Paniko Phoka 2 | Timi Aauna Sakchhau तिमी आउन सक्छौ Manoj Raj, Hari Lamsal & Dr. Rajubabu Shrestha

Поділитися
Вставка
  • Опубліковано 30 січ 2025

КОМЕНТАРІ • 1,1 тис.

  • @Rakesholisinger
    @Rakesholisinger 5 років тому +324

    बकम फुसे गीत हिट बनाइन्छ ट्रेन्डिङ्गमा पारिन्छ बेसुराहरुलाई गायक भनिन्छ यहाँ । अनि साच्चिकै नेपाली संङ्गीतलाई माया गर्ने नेपाली संङ्गीतलाई ओजिलो बनाउने श्रस्टा अनि गीत सङ्गीतलाई छाँयामा पारिन्छ याहा । अब फेरि राम्रो गीत सङ्गीत अनि असली श्रस्टा सर्जकहरु माया साथ अनि support को खाचो छ।सम्पुर्ण दर्शक श्रोताहरुमा आग्रह गर्दछु । निकै समय पछि सैंयौं पटक सुन्दा पनी सुनिरहुं लाग्ने गीत सुन्न पाएका छौ।हार्दिक नमन सम्पुर्ण श्रस्टा सर्जहरुलाई।

    • @Moon1Soul
      @Moon1Soul 5 років тому +8

      हो त नि ! मुटुको गहिराई मै छुन्छ मनोजराज सरको आवाजले ! ❤️❤️❤️❤️

    • @santoshpariyar2713
      @santoshpariyar2713 5 років тому +1

      100% sahi vannu Hajur

    • @melody-dhoon6534
      @melody-dhoon6534 5 років тому +8

      मनको कुरा गर्नु भयो,यँहा दुर्गेश थापा, भिटेन,अशोक दर्जि को गित ट्रेन्डिङ मा हुन्छ यँहा,अनि बौलाहा बाबाको चर्चा हुन्छ ,यस्तो गित र सर्जक जहिल्यै पछाडि

    • @prakashsingar4320
      @prakashsingar4320 5 років тому +2

      Ur right bro hami Nepali dherai nai murkha xan yestho get ko kasle garxa like it,s really touching heart beautiful song 😭😭😭

    • @abhishekbastola3956
      @abhishekbastola3956 5 років тому +1

      U are right

  • @melody-dhoon6534
    @melody-dhoon6534 5 років тому +524

    यँहा दुर्गेश थापा, भिटेन,अशोक दर्जि को गित ट्रेन्डिङ मा हुन्छ यँहा,अनि बौलाहा बाबाको चर्चा हुन्छ ,यस्तो गित र सर्जक जहिल्यै पछाडि

    • @numagoleey6116
      @numagoleey6116 5 років тому +10

      But vten he is not a joke, he is a talented pirsion.

    • @Limbuvai535
      @Limbuvai535 5 років тому +2

      सपनाको राजा ho vanya k hudai chha ra kata jadai chha nepali music aja .

    • @chitranewar8723
      @chitranewar8723 5 років тому +9

      Testa gana ekchti matra sunne ho ani ekchoti trending ma parxa yesta gana sadabahar suninxa sadabar trending ma parxa. Geet dumag ma haina man ma basnu parxa

    • @hellohuawei2509
      @hellohuawei2509 5 років тому +5

      यो गित सुनेर मलाई रुनु मन लाग्यो असाध्यै राम्रो गित

    • @Nepaliyodda
      @Nepaliyodda 5 років тому +10

      अशोक प्रती किन यती सर्हो आक्रोश हौ गाउले । अस्लिल्ता सङ्ग आक्रोश हुदा सुहाउछ , अशोक लाई कसैले केही नभने राम्रो ।।।च्यानल पनि ग्रो भएको हुनुपर्छ तेतिकै हावामा सबै ले कसरी हेर्न पाउछन् जानकारी नै नभए पछि।

  • @sarifabegam6702
    @sarifabegam6702 5 років тому +280

    म जस्तै हरेक दिन यो गित सुन्ने को को हुनुन्छ।। जैले रुवाउछ यो गित ले ।

  • @BalBahadurRajbanshiOfficial
    @BalBahadurRajbanshiOfficial 5 років тому +120

    धेर धेरै बधाई तथा शुभकामना पानीको फोका २ सम्पूर्ण अग्रज श्रस्ठाहरुलाई धेरै नै मिठो र् उत्कृष्ट स्रिजना सुन्न पायौ पानीको फोका १ भन्दा पनि राम्रो लाग्यो।।।यस्तै राम्रा् स्रिजना हरु सधैं सुन्न पाउ 🙏🙏😍😍 .....

