यो मायालाई आजै हो देखेको देब्रे गाला चन्द्रमा लेखेको फूल मायामा नभुल हितकारी मायासंग भेट हुँदो रैछ नमरि बाँचे त फूल मायामा नभुल पापी मनमा के थियो के थियो माया लाउने कान्छीलाई भेटियो फूल मायामा नभुल चौतारीमा पात खस्यो फिर्का झैं बस्यो माया पानीको तिर्खाझैं फूल मायामा नभुल
नेपाली मौलिक लोक धुन र गित संगितका अावजहरु धेरै सुने तर यत्तिको सुमधुर अावजमा चैं सारै कम सुनेको थिए , हजुरहरु समस्त टिमलाई नमन अभिव्यक्त गर्न चाहान्छु । यस्तै यस्तै मिठा लोक गितका अावजलाई फेरि पनि नेपाली मौलिक बाजाका धुनमा ल्याउनु हुनेछ भन्ने अाशा राखेको छु all the best and GOD bless you all 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो मायालाई आजै हो देखेको
देब्रे गाला चन्द्रमा लेखेको
फूल मायामा नभुल
हितकारी मायासंग भेट
हुँदो रैछ
नमरि बाँचे त
फूल मायामा नभुल
पापी मनमा
के थियो के थियो
माया लाउने
कान्छीलाई भेटियो
फूल मायामा नभुल
चौतारीमा
पात खस्यो फिर्का झैं
बस्यो माया
पानीको तिर्खाझैं
फूल मायामा नभुल
Wa wa
Wow
नेपाली मौलिक लोक धुन र गित संगितका अावजहरु धेरै सुने तर यत्तिको सुमधुर अावजमा चैं सारै कम सुनेको थिए , हजुरहरु समस्त टिमलाई नमन अभिव्यक्त गर्न चाहान्छु । यस्तै यस्तै मिठा लोक गितका अावजलाई फेरि पनि नेपाली मौलिक बाजाका धुनमा ल्याउनु हुनेछ भन्ने अाशा राखेको छु all the best and GOD bless you all 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🇳🇵हैत पुरानो चौतारी कार्यक्रम को झलक बबाल छ। गायक प्रबिन गुरुङ्गको याद दिलायो 🇳🇵
Dherai ramro
Wow monai chhuyeu yeu Duhun le good Blesse
Hamro Bhai ko Kamal
Good music combination,keep it up !!
Most popular song of our childhood. Thanks to Manu Thapa dai and Chautari team.
धेरै धेरै दामी धुन l
Music dami xa
Wowwo Kati mitho dhun plz sir painakhabar Lok geet ko track aplod garnushna
सल्लाहको लागि हजुरलाई धन्यवाद। मौका मिले अपलोड गर्नेछु। एक्लैले गरेर नहुने ग्रुप जुटाउन गाह्रो।
Wow supop music keep it up chautari groups
lovly...😘😍
nice I m gonna song now this song
good music Nabhula