यो दोहोरि सुनेर नरुनेको होला , बालचन्द्रको दिदिको हालत Rejina Pariyar Vs Balchandra baral, Live Doho
Вставка
- Опубліковано 3 жов 2024
- Present :- यो दोहोरि सुनेर नरुनेको होला , बालचन्द्रको दिदिको हालत Rejina Pariyar Vs Balchandra baral, Live Doho
...................................................
orjinal singar
Nepali Lok Dohori Song:- Aashuko Karkhana
Singer:- Bishnu Majhi/Arjun Kunwar
Lyrics:- Manjit Pahadi
Music:- Ganesh Adhikari
#Balchandra_baral #Rejina_Pariyar
🎙गायक/Singer
Balchandra Baral
गायिका ,
Rejina Pariyar
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral
नमस्कार सबैमा भगवान रुपि मा दर्शक हरुमा पहिलो पट्क यथार्थ घटना मा आधारित रहेर गित गाउदा आँसु खसेको थाहा पाइन हुनत रुदानी हासेको सुहाउछ भन्नू हुन्छ । मन हो बाध्न गारो हुदो रहिछ मन परे शेर गर्नु होला । रेजिना दिदि लाइ धन्यवाद दिदि यति मीठो गाउनु भयकोमा ।
एकदमै मार्मिक कथामा आधारित गाउनु भएको छ।मान्छे को मन हो आँसु आउन लाई सुहाउने को कुरा आउदैन😌🙏🙏🙏
😭😭😭😭😭😭
😭😭😭😭🙏🙏
😭😭😭😭🙏🙏
दुबै जनाको शब्द उत्कृष्ट छ, सबैको मन छु ने खालको, म त झन यक्दमै कमलो मन भएको मान्छे, गीत अन्तिम सम्म हेर्दा धेरै पटक रोय, धेरै धेरै शुभकामना सबै जनालाई गीत करोड क्लबमा पुगोस🙏🙏
आहा कति मिठाे गाउनुभकाे दुबैजनाले 😔😔 धेरैकाे माया पाओस शुभकामना 🙏
धेरै धेरै धन्यवाद हजुर सल्लाह शुझाब को लागी
Good
kati mito gaunu vo dubaijanalai deraiderai maya ani satha sapota milos vane aasa xa ho geet pani mero gibanma mel khayako xa derai derai suvakamana xa
साच्चै मन घोच्यो यो गीतले बधाइ छ बालचन्द्र बराल दाइ रेजिना परियार दिदी
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
निकै नै मार्मिक सब्द ।।आँखा बाट आँसु झरेको थाहा नै भएन ।😭😭😭😭😭😭😭😭😭😭
धेरै धेरै धन्यवाद हजुर
कति रूहायो यो गीतले,हामी धेरै नारीहरुको जीवन संग मेल खाने मार्मिक
यो गीत एकछत्त मार्मिक गीत, भावुक अनि आशु नै रसायो यो स्टेजमा उपस्थित भै गाउने लाइ मुरि मुरि धन्यवाद
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
varay vary nice song all tim
Wow💕
Io9 pop ko in
Chìtwan vmnp6 vèry ģood song g r adhiķarì
मनै छुने शब्द सफलताको शुभकामना शुभकामना सम्पूर्ण टिम ज्यु हरु लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मेरो मनत एकदम कठोर थियो आज यो दोहोरी गीतले रूवायो मलाई😢😢
मनै छुने दोहरी धेरै राम्रो छ भाई बहिनी 👌👌
रिजिना जि को आवज अति सुरिलो अनि मीठो छ अनि बाल्चन्द्र जि सदाबहार गाएक दुबै जाना लाई सुभ कामना😍😍
धेरै धेरै धन्यवाद सुझाव को लागी
बालचन्द्र भाइ अनि रेजिना बैनी को स्वर आहा कति मिठो ,सुमधुर स्वर सारै नै मन पर्यो
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
मन समाल्न गारो भयो याे गीत सुनेर सारै मीठो गाउनु भयाे बालचन्द्र भाई अनी रेजिना बैनी ले धेरै धेरै शुभकामना 🙏🙏🙏
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
वबुक गीत
नमस्कार म रेजिना परियार बाल चन्द्र भाइ सङ गायको यो दोहोरि कस्तो लाग्छ । coment garnuholahai
दिदी हजुर ले मलाइ रूवानु भयो