    • @TimePass-qi4oi
      @TimePass-qi4oi 5 років тому +1

      Bal bahadur I’m waiting your song??

    • @birulawgun5510
      @birulawgun5510 5 років тому +1

      Wowwwwww 😍😍😍😍😍

    • @Moon1Soul
      @Moon1Soul 5 років тому +2

      बल बहादुर भाई तपाईं पनि सघन आवाज भएको गायक हुनुहुन्छ, साधना नटुटाउनु होला है।मनोजराज सर जस्तै सम्भावना तपाईंमा प्रचुर छ। परमेश्वोरको आशिष सदा तपाईं उपर खनिई रहेको होस! ❤️❤️❤️❤️

    • @nawalsambahamphe
      @nawalsambahamphe 5 років тому +2

      तपाईकाे पनि सुन्न पाईयाेस चाडैनै । प्रचुर सम्भवना तपाईकाे अावाजमा छ जस्ताे लाग्छ ।

    • @BalBahadurRajbanshiOfficial
      @BalBahadurRajbanshiOfficial 4 роки тому +1

      Jail pani sahula full video link : - ua-cam.com/video/ztZ0mUQYswo/v-deo.html

  • @pramodrai8215
    @pramodrai8215 5 років тому +128

    थाहॉ छैन कसैको टुटेको मनको चाहहरु तर यो गीत अञ्जु पन्त प्रति समर्पित गरे जस्तो लाग्यो मलाई चाही ।

    • @sunitasubedi3591
      @sunitasubedi3591 5 років тому +4

      मलाइ पनि येस्तै लाग्यो तर ....गित सारै राम्रो बनेको रैछ।मन मा touch hune..

    • @kumargharti1371
      @kumargharti1371 5 років тому +1

      चितवन को सन्तोष परियार दाईलाई प्रमिला लाले धोका दिएको त्यो सङ्ग मेल खादै छ कि सर

    • @anjanathapa514
      @anjanathapa514 5 років тому +1

      condition lai cash gareko jasto lageyo if yo geet anjulai ta kin hunthiyo ra manoj have happy family lovely wife

    • @youbatamlimbu1968
      @youbatamlimbu1968 5 років тому +1

      Pramod Rai malai Pani tyastai lagyo

    • @ashishokheda5662
      @ashishokheda5662 5 років тому +1

      Malai ni tystai lagaya thyo

  • @jaljalapariyar944
    @jaljalapariyar944 5 років тому +70

    यो गित वास्तवमा सङ्गीतको अनुयायीहरूका लागि एउटा ठूलो पाठ हो साँच्चै नै गित भनेको यस्तो पो हुनुपर्छ जति सुने पनि अझै सुनम् सुनम् लाग्ने जय सङ्गीत 🙏

    • @onlinetv9453
      @onlinetv9453 5 років тому

      दिन मा एक पटक यो गित नसुनी निद्रा नै लाग्दैन ..😍😍

    • @bhaktilimbusingak4498
      @bhaktilimbusingak4498 2 роки тому

      कुच्चारो मेन्छे।।😁😀

    • @riteshkhanal584
      @riteshkhanal584 2 роки тому

      You are true

    • @kabyarai3267
      @kabyarai3267 2 роки тому

      @@onlinetv9453 A

  • @ujwaldhimal7642
    @ujwaldhimal7642 5 років тому +124

    आँखा रसायो मनोज सर
    जुन दिन तिमिलाई मेरो अभाभ महुशुस हुनेछ तिमी आउन सक्छौ
    ❤️😞

    • @keshrana9653
      @keshrana9653 5 років тому +4

      जे जे भए गल्तीहरु बिर्सिदेउ आउ फेरि बसाउ घर
      तिमी बिना रहेनछ मेरो कुनै सन्सार ##वा वा वा

  • @yadavghimire8525
    @yadavghimire8525 2 роки тому +1

    Yohoni sangit ko sadhana bhaneko ...jehos sarai ananda aux sundapani sabaijsna tim ma namanx 🙏🙏🙏🙏❤️

  • @chituwa4246
    @chituwa4246 5 років тому +61

    विश्व लिम्बुको अन्तर्बार्ता हेरेर आउने जति यता आउम 😍😍😍😍😍😍

    • @user-or4vv6od9n
      @user-or4vv6od9n 4 роки тому +1

      LIMBU CHITUWA ma raj kush ho vai ka xas😅

    • @chituwa4246
      @chituwa4246 4 роки тому

      @@user-or4vv6od9n KATA HUNU YATAI KATAI DULIHINDOI XU YR 😂😂😂😂TIMIHARU SOP BIGO MA BG XW HAMI ID UDDOI BASDOI JOT GARDAI 😂😂😂

  • @manuthami4396
    @manuthami4396 5 років тому +67

    साच्चै अन्जु दिदिको लागि बने जस्तै लाग्यो यो गित वाह मन छोयो

    • @Lucky-ke9kv
      @Lucky-ke9kv 4 роки тому

      Manu Thami git testei ho kaseina kasei ko lagi bene jasto nei lagxa..

