आहा मनै खुशी भयो ।। गायक दाजु चन्द्र कुमार दोङ ।। गीत लेखक रत्न लामा घिसिग ।। तपाईहरुलाई प्रेम र जुनै पनि सस्थाले अवार्ड अनि नेपाल सरकार को तर्फ बाट धार्मिक अनि अद्यात्मिक अवार्ड दिनै पर्ने हुन्छ ।।। दाईहरु हो तपाईहरुले गीत लेख्न अनि गीत गाउन नछाड्नुनु होला ।। तपाईहरुलाई ३३कोटि देउता अनि स्वयम् माया अनि करुणाको खानी बिश्वको प्रेम अनि सान्तिको दुत भगबान गौतम बुद्धको आशिर्वाद लागोस।। ॐ मणि पद्मे हुग ।।
I can't believe that 1k people are disliking this peaceful devine bhajan 😔💔 esta manxe lai bhagwan Gautam Buddha le saddbudhi dinuhos 🙏 and may lord Gautam Buddha bless the singer and lyric writer🙏 though I'm Hindu I respect Gautam Buddha a lot 🙏 he is my inspiration 🥰✨ma waha ko harek upadesh lai aafno Jiban ma lagu garne koshis garxu 🙏 shanti Ra Satya ko Pratik Gautam Buddha le sabai lai dharma Ra Satya ko marga ma hidne aashirbad dinuhos 🙏 Namo buddhya 🙏 Om namah shivaya 🙏 Jay shambhu 🕉️🔱🌺
संसारी माया विचित्र । मारेर के पो लान्छर सत्य बाटोमा मन डोरयाँ । बत्तीँ बलौँ मन्दिरमा कुभलो कहिल्यैँ नसोचौं । सके सबकोभलो नै सोचे । नरुवाउँनु अरुको मन । ज्ञानीबानी मान जित्नु । सके गरौँ अन्न दाना । छोरातेन गुम्ब सबा गुमै निरोधा लाई नहेपै सत्य मानले गरेजाप धर्मले हुन्छ सधै लाभ । अमृत माय संसारम हिडनु सत्य मार्ग म । ज्ञानको जोति छार्नुहोस मानलाई सन्तोस राख्नु होस्। माहन बिचार आपनाउनु संसारकै समान पाउनु आसल काम म मान लागउनु कतिराम्रो राम्रो शब्द हरु प्रयोग भएको छ यसै गरि हामी नेपाली दाजु भाई दिदीबाईनी हरु साबै व्यावहारम उत्तरण सकेकति राम्रो हुन्थेओ होला । धन्यबाद म पासाङलामु शेर्पाको तर्फबाट साथै यो भिडियो हेरिदिनु हुने मेरा प्यारा प्यारा साथिहरु ।
What a peaceful bhajan this bhajan will gives us more advice and too knowledge Soo sweet voice and meaningful words r describe in this bhajan I love this bhajan🌺( om pani peme hun) fafulla🙏
धेरै धेरै धन्यवाद यो भजनहरू सुनाइदिनु भएकोमा मलाई धेरै सुन्न रहर थियो मन थियो मसँग ठूलो मोबाइल थिएन अहिले त मसँग छ हजुर। अझै पनि म सुन्छु हजुर सुनाइदिनुहोला
