गणतन्त्रमा मन्त्री,सभामुख र नियुक्ति खाने अनि राजतन्त्रको ओठे गफ ? रवीन्द्र मिश्र | Himalaya TV

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २६८औं एपिसोडमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Rabindra Mishra
    Presenter: Rajendra Baniya
    Guest: Rabindra Mishra
    #yakshaprashna #rajendrabaniya #rabindramishra #himalayatvhd
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    UA-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

КОМЕНТАРІ • 390

  • @honestjungkarki8686
    @honestjungkarki8686 8 місяців тому +1

    सहि विश्लेषण रबिन्द्र मिश्र यहालाइ उच्च सम्मान छ यसरी नै नडग्माइ अगाडि बढ्नुस ❤

  • @hamrosambad
    @hamrosambad 8 місяців тому +50

    हिन्दुराज्य र संघियता खारेजको पक्षमा म पनि छु।अब नेता पाल्ने राजनिति होइन जनता पाल्ने राजनिति आवश्यक छ।

    • @sureshsinghbhandari8257
      @sureshsinghbhandari8257 8 місяців тому +2

      राजा सबैको साझा ❤

    • @hitnailhalfway2485
      @hitnailhalfway2485 8 місяців тому

      raja ayera chai kasari k change hunxa hau? paila ni thyo ta raja? k lacharpato layo?
      raja ayepani leader haru vaneko yei congress, emale, maobadi, ra pra pa ho, k change hunxa? kasto ghuda ma dimag vako manxe raxa. yestai anpad gawar harule garda kukur jsto neta haru, thulo manxe banna pako xa

    • @bishalbantawarai5482
      @bishalbantawarai5482 8 місяців тому +3

      हो हो तपाईको वाक्य अनुसार हिन्दुराज्य खारेज हुनै पर्छ

    • @padamthapa9991
      @padamthapa9991 8 місяців тому

      Ho ho

  • @user-fs5f
    @user-fs5f 8 місяців тому +6

    बोल्न देउन हौ राजेन्द्र ज्यु! उहाँ जत्तिको बौद्धिक ब्याक्ति नेपालमा कोइ छैन ल भन्दिए ! बेजोड प्रस्तुति रबिन्द्र ज्यु!

  • @subhasbhatta4543
    @subhasbhatta4543 8 місяців тому +12

    सुधारिएको राजतन्त्र आउनुपर्छ !

  • @aarabgamer5869
    @aarabgamer5869 8 місяців тому +23

    रबिन्द सर राप्रपा को अध्यक्ष हुनुपर्छ लिङ्देन बाट काम भयन

    • @movieexplained5903
      @movieexplained5903 8 місяців тому +2

      Sahi ho 👍

    • @vinodlama3526
      @vinodlama3526 8 місяців тому

      RPP futxa aba

    • @HimmatSingh-qu4vf
      @HimmatSingh-qu4vf 8 місяців тому

      हेन यो कमल थापा भन्ने मनुवा कहाँ छन हिजो आज? के गरदै छन??

    • @bishalthakuree7562
      @bishalthakuree7562 8 місяців тому +2

      म जति सम्मान राजेन्द्र लिङ्देन ज्युलाई गर्छु उति रवीन्द्र मिश्रलाई गर्नेछु। यस्ता बौद्धिक र र क्षमतावान व्यती अझै धेरैलाई खुल्ला हृदयले स्वागत गर्नू हाम्रो धर्म हो।
      कुरा आयो लिङ्देन ज्यू राप्रपाको नव जोसिला यूवा कार्यकताले के बुझ्नु पर्यो भने लिङ्देन ज्यूले जतिबेला काँध थापेर राप्रपालाई आफ्नो नेतृत्वमा बोक्नु भएकाे थियाे जुनबेला कमल थापाले धुजाधुजा बनाएर हरेक योद्दाहरू छिन्न भिन्न bhaer पार्टी संगठनको अस्तित्व मेतिनै लागेको थियो।
      हो त्यही ढलेका योद्धालाई आफ्नो नेतत्वमा उठाएर यहाँ सम्म ल्याई पुर्याएका छन्। म कुनै बादी होईन म नेपाल बादी हूँ यदि साच्चिकै याे देशकाे राजनीतिकाे उच्च तहमा पुगेर नेतृत्व म खुल्ला रूपले जनजातिको छोरोलाई देख्न चाहान्छु। बाँकी आफै बुझ्नु राजनीति अली घुमाउरो मात्र हो बुझौ बेलैमा

    • @basnetamrit8085
      @basnetamrit8085 7 місяців тому

      party futxa

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 8 місяців тому +26

    सुधारिएको राजतन्त्र आउनुपर्छ आउँछ ढिलो या चाँडो अवश्य आउछ ❤❤

    • @HimmatSingh-qu4vf
      @HimmatSingh-qu4vf 8 місяців тому +1

      ठीक भन्नुभयो श्री मान तपाई को बिचार संग म सहमत जनाऊद छू!