    • @rjjharananepali5511
      @rjjharananepali5511 4 роки тому

      malai ni adtai lagyo..

    • @suryakiran9877
      @suryakiran9877 3 роки тому

      @@rjjharananepali5511 😚😚😚

  • @omsire6299
    @omsire6299 5 років тому +35

    ए मूर्ख हो । गित सङ्गीत भनेको एस्तो पो हो एकपट सुन र महशुस गर ।खाली ताईनातुइको लाई गाएक भन्याछ भाइरल भन्याछ
    पानीको फोका 1 भन्दा 2 धेरै भन्दा धेरै सुपर डुपर राम्रो छ। यो टिमलाई बधाई तथा शुभकामना छ ।

  • @ratantiruwa7505
    @ratantiruwa7505 5 років тому +28

    मनोज दाइको वास्तविक जिबन सङ्ग मिल्दोजुल्दो रहेछ ,,,,अजम्बरी गित ,,,! दिल दिमाग हलचल गरायो !!! तिमी आउन सक्छौ ! मेरो जीवन मा पनि घटेको घटना हो ! सारै राम्रो लाग्यो दाइ ,,,,

  • @devendrakumarpokharel7453
    @devendrakumarpokharel7453 5 років тому +3

    फिमेल भोइस भन्दा मनोज राज सर को भर्सन हजार गुणा राम्रो छ । यति राम्रो गित बनाउने संगीतकार , हरि लम्साल , रचनाकार राजु बाबू श्रेष्ठ र गायक मनोज राज सर सबैलाई 🙏🙏🙏🙏🙏 सायद १०० चोटि सुनी सके होला

    • @kabitarai4768
      @kabitarai4768 5 років тому

      Totally agree, I really love to listen this song. I have been listening only today 60 times.

    • @ambikasunar8995
      @ambikasunar8995 4 роки тому

      Ho ni hai manoj raj dai ko nai ramro x

  • @tankaadhikari4911
    @tankaadhikari4911 5 років тому +32

    2 घन्टा देखि सुनेको सुनै छु अझै सुनी रहेको छु वा वा मसग शब्द नै छैन प्रसंशा गर्न लाई

  • @RaajeshKaidiMelody
    @RaajeshKaidiMelody 5 років тому +12

    नेपाली साङ्गितिक आकाशमा अर्को यौटा उत्कृष्ट सृजना नमन सम्पुर्ण अग्रज सर्जकहरुलाई।🎶🙏🙏
    मनोज दाइको गायिकीले फेरि मन लुट्यो।❤️🎶🙏

  • @mrigatrishnasanshar7220
    @mrigatrishnasanshar7220 4 роки тому

    Sabdama chhama ra samarban ko parakasta, compositionma damdar melody ani composition le mageko gayeki. Wow! Git jastae git. Tyo pani nepali. Hamro nepali music pani dherai mathi udhi sakeko xa. Kaljai git banna sakos team lae subhakaman.

  • @vinodbasnet5749
    @vinodbasnet5749 5 років тому +13

    आरे वा मनोज दाइ आज यो गित सुनेर खुसी लागेको छ खै त नेपालमा अझै पनि यस्ता गित सुन्न पाइन्न भन्ने लागिरहेथ्यो किनकी तर आज सुन्दै छु दाइ ,,, अति राम्रो गित ,,👌👌👌👌👌👌🤔🤔🤔👍️👍️👍️👍️👌👌👌Mind bowling dai

  • @basundharaghimire7823
    @basundharaghimire7823 4 роки тому +1

    खै कसरी बयान गरु म,यो गीत को.....कुनै शब्द नै छैन।जति सुने पनि सुनु सुनुलाग्नी ....हजुरहरुको सम्पुर्ण टिम लाई धेरै बधाई तथा शुभकामना

  • @rachanatamang1155
    @rachanatamang1155 5 років тому +12

    कति मीठो शब्द अनी मनोज दाईको स्वर 😘😘

  • @chhetrichhetri8004
    @chhetrichhetri8004 5 років тому

    Wow अत्यन्तै मिठा शब्द स्वोर र समय सान्दर्भिक

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 5 років тому +25

    दुख लाग्छ यति राम्रो गितले पनि भिउज कम पाउदा सधै बाचिरहने गित बनेको रैछ धेरै मन छोयो