यो धर्म हामीसँग मिल पनि खाने हो हजुर। मलाई बुद्धको धेरै धेरै सुन्न रहर थियो। सुन्दैछु म हजुर अझै पनि कोसिस गर्नुहोला सबै धर्म एउटा यो कुनै धर्मले पनि नराम्रो सिकाउँदैन
आहा मनै खुशी भयो ।।
गायक दाजु चन्द्र कुमार दोङ ।।
गीत लेखक रत्न लामा घिसिग ।।
तपाईहरुलाई प्रेम र जुनै पनि सस्थाले
अवार्ड अनि नेपाल सरकार को तर्फ बाट
धार्मिक अनि अद्यात्मिक अवार्ड दिनै पर्ने
हुन्छ ।।।
दाईहरु हो तपाईहरुले गीत लेख्न अनि गीत
गाउन नछाड्नुनु होला ।।
तपाईहरुलाई ३३कोटि देउता अनि स्वयम्
माया अनि करुणाको खानी बिश्वको
प्रेम अनि सान्तिको दुत भगबान गौतम बुद्धको
आशिर्वाद लागोस।।
ॐ मणि पद्मे हुग ।।
वफवफफगगघ
जति सुन्ने मनलाग्छ। उत्ति सुन्ने मन लाग्छ। धेरै राम्रो छ मन छुन्छ
I can't believe that 1k people are disliking this peaceful devine bhajan 😔💔 esta manxe lai bhagwan Gautam Buddha le saddbudhi dinuhos 🙏 and may lord Gautam Buddha bless the singer and lyric writer🙏 though I'm Hindu I respect Gautam Buddha a lot 🙏 he is my inspiration 🥰✨ma waha ko harek upadesh lai aafno Jiban ma lagu garne koshis garxu 🙏 shanti Ra Satya ko Pratik Gautam Buddha le sabai lai dharma Ra Satya ko marga ma hidne aashirbad dinuhos 🙏 Namo buddhya 🙏
Om namah shivaya 🙏 Jay shambhu 🕉️🔱🌺
Jholey christian.
Haters jati dherai bhayo tespachi Buddha return hunuhuncha ni ta …
जति बेला बाट यो गित आयो अहिले 2081 सम्म नि सुन्दै छम रेडियो मा नि बिहान को समयमाबजाउछौ😘😘😘😘😘
Same
बुद्ध ज्ञान् सबैले लिए कसैले दुख पाउदैन ❤❤❤❤❤
भगवान काे अर्थ सिधार्थ गाैतम बुद्व
बुद्धम शरणम् गच्छामि 🙏🙏🙏🌺🌺अति उत्तम प्रबचन
जब म यो गीत सुन्छु मेरो कर्म को समीक्षा र यथार्थ चित्रण हुन्छ
यो गित ले शन्देस मात्र होइन हामी मानव ले येस्लाइ कार्य नयन गर्नु अति नै आवसयक छ ।।
Sahi bhannu bhayo jyojyo🙏
जब जब म यो गित सुन्छु तब मलाइ आन्नद मिल्छ।😍💞
Sem to you ❤️🥰
🙏🙏🙏🙏जब जब म यो गित सुन्छु ❤❤तब मलाई आनद मिल्छ❤❤❤❤🙏🙏
जब यो भजन सुन्छु तब अर्कै आनन्द को अनुभूति हुन्छ 🙏❤️🙏❤
फेरि सुने मैले❤️❤️
Waa kati ramro Ra mitho git Salam xa yasto gayaga lai
