Ep 331 Kalpana Parajuli || ४ आर्य सत्य र आर्य अष्टांगिक मार्ग | 4 Noble Truth & 8 Noble Path

Поділитися
Вставка
  • Опубліковано 25 лис 2022
  • #TheSecretsOfLife331 #tilasmiprabhas #kalpanaparajuli #swadharmaTV www.swadharmatv.com
    Guest : Kalpana Parajuli ( Tilasmi Prabhas )
    Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
    Camera : Babina Sapkota
    Location :Bouddha Ktm, Nepal.
    ---------------------------------------------------------------------------------------------------------------------------
    साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
    ---------------------------------------------------------------------------------------------------------------------------
    Esewa:
    Suvas Chandra Kandel
    ----------------------------------------------------------------------------------------------------------------------------
    बैंक खाता
    Suvas Chandra Kandel
    Rastriya Banijya Bank
    Kirtipur Branch.
    Ac no : 1170100027534010
    -----------------------------------------------------------------------------------------------------------------------------
    We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
    Song Portrait of Time
    Artist Aakash Gandhi
    Album Portrait of Time
    Follow Suvas Agam on:
    ▶INSTAGRAM: / suvas_agam_official
    ▶FACEBOOK: / suvasagamofficial
    ▶FACEBOOK Page : / suvasagam
    ▶Web Site: www.suvaschandrakandel.com.np/
  • Розваги

КОМЕНТАРІ • 41

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 Рік тому +2

    सुमधुर वाणीमा सुमधुर सत्सङ्ग🙏🙏

  • @saraswatichhetri2709
    @saraswatichhetri2709 Рік тому +2

    कति मिठो आवाज हो के माताजीकाे सुवास जी माताी दुबैलाई काेटी काेटी पर्णनाम🙏🙏🙏🙏🙏♥️♥️🌹🌹🌺🌺

  • @vyasmunicipality3668
    @vyasmunicipality3668 Рік тому +2

    🙏🙏🙏🙏🌻🌻🌻

  • @aabhabhandari9875
    @aabhabhandari9875 Рік тому +4

    Kahile new aauchh bhaner kurer badchhu🙏🙏

  • @devendrakhadk5878
    @devendrakhadk5878 Рік тому +1

    जय होस् जय होस्

  • @tilakmagar1695
    @tilakmagar1695 Рік тому +1

    Om🙏🙏🌹

  • @Vaasturaj5
    @Vaasturaj5 Рік тому +1

    hardik aabhar !shubhash jee.bhawatu sabba mangalam..

  • @MegaGehendra
    @MegaGehendra Місяць тому

    Guruma ki jay ❤❤❤

  • @sitasapkota4790
    @sitasapkota4790 Рік тому +1

    नमन राधे राधे 🙏

  • @MiraPrasai
    @MiraPrasai Рік тому +1

    हार्दिक नमन । तत्व श्री सद्गुरु मदन बाबालाई सुन्न पाए हुन्थ्यो ।

    • @SuvasAgam
      @SuvasAgam  Рік тому

      Waha ashyatmik bhanda pani jharfuk garne bheko le herau. Sake samma Upachar Hhar fuk garne ko kura garna man chhaina Hajur

  • @deviacharya9840
    @deviacharya9840 Рік тому +1

    Om

  • @dinanathacharya7108
    @dinanathacharya7108 Рік тому +2

    Om jai swadarma🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @datamentor_Niraj_
    @datamentor_Niraj_ Рік тому +3

    Past lifes of Buddha ko barema pani euta episode banaunus na subash ji from guru ma..

    • @SuvasAgam
      @SuvasAgam  Рік тому

      Sure thank you for the suggestion
      Ra aru pni kehi bhae khana le garnus na hai

  • @lishanewar7330
    @lishanewar7330 Рік тому +1

    Namo bhuddhay

  • @bindulama6575
    @bindulama6575 Рік тому +1

    🙏🙏🙏

  • @preranashah6022
    @preranashah6022 Рік тому +2

    🙏🙏

  • @rampathak9059
    @rampathak9059 Рік тому +2

    राधे राधे

  • @ritabaral979
    @ritabaral979 Рік тому +1

    Jay hos sabai ko

  • @gyantamang9710
    @gyantamang9710 Рік тому

    Nomo biddhaya!

  • @urgenlama7302
    @urgenlama7302 Рік тому +1

    Kalpana maam ley 4 arya satya ma pani Dukkha arya satya lai bristrit byakhya garera tesko pani 3 taha lai prastyai dinu vayeko vaye janmanas lai Dukkha Arya Satya ko Gahanta spasta huney thiyo vanney anurodh.