  • @jeetthulung2767
    @jeetthulung2767 2 роки тому +2

    मनोज ले यस्तो गित गाउन सक्ने रैछन 🧐 साच्चिकै मन छोयो 👍👍👍

  • @sudikshabhattarai8879
    @sudikshabhattarai8879 4 роки тому +19

    यो हो हाम्रो नेपाल र हाम्रो सङीत ❤️❤️
    I am In love with this song❤️❤️🇳🇵

  • @wangdentamang3932
    @wangdentamang3932 7 місяців тому +1

    जती सुने नि उती सुनीरहु जस्तो लागछ । ❤❤❤❤❤

  • @saragamentertainment3860
    @saragamentertainment3860 5 років тому +15

    वाह! कति मीठो अनि मार्मिक गीत।मनोज दाईको आवाजले त मन्त्रमुक्त नै बनाउछ। बधाई छ टीम😍🎼🎵🎧️👏👏👏

  • @darpanshadow3600
    @darpanshadow3600 2 роки тому +1

    Dherai mitho geet . खास्मा यो गित मा धेरै views हुनु पर्ने तर भाइरस को जमाना छ

  • @bhimrajofficial9552
    @bhimrajofficial9552 5 років тому +23

    यस्तो मिठो गित हुनु पर्छ १०० मिलियन भियुज शुभकामना सबैलाई

  • @rgvlogs3247
    @rgvlogs3247 4 роки тому +1

    7 Month देखि लगातार सुन्दै आइ रहेको छु । पहिलो चोटि सुन्दा जति जति मधुर लागेको थियो अहिले सम्म अलिकती पनि त्यो मिठास घटेको छैन । र सधै सधै रहि रहने छ ।

  • @loveisnepal2510
    @loveisnepal2510 5 років тому +7

    अत्यन्तै मार्मिक छ ३ पटक दाेहाेर्याएर सुने ३ नै पटक मन भकानियाे😭😭

  • @motipariyar4540
    @motipariyar4540 2 роки тому +2

    याे गितमा के जादु छ त्यस्तो जुन जति सुनेपनि म कहिल्यै अघाईन्

  • @manishkarki5300
    @manishkarki5300 5 років тому +4

    हृदयस्पर्शी शब्द संगित अनि स्वर मन नै छपाछुल्ल पार्यो।

  • @pabanghimire2091
    @pabanghimire2091 2 роки тому +1

    दुनिया भुलेर नतमस्तक हुन्छु जब यो गित कानमा गुन्जिन पुग्छ

  • @c.branamagar8148
    @c.branamagar8148 5 років тому +4

    दुई दिनमा रातरात चम्केर बिलाउने गायकहरुको भिडमा मनोज राज दाइ सदैब सम्झिरहने अनि गुन्जिरहने नाम।।कति परिपक्वता छ गायिकिमा।।ह्रुदय स्पर्शी स्वार।।हजुरको सङ्गीत प्रतिको साधाना त्याग तपस्या।।।अजर अ्मर रहन्छ

  • @Shrestha344
    @Shrestha344 3 роки тому +1

    यदि हिरा नै हो भने एउटै गीत गाउदा नि काफी हुने रहेछ🤗😇 माने गुरु❤️💙🧡🌹🏵️💐

  • @abhishekbastola3956
    @abhishekbastola3956 5 років тому +12

    यति राम्रो गीत मा यति थोरै भिउज आउनु भनेको नेपाली सङीत को अपमान जस्तो लाग्छ

  • @nirajthapa5086
    @nirajthapa5086 4 роки тому +1

    सार्है मिठो

  • @MKhyalfficial19
    @MKhyalfficial19 5 років тому +6

    😭अहिले पनि नेपाली गीत संगीतहरु यस्तो बन्दाे रैछ त‌!!!मैले यस्तो गीत बन्दैन साेचेकाे थिए.. 👏👏👏

    • @Aayujanta69551
      @Aayujanta69551 4 роки тому

      मैले त झन 15-20चोटी सुनिसके
      मन् भरीन्न
      कॉल झै गीत 🙏

  • @maheshsubedi4164
    @maheshsubedi4164 5 років тому

    heart touching words ..... aksar premihaharu ko jiban ma mel khanxa yo geet ko kahani

  • @budhathokikumar7839
    @budhathokikumar7839 5 років тому +5

    वहा ! संगित स्वर, शब्दमा भरपुर दम छ ! शुभकामना सबैलाइ 🙏🙏

  • @ArjunKGrg
    @ArjunKGrg 5 років тому +2

    अवस्य एक दिन् यो सृजना पनि टेन्डिङ्ग मा पर्ने छ।।
    म पुर्ण रुप मा सत प्रतिसत बिस्व्स्त छु।।
    सार्है मन छुने सृजना😘😘😘 जति सुन्यो, सुनौ लाग्ने ।। #Manoj raj दाइ Wowwww !!

