Nepali Serial Juthe (जुठे) Episode 126 || Oct 18 - 2023 By Raju Poudel, Marichman Shrestha

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 1 тис.

  • @babukausal2078
    @babukausal2078 Рік тому +10

    कतार देखि जुठे सिरियल हेर्ने जतिले यता हाजिर गरम🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @gangasubedi5612
    @gangasubedi5612 Рік тому +3

    यो खिम्ते बुढो जिम्मलेको पुछर समायर हीड्न पायछ श्रीधरे को चुरि खुरि बल्लतल्ल सेखि झरेछ आहाँ कति रमाईलो लाग्यो है 😊😮😊😮 बीचरि काईलि को सपो पो बोल्दो रेछ श्रीधरे त ठीक पर्यो जिम्ले लाई खिस्स पारिदीयो 😂😂😂😂😊😮

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 Рік тому +12

    जुठे सिरियल लाई माया गर्ने सम्पूर्ण यता हाजिर हुनु ल।❤❤❤

  • @ChakraBhandari
    @ChakraBhandari Рік тому +1

    म जस्तै जुठे नछुटाई हेर्ने जति यता हाजिर

  • @sujanlama5852
    @sujanlama5852 Рік тому +13

    अब जुत्ता बनाउने को नि रोल भयो भनि झन राम्रो हुनि थियो होला कि ❤ को को सहमत हुनुहुन्छ यो कुरा मा हाजिर हुम त सहमत हुनि महानुभाब हरु❤

    • @nirojrowudy3015
      @nirojrowudy3015 Рік тому

      यो सिरियल ले समाज र ब्याक्तीमा परिवर्तन चाहिँ कति ल्यायो होला है,😊😊

  • @SameerPaudelyrp
    @SameerPaudelyrp Рік тому +48

    जुठे नाटक हेरिरहनु भयका सबैलाई दशैको शुभकामना

  • @SumanBohora-ky2op
    @SumanBohora-ky2op Рік тому +437

    जुठे सिरियल भाग 1 देखी भाग 125 सम्म नछुटाई हेर्ने जति यता हाजिर हुम त❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +17

    आज दसैँ मनाउँदा जिम्बुबाल को दसा देखियो ।😅😅😅 । कहानी अती राम्रो छ । यस्तै राम्रो हुँदै जाओस भन्ने आशा मा छु साथै अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉

  • @SameerPaudelyrp
    @SameerPaudelyrp Рік тому +27

    समाजका घटनालाई अति राम्रो तरिकाले प्रस्तुत गरिरहेको नाटक जुठे मन पर्ने जति हाजिर गरुम त

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my Рік тому +2

    Namaskar ma ram khatri Sampurna nepali daju bhai tagha didi baini aama buwa istamitra sathi bhai aafanta Jan haruma mero tarfa bat bijaya Dasami ko hardik hardik suvakamana xa ra aajako juthe kasto lagyo comment baksma pirtikreya Dina navulnu hola dhanyabad

  • @amritthapa-d3f
    @amritthapa-d3f Рік тому +37

    जुठेले सुखा पाकाे हेरना मन छ ❤❤

    • @amitgurung9701
      @amitgurung9701 Рік тому

      जुथे ले सुख पाउने आशा आशै मा मेरो नि खैके खै के

  • @umeshrai5483
    @umeshrai5483 Рік тому +2

    मिलेर काम गर्दा आहा कति राम्रो टेलीफिल्म बनेको। यसरी नै राजु मास्टर र बल्छी मिलेर हल्का रमाइलो मा पनि सङ्गै हुनुपर्यो। साचै राम्रो जुठे । बडादशै २०८० को हार्दिक मंगलमय शुभकामना ।

