MAILE TIMRO MAYAMA | Yash Kumar Smita Pradhan New Nepali Music Video| 2025 Valentines love Song

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • Special Thanks
    MATRIKA EYE HOSPITAL
    TAILG FAMILY
    SMART SERVICE IN
    CENTURY MASALA
    ASHOK MUKARUNG
    Vocal
    YASH KUMAR SMITA PRADHAN
    Mutumajh old version by Keshu Shrestha
    Compose/Lyrics
    YASH KUMAR
    Arranger/Mixing/BGM
    DEBESH RAI
    Flute
    KIRAN BARAL
    Recordist
    YOGEN MUKARUNG
    Voice Dubbing
    NAVIN SHRESTHA
    Studio
    SEWA
    Cast
    YASH KUMAR
    SMITA PRADHAN
    RAMILA MOKTAN
    RESHAM BUDHATHOKI
    KALYAN DHUNGANA
    Mua
    POONAM CHAUDHARY
    Production
    KARAN SINGH
    Camera
    DINESH PARAJULI AND TEAM
    Editor/Color
    BIKASH DHAMALA
    Story/Screenplay/Dialogue/Direction
    YASH KUMAR
    ADVOCATE: RHYTHM
    IT Person: PRERAK PANDAY

КОМЕНТАРІ • 2,1 тис.

  • @yashkumar1116
    @yashkumar1116  7 годин тому +186

    Thankyou everyone for your love❤️Thankyou for loving it soo much❤️

    • @SARMIL-magar123
      @SARMIL-magar123 7 годин тому +3

      Ekdamai ramro lagyo big fan😊😊

    • @Nabinsunart8
      @Nabinsunart8 7 годин тому +6

      ❤❤❤

    • @othaimmarkt8478
      @othaimmarkt8478 6 годин тому +3

      हेर्दा हेर्दै आँसु कत्तिखेर झरेछ पत्तै भएन

    • @buddhimanchaudhary-fv6hy
      @buddhimanchaudhary-fv6hy 6 годин тому +1

      Love this song rati ko 12 baje sundaichhu

    • @RajmanthingTamang-cs8vy
      @RajmanthingTamang-cs8vy 6 годин тому +1

      Sir waha lai film ma gaune mauka dinu hola film ko lagi profit voice xa

  • @sirjanarawal4343
    @sirjanarawal4343 13 годин тому +177

    जैले रुवाइदिने फेरि हाम्रो यस कुमार दाई ले 😭😭

    • @NiretLimbu
      @NiretLimbu 9 годин тому +2

      Ma pani royee 😢😢😢

    • @suneelbk100
      @suneelbk100 9 годин тому +1

      हो नि 😢

    • @allinonerocks
      @allinonerocks 8 годин тому +1

      हो नि... dai ko sabai vanda man parne geet...hey maya 😍

    • @PoonamGurung12
      @PoonamGurung12 8 годин тому

      Omg,aasu aayoni😢

    • @Dillilimbu-j6b
      @Dillilimbu-j6b 8 годин тому

      Ma pani roye😢

  • @rajeshtamang4112
    @rajeshtamang4112 8 годин тому +70

    एउटा movie को कथा 20 मिनेटको music video मा देखाउने खुबी यश दाइ सङ्ग मात्र छ।👑

  • @amarlama335
    @amarlama335 15 годин тому +315

    यस कुमार sir को फ्यान हुने जति साथीहरु हाजिर हौं है……🎉❤

  • @NetraDamai-g3k
    @NetraDamai-g3k 4 години тому +15

    आहा यो गीत र अभिनयले मन छोयो जति पटक हेरे पनि मन भरिएको छैन ।र आखाबाट आँसु झरेको थाहै भएन अति नै मिठो शब्द,उत्कृष्ट अभिनय,लयको त कुरै नगरौ यश जिको जति बयान गरे पनि कमै हुन्छ र अस्मिता जिको सुमधुर स्वरमा सजिएको यो गीत छिटो भन्दा छिटो करोड क्लब पुगोस् 🇳🇵🇳🇵🙏🙏🌹🌹

  • @sunilkumal8698
    @sunilkumal8698 11 годин тому +64

    मुभी हेरेभन्दा मज्जा लाग्यो👍️👍️😍😍😍

  • @Dineshtamangsyangba
    @Dineshtamangsyangba 12 годин тому +51

    यसकुमार दाइको गीत र video ले सधैं रुवाउने गर्छ(always big fan)🍁🥀

  • @DPKhanalOfficial
    @DPKhanalOfficial 14 годин тому +15

    यस कुमार दाई को गीत/संगीतको फ्यान त पहिल्यै देखिं थिएं।आज बाट गायिका “स्मिता प्रधान” को अभिनय को पनि फ्यान भएं।❤👌😍
    Congratulations Dear Singer Smita & Entire Team 🎉❤🤘