    • @The_Falcon_Attack
      @The_Falcon_Attack 8 місяців тому +2

      Chor ra Daka vanda aru koi manxe nai xainan ra Nepal ma?
      Aba mahabirpun lie rastapati ra balen shah lie prime minister banaunu parxa.

    • @kailashoffical6993
      @kailashoffical6993 8 місяців тому

      😂 राजको हलि 🤪🤪🤣

    • @nirBikramThakuri5
      @nirBikramThakuri5 8 місяців тому +1

      @@kailashoffical6993 झोले कार्यकर्ता हौकि के हो तिमी ,😆

    • @kailashoffical6993
      @kailashoffical6993 8 місяців тому

      @@nirBikramThakuri5 राजको हलि भरौटे 🤪🤪🤣🤣

  • @bhuwanbhandari6983
    @bhuwanbhandari6983 8 місяців тому +27

    अब लिङ्देनबाट पार्टी चल्दैन, यो दाधारे प्रबृति त्याग्नै पर्छ। राजासहितको प्रजातान्त्रिक प्रणालीको सवालमा अगाडी बढ्नै पर्ने भो। त्यसका लागि रविन्द्र मिश्रले नेतृत्व गर्नुको विकल्प छैन।

  • @bhimrasailee4488
    @bhimrasailee4488 8 місяців тому +9

    Interview ta yasto hunu parxa Ani po Maja aauxa thank you Rajendra baniya jiu

  • @msnepal2318
    @msnepal2318 8 місяців тому +3

    दुबै जना उतिकै प्रखर सान्दर्भिक प्रश्न र उतिकै राेचक जवाफ ।

  • @pramodkarki755
    @pramodkarki755 8 місяців тому +9

    हैन बानिया सर ,तपाईं काे गणतन्त्र वादी ले विश्व नगर्चि जस्ता लाई चिन्नु पर्ने थियो।घर पोलेर खरानिको रासउठाउने हरु काे पक्षपाेषण
    गरेर।बनियाचरित्र प्रदर्शन गरि सिङगो देशको विषय मा चिन्तन गर्ने को मनोवल गिराउन गरेको प्रयास विफल तुल्याउन सफल । रविन्द्रमिश्र जि लाई नमन गर्दै, तपाईं पत्रकार
    महाेदय लाई धन्यवाद।

    • @utsavchamlagain1517
      @utsavchamlagain1517 8 місяців тому +1

      पत्रकारले सधै उल्टोबाट प्रश्न गर्ने हो। सजिलो सजिलो कुरा गर्ने भए त गफ गरेजस्तो हुन्छ । माओबादीको नेता आए राजा ठिक , राप्रपाको नेता आए गणतन्त्र ठिक भनेर कुरा गर्ने हो पत्रकारले।

    • @padamthapa9991
      @padamthapa9991 8 місяців тому

      रबिन्द्र राम्रो बिचार ।

  • @bikashsharma2887
    @bikashsharma2887 8 місяців тому +24

    संबैधानिक राजसस्था जिन्दावाद ।

  • @kiranadhikari5943
    @kiranadhikari5943 8 місяців тому +6

    यो देशमा संबैधानिक राजसंस्था अपरिहार्य छ....!

  • @lalbahadurbogati
    @lalbahadurbogati 8 місяців тому

    यस्तै खालका प्रश्न सहितको अन्तरवार्ता राजेन्द्र लिङ्देल संग लिनु होस पत्रकार जि

  • @dronapokharel
    @dronapokharel 8 місяців тому

    great interview rajendra ji.उहाँ को प्रश्न गर्ने शैली निकै मन पर्छ मलाइ।जनताका हरेक समस्यालाई नेतासामु निडर प्रस्तुत गर्नु हुन्छ।एउटा सच्चा पत्रकार हो उहाँ।नत्र यहाँ पत्रकारको नाममा पार्टीका झोला बोक्ने कयै मानिस देखिएको छ।

  • @pratiklkrana9998
    @pratiklkrana9998 8 місяців тому +16

    संबैधानिक राजतन्त्र जिन्दावाद

  • @khusiram4952
    @khusiram4952 8 місяців тому +24

    राजेन्द्र सरको कार्यक्रम हेर्न निकै चाख लाग्छ ।

  • @Samerakhadka
    @Samerakhadka 8 місяців тому +6

    अधि बढ रविन्द्र दाई जनता तिम्रो साथ मा छ

  • @Reet1024
    @Reet1024 8 місяців тому +1

    Lingden was a big hope but the trust towards him has been fading day by day .He had done serious mistake by going into Prachanda's Goverment .The series of mistakes is still going on and on ,hasn't stopped . Party's reputation has fallen . Now, Rabindra ji, Dhawal Ji and also Gyanendra Ji must play vital role as they are gaining the Hope . I was a critics of Rabindra ji of Sajha but he has self learned and changed himself and I have been continuously following him .He has been an admirer and my leader . I wish him all the best . Pleased to see he is in right track .