  • @Surendradangi341
    @Surendradangi341 Рік тому +47

    Lahure सागर दाइ आउदा कोको खुसी हुनुहुन्छ ।।

  • @sagarpaudel5321
    @sagarpaudel5321 Рік тому +7

    विजयादशमी २०८० को हार्दिक मङ्गलमय शुभकामना 🎉🎉🎉🎉🎉सम्पूर्ण नेपालीजन हरुमा

  • @rmgr5684
    @rmgr5684 Рік тому +142

    म जस्तै यसपालीको दशैमा घर जान नपाउने को को हुनुहुन्छ होला यता हाजिर गरम

  • @dudhrajshah876
    @dudhrajshah876 Рік тому +2

    जुठे धनी भयको हर्नै ककस्लाइ मन छ यता हाजिर हुम्त.।🙏🙏🇳🇵🇳🇵🎊🎉

  • @bhuwanawasthi6385
    @bhuwanawasthi6385 Рік тому +44

    यो सिरियल धेरै मन पर्छ यो सिरियल मा केई पात्र को रूप मा अभिनय गर्न मन छ ❤🎉

  • @asmitalama2337
    @asmitalama2337 Рік тому +2

    💕💕🇳🇵🐝:जिन्दगी 💘पहिलो👍खुसि💜 👍ले लियर आयो 👍यति दामी साथिहरु पायको छु🌹
    विजया दशमी २०८० सालको पावन अवसरमा देश तथा विदेशमा रह

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Рік тому +7

    जुठे टिमलाई बिजया दशामिको शुभ कामना छ ।सागर घर आएकोमा खुसि लाग्यो । ❤❤❤❤

  • @krishnaharishrestha6943
    @krishnaharishrestha6943 Рік тому +47

    सम्पूर्ण जुठे टिमलाई बडा दशैकाे हार्दिक मंगलमय शुभकामना 🙏🌹🌷🇳🇵🙏

  • @drabindrabin2464
    @drabindrabin2464 Рік тому +5

    आज सम्म सिरियल चै यहि जुठे मात्र मन पर्छ साच्चै भनेको ❤

  • @Santoshk12
    @Santoshk12 Рік тому +2

    जुठे भाग देखि न छुताइ हेर्न जति यता हाजिर हुने त साथिहरु कति जना रैछन हेरम

  • @Anuchan1997
    @Anuchan1997 Рік тому +9

    नेपालि सिरियल मध्य सबै भन्दा उत्कृष्ट हो।🎉

  • @sagargautam8193
    @sagargautam8193 Рік тому +125

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 Рік тому +1

    जुठे टिम अनि जुठे जत्ति ले हेर्नु भाको छु उहाहरु लाई 2080 दसै को सुभकामना छु म छितिज पारी दुवै बाट सदेइ हेर्छु 🤗🤗🤗❤️❤️❤️🇳🇵

  • @bishalsirmali8268
    @bishalsirmali8268 Рік тому +69

    नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्दछु ❣️

  • @SumanBohora-ky2op
    @SumanBohora-ky2op Рік тому +52

    समाजमा हुने यथार्त घटनालाई चित्रण गर्दे आएको यस जुठे सिरियलले महत्वपूर्ण भुमिका खेलेको छ❤ देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली लाई विजयदशमी तथा शुभदिपावलीको मंगलमय शुभकामना🥀💞💞

  • @DikBhadur-hp1jf
    @DikBhadur-hp1jf Рік тому +1

    मैले पनि यो जुठे 1 देखी कुनै भाग पनि छुटाको छैन मलाई यक धम राम्रो लाग्छ

  • @Kumarkarkiofficial
    @Kumarkarkiofficial Рік тому +16

    *नेपाली कलालाई विश्व सामु पुर्याउन यस siryal ले खेलेको भूमिका लाई मेरो ऋदय देखनै सलामी 🙏 छ , साथै आउँदै गरेको वडादशैँको सम्पूर्णमा हार्दिक मङ्गलमय हार्दिक मङ्गलमय शुभकामना 🎉*

  • @PadamBahadur-g6i
    @PadamBahadur-g6i Рік тому +1

    म पनि हाे हजुर न छुटाई हेर्ने म लाई धेरै धेरै मन पर्छ मेरो भाग १काठमान्डाै मा हेरेको आज २ बर्ष भयाे अहिले खाडिमा छु मन बुझाउने बाटाे हाे याे सिरियल धेरै धेरै शुभकामना 🎉🎉अझै अघि बढेर जाआेस 🙏🙏🙏🙏🙏🙏🙏