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 37 хвилин тому +1

    Yash Kmr one of the best singer in Nepali Music industry .Babal Song...
    Congratulation.....❤❤

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 30 хвилин тому +1

    Smita Pradhan ko Sangitik yatra ko Subhakamana...❤❤❤

  • @Hauwamusic
    @Hauwamusic 14 годин тому +56

    ❤❤❤❤सानै देखि यश कुमार सरको गित सुनेर हुर्केका साथी हरु कोको हुनुहुन्छ

    • @bijayakhanal3456
      @bijayakhanal3456 9 годин тому

      ma xu

    • @wonsanglama2762
      @wonsanglama2762 9 годин тому

      उहाँको पहिलो album casette ६० रुप्पेमा किनेर धित मरुन्जेल सुन्ने ममात्र होकि अरु नि होलान ???

  • @mannmagar11
    @mannmagar11 4 години тому +8

    आहा कति राम्रो कति मार्मिक।तीन घन्टाको चलचित्र भन्दा कैयौं गुणा राम्रो।आँखा नै रसायो।❤❤❤❤

  • @samirsunarofficial..8712
    @samirsunarofficial..8712 16 годин тому +35

    कुन सब्दले बयान गरु, म संग कुनै सब्द छैन जति बयान गरे पनि कम नै हुनेछ तेति राम्रो छ मेरोत आँसु नै थामियन।यशकुमार सर को सृजना सधै मन छुने हुन्छ नधाटी भन्ने हो भने आत्मालाइ साची रखेर भन्नेनै हो भने म उहाको जस्तो ठूलो फ्यान कसैको पनि छैन म उहाको सधैको सुभचिन्तक हु🙏❤️

  • @SimilyPrisha
    @SimilyPrisha Годину тому +1

    एउटा यस्तै फिल्म निकाल्नुस् ना दादा हजुरको खेलेको नेपाली मुभि एकदमै मन पर्छ 😘😘🙏🙏🙏🙏🎉🎉

  • @manojkumar-zi5bb
    @manojkumar-zi5bb 2 години тому +3

    Wawo!!! धेरै राम्रो लाग्यो, हजूरको कला लाई धेरै सम्मान छ| अति नै मार्मिक कथा, मेरो मन छोयो ❤❤❤

  • @RajTamang-tt7gg
    @RajTamang-tt7gg 11 годин тому +27

    यश कुमार sir को गित सुनेर हुर्केको मान्छे मो पनि हु✌️✌️❤❤

  • @YubrajLopchan-x9h
    @YubrajLopchan-x9h 4 години тому +7

    जहिले पनि रुवाउनु मात्र हुन्छ 😢😢😢आखिर हाम्रो के दोश😂😂😂❤❤❤❤

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 5 годин тому +8

    बास्तवमै भन्नु पर्दा जब जब लोकप्रिय गायक यश कुमार ज्यु को गित आउँछ नेपाली गित संगीत जगतमा निकै उत्कृष्ट अडियो भिडियो र मनपर्ने कथा पाइन्छ मनैदेखि मनपर्यो दाजु साथै निकै भावुक पनि छ आगामी दिनमा अझै उत्कृष्ट गित संगित लिनुहोला उच्च सफलताको शुभकामना छ दाजु 🙏

  • @narayanrai5756
    @narayanrai5756 Годину тому +2

    सारै मार्मिक गित शब्दहरु सफलताको हार्दिक शुभकामना यश कुमार सर अनि समिता सिसलाई🌹🌹🌹

  • @RameshSingh-q7h5k
    @RameshSingh-q7h5k 5 годин тому +2

    Dherai ramro manai chhoyo

  • @Lalitmagar54
    @Lalitmagar54 12 годин тому +19

    Wow म त यस कुमार दाई को फ्यान हो कति मिठो गीत वेस्ट wishes।।।।।

  • @TankaKaliraj
    @TankaKaliraj 12 годин тому +21

    यश कुमार सरको हरेक सिर्जना भाबनात्मक मर्म स्पर्शी लाग्छ। धेरै धेरै शुभकामना सबै team लाई।
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Prithiraj-w4c
    @Prithiraj-w4c 12 годин тому +13

