हा हा हा पुष महिना मा झ र्ने तुसारो हजुर भदौरे झ रि झ रि होला र यसै माया जाल , हा हा हा बिसाउनिमा रोपेको बर कोइदिनमा पनि नपुग्ने रैछ यो मनको रहर , गोठ्मा मेरो गाइ छ सगै खेली ठाडो भाका गाउदै हिडेको सङ्गिहरुले छाडेर गैछ सङ्गती साथिले छोडेर गयो म एक्लाई भयो समझनामा आइरहने घरिघरी
हार्दिक धन्यवाद भरता राना र सञ्जाेग लामिछानाज्यू
क्यामेरामेन तिर्थ गुरुङलाइ धन्यवाद
Aaha
Sundar!
Dami
हा हा हा पुष महिना मा झ र्ने तुसारो हजुर भदौरे झ रि झ रि होला र यसै माया जाल , हा हा हा बिसाउनिमा रोपेको बर कोइदिनमा पनि नपुग्ने रैछ यो मनको रहर , गोठ्मा मेरो गाइ छ सगै खेली ठाडो भाका गाउदै हिडेको सङ्गिहरुले छाडेर गैछ सङ्गती साथिले छोडेर गयो म एक्लाई भयो समझनामा आइरहने घरिघरी
Thado bhaka aba nayan pustama hastantaran huna lagda garba lagyo.