  • @khadgarairai5935
    @khadgarairai5935 Рік тому +6

    बिजय दशमीको शुखत उपलक्ष्यमा यो सिरियल मा खेल्नु हुने सम्पुर्ण टिम मा दिर्घायुको कामना छ सिरियल मा कथाले मागे अनुसार एक दम राम्रो छ हजुर हजुर हरु सम्पुर्ण मा लाखौ लाख हार्दिक शुभकामना छ

  • @Saraswotijoshi
    @Saraswotijoshi Рік тому

    मुरलीधरले मुखले रामराम अनि पछाडि चाँहि जिम्मालसँग गरेको लडाइँ मन पर्ने जति यता हाजिर हुम त लु ।

  • @samirsunarsunar359
    @samirsunarsunar359 Рік тому +5

    बिजय दशमी हार्दिक मङ्गलमय शुभकामना जुठे सिरियलका सम्पूर्ण कलाकारहरुलाइ🙏 बिचरा गरिबहरुलाइ दशै दशा भनेर आएछ जुठेका आमा छाेरालाइ हेरत।जिम्बलले धर्ती छाेडने भन्थे साच्चिकै धर्ती छाेडेजस्ताे छ🙏🙏🙏❤️❤️

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +1

    जुनकिरीले आफनो मायाको कस्तो छ बानि ब्यहोरा थाहा हुनुपर्ने होनि ।बिचरा निद्रोष जुठे । साबित्री र सागर जिको दरो भुइचालो जानि भयो आज त।

  • @taraprakasholi2043
    @taraprakasholi2043 Рік тому +5

    कति साह्रै रमाइलो ,मार्मिक कथा बस्तु ❤❤❤

  • @dipakpariyar7548
    @dipakpariyar7548 Рік тому +1

    Yo ❤❤❤ juthe sireal ta Sarai man parx 🙏🙏🙏🙏🥰🥰🥰👍👍👍 dharai ramro x

  • @samiya3098
    @samiya3098 Рік тому +4

    विजय दशमीको तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्दछु जुठे सम्पुर्ण टिम हरुमा ,🎉🎉🎉❤❤❤

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 Рік тому +2

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल

  • @ritathapa2658
    @ritathapa2658 Рік тому +13

    जुठे सिरियलकाे सम्पूर्ण कलाकार टिमलाई बिजया दशमिकाे हार्दिक मङ्गलमय शुभकामना ❤️❤️

  • @ramchandrakhadka2013
    @ramchandrakhadka2013 Рік тому +1

    हामी बिदेसिलाइ के को दसै के को तिहार ।बिहान उठ्यो डिउटी हिड्यो।तनाव छनी 😢😢😢😢😢😢

  • @liladahal9528
    @liladahal9528 Рік тому +6

    मज्जा अायाे हेरन 😂😂😂❤❤

  • @LilBhahadur-g5g
    @LilBhahadur-g5g Рік тому

    सबै आफूलाई चाहिने सामान त झोला मा हालेर बिदेश हिँडेको थिए तर दशै तिहार झोलामा हाल्नै भुलेछु हजूर हरु पनि मैले जस्तै झोला मा दशैं तिहार हाल्न भुलेको जति यता हाजिर हुनु ❤❤❤❤❤❤

  • @vhusanspkota5279
    @vhusanspkota5279 Рік тому +3

    Ma panii xu jhuthe ko fan❤

  • @AaratiMagar567
    @AaratiMagar567 Рік тому +1

    Aamale sabitriko bachha mardeko kura sagarlai vnnu prx🙏🙏🙏plz

  • @milanrana4473
    @milanrana4473 Рік тому +5

    वडादशैको शुभकामना 🎉🎉🎉❤

  • @jayabahadur3778
    @jayabahadur3778 Рік тому +2

    यो सिरियल 3 घण्टा जति भएनी हुने अर्को भाग कहिले आउला भन्ने मन् भइरहेको छ❤❤❤❤

    • @prakashbk2458
      @prakashbk2458 Рік тому

      सिरियल हेर्न खोजेको होकि फिलिम 😂😂

  • @rabibahadur3266
    @rabibahadur3266 Рік тому +3

    सम्पूर्ण जुठे टिमलाई बडा दशैकाे शुभकामना छ🙏❤️

  • @ramgiri7099
    @ramgiri7099 Рік тому +1

    राम्रो छ हो

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +4

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @shirjanalama1805
    @shirjanalama1805 Рік тому +2

