टीकटकमाथिको प्रतिबन्ध हटाउने ओली सरकारको तयारी - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • एमाले-माओवादी सत्ता गठबन्धनका बेला तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । पश्चिमा देशहरुले चिनियाँ प्रविधि निषेधको नीति लिइरहेकाबेला प्रचण्ड नेतृत्वको सरकारले पनि टिकटकमा प्रतिबन्ध लगाएपछि देशब्यापी रुपमा नै सरकारको आलोचना भयो । टिकटक कम्पनीले प्रतिबन्ध फुकुवा गर्न पटक पटक आग्रह गरेपनि नहटाइएको प्रतिबन्ध केपी ओली नेतृत्वको सरकारले खुला गर्ने तयारी गरेको छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 18

  • @bunnymagar-ks1om
    @bunnymagar-ks1om 22 дні тому +2

    Crypto should be also unband

  • @tiktokgroupe99
    @tiktokgroupe99 22 дні тому +5

    मान्छे ले भन्थे ।प्रचनडे ईन्डिया को गुलाम र ओलि चीन को गुलाम भनेर आज किलेर भो।

  • @TekbahadurNakal
    @TekbahadurNakal 22 дні тому

    पातकिले जाे गरेपनि हुन्छ छुट छ

  • @sanatanmovieclips
    @sanatanmovieclips 21 день тому

    Wrong Decision हो यो, बन्द भएको राम्रो हुन्छ

  • @bikramdulal39
    @bikramdulal39 22 дні тому +1

    बन्द भको ठीक छ

  • @RajeshXettri2006
    @RajeshXettri2006 22 дні тому +1

    बन्द भएकै राम्रो थियो!

  • @user-gn3wb2jf7c
    @user-gn3wb2jf7c 22 дні тому

    Good 👍👍👍👍

  • @jayjaynepal9734
    @jayjaynepal9734 22 дні тому

    यस्तो पनि देशको प्रम 😢

  • @bhimrai3237
    @bhimrai3237 22 дні тому

    पानी जहाज कुदाउने,रेल गुडाउने,चुलाेमा ग्यास पाइप पुर्याईदिने आफ्नोे मिसनको काम छाडेर वालेन,कुल्मान संग निहु खाज्ने,माफियालाई महसुल छुट गर्ने,टिकटक खुलाएर छाडा कुराहरु देखाउने यस्तै छ ओली सरकारकाे असल काम कार्वाहीहरु...

  • @pasupatishrestha1373
    @pasupatishrestha1373 22 дні тому

    Oli ba ULTA KAM GARNA BISSOKAI 1 MO MA PARCHAN Ramro kam gareko dekhi sahannan nepal ko Durbhagge

  • @samdensherpa7534
    @samdensherpa7534 22 дні тому +1

    Oli sarkar le yestai garchh vanne tha thyo😂

  • @pramodbhandari5221
    @pramodbhandari5221 22 дні тому

    छिटो खुलाउ 🤣🤣

  • @normalgm8158
    @normalgm8158 22 дні тому

    Aru le desh ko bikasha garxan taile tiktok kholdai bas mag kp

  • @bandanashrestha8086
    @bandanashrestha8086 22 дні тому

    Thula thula kaam duwai pm ka lagi😅

  • @user-ve4is3pv3y
    @user-ve4is3pv3y 22 дні тому

    Chor kpi

  • @AmitMagarAmitMagar-gy5dd
    @AmitMagarAmitMagar-gy5dd 22 дні тому

    Banda thik thyo Khatey radi KO ban KP oli

  • @samirrai9264
    @samirrai9264 22 дні тому

    बन्द गरेको राम्रो थियो