    दामी दामी लागो बधाई तथा शुभकामना छ सम्पुर्ण लाई

  • @rameshmahato4978
    @rameshmahato4978 47 хвилин тому

    यो गीतको शब्द , संगीत र स्वर अति मर्म स्पर्सी छ ।
    यो संगै झनै अभिनय आंखा कति बेला रसाउन पुग्छ थाहै नहुने
    यस दाई लाई सलताको सुभकामना

  • @sankarsankar4330
    @sankarsankar4330 5 годин тому +2

    Wawah mutu chhune sirjana

  • @peshal48
    @peshal48 13 годин тому +28

    यसकुमारको भोईस लभर जति एक अर्काको साथी बनौ! अगाडि बढौ!❤

    • @susmitalimbu6824
      @susmitalimbu6824 10 годин тому

      Okay 👍

    • @amitrasaili7433
      @amitrasaili7433 9 годин тому

      अति राम्रो कुरा गर्नु भयो हामी सब्सी जनाले येक अर्कालाई साथ लिनि र दिनि गरुम है

  • @ManidhanKulung
    @ManidhanKulung 15 годин тому +16

    हेर्दा हेर्दै आँसु कत्तिखेर झरेछ पत्तै भएन 😢😊

  • @yubrajkhadka6703
    @yubrajkhadka6703 11 годин тому +10

    Geet चल्न लाई छोटो कपडा मात्रै चाइदैन content raamro bhaya pugx❤

  • @Raj_445
    @Raj_445 2 години тому +1

    सुस्तरी आऊछ मिठो आभास दिने आउछ thanks you yes dai🙏यो कोसेलिले पनि सखर चुमोस🎉❤@yes kumar🫡

  • @tamangb6164
    @tamangb6164 25 хвилин тому

    आज एकाबिहानै यश जि को यो video हेर्दा हेर्दै कति बेला आँसु झर्यो थाहै भयेन।
    बधाइ छ यश जि & स्मिता बैनिलाइ🙏🙏🙏

  • @KhakendraXettri8523
    @KhakendraXettri8523 14 годин тому +8

    पहिले त खासै ठीक लागेन पछि त आँसु नै रोकिएन।😢❤

    • @mkaofficial2462
      @mkaofficial2462 13 годин тому

      First of fall congrats Yash Kumar dai and I want to say This music video is many times better than the current movies made inJPT. Really Much better than the movie please watch once. I guarantee no one can hold the tear.... Great work dai🙏

  • @RAJKUMAR-cn8yr
    @RAJKUMAR-cn8yr 14 годин тому +11

    यसकुमार नाम मानै मन भित्रको सङ्गितको धुन पाईन्छ हरेक पात्रलाई सुहाउदो गित बनाउनु हुन्छ धेरै धेरै बधाई तथा सुभकामना हजुरलाई अनि कुनचाहिं दिदी हो स्वोर चाहिँ अक्खा मीठो लाग्यो❤❤❤

  • @shankarbc7695
    @shankarbc7695 15 годин тому +10

    ❤❤❤ एकदमै राम्रो यस दाजु लास्टमा रुवाएरै छोड्नुभयो उच्च सफलताको कामना तपाईँको आगामी प्रस्तुतिहरूको लागि अग्रिम भव्य सफलताको शुभकामना छ।

  • @KumarPrayash
    @KumarPrayash 56 хвилин тому

    आहा!! ❤❤❤❤

  • @IshworOfficial143
    @IshworOfficial143 2 години тому +1

    असाध्यै राम्रो लाग्यो मलाई। आगामी दिनमा पनि यसरी नै फलोस् फुलोस्❤

  • @ShreeRampariyar-s3r
    @ShreeRampariyar-s3r 16 годин тому +9

    यश कुमार युटुव च्यानल बाट फेरि मन छुने प्रस्तुति आएको छ। सफलताको कामना

  • @technologyage_BPA
    @technologyage_BPA 11 годин тому +5

    स्मिता प्रधानको अभिनय अति उत्तम छ 👌👌👌

  • @diwaschhetri3477
    @diwaschhetri3477 9 годин тому +7

    सम्पूर्ण सुरेश कुमार टिमलाई बधाई साँच्चै मिठो संगीत साँच्चै मन छोयो।धेरै धेरै माया फ्रम कालिम्पुङ❤❤❤❤