अति मर्म स्पर्सि गीत गाउनु भो दि हजुरको स्वर पनि सारै मिठो रहेछ।
एक दम राम्रो स्वर छ हजुर को🙏😘
सार्है राम्रो दोहोरी ।
रेजिना जी म हाजुरको स्वरको ठुलो फ्यान हो। हाजुरको स्वरमा धेरै माधुरियात छ । जसरी गण्डकी बग्छ त्यसरी नै हाजुरको स्वर बगेको हुन्छ । यस्तै लोकगित अबको बसाईमा राजु दाई संग गाउनु हुन म बिनम्र अनुरोध गर्दछु । किनकी राजु दाई र हाजुरको म फ्यान हो। म लाई धेरै मन पर्छ ।
🌺🌺🌺🌺🌺✅🌺🌺🌺🌺🌺
Ekdam ramro.manchay pani ramri god bless you always soltini
मार्मिक गित गहिराइ मा पुगेर भुमिका निर्वाह गरेको मा बालु र रेजिना लाइ।। शुभकामना।। भगवान ले रक्षा गरुन 🙏🙏 १३ वटा लोकदोहोरी गीत निकालेर पनि आज खाडिमा बेल्चा हान्दै छु हाम्रो जमना मा यो सुबिधा थिएन।
धेरै धेरै धन्यवाद हजुर सल्लाह शुझाब को लागी
उच्च सम्मान छ।बालचन्द्र दाजु खाडीबाट हेरीराछु।।
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
हेर्दाहेर्दै आँसु झरेको पतै पाएन सारै मन छोयो
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
Dherai ramro lagyo best of luck intair team
सँधै हाँस्ने बालचन्द्र भाइ आज रोएको हेर्न गार्हो भयो
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
रेजिनाको स्वर अति मीठो । लाईभ दोहोरिको यो गितको शब्दहरुले मन छोयो ।
धेरै धेरै धन्यवाद हजुर सल्लाह सुझाव को लागि
सधै हासेको देखेको बालचन्द्र दाईलाई😭😭हास्दा हासेको म अनि रुदा पनि सगै आशुखसेको पत्तै भएन❣️❣️🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुर सल्लाह शुझाब को लागी
2 jana ko nai mitho xa aawaj ra sabda sangai keep going on dear both...... 🤘🤘🤘🤘🤘
बहिनी रेजिना भाई बालचंद्रं धेरै राम्रो गाउनु भयो भाग २ पनी गाउनु होला
धेरै धेरै धन्यवाद हजुर सल्लाह शुझाब को लागी
aha.........lok dohori bhanko yasto po ho ni balchndra sir sabi team lai saflta ko kamana hai 🙏🙏🙏🙏🙏👍👍👍👍👍👍🙏🙏🙏🙏🙏
यो होनि नेपाली गित कति राम्रो स्वर धेरै धेरै माया अनि सुभकामना हजुर हरुलाई अतेन्तै मार्मिक अनि सुन्दर प्रस्तुति 💘💘💘💘💘
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
अति राम्रो बधाई छ दुबै कलाकार बालचन्द्र अनि रेजिना सिस लाइ
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
मलाई खासै लोकदोहरी मन् पर्दैन थियो तर यो दोहोरीले सारै मन छोयो 🙏आखाँ नै रसायो
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
उत्कृष्ट गित को लागि
धेरै धेरै शुभकामना
धेरै धेरै धन्यवाद हजुर
अति मार्मिक शब्द अति मन दुख्यो बधाई छ एस्तै नया पर्तिभा लियर आउनु होला😌💕
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
कत्ती मार्मिक गित साच्चि कै यस्तै हुन्छ आधा आधी मान्छे को जीवन मा
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
बालचन्द्र जि का हरेक दोहोरीमा हाँस्ने गरिन्थ्यो तर आजको दोहोरीले भावुक बनायो आँखामा आँसु अायो,,,शब्द पनि उस्तै ,,दिदी गुमाएको पनि १ बर्ष भयो झन् दिदिको यादले निकै भावुक बनायो
धेरै धेरै धन्यवाद हजुर सल्लाह शुझाब को लागी
Dherai marmik tukkaharu herda Sunda aakhabat mero aasu nai rasayo😰😰 balchadra sir ani rejina sis hajurharulai dherai dherai danyabat 🙏❤️❤️