  • @prashantmarygold1232
    @prashantmarygold1232 5 років тому +3

    दर्शक श्रोता सबै एकैखाले हुन्न्न! यस्तो गीत गजल सुन्ने प्रतीक्षामा पनि धेरै हुन्हुनुहुन्छ! हामिलाइ शब्द सर सर पडदा कुराकनी गरेको जस्तो लाग्यो त्यो सब्दको कति गहिराही छ तेसको मापन संगीत कार ज्युकै हातमा छ सब्दमा ज्यान हाल्नु भएको छ, मियुजिक दम्दार मनोज जि लाई आज पहिलो चोटि यहि गीत मार्फत सुन्दैछु, आवाज हर्कत मुर्की मासला, आज बाट वाहाको लाइफ सुन्न्ने प्रतीक्षा मा छु!!
    मियुजिक भिडियो चाडो बनोस यो गीत्ले सबैको मन छुनेछ,
    Best wishes hole team

  • @shankardangi2789
    @shankardangi2789 5 років тому

    मन छुने शब्द सङ्गीत अनि आवाज!
    गज्जब को सङ्गम

  • @madangurung9664
    @madangurung9664 5 років тому +3

    अन्जु पन्त र मनोज राज को जिबन भोगाइ को बास्तबिक कथा लाइ emotional attachment गर्ने चलाखि जुन रुप मा सर्जक हरु ले काम गर्नु भएको छ! यो नै उहा हरु सफलता हो अनि यो गीत सधै बाचि रहने छ जब सम्म नेपालि सङित रहिरहनेछ!

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 5 років тому

    wow...कस्सम यार मेरो जीवन कथा सग मेल खायो यो गित को सब्दले ,,.मनोज ब्रो को यो मिठो आवाज मा साच्चिकै म भावुक भए ,, धन्यवाद !! धेरै भन्दा धेरै हिट होस है यो गित !!

  • @saragamentertainment3860
    @saragamentertainment3860 5 років тому +30

    जति सुने पनि अघाईन्न यो गीत।😍🎧️🎵🎼

  • @Chessgod1239
    @Chessgod1239 2 роки тому +2

    Yo geet le ruwayxa sadai

  • @दुईपल
    @दुईपल 5 років тому +8

    सयौं पटक भन्दा बढी सुनेर। परेला भिजाउदै दोस्रो comment गर्दैछु। 💞💞💞

  • @daaminigurung7090
    @daaminigurung7090 5 років тому +2

    अति सुन्दर शब्द, उस्तै बेजोड़ संगीत
    कर्णप्रिय आवाज़ का धनि मनोज राजको स्वरमा अति मिठो गीत
    हरेक लाईनका शब्द शब्दहरूले मुटु नै छोयो र आखा रसायो
    सम्पूर्ण टीमलाई बधाई अनि शुभकामना 🙏🙏

  • @nabinbastakoti7740
    @nabinbastakoti7740 5 років тому +4

    यो गीत अत्यन्तै राम्रो छ । मनोज सरको स्वर मा मिठो सुनिएको छ ।

  • @netrasubba6696
    @netrasubba6696 5 років тому

    मनोज राज तपाईं लाई यो गीत ले नेपाली संगीत को आकाश मा सधैं अमर बनाइ राख्ने छ । यस्तै अरु धेरै गीत सुन्न पावोस यो मेरा कान हरु ले । बधाई छ ।

  • @rameshofficial150
    @rameshofficial150 5 років тому +3

    निकै राम्रा शब्दलाई जबर्जस्ती संगित गरेर खल्लो बनाएका गित पनि धेरै छन् नेपाली संगित बजारमा तर यस्ता गीत कमै बन्छन् जुन शब्द, संगित र गायकी उत्तिकै शशक्त हुन्छन्। शब्दको भाव अनुसारको संगित संयाेजन र मिठास पूर्ण गायकी, सँच्चै नेपाली म्युजिक बजारले निकै उत्कृष्ट गीत पाएकाे छ। जसको जति प्रसंसा गरे पनि अपुग हुन्छ। निर्माण टिमलाई धेरै धेरै नमन्। अनि music video पनि अाकाश र स्वस्तिमाकाे जाेडीमा चाँडै हेर्न पाउँ।।