  • @nepalibabu564
    @nepalibabu564 2 хвилини тому

    दमिक छ यशकुमार सर आगामी दिनमा यस्तै गीत आवस🙏

  • @rammayamagar3238
    @rammayamagar3238 Годину тому

    यश कुमारको भिडियो उत्कृष्ट अति मन छोयो सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤❤

  • @Sushantapariyar-r4g
    @Sushantapariyar-r4g 14 годин тому +6

    धेरै राम्रो छह दादा bg fen ma dada Miss hero❤🎉

  • @sureshpariyar3949
    @sureshpariyar3949 7 годин тому +4

    आहा कति आनन्द आयो यो video हेरेर मनै छोयो❤👍️👍️👍️👍️👍️best of luck entire तिम लाई

  • @gyanutamang7108
    @gyanutamang7108 12 годин тому +7

    प्राय म यस कुमार सरको भिडियो हेरेर नरुको दिनै हुँदैन। कति राम्रो भिडियो धन्यवाद हजुरलाई।

  • @IndraSingh-zl7yf
    @IndraSingh-zl7yf 6 годин тому +2

    फेरि पनि रुवाउनु भयो तपाईंले सधै यसरीनै प्रगति मिलोस नेपालको एकमात्र हिरा यश कुमार ❤❤

  • @RajanThapa-s4y
    @RajanThapa-s4y Годину тому

    म हाल indai म छु बिहान 5 बजे उठेर you tube हेर्दा yash kumar सिर को गीत भेटे सुन्दा सहरै रुवायो 😢

  • @devramsaru7478
    @devramsaru7478 13 годин тому +12

    यो गित र अभिनयको मैले कुनै शब्द बाट बयान गर्न सकिन ।

  • @karanlawad2155
    @karanlawad2155 7 годин тому +3

    ३ घन्टाको मोभि हेरे भन्दा यो १० मिनेट को भिदियो आनन्द बनायो धेरै धेरै प्रगति उन्नति को सुभकामना yes सर लाई ❤🎼🎸🎤

  • @jibankhadka1243
    @jibankhadka1243 13 годин тому +5

    हैट कस्तो गुज बम्ब आको जिउ नै कामिरहेको छ😢😢❤

  • @RoshanBudha-ox4wn
    @RoshanBudha-ox4wn Годину тому +1

    यस सर को हरेक सृजनामा एउटा फ्लिमको कहानि हुन्छ ! good luck

  • @DipakXettri-j8g
    @DipakXettri-j8g 6 годин тому +1

    Movie hereko jastai lagyo ❤❤🎉🎉

  • @KrishnaSunar-ef2ie
    @KrishnaSunar-ef2ie 14 годин тому +5

    साच्चिकै रुहायो नि यो गित ले सफलता को सुभकामना❤❤❤❤❤

  • @RS.Rupashna
    @RS.Rupashna 14 годин тому +7

    छ्या आंसू नै आयो यार मन छुने गीत अनि story wow ❤❤

  • @MrSanamMagar
    @MrSanamMagar 13 годин тому +5

    कडा सारै कडा। धुरुक्कै रुवायो।😢

  • @arjunshrestha6831
    @arjunshrestha6831 6 годин тому

    कति राम्रो कथा कसै कसैको जिवनमा मेल खान्छ मन छोयो

  • @krishnanischal8
    @krishnanischal8 3 години тому +1

    अति राम्रो गित सङित भिडियो शुभकामना याश सर र टिमलाई ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @Areyanmagar157
    @Areyanmagar157 12 годин тому +11

    Heart touching ❤❤❤ यश कुमार दाइ

  • @RemonRasaili-n2o
    @RemonRasaili-n2o 12 годин тому +5

    "यो गीतले मेरो मन छोयो! ❤️ यश कुमार सरको आवाज, संगीत, र भिडियोको स्टोरी सबै एकदमै उत्कृष्ट लाग्यो। 🎶 गीतको लिरिक्स यति अर्थपूर्ण छ कि प्रत्येक शब्दले गहिरो भाव बोकेको छ, बारम्बार सुन्दै मन भिज्छ। 💖 गीत मात्र होइन, भिडियोको स्टोरी पनि एकदमै प्रेरणादायी छ, समाजमा यस्ता कथा अझै धेरै सुनिनुपर्छ। 🙌 एकदमै सुन्दर गीत! यश कुमार सरका हरेक गीत समाजमा केही न केही सन्देश बोकेर आउँछ। 🎥👏"