    😂अब चै जिम्वाल बनाउदो को दिन सके जस्तो छ है hjr बिचरा जिम्वाल 😊😊 यो सियारेल अतिनै मन पर्छ र यो सियारेल का संपूर्ण टीम लाई सफलता को सुभकामा ना साथै happy dasin pni 👌👌🤗🤗🙏🙏

  • @raiishu5051
    @raiishu5051 Рік тому +13

    My best serial 🎉🎉 happy dasain all ❤

  • @AbisekY
    @AbisekY Рік тому +1

    ‌हाम्रा देस बीदेस बाट जुठे सीरियल 🙏 हेरी राक्नु भाछ उहाको परीवार लाइ उतर उतर प्रगतिको कामना सहीद बिजयादशमी हार्दिक मंगलमय शुभकामना छ 🎉जुठे परीवार लाइ आगामी दिनमा पनि यस्तै माया पाऊस शुभकामना छ 🌸🇳🇵

  • @bhimbahadur1026
    @bhimbahadur1026 Рік тому +15

    My favourite serial ❤❤❤🎉🎉🎉

  • @akashphaujamagar5417
    @akashphaujamagar5417 Рік тому +1

    मलाइत आज भोलि चाउरे दाइको यक्टिङ सारै मन्पर्न थालेको छ ❤❤

  • @subashsherstha1474
    @subashsherstha1474 Рік тому +4

    Aaha,kati ramro serial banayeko ho ni ramro hai❤❤

  • @SankharRamdam
    @SankharRamdam Рік тому +1

    हामी pardeshi लाई sarai रमाइलो लग्यो ❤❤❤❤

  • @minpdrghimire8339
    @minpdrghimire8339 Рік тому

    अघिल्लो सिरियलमा जुनेलाई जुठेले गाग्रीले हानेको हुंदै होइन तोपेले जुठेको गाग्री खोसेर पानी खन्याएर हानेको हो बित्थामा जुठेलाई आरोप किन?

  • @shivaramsharma8768
    @shivaramsharma8768 Рік тому +4

    My favorite serial juthe ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nabinbishwokarma4630
    @nabinbishwokarma4630 Рік тому

    आज को भाग ले हामी परदेशी लाई सारै रुवायो🎉🎉 खुसी लाग्छ जुठे आउँदा अनि सागर दाई जाँदा खेरी सावित्री भाउजु लाई नी लिएर जानु ल सारै दुःख पाउनु भो🎉🎉 अनि सफलता को suv kamana सम्पुर्ण टीम लाई

  • @abtabansari351
    @abtabansari351 Рік тому +4

    Wao dharai ramro jhutai dai I like it this episode lot's of love from Madhuwan ❤❤

  • @dildeubabogati6871
    @dildeubabogati6871 Рік тому +2

    ❤बिजया दसमिको शुभकामना 🎉🎉छ सबैलाई 🎉🎉🎉

  • @LalitaMagar-d7d
    @LalitaMagar-d7d Рік тому +6

    Wow my favourite serial 🙏🙏♥️

  • @PachpokhariGk
    @PachpokhariGk Рік тому +1

    2080 सालको विजया दशमीको पावन अबसरमा सबैभन्दा जुठे र गोथे लगायत सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    धन्यवाद

  • @ctrmagar7046
    @ctrmagar7046 Рік тому +2

    Murali kakako lastko acting Kati ramro aajako😂😂😂❤❤

  • @amiineupane7486
    @amiineupane7486 Рік тому +4

    Yakdam man parni serial ❤❤❤

  • @bishalrai8416
    @bishalrai8416 Рік тому +1

    आउने दसैं को सबै जनालाई दसभारी सुभकामना सबै जनालाई❤❤

  • @AushmaTamang-si5rh
    @AushmaTamang-si5rh Рік тому +6

    Juthe is gonna be intresting day by day we are very happy to watching this serial and today's once again Jimbal baa was down fall at road extremely injured and I would like to say thank you sirdar young brother nice job this is called karma 😙😙❤