सारै मन छोयो यो गितले
अति मर्मीक गित हेरदा हेरदै आखा बाटा झरेको चाल्नै पाइन मत
रेजिना दिदी अनि बालचन्द्र जि अति मिठो स्वर संगै मन छुने शब्दहरु म त आँसु नै रोक्न सकिन ।👌💖
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
Mani tamana sakeana
Wow कति मीठो सान्दर्भिक दोहोरी साह्रै मीठो दोहोरी दिदी भाइ को मीठो दोहोरी सुन्न माउका दिनु भएको मा धन्यवाद
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
सारै नै मिठो दोहोरी सारै मन छोयो आसु तरर आफै निस्कियो धन्यवाद दुबै सर्जक लाइ नमन 🙏💞
धेरै धेरै धन्यवाद हजुर सल्लाह सुझाव को लागि
Akdam ramro geet ani mitho sor 🤩😍😍😍😍
bar bar yahi hajurharu koi geet sunne garxu ani saboi loi namaskar ani mitho samjhana la
nepali aakashma udaudo tara rejina pariyar,,,,,,,,, marmik jeevan kahani & ati mitho swor ki dhani .......best of luck
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
शब्दले यति घोच्यो नि।।कति राम्रो गाउनु भको धन्यवाद हजुरहरुलाइ।।
धेरै धेरै धन्यवाद हजुर सल्लाह सुझाव को लागि
आहा अति नै मिठो गाना मन छोयो मेरो सबै लाई नमस्ते म इंडिया गूंजरात बाट हेरदैईछू है🙏🏾🙏🏾🇳🇵🇳🇵🇳🇵🇮🇳🇮🇳🇮🇳🇮🇳
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
हैट आँखा नै रसायो 😪 कति सारो मार्मिक शब्द निकालेको रेजिनाले
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
म साइप्रस बाट हेर्दैछु अति मिठो दोहोरी गाउनु भो मेरै लागि गाउनु भोकी जस्तो लाग्यो मनै समाल्न सकिन बधाई छ हजुर्हरुलाइ 🙏🙏👌👌😍😍💞💞♥️♥️🌹🌹🌹🌹👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
धेरै धेरै धन्यवाद हजुर यो माया को लागी
दिन भरिकी थकाई मेतियो अति उत्तम छ बालचन जी
धेरै धेरै धन्यवाद हजुर सुझाव को लागी
अति मार्मिक गीत त्यहिमाथी रेजिना जि को सोर सारै मन छुयो याहा हरु सबै जना लाई धन्यबाद छ।
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
अनि नै मार्मिक शैलीमा दिनु भाको यो प्रस्तुति प्रति सलाम । दुबै गाएकहरु लाई उच्च प्रगतिको शुभकामना
धेरै धेरै धन्यवाद सुझाव को लागी
आज सम्मकै मन छुने दोहोरि सार्है मन रोयो आज 😭😭😭😭😭
धेरै धेरै धन्यवाद हजुर यो माया को लागी
निकै मार्मिक शब्दले सजिएको दोहोरी मनै स्तब्ध बनायो।।सम्मानिय कलकार मा अजै पर्गतिको कामना।
धेरै धेरै धन्यवाद हजुर सुझाव को लागी
हे भगवान मेरो मन कति कठोर थियो। शब्द शब्द मा दम छ भाई बहिनी मार्मीक प्रश्तुति 😭😭धेरै रोएँ सुन्न नी सकिन
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
कति मिठो दोहोरी गीत सुन्दासुन्दै मरोनी आँसू आयो बधाई छ दुबै जनालाई 🙏🙏🙏😢😢💕💕💕💕
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
आहा कति राम्रो स्वोर दुई जान को सफलता को शुभकामना 😍😍😍
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
यति सजिलै आफ्नै कथा वस्तु मा समर्पित गरि गाउनु हुने बालचन्द्र दा अनि रेजिना दि लाई धेरै धेरै सम्मान 🙏
रेजिना दिको स्वर कति मिठो हो के म त सुनेको सुनै भए🤗😍❤️😥
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
Wow voice🥰🥰🥰
Ma panii
Ma Pani suneko sune vye..nice voice..