संसारी माया विचित्र । मारेर के पो लान्छर सत्य बाटोमा मन डोरयाँ । बत्तीँ बलौँ मन्दिरमा कुभलो कहिल्यैँ नसोचौं । सके सबकोभलो नै सोचे । नरुवाउँनु अरुको मन । ज्ञानीबानी मान जित्नु । सके गरौँ अन्न दाना । छोरातेन गुम्ब सबा गुमै निरोधा लाई नहेपै सत्य मानले गरेजाप धर्मले हुन्छ सधै लाभ । अमृत माय संसारम हिडनु सत्य मार्ग म । ज्ञानको जोति छार्नुहोस मानलाई सन्तोस राख्नु होस्। माहन बिचार आपनाउनु संसारकै समान पाउनु आसल काम म मान लागउनु कतिराम्रो राम्रो शब्द हरु प्रयोग भएको छ यसै गरि हामी नेपाली दाजु भाई दिदीबाईनी हरु साबै व्यावहारम उत्तरण सकेकति राम्रो हुन्थेओ होला । धन्यबाद म पासाङलामु शेर्पाको तर्फबाट साथै यो भिडियो हेरिदिनु हुने मेरा प्यारा प्यारा साथिहरु ।
🎉😂🎉😢😅🎉
जय श्री बुद्ध हर हर महादेव 🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🚩🌹💐💐🌹🌹❤️❤️💙💙💙
मनै कस्तो फुरुङ्ग बनाउने ! आत्मा, मन, बचन, र कर्म, शुद्ध बनाउने बुद्ध भजन साधु साधु साधु 🙏🙏🙏🙏🙏🙏🙏🙏
साच्चि सुन्दा पनि कति आनन्द आको हो धित नै नमर्ने जजि सुनयो तेति सुन्न मन लाग्नि😊❤🙏
म समय मिलेसम्म दैनिक सुन्छु । चिन्तन मनन् गर्छु । अप्पो दीपो भव: 👏
अझ यस्तै गितहरु बनाउनुपर्छ यस्तो गितको खाचो छ यो समाजमा यस्ता गितहरु संसारमा तिव्र रुपमा फैलिनु जरुरी छ ।
😂😂😂😂
एती राम्रो गाना लाई dislike गर्ने चाहिँ कुन पिपासु हरु रेछ 🤔🤔
I
राक्षसहरुलाई यति राम्रो गाना कहाँ पाच्य हुन्छ र हजुर!!
Yo bhajanle dherai kura sikhayeko xa tarw veda haru lai pachadina 😍😍😍😍😍😍😍😍😍😍😍😍😍m tw sudre yo bhajan sunerw 😍😍😍
ॐ नमो बुद्ध ॐ माने पेम्ब होम जय बुद्ध भगवान हजूर लाई प्रणाम 🌹🌹🌹🌹🙏🙏🙏🙏👍👍👍❤❤❤👌👌👌
अमृतमय सन्सारमा हिड्ने सत्यको मार्गमा❤️
I don't know why people unliked this peaceful videos
Iam hearing this many times ❤️i think in commenting 2 or 3rd times 👍
ॐभगवान नमस्ते।
CT
Wow jati suneyo uti sunna man lagne bhajan so nice shabda haru ni ❤️❤️❤️🙏🙏🙏🙏
Mo jaileni sunxu ❤bihanai sadhai dherai dherai maya swacha kuraharu sikainu vakoma❤❤
❤❤❤❤❤❤❤❤❤❤❤ buddham sharanam gachhami buddham sharanam gachhami Buddha sharanam gachhami Om Buddha sharanam gachhami
I'm Christian but
Love this song very much
सबै धर्मले एउटै सत्य कुरा सिकाउछ बस पालना गर्न सक्नुपर्छ हामिले
I love this song ❤️❤️😍
om namo duddha 🙏🙏🙏🙏🙏🙏
It's Buddha not a duddha..!