    • @goa9873
      @goa9873 5 років тому

      Dherai ramro lagyo sor Sarai ramro dai

  • @urmilaghimire4744
    @urmilaghimire4744 2 роки тому +1

    माया गर्ने मान्छेले उसको हरेक गल्ती स्विकार गरेर दिलको ढोका सधै त्यही ब्यक्तिको लागि मात्र खुल्ला राख्छ । सबैको सम्बन्ध माय प्रेमले मात्र अघि बढोस सिन्दुरकोले मात्र नबढोस ! धेरै मीठो गित

  • @kingsofvloggersinnepal851
    @kingsofvloggersinnepal851 5 років тому +3

    कत्ती राम्रो गीत ,आहा!!

  • @kalakafle2765
    @kalakafle2765 5 років тому

    अति राम्रो सोर्र मन मन मा बस्ने खालको गाना गित भनेको एस्तो पो हुनुपर्छ मनोज जि लाई धेरै धेरै शुभकामना मिहिनेत को परिस्मिक्क अतिनै अमुल्य हुन्छ जुगौजुग रहिरहने छ 😍🙏👍️👌

  • @arpanbk5217
    @arpanbk5217 5 років тому +8

    Wow, what a singer Mr Manoj Ji congratulations for this amazing song 😇😇💞💞💞❣️👌👌

  • @Heart.sound12
    @Heart.sound12 5 років тому +2

    धेरै पछि यस्तो दमदार गित सुन्न पाईयो
    मनोज राज एउदा होनाहार गायक भनेर फेरि एकपल्ट प्रमाण देको लाग्यो
    अाजकलको बाला बाला र बकमफुसे गित सुन्नेलाई के थाहा,यस्तो गितको मूल्य
    धेरै धेरै धेरै पटक सुनिसके तर पनि धित मरेन
    सारै मीठो 😍

  • @rajromeeyo3281
    @rajromeeyo3281 5 років тому +10

    यहाँ कस्तो-कस्तो हावा हुरिहरु को video Trending मा आउँछ , तर वास्तवमा Trending No.1 मा आउनु पर्ने उत्कृष्ट गीत र आवाज त यो हो नि ।
    मनोज राज सर को जस्तो उत्कृष्ट गायकि,स्वर ,संगीत भको कलाकार सायद कम मात्र होलान नेपाल मा धेरै मा 2/4 जना

    • @Karmafit
      @Karmafit 4 роки тому

      दिनभरी को थकान अनि हरेक रात को निद्रा येहि गीत सुनेरै लाग्छ , मनोज सर हजुर लाई कुनै दिन भेट्न मन छ। So much love and respect sir ❤️❤️ for this beautiful song .

  • @jhalakbc-or7xd
    @jhalakbc-or7xd Рік тому +1

    yo git ko sangit ra sabda ani swor le man retiye ko mahasus hunx wa manoj sir safalta ko subhakaman hjr

  • @KumarPrayas
    @KumarPrayas 5 років тому +5

    wow!!
    बधाई छ सम्पुर्ण टिमलाई गीत एकदम मन पर्‍यो ।।।

  • @phidimonlinetv5147
    @phidimonlinetv5147 5 років тому

    अति नै मिठो गीत।शब्द त्यस्तै।कसै कसैको यथार्त जीबन संग अत्यधिक मेल खान्छ ।धन्यवाद छ सबै श्रष्टा ज्यु हरूमा।

  • @debendrafago5886
    @debendrafago5886 5 років тому +9

    माया त माया हो जे भएनी तिमी आउन सक्छौ 🤗🤗🤗🤗

  • @sudarshanbista2904
    @sudarshanbista2904 4 роки тому

    धेरै मार्मिक, हृदयस्पर्सी, मन छुने संयोजन
    All the best........❤❤❤

  • @dblamaofficial1090
    @dblamaofficial1090 5 років тому +4

    नेपाली सुगम सँगीतमा फेरि एउटा उत्कृष्ट सृजना जुन सदा अमर रहनेछ ,शब्द, संगीत ,स्वर, एरेन्जमेन्ट सबै पक्ष अति उत्कृष्ट ,❤️❤️❤️

  • @subediarti1206
    @subediarti1206 4 роки тому +1

    धेरै धेरै धेरै राम्रो छ 👌👌👌 शब्द, संगीत अनि भ्वाइस सबै ले अत्ति नै उत्तम👍👌👍 मिठास पूर्ण आवाज सुनिरहु लाग्ने दिन भरी रात भरी 😍💓💓💓
    Superb Manoj दाई 👍👍
    Awesome voice 💓💓❤️💓❤️💓💓❤️💓❤️💓❤️💓❤️💓💓👍👍

  • @sangitamaleku
    @sangitamaleku 2 роки тому +3

    Hat's off to you the music composer Hari Lamsalji, singer Manojji and lyricist Raju Babu Shresthaji. Heart touching masterpiece of Nepali Music! Keep it up!