  • @dudaas292
    @dudaas292 Рік тому +1

    ॐऽऽऽऽऽ ओम् आ हूँगऽऽऽ बज़्र गूरू पद्मा सिद्धि हूँग

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 Рік тому +1

    🕉️🕉️🕉️🙏🙏🙏

  • @aabhabhandari9875
    @aabhabhandari9875 Рік тому +1

    Good

  • @rakheegurung3018
    @rakheegurung3018 Рік тому +2

    Miss- during Buddha’s time, there was no Hindu dharma, two dharma were in existence - vedic abs shrawan

    • @tilasmiprabhas2540
      @tilasmiprabhas2540 Рік тому

      Thank you

    • @rakheegurung3018
      @rakheegurung3018 Рік тому +1

      @सभ्यता र संस्कृतिको उद्गम थलो हाम्रो प्यारो देश अखण्ड हिमालय
      १-धेरै पर जानु पर्दैन गुगलमा गएर हिन्दु शब्दको सुरुवात कसरी कहिले बाट सुरु भयो भनेर सर्च गर्नु।
      २-हिन्दु आर्य सॅंस्कृती होईन आर्य सॅंस्कृती हो र हिन्दु सभ्यता होईन सिन्धु घाटीको सिन्धु सभ्यता हो। यो पनि गुगल गरेरै पढे पनि हुन्छ।
      ३-सिन्धु घाटीको आर्य सभ्तामा -बैदिक र यौगिक दुई धार पहिले देखी नै थियो।बुद्धको पालामा बैदिक ब्राहमण र बेदबाट असन्तुस्ट भै नया खोजीमा यौगिक पद्ती अपनाउने हरु श्रमण भनिन्थे।
      ४-सिन्धु सभ्यता र आर्य सॅंस्कृतीलाई चिरेर- सॅंस्कृती र सभ्यता भन्दा माथि उठेर - सम्पुर्ण सत्वको (न की सिन्धु सभ्यता र आर्य सॅंस्कृती मात्रै)जन्म र मरणको चक्रबाट मुक्त हुने मार्ग दिने एक मात्र बुद्ध हुनुहुन्छ । जसको ज्ञान बाह्मणहरुले चारैतिर फैलाएको कुरा त यहालाई प्रस्टै थाहा रहेछ तर अहिले पनि फैलाई रहेका छन् भन्ने चाहि थाहा छैन जस्तो छ। हाम्रा पुजनीय गुरु रत्नश्री(रिन्पोछे) श्रीधर राणा काठमान्डुमै हुनुहुन्छ उहाकै शिष्य अमृत साईन्स कलेजका प्राध्यापक नारायण प्रसाद रिजाल सर लगायतका धेरै बाहमणहरु अहिले पनि बुद्ध धर्म फैलाईरहनु भाको छ। बाहमण भएको घमन्ड धेरै रैछ। लौन त यी बाहमणहरुलाई हिन्दु घर्मको ज्ञान दिनुस न। म यी नै बाहमणहरुलाई नमन गर्छु तर तपाई चाही एकदमै सुद्ध बाहमण पर्नु भयो जस्तो छ लौ यीनीहरु नै हुन मलाई बुद्धिस्ट बनाउने लौ यीनीहरुलाई परिवर्तन गर्दिनु म तपाईकै शिस्य बनुला । तपाईको योग्ता के कती छ त्यही बेला चेक गरुम्ला।
      ५- जात र बर्णको बिषयः- (छोटकरीमा)हाम्रै नेपालको जनकपुरमा अष्टबक्र राजा जनकको सभामा जादा ८ ठाउमा भाचिएको मान्छे देखेर सबै हास्दा अष्टबक्र पनि हासे। राजाले -“हामी तिमी जस्तो ८ ठाउमा बागिएको मान्छे पहिलो पटक देखेर हासेको तर तिमी किन हास्यौ? “ भन्दा अस्टबक्रले - “ राजाको दरबारमा ज्ञान सभा छ भनेर आएको यहा त सबै छाला मात्रै देख्ने चमारहरु मात्रै रहेछन्” भनी उतर दिए। यो अलि पुरानो कथा लाग्छ भने भर्खरैको नया सुन्नुस, स्वामी बिवेकानन्दका गुरु रामकृष्ण परमहंसलाई कसैले -“उच्च स्थिती पुगेका सिद्धहरुले पनि जात मान्छन् किन?” भनेर सोधेका छन्् र रामकृष्न परमहंसले “गिद्ध आकासमा जती माथि उडे पनि नजर जमिनको सिनो मै रहन्छ।” भनेका छन्। ……..बाकी सबै आ-आफैले बुझ्ने कुरा हो।

    • @rakheegurung3018
      @rakheegurung3018 Рік тому

      @सभ्यता र संस्कृतिको उद्गम थलो हाम्रो प्यारो देश अखण्ड हिमालय मुर्खको औषधी हुदैन र छैन । खै तर्क? खै अध्यन?अलीक अध्यन गर भाई। सामाजिक संजालमा जथाभावि आरोप नलाउ।संसार दृष्टिकोण हो चोर ले चोर मात्रै देख्छ र साधुले जगतै साधु देख्छ। आफ्नो दृष्टि सुधार्नुस्।

  • @santamanrai1201
    @santamanrai1201 3 місяці тому

    आर्यहरु भन्नु भो ! तर आर्य भनेको ठुलो भन्ने बुझ्नु पर्छ । यो कुनै समुदाय वा पन्थ होइन । त्यसैले चार आर्य सत्य भनेको ठुलो सत्य भन्ने हुन्छ भनेर मैले बौद्ध ग्रन्थ बाटै पढेको हुँ । चार आर्यसत्य , आर्य अष्टाङ्गिक मार्ग आदि इत्यादि । यो भन्दा सत्य अर्को नभएकोले आर्य सत्य भनिएको हो । english मा ultimate truth पनि भनिन्छ ।

  • @kausilaacharya7253
    @kausilaacharya7253 Рік тому +1

    Om🙏🏽🙏🏽🌹🌹🌼🌼👍🏽🙏🏽

  • @Vaasturaj5
    @Vaasturaj5 Рік тому +1

    🙏🙏🙏