धेरै धेरै धन्यवाद सारै मन छाेयाे
मन छोयो बधाई छ सम्पुर्ण टिमलाइ।
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
गित ले मेरो जिबन मा मेल खायो कति रोय दुवै जना लाइ बधाई छ
धेरै धेरै धन्यवाद हजुर यो माया को लागी
सुनिरहु जस्तै कति सुमधुर स्वरका धनिहरु
निकै मर्मस्पर्शी गित गाउने दुई जना कलाकारलाई सम्मान छ
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
अत्यन्तै मार्मिक लोकदोहोरी दाई बालचन्द्र र दिदी रेजिना herat touching 😭 congratulations 👍
धेरै धेरै धन्यवाद हजुर यति राम्रो कमेन्ट को लागी
बालचन्द्र भाई को प्रस्तुति मा रिले दोहोरी सुन्ने गरेको मा आज मामिॅक दोहोरी ले भाबुक बनायो । कहिले काही यस्ता दोहोरी ल्याउनु पनि पछॅ खुशी लाग्यो ।
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
मनै छुने दाेहराी धेरै राम्रो छ भाई बीहनी
😢😢
यो गितले नरुने त कोहि छैन होला झनै यसका शब्द भावले त झनै मन कहाँदेखि कहाँसम्म सोच्न बाध्य बनाईदियो कि 😭😭😭😭
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
Aaha Kati ramro dohri rejina jasto sore bhayeki singer first time dekhne ra sunne mauka paye.ajai safaltako shuvakamana.& Love you ❤️❤️❤️ all' participants team & specially rejina sister'
सधै हाँसी हाँसी गाउने बालचन्द्र जि आज भाबुक भएर गाउदा भावुक बनायो । सम्पुर्ण टिमलाई धन्यवाद साथै शुभकामना 🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुर सल्लाह शुझाब को लागी
first time आँखा रसाउन थाल्यो सुन्दा सुन्दै। धन्यवाद रेजिना दिदी अत्तिनै मीठो गित गाउनु भको मा अनि प्यारो दाइ बालचन्द्र दाइ 💕💕💕💕💕💕 र america ma रहने दिदी लाई sorry hajur life yati dherai kasta ma bityo .... but j hunx ramro ko lahee hunxre so be strong and live your life wuth big heart💋💕💕💕💕💕✌🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
आहा कति मीठो भाका हो अनि बाल भाइ अनि रेजिना बैईनी को गित सुनेर समय गाको थाहानै भऐन सम पुण टिम लगाऐत जय गित जय सङ्गीत 🙏❤️
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
तेति मिठो हास्नी मान्छे आज यो गित गायेर आसु झार्दा मनै थामियेन धेरै राम्रो शब्दहरु गाउनु भयेको छ बधाइ छ दुबैजनालाइ 😢😢❣️❣️❣️❣️❣️
धेरै धेरै धन्यवाद हजुर सुझाव को लागी
विशेष गरी यो गीत सिर्जना संङगित सर्जक गायक गायिका लाई विशेष सम्मान अनि यो गीतमा डुबेर गाउनु हुने मेरो दिदी दाई लाई मनै देखी नमन आँसु नै आये
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
Voice Kati mitho rejina de ko safalta ko suvakamana sumpurna Tim lai 🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
निकै राम्रो प्रस्तुति ... सबैलाइ धेरै धेरै सफलता को शुभकामना ... सधै प्रशम्सकहरुको ओहिरो लागोस मेरो शुभकामना 🙏
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
धेरै मिठो अनि दिल छुने गीत त्यस माथि मन छुने शब्द बधाई छ दोहोरी टिम लाई
धेरै धेरै धन्यवाद हजुर
आहा!❣️❣️
निकै मार्मिक दोहोरि 😘😘😭
छाडार उत्ताउला गितहरु पटक्कै मन नपराउने मान्छे हुँ म
साह्रै मनपर्छ मलाई यस्ता दोहोरीहरु ,त्यसैले खोजि खोजी हेर्ने गर्छु।🥰🥰🥰
सम्पूर्ण यूनिटलाइ उच्च सम्मान सहित सफलताको सूभकामना !❣️❣️❣️❣️
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
Wow dami xa sis brother ko song badaixa
निकै मार्मिक र मीठो प्रस्तुति बधाई छ
मैले त दोहोर्याई हेर्दैछु। मन भरिएर आउछ।
सांच्चै आज रेजिना परियार र बालचन्द्र बराल को बिचमा कारुनिक,सत्यतथ्य कथामा आधारित गित गाउनु भयो।आँसु बगेको पत्तै भएन।दुबै जना कलाकार हरु लाई उच्चसम्मान। सिङ्गो टिमलाई धन्यवाद।बहराइन
धेरै धेरै धन्यवाद हजुर यो माया को लागी
Sarai maan chune dohori all the best whole team.
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
यो गितले त सारै भावुक मार्मिक दोहोरी अाखा नै रसायो किहिले हसाउने कहिले रूवाउने कलाकारहरू को गित अाज त दुरू दुरू रूवाउने पार्यो सम्पूर्ण टिमलाई शुभकामना 🙏🙏💖💖😘😘😘😘
धेरै धेरै धन्यवाद हजुर सल्लाह शुझाब को लागी
aha Kati karunik.ani.marmasparsi.vaka gaunuvayo.rejina.pariyar ani balchandra baral jyulai dherai dherai samman🙏🙏🙏🙏🙏🥰🥰🥰🌹🌹🌹🌹🌹❤️❤️♥️
Heart touching atentai marmik dohori mitho prastuti ko lagi Bal sir Rejina sislai badhai xa sathai mitho samjhana !!