Wow very nice song ❤❤ congratulations chadra Kumar dong lai❤❤❤❤❤❤❤❤❤❤❤❤
ॐ नै एक सत्य धर्म हो । चाहे हिन्दु होस चाहे बुद्धिस्ट होस चाहे बोन आमा साइबाबा जस्ले ॐ मान्छ 🙏🙏🙏
Proud to be Buddhist 🙏❤
If you were proud to be human being that would have count
यो हाम्रो नेपाल पबित्रा देश गौतम बूद्दजन्मनू भयको बिभिन्न धार्मीक स्थल सबैकाऑखा गडेकालेबिदेशी राखेहुन्छ धन्यबाद
यो भजन मलाई धेरै मनपर्छ धेरै धेरै धन्यवाद सुनाइदिनु भएकोमा🙏🙏
सत्य बोल्नु असत्य नबोल्नु यही हाम्रो धर्म हो यक्दमै महत्तोपु्र्ण गीत भजन राम्रो छ
Oi ppppg
Sai ho
@@sajantamang3586😢😢😅😢😮😢😊😮
😊😢😂😂😢😮😊😢😮😢😊😮😊😢😂❤😮😂😢😊😂😢😮😊😊😮😂😂😊😊
@@sajantamang3586k vayo? alik laaj laagdaina yesto ramro thauma n-ramro
ओम बुद्धय नम उत्कृष्ट भजन नमनमा🙏🙏🙏🙏
अति राम्रो लाग्यो
Dharai ramro xa sir Kali devi LI rakshya gharun sir all team LI sir🙏🙏🙏🙏🙏
नमस्कार खतिवडा जि आरामै हुनुहुन्छ होला धेरै शुभकामना
यस्तो राम्रो कबिता सुन्दर राम्रो छ धन्यवाद
Om Mane padme hung
Buddham saradam gaxami
Lord buddha 🙏🙏🙏💚💚💚💚
Geetko harek sabda sahi ra satya chha,om mane pembe hun:)🙏🏻
Amazing song super love from America
15 चोटी भन्दा बढी सुनीसके अझै पनि सुन्ने मन लाग्छ
Shai kura
😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😅😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😅😮😮😮😮
यस्तै भजन सधै सुन्न पाइरहु। लाग्छ भगवानको ध्यान मा पुरै जीवन बिताउ 🙏🙏🙏
Hii
What a peaceful bhajan this bhajan will gives us more advice and too knowledge Soo sweet voice and meaningful words r describe in this bhajan I love this bhajan🌺( om pani peme hun) fafulla🙏
एकदमै राम्रो लाग्यो गित मन मुटु ❤❤❤❤❤ 😢😢
Ma sadhaii aananda mannxu jaba yo geet sunxu i salute to this singer and composer 🙏🙏🙏
Very nice Buddeest Vajan🙏🙏🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵
बुद्धम सर्गम गसामि😢😢🙏🙏🙏
एकदमै राम्रो लाग्यो गित मन मुटु 💓💓💓 नै छोयो मलाई
❤❤❤🎉🎉🎉
❤❤🎉🎉
Thank you
Thank you
Malay yo. Git. Ramrod. Lagcha
ॐ । अति यथार्थ र मानव जिवनको लागि उपयोगी उपदेश ।
सारै राम्रो भजन छ नि यो
बुद्धाम सरानाम गच्छामि🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एस्मा भनिएका शब्द शब्द बुझेर मानिसले तेहि अनुसारको आचरण गर्ने हो भने स्वर्ग नै यहि हुनेछ। तर के गर्नु मानिसले ठ्याक्कै उल्टो गर्दैछ।
🙏🙏🙏
🙏🙏🙏❤❤❤😘
@@kriparamjaishi95669:43 9:43
Buddha ko knowlegae na vaeko ho
🙏🙏🙏🙏🙏🙏
Feri pani suniyo 🥰such a wonderful song 💚
wow nice song ❤😊
🌺🌼👩❤️👨बुद्ध्को स्पेसल भजन हो यो मलाई मन पर्छ यो गाना मेरो नाम अमृत घिमिरे 👩❤️👨🍁🙏🙏
ॐ💐🙏💓
ओम नमो बुद्धय।
This is the Nepali bhajan 🤞🤞
Namo Buddha ❤❤❤❤ sabai ko Kalyan hos 🙏🙏🙏👌👌👌👌
बुद्धम शरणम् गच्छामि 🙏🙏
जय बुद्ध जय नेपाल्
😍😍😍♥️♥️may each and every person of the nation should listen this and follow according to song ♥️♥️
Hi
NoKoo
I love much much much this song 😊❤❤
संसारी माया विचित्र ❤❤
धेरै धेरै धन्यवाद यो भजनहरू सुनाइदिनु भएकोमा मलाई धेरै सुन्न रहर थियो मन थियो मसँग ठूलो मोबाइल थिएन अहिले त मसँग छ हजुर। अझै पनि म सुन्छु हजुर सुनाइदिनुहोला
Buddham sharanam gachhami🙏🙏
Om Shanti 🙏🙏
Om mani padme hum🙏🙏
Jati sune pani na pugne ,yakdamsatya kura ho dhanyabaada xa tapain laai.