    • @samirrana2030
      @samirrana2030 Рік тому

      को आयो फेरि खोइरे भाषा ठोक्दै

    • @AushmaTamang-si5rh
      @AushmaTamang-si5rh Рік тому

      Tero baap vai

    • @samirrana2030
      @samirrana2030 Рік тому

      @@AushmaTamang-si5rh जातै जनाइस जाठा टोर्पे

    • @AushmaTamang-si5rh
      @AushmaTamang-si5rh Рік тому

      Haha fuche kolle chai janai racha

  • @demlalbhandari1916
    @demlalbhandari1916 Рік тому +1

    ईन्डियन आर्मी ले ड्रेसलगयर नेपाली भुमिमा आयको ले देख्दा राम्रो होला तर यसले राम्रो संदेश दिदैन मित्रहरु

  • @shushminatimalsina1050
    @shushminatimalsina1050 Рік тому +6

    My favourite ❤

  • @sitabaraili3531
    @sitabaraili3531 Рік тому

    जस्ले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँ परिवारलाई दुर्गा भवानीको आशिर्बाद रहिरहोस् ♥️♥️🪔🪔

  • @ramkunwar1677
    @ramkunwar1677 Рік тому +6

    My favorite😍🥀

  • @JaySresta-bp5hx
    @JaySresta-bp5hx Рік тому +1

    😮❤❤❤❤❤❤यो जुठे मलाई। अति मन पर्छ प्रतीत❤❤

  • @AnilRana-bj2sf
    @AnilRana-bj2sf Рік тому +5

    My favorite sireal❤

  • @rajustha4300
    @rajustha4300 Рік тому

    १ भाग देखि १२६ भाग सम्म जुठे हेर्ने जति हाजिर हौ त 🎉🎉🎉😂😂😂

  • @krivlog2659
    @krivlog2659 Рік тому +1

    धेरै राम्रो लागो र बिदेश मा भए पनि episode 0 भाट नछुटाइ हेरेको छु धेरै धेरै सुबकामाना र दशै को पनि subakamana love you

  • @rahulkanxa413
    @rahulkanxa413 Рік тому +1

    सुपप अनि सिरिधर को डाइलक दामी लागो एस्तै बनाउनु होला ❤❤🙏🙏🙏

  • @MaGar-LakshirampuN
    @MaGar-LakshirampuN Рік тому +4

    Thank you all for your hara work .l enjoyed ❤❤❤ happy dashain to all

  • @bhawanikhadka4519
    @bhawanikhadka4519 Рік тому +12

    Thank you all for your hard work.I enjoyed ❤❤❤ Happy Dashain to all🎉🎉🎉

  • @jayaramthapa970
    @jayaramthapa970 Рік тому +2

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @analoggaming954
    @analoggaming954 Рік тому +3

    Nice video 🙌🙌🙌

  • @kumarthapa331
    @kumarthapa331 Рік тому

    Dami dami yo siriyal badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana

  • @yogendrasimkhada7851
    @yogendrasimkhada7851 Рік тому

    जुठे सिरियल हेरेपछि अरु सिरियल त खल्लो लग्न थाल्यो ।।।।

  • @manbhadurbalal4345
    @manbhadurbalal4345 Рік тому

    जुठे सिरियलका सम्पुर्ण परिबार मा बिजया दसमीको शुभकामना

  • @Muskanvlogs_12
    @Muskanvlogs_12 Рік тому

    अरु त तेस्तै हो ।जुठे हेर्न चाहिँ एक हप्ता कुर्ने गर्छु ।चाडै नै जुनकीरी को बिहे जुठे सङ्ग होस ।