  • @rampudasaini9921
    @rampudasaini9921 5 років тому

    सार्है नै दर्दनाक गित । कति राम्रो सब्दचयन ! मन छोयो ।।🙏🙏

  • @dr.anilshrestha6874
    @dr.anilshrestha6874 5 років тому +4

    I am really astonized and fade up with Nepali song listner ...they don't have any knowledge and respect over pure Nepali song...
    There is hearsay nothing is 100percent but after listening this song I am compelled to say it is 100percent...what a amazing and luring vocal ..what a controlled mesmerizing singing..musically also heart touching...lyrics made spellbound....
    Plz listen do positive comments for positive songs and share as much as we can...In upcoming future also expecting to hear such a nice songs from Manoj jee...Wish you healthier life and jubilant moment...your voice is priaseworthy and matured enough..

  • @bibaslama604
    @bibaslama604 5 років тому

    साच्चिकै गजब वाउ !!!!

  • @ashriyeesunelkhati00000
    @ashriyeesunelkhati00000 5 років тому +5

    congratulation to paniko phoka 2 team. Awesome song once again. best wishes

  • @यदुगाैतम
    @यदुगाैतम 4 роки тому

    धेरै मार्मिक छ शब्द ।जान अन्जान मा छुटेका हरुका लागि जिन्दगीमा मेल खान्छ ।

  • @prashnasibu
    @prashnasibu 5 років тому +13

    मेल भर्जन मा अत्यन्तै उत्कृष्ट लाग्यो तर फिमेल भर्जन मा धेरै भिउ देखियो!

  • @twinspoultry1019
    @twinspoultry1019 5 років тому

    Raj babu sir ko sabda ekdam ramro x ajhai ramro ramro man chune sabda haru ko git banos suvakamana x hajurlai ani naya naya prativa haru ko khoji garnus naya naya prativa lai chance dinu parx....

  • @rameshshiwakoti4749
    @rameshshiwakoti4749 5 років тому +4

    दिनमा 10 पटक सुन्ने गर्छु यो गित

  • @raijun9853
    @raijun9853 5 років тому

    बधाई छ पानीको फोका टिम लाई यस्तो पो नेपाली सुगम गीत ।

  • @deepakghale3997
    @deepakghale3997 5 років тому +3

    You are great Sr sir with great voice and video Pani chadai dekhna paam

  • @Rabindraangdembe22
    @Rabindraangdembe22 5 років тому +2

    omg yati ramro lagyo ki k vanum ra ma pani ko phoka vanda ni dherai ramro lagyo manoj dai ko aaphno katha sameteko sng jasto ni lagyo but j hos yo song le sabai ko man jitxa ajahai ramro aru song ni sunna pai rakhiyos hami sandhai suporrt ma xaun est off luck manoj dai 😍😍😍😍🇳🇵

  • @TimePass-qi4oi
    @TimePass-qi4oi 5 років тому +9

    It’s very heart touching song😍😍😍😍🇳🇵...thanks lyrics writer,composer and singers and whole entire team for make this beautiful song..jay nepal 🇳🇵

  • @chhetrikeshu4708
    @chhetrikeshu4708 5 років тому +1

    Paach barsh pachhi nepalma feri euta git banyo wawawWa
    Manoj sir ma yo git suner saro runchhu feri yahi git suner khushi pani hunchhu 😥😥😥😥😥😍😍😍😍

  • @semigenlimbu6331
    @semigenlimbu6331 5 років тому +6

    यो गीत मेरै लागि बनेको जस्तो लाग्छ।सम्बन्ध बचाउन आज पनि लागिपरे को छु।8 बर्सको त्यो गरेको माया सन्सार सङ जितेर बनायेको घर छोडेर आज पराइ छौ।अझै पनि केही भाको छैन ।आउ फर्केर छोरा र म तिमिलाइ नाइ पर्खेर बसेको छु।मायालु

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 4 роки тому

    wow...wow...मेरो life मा यत्तिको गहिरिएर गाएको पहिलोपटक देखे यार यो होनि त गित भनेकोत यार सलाम छ ब्रो सलाम छ !