  • @AabhashBishowkarma
    @AabhashBishowkarma 13 годин тому +7

    दाई लास्ट मा रुवायो धेरै 😢😢 राम्रो बनेको छ गीत अनि video ❤🎉

  • @sujandarnal5765
    @sujandarnal5765 31 хвилина тому

    यस्तो भिडीयो गित हो की फीलिम पत्तै भएन २०मिनेट गएको एकदम राम्रो छ मन छुयो❤❤😍😍

  • @dhanrajgajmer1926
    @dhanrajgajmer1926 Годину тому

    बच्चै बाट सुन्दै आको छु यश कुमारको गीतहरु

  • @govinbishwokarma7587
    @govinbishwokarma7587 15 годин тому +5

    धेरै राम्रो लाग्यो video यो यश कुमार दाई अझै यस्तै video ल्याउदै गर्नु होला ।❤

  • @junurai9241
    @junurai9241 11 годин тому +4

    कस्तो मीठो गित मनै छुने big fan यश कुमार दा हजुरको सबै सिर्जनाहरु साचीनै मर्म स्पर्शि हुन्छ्न धेरै धेरै शुभकामना इस्मिता सिसलाई हजुरको स्वर सङ्गै अभिनय वाउ गित ट्रेन्डिङ नम्बर 1 मा पुगोस ❤❤❤❤

  • @tapendrabohar635
    @tapendrabohar635 14 годин тому +6

    नेपाली संगीतले यस कुमार जस्तो multitalent व्यक्तित्व पाउनु सुखद पक्ष हो,हामीजस्ता नेपाली संगीतप्रेमीहरुका लागि यस कुमार गौरव गर्न लाएक गायक हो, love you sir ❤❤❤❤🥲🥲🙏🙏💝💝

  • @farbulepcha7249
    @farbulepcha7249 4 години тому +2

    साच्चिकै बोहोत मजा आयो 20 मिनेटको भिडियो पनि पुरै मुभी हेरेको जस्तो लाग्यो

  • @dilipmagar7777
    @dilipmagar7777 5 годин тому +2

    आशु नै झारिदियो यो गितले अनि अभिनयले वाउ दामी ❤❤❤❤🎉🎉

  • @DebitAagree
    @DebitAagree 14 годин тому +7

    यस दाइ को ठूलो फ्यान म पनि हो
    म जस्तै अरु पनि हुनु हुन्छ भने भन्नू त

  • @YN.chanal
    @YN.chanal 10 годин тому +4

    Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash Yash #yashkumar❤❤❤❤

  • @LalBkhadka-e9f
    @LalBkhadka-e9f 13 годин тому +7

    बबाल छ गीत ❤ यो गीतले शिखर छवोश यो गीतलाई शुभ कामना छ मैले हेर्दा 5641भीउज छ मिलेन भिउज जावोस शुभ कामना 👏🥳

  • @Dhurba_bc
    @Dhurba_bc 2 години тому

    Omg हेर्दा हेर्दै आँसु पो आयोत,पुरै फ्लिम नै हेर्या जस्तो भो,

  • @AinkalaSubbaNembang
    @AinkalaSubbaNembang 59 хвилин тому

    कत्ती अर्गानिक एक्टिङ हाउ ❤

  • @Villagevlogpd3503
    @Villagevlogpd3503 8 годин тому +3

    Nice ❤❤🎉🎉🎉

  • @SomRana-z4u
    @SomRana-z4u 3 години тому

    समय सान्दर्भिक सलाम छ यश कुमार जी लाई।।।

  • @PurnaDiyali
    @PurnaDiyali 9 годин тому +1

    Yash daii yeti man chunxa ni hjr ko song le❤❤love it

  • @PrabinThapa-cs8yo
    @PrabinThapa-cs8yo Годину тому

    Wow Yash dai ani samita baini wow Kati ramro geet video

  • @IshakBantawa
    @IshakBantawa 2 години тому

    एकटिन चाहिँ कडा स्मिता प्रधान ज्युको 😊
    बधाई सम्पुर्ण टिमलाई

  • @krishgurung4025
    @krishgurung4025 2 години тому

    एकदम मन पर्ने गित लेराउनु भएछ । मन छुन्छ हजुर को प्रत्येक संगीतका कोसेली हरुले।

  • @Mayatmg-u1u
    @Mayatmg-u1u 3 години тому

    Kati ramro geet + abhinaye hajarau sapana aataune yo aakha maa 2 thopaa aashu aatiyena lots of love dada❤❤❤