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
नमसकार सबैमा सारै मन छाेयाे सबदले बधाई छ दुबै जाना लाई 😭
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
रेजिना दिदी को स्वर मन छुने शब्द आहा आँसु झरेको थाहनै पाएन 🙏💓
धेरै धेरै धन्यवाद हजुर सल्लाह शुझाब को लागी
अत्यन्तै मार्मिक गीत अनि उस्तै मिठो अवाज हजुरहरुकाे
धेरै धेरै धन्यवाद हजुर सुझाव को लागी
किन पाइछु छोरी को जन्म नि,कैलै सन्तोष भयन मनमा नि। आहा कति राम्रो गित गाउनु भयो। धेरै धेरै धन्यवाद हजुरलाई ।💞💞👌
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
आति मर्मिक गित तेस्म झन रेजिन दिदी को स्वर आहा सरै मन छोयो अनि बल्चन्द्र दजुको नि अति मिथो स्वर 😍😍😍
धेरै धेरै धन्यवाद हजुर सल्लाह सुझाव को लागि
आहा कति मिठो गाउनुभो धेरै धैरै धन्यवाद हजूर हरुलाई
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
आहा रेजिना जिको सोर अनि शब्द पनि त्यतिकै मिठास धेरै धेरै शुभ कामना दुजनालाई
राम्रो छ दोहोरि गीत शुभकामना छ सबै टीम लाई
हैट सदै हँसाउने कलाकारहरु ले आज त रुवाउनु भयो त मिठो दोहोरी धेरै को यथार्थ सित मिल्न सक्छ हर शब्द ले मन छोयो
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
सधै हासेर नथाक्ने बाल्चन्द्रे आज सबै लाई भावुक बनाय।कति मिठो स्वर शब्द हरु
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
हेर्दा हेर्दै आसुँ झरेको थाहा नै पायन कति मिठो प्रस्तुति दिनु भएको छ हजुर दुबै जना ले 😭🥲🥲😘
धेरै धेरै धन्यवाद हजुर सल्लाह सुझाव को लागि
रेजिना बाहिनीको ता सरै मिठस भोइस गायक गायिका दुबै लाई धेरै धेरै धन्यवाद अति मर्मिका शब्दमा डुबेर दोहोरी गाउनु भायो होल टिम लाई धन्यवाद रोशन गुरुङ गोरखा हाल कतार देखि हेर्दै छु🙏🙏💘💘
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
गीत एकदमै मार्मिक छ सारै मन छोयो सत्य घटना मा आधारित छ यो गीत
प्राय यस्तै छ आसु थामनै सकिन 😭😭😭😭
उत्कृष्ट गीत छ अझै यस्तै उत्कृष्ट गीत सुन्न पाम
उन्नति प्रगतिको कामना
म हात भारत बाट
धेरै धेरै धन्यवाद हजुर सल्लाह सुझाव को लागि
निकै मार्मिक छ धन्यवाद बाल्चन्द्र जि र रेजिना जी लाई
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
कति मन पर्ने गित मलाई नि सारै रुन मन लाग्याे दाइ
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
हैट सारै मार्मिक दोहोरी आज कता बाट मलाइ मन पर्ने भाका आएछ यो भाका खासै सुनिएको छैन लाइभ दोहोरीमा जति सुनेनी सुनौ सुनौ लाग्ने दुबैलाइ सुभकामना
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
Sarai man xuyo geet dherai dherai Mero man xuyo balchandara dai ko rejina Didi ❤❤❤
सधैं गीत गाउदा तीन हात उफ्रेर हास्ने र हसाउने बालुभाइ ।अाजकाे गीतले सबैलाई भावुक बनायाे।
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
आहा कत्ति मार्मिक गीत ।दुबै टिम लाई शुभकामना ।
यो गित मेरो जिबान सङ्गा मिल्ने काथा थियोे म अजा धेरै रुयाे दुबई जाना मेरो मान पर्ने कलाकार हो शुभकामना छ
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
सारै मार्मिक दोहोरी ,यो दोहोरी ले कस्को मन नरोला र मत सारैनै भबुक भए ।गायक गायिका दुबै जना लाइ सम्मान छ ।फेरि यस्तै गित को आशा गरेको छु है।
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
सधैं हासेर सबैलाई हसाउने प्रिय दाजु बालुकाे
आखामा आशु देख्दा मलाई पनि रून मन लाग्याे
साच्चिकै दाजु दिदि आफु त राेयर हामीलाई पनि भाबुक बनाउनु भयाे वास्तविक जिवनमा कसैलाई नहाेस
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।