you! 😊
❤❤❤❤🎉🎉🎉🎉
❤️❤️🎼
nice ❤
❤
❤❤❤❤❤❤❤❤
❤❤🎉
दामी l
9838
Kahile ho
Nice
Thanks
Kaile aaux full video
Subtitles pani halumnaa hau.. Hami Rai harule bujinang ta Limbu bhasa ta.😢
❤❤❤
❤❤❤❤
❤❤❤❤