  • @ChhabiNepali-bp6tq
    @ChhabiNepali-bp6tq 2 години тому

    Aha katti ramro geet ma jahile skumar ji ko geet ko parkhaima hunxu❤❤❤ Smita Lai Pani voice of Nepal dekhi follow gardai Ako❤️❤️❤️❤️❤️

  • @saimanlimbu2089
    @saimanlimbu2089 7 годин тому +1

    Wow 😢😢😢😢आखाबाट आशु नै आयो मेरो त😢😢😢😢😢एकदमै मन छोयो ❤❤❤❤❤❤❤❤❤

  • @khamosmagar6634
    @khamosmagar6634 8 годин тому +2

    कथा राम्रो छ ।❤❤गित पनि 👍️👍️🎉🎉

  • @SamuelGole-p9j
    @SamuelGole-p9j 4 години тому

    ❤❤Akdam ramro xa daju🎉🎉

  • @prahladrizal265
    @prahladrizal265 7 годин тому

    अरु सबै ❤मलाई अति ❤मन पर्यो।
    बधाई🎉छ।

  • @ManitaSubba-p8d
    @ManitaSubba-p8d 38 хвилин тому

    Wow sarai ramro xa dada❤❤

  • @babusenchury
    @babusenchury 57 хвилин тому

    एकदमै राम्रो एकदमै मन छोयो।❤❤❤

  • @shaktimagar2185
    @shaktimagar2185 26 хвилин тому

    उहाको गीतले सधै रुवाउथ्यो यो गीतले पनि रुवायो तर यो रुवाई चाहिँ खुसिको थियो❤❤

  • @REESHIRAJ-l3p
    @REESHIRAJ-l3p 6 годин тому +2

    यस कुमार sir music video ma साच्चिकै दम छ ❤❤🎉😢

  • @suneelbk100
    @suneelbk100 9 годин тому +1

    अन्तिम मा मन नै भक्कानिएर आयो 😢 कति मन जित्न खोजेको yll यश कुमार दाई ले बच्चा देखि अहिले सम्म

  • @TilakBohara-m6d
    @TilakBohara-m6d 5 годин тому +1

    आहा बिज्ञ्यापन पनि मिठो प्रस्तुती पनि ❤🎉

  • @madangorkha3630
    @madangorkha3630 3 години тому

    ramro x sadai naya naya conten huncha yes sir ko geet ma

  • @RajmanthingTamang-cs8vy
    @RajmanthingTamang-cs8vy 7 годин тому +1

    Voice ma dherai mithasa xa ❤❤ film tira mauka dinu parxa yo voice lai

  • @DeepakGc-i2f
    @DeepakGc-i2f Годину тому

    Woww so nice song herda herdai kati bela aakha rasaucha tha nai bhayena ❤❤

  • @nirmala-q9m
    @nirmala-q9m 6 годин тому

    Sarae ramro lagyo royo man nai😊

  • @padambk586
    @padambk586 8 годин тому

    15:23 देखि 15:39 सम्म क्या मन चस्स भयो😢😢,, दामी भिडियो❤,,👏👏यश सर अनि स्मिता प्रधान जि,,

  • @TamangBoy-Nepal
    @TamangBoy-Nepal 31 хвилина тому

    Kasari bayaan garau.. amazing ... dhearai danyabadbxa ... yatti man xune tarikale prastutbgarnu vayakoma...

  • @BHIMRAWAL
    @BHIMRAWAL 7 годин тому +1

    कुनै शब्द मा मात्र बयान गर्न सकिदैन
    हृदय बिदारक अन्तिममा मनै छोयो

  • @nrtamang2338
    @nrtamang2338 Годину тому

    आँसु झरेरै छाड्यो । धेरै राम्रो गीत अनि भिडियो ।।

  • @SearchEngine12345
    @SearchEngine12345 Годину тому

    Wow... euta sweet Romantic Movie hereko jatti feel vayo😊😊😊

  • @chef-batha
    @chef-batha 6 годин тому +1

    यो सङ को २ आवश भन्ने हरु यता हाजिर हुनुस त।❤

  • @Sombabuoffical
    @Sombabuoffical 9 годин тому +1

    यस कुमार् दाई ले फेरि रुवाउने पारयो मलाई एक दम भित्री मन देखि रुनु मन लाग्यो धेरै नै राम्रो 😢😢😢😢😢

  • @pushpaaasma24
    @pushpaaasma24 5 годин тому

    Kasto dami creation yr manai xoyo ❤❤