  • @malatigurung4660
    @malatigurung4660 5 років тому +4

    जे जे भए गल्तीहरु बिर्सिदेउ आउ फेरि बसाउ घर
    तिमी बिना रहेनछ मेरो कुनै सन्सार man choyo

  • @davitsony4239
    @davitsony4239 4 роки тому

    गित निकै मार्मिक छ
    अन्जु दि को लागि समर्पित जस्तो लाग्यो
    फेरि 2 जना लाई संगै देख्न पाइयोस्

  • @jhumaphago9208
    @jhumaphago9208 5 років тому +8

    Trending no.1 ma parnu parne git ta yo po ho ta 🤩🤩🤩🤩❣❣❣

  • @khemaryal5914
    @khemaryal5914 5 років тому

    दामी छ ।

  • @noobplayer623
    @noobplayer623 5 років тому +8

    यो गीतले त र्पुबपत्नी अन्जु सी लाई र्फकीने आग्रह झै मेल खायो

  • @suryabahadurbhandari6632
    @suryabahadurbhandari6632 4 роки тому

    यो गित धेरैले गाएको सुने तर मनोज दाइ को स्वरमा सुन्दा को मज्जा अरुकोमा आएन।wonderful sir.

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 років тому +3

    दस पटक हेरे दस पटक नै आखा रसायो 😭😭

  • @ArjunKGrg
    @ArjunKGrg 5 років тому +1

    Superb!! Heart Touching Song #Monoj दाई अनि सम्पूर्ण श्रस्टा हरु मा हार्दिक नमन; सुभ_कामना।।

  • @remixtube7978
    @remixtube7978 5 років тому +4

    वाव कसम सारै राम्रो लागो 😍😍😍😍😍

  • @Zick-info
    @Zick-info 4 роки тому +1

    सारै मन छुने गित निकै मन पर्यो

  • @krishnajeena
    @krishnajeena 5 років тому +8

    Nepal Idol ma sunera yeta ayeko.... really beautiful song 👍🏼👍🏼

  • @aoneofficial01
    @aoneofficial01 5 років тому

    Nice song manoj dai...best of luck

  • @sarojb.k6961
    @sarojb.k6961 5 років тому +4

    i love this song. Thanks Manoj sir. .मेरो मन छुयो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @gressangel415
    @gressangel415 5 років тому +2

    उत्कृष्ट👏👏👏👏
    मनैमा बस्यो गित 👏👏👏
    जुन दिन तिमिलाई 🎧️🎧️🎧️
    मेरो अभाव महसुस हुनेछ 👏👏👏

  • @nishakusumghimire9156
    @nishakusumghimire9156 5 років тому +4

    Wow. What a voice,word.really heart touching.speechless. #manojrajsiwakoti

  • @bhaktilimbusingak4498
    @bhaktilimbusingak4498 2 роки тому +1

    रियल्ली मन छुने शब्द, सङ्गीत, अनि अवाज,,

  • @rajamagar395
    @rajamagar395 5 років тому +5

    Music , song , lyric , ani vocal bestam best ...... love ur team work 🥰 im so impress n proud also so touchy kya panic xa yo voice ma 🥰

  • @mjmarmik7475
    @mjmarmik7475 5 років тому +1

    धेरै धेरै धन्यबाद! सम्पूर्ण सर्जक स्रष्टाहरूमा धेरै समयको अन्तराल पश्चात साह्रै नै कर्णप्रीय गित सुन्न पाउँदा मनमा अथाहा आन्नद भएको छ।
    हजार पटक सुन्दा पनि सुनिरहु लाग्ने उक्त गित बास्तबमा UA-cam पहिलो श्रेणीमा हुनु पर्ने हो।
    पानीको फोका१ भन्दा पनि उत्कृष्ट सिर्जना छ।
    पेरि पनि तपाईहरूबाट यस्तै उत्कृष्ट सिर्जनाको पर्खाईमा छौ
    अन्त त मनोज राज दाईलाई धेरै बधाई हजुरको सांगतिक यात्रा सफल होस।

  • @rajlimbulimbu3772
    @rajlimbulimbu3772 5 років тому +9

    गीत ले भने जस्तै साची अन्जु र मनोज को मिलन भको भए म कति खुशी हुन्थे, के दुईवटा श्रीमती भएको छैनन र नेपालमा..!!

  • @Kala_Sahitya_Anuragi_Man
    @Kala_Sahitya_Anuragi_Man 4 роки тому

    मुटु नै झिकेर राख्नु भएकाे छ गायकले गीतमा । निकै मार्मिक, हृदयस्पर्शी सांगीतिक काेसेली ।😍😍😍❤️❤️❤️💕💕💕❣️❣️❣️💝💝💝