यो बुध धॅम छ र पनि मजस्तै असंख्य मानिस कति दिन चल्छ र योजना तथा निर्माण मन्त्री विजयकुमार छ
Lastai daar lagthyo yo bhajan sunna baccha bela ma
this is a absolute lit 🤗🤗😘
Yestai aru aru pani geetsunna paaya dherai dherai punya laag xa hajur lai.
Beautiful song,namo budhay 🙏🙏🙏🙏🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🧘
भगवान बुद्ध का जस्तै ज्ञान संसारमा भै दिए सबै ज्ञानी हुन्थे.... ✍️/
❤❤❤ namo buddhaya
जिबनलाई बुजेर व्यबहारमा उतार्यो भने स्वर्ग यहि धर्तिमा पाउने थियो हामी मानिसहरुले
U R Right
Right
Chheringai jyo jyo Laso
Chandra dong 🌹💯🙏🌷💐
ATI ramro geet Ka maila morning ma herchu video
Happy budha jainti 2079 om mane pemb hom 🌹🌹🌹🌹🙏🙏🙏🙏
ॐमनी पेमे हुङ❤
Hello everyone and namaste this is very very nice song i love it namo Buddha 💝💐
One of my favorite nepali song 🥰🥰😭
♥️♥️♥️
"Nahana dhunga aakasma barsinchha aafnai shirma sarai". Ramro upadesh ma pani ek buddist hu tesaile garba chha.Buddam saranam gachhami.
Nice Song. namaste ❤❤❤❤
Om Namo budha❤❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏 Budham sharnam gachchhami 🙏🙏🙏
I fell so relxing after listening this song and feel fresh and I know the importance of life ❤️😄
jati sunepani sunausunau lagne mitho bhajan ♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏
💖💗👌👍👍
शानती लागयो 😣😣😣😣😣👈👌👌👌👌
आति उततम सयद।।
Thanks a lot because it made OUR mind peaceful ❤ i LOVE it .
This song is beautiful listening me daily namo budhay 🛞🙏🙏🧘🐯🧘🧘🧘🧘🧘🧘🧘🧘🥰🥰
Wow! I can listen to this all day 🙏🏻🙏🏻❤️❤️❤️❤️❤️
Buddham sarnam gachxami 🙏🙏
Sir Tupai Ko Yo Bhajan dherai satay cha !... Love from sikkim....Sir ajai pani yesto Bhajan lay ra I dinusnaa...
Its really peaceful song with positive energy. I whoud like to thanks who make this...🙏🙏
यो धर्म हामीसँग मिल पनि खाने हो हजुर। मलाई बुद्धको धेरै धेरै सुन्न रहर थियो। सुन्दैछु म हजुर अझै पनि कोसिस गर्नुहोला सबै धर्म एउटा यो कुनै धर्मले पनि नराम्रो सिकाउँदैन
धेरै राम्रो बुद्ध गीत नमोबुद्धे
ओम नमो बुद्धय🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ठुलो मानिस हरूले आशाए असक्त गरीप्प लाई हेर्नु नै धर्म भनु यात माया दया
azZZzZZZ Ca Ca AzZ ca z Da da z CA xx da da zZZzzZC za zZ ZZ ZZ zzZzzzzZ ZZ ZZZzzz AAzzz
zagzzzafzzzzzzzZ
zzzzzzCzFzzzz
aAg za zz AA ßaaazz
z
ॐ नमो बुद्ध भगवान ॐ माने पेम्ब होम 🙏🏿🙏🏿🙏🏿🌹🌹🌹
man xune song
Thanku फेरि हेर्नु भएकोम🌅🌍🇳🇵🙋🚴