  • @Sujanbhai1748
    @Sujanbhai1748 Рік тому +2

    La लाहुरे को आगमन भो।। खुसी लाग्यो।।झनै राम्रो हुने भो

  • @manishapoudelpoudelmanisha5093

    Dasay ma sagr aunu vyra seral herna pani ramilo lagyo sadhy sabatri sngay vyako dakgna pau

  • @asmitalama2337
    @asmitalama2337 Рік тому +1

    म पनि हेर्दै छु है जुठे सिरियल 🎉🎉🎉

  • @JasodaLimbu-i5v
    @JasodaLimbu-i5v Рік тому

    सव्र प्रथम नमस्ते भन्न चाहन्छु ❤यो सिरियल हेर्दै पछी मेरो गाउको याद आउछ पहिले पहिले यस्तै थियो यो जुठे कथा ले धेरै राम्रो अभिनय खेलेको ख❤🎉🎉🎉

  • @bharatchaulagain8410
    @bharatchaulagain8410 Рік тому

    मन छुने भाग रहेछ गरिबकाे दश‌ै यसरी जान्छ

  • @bishallama6505
    @bishallama6505 Рік тому

    तामाङ फिल्म धेरै यो फिल्म म जति अरु म रुयको थिएन धेरै मान छुयो यो फिल्म ले तामाङ फिल्म नि यति धेरै राम्रो बनेको म खुसी पनि छु😢😢😢😢😢😢😢

  • @manbahadurbk4326
    @manbahadurbk4326 Рік тому

    बिजयादशमिको शुभकामना ।सबै सबै पात्रहरुमा।एकबर्ष भन्दा धेरैभयो जुठे नाटक सुरु भको अब त पात्रहरुको लुगा पनि फेरि दिनु पर्यो के।।😂😂😂😂

    • @bdrprakash
      @bdrprakash Рік тому

      लुगा त बदेल्नुपर्यो 😍😍🙏😘🇳🇵

  • @Gobind618
    @Gobind618 Рік тому +2

    जुठे सिरियल दामी छ 👌👌👌👌👍️👍️👍️👍️❤️❤️❤️❤️

  • @prahladchhetri9222
    @prahladchhetri9222 Рік тому +1

    जुठे परिवार सियरील सबै लाई पनि विजय दशमी अनि तिहारको हार्दिक मंगलमय शुभकामना छ। मेरो तर्फ बाट।

  • @baldeepchhetri7633
    @baldeepchhetri7633 Рік тому +2

    💕💕💕🇳🇵🇳🇵 पूर्वी अफ्रिका सेशेल्स देखि हेर्दै छु मलाई असाध्यै मन पर्ने सिरियल जुठे 🇸🇨🇸🇨

  • @samikxyarai143
    @samikxyarai143 Рік тому

    हामी परदेश मा हुनेलाई त दसैं आउँदा त्यसै रुन पर्छ झन् यो सिरेल ले त रुवाउन रुवाउछ बरै😢😢😢

  • @padangrajawasthi8202
    @padangrajawasthi8202 10 місяців тому

    मन छुयो साचिकै जिवन को भोगाई समेटेको ❤❤

  • @premghimire.1020
    @premghimire.1020 Рік тому

    ❤❤❤❤❤❤❤❤❤अब जुठे को आमालाई गाउँ पञ्चायतले भत्ता दिने व्यवस्था गरी अलिक गुजारा गर्न सजिलो भएको कथा प्रस्तुत गर्नु होला। म पनि यस्तै गरिबी भोगेको ले गर्दा दुःख लाग्छ ।❤❤❤❤❤❤❤❤

  • @sandeeplamichhane848
    @sandeeplamichhane848 Рік тому +1

    आउदै गरेको बिजयदसमी को सम्पुर्ण देश तथा बिदेश मा रहनु हुने आमा बुवा दिदि बहिनी दाजु भाइ हरु लाई शुभकामना 🙏जय🇳🇵🏏

  • @Shrestha-A
    @Shrestha-A Рік тому

    नेपाली जति यत हाजिर हुम्तो😂

  • @मौसमरावत-ख8ब

    अत्यन्तै राम्रो छ जुठे ,,🎉🎉
    यहाँ हरु सबैलाई दसैको शुभकामना 🎉🎉🎉