  • @aarabgamer5869
    @aarabgamer5869 8 місяців тому +14

    जय रास्ट्रबाद

  • @TheShahsb97
    @TheShahsb97 8 місяців тому +6

    Rabindra Mishra is ❤️

  • @sunilpunk5574
    @sunilpunk5574 8 місяців тому +7

    Good luck rabindra sir ❤❤❤

  • @sagarmathaenterprises
    @sagarmathaenterprises 8 місяців тому +4

    Rajshasta ko laagi raising leader Ravindra mishra sir 🙏

  • @aasa7777
    @aasa7777 8 місяців тому

    आजको दीनसम्ममा स्व. मदन भन्डारि पछी नेपालको नेता भन्न र बन्न सक्षम् व्यक्तिहरुमा रविन्द्र मिश्रको नाम १ नम्बरमा पर्छ।

  • @gcchandra4448
    @gcchandra4448 8 місяців тому +3

    राजा लेऊ देस बचाऔ 🎉🎉🎉🎉

  • @gppokhrel3539
    @gppokhrel3539 8 місяців тому +10

    संवैधानीक राजसंस्था जिन्दावाद हिन्दूराष्ट्र जिन्दावाद ❤️🙏🕉️❤️

    • @RajeshSubba-f8c
      @RajeshSubba-f8c 8 місяців тому

      Murti chor murda bad terow raja tai rakha terow raja hatyara birendra ko bansa nass garne nyaya premi raja birendra jinda bad murti chor murda bad

  • @rampun3625
    @rampun3625 8 місяців тому +6

    Rabindra mishra is a great 👍 leader

  • @sundardhital4903
    @sundardhital4903 8 місяців тому +6

    आफ्नो जीवनमा आलोचना र प्रशांशा दुबै स्वीकार गर्न सिख्नुहोस किनभने एउटा फूल तब मात्र राम्रोसँग फुल्न सक्छ जब उस्ले घाम र बर्खा दुबै प्राप्त गर्छ !!
    #शुभ_प्रभात
    #शुभ_दिन ☕️😊♥️

  • @thakurigagan90404
    @thakurigagan90404 8 місяців тому +6

    good leader

  • @yurojkhadka5869
    @yurojkhadka5869 8 місяців тому +7

    Never knew that Rabindra Mishra has that much of patience and knowledge. I feel like he will take RPP to next level.

    • @aviseklama802
      @aviseklama802 8 місяців тому

      He will distort like vivekshil

  • @dreamleader9265
    @dreamleader9265 8 місяців тому +2

    राजेन्द्र जि ले यसैगरि पेलेर अन्य पार्टिका प्रमुखलई साेध्ने हिममत राख्न सक्दैनन् रबिन्द्र मिस्रमाथि धेरै प्रहार गर्नुहुन्नथ्याे

    • @rajangiri6597
      @rajangiri6597 8 місяців тому +1

      मलाई पनि यस्तै लाग्यो ।। तर मिश्रले उत्तिकै तार्किक जवाफ दिएका छन् ❤

    • @dreamleader9265
      @dreamleader9265 8 місяців тому

      @@rajangiri6597 दिएका छन तर के गर्नुउनलाई माअाेबदि र एमालेले सत्ताे सराप गरेर खथ्तम छ।

  • @kulprasad6119
    @kulprasad6119 8 місяців тому +2

    राजेन्द्रजि ले सहि प्रस्न कुरा समायेर गर्न सक्ने १ न पत्रकार लाग्छ।सत्य र पेलेर प्रस्न गर्न सक्नु हुन्छ धन्यवाद।

  • @nawarajshrestha7211
    @nawarajshrestha7211 8 місяців тому +3

    Superb interview

  • @kissnachhetri5034
    @kissnachhetri5034 8 місяців тому +2

    तारिफ र आलोचना दुवैलाई सकारात्मक हेर्न सक्ने नेता रबिन्द्र मिश्रमा देख्न सकिन्छ।
    संवैधानिक राजसंस्था आजको आवश्यकता 👍️👍️👍️

  • @narenkarki7597
    @narenkarki7597 8 місяців тому +5

    पाटिले पुर्ण रुपमा विधि बिधानलाइ आंगालेर अगाडि बड्नु पर्छ। नेताहरुको ब्यवस्थापनमालाई महत्त्व दिन हुन्न उहाहरु सम्मानित हुनुहुन्छ अब पुस्तान्तरण अनिबार्य आवश्यक हो। बुढाहरुले युवालाइ अघि बडाउने र सल्लाह सुझाव दिने हो, पटक पटक पद वगटेर बस्ने छुट अब छैन सबै जिम्मेवार नेताहरुले बुझुन।

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 8 місяців тому

    सहि र सत्य आम नेपाली जनता हरुको आवाज बोल्नु हुने देश र जनता हरुको दुख र देश बिगैरियो देश सिदियो नेपाल र नेपाली जनता हरुलाई माया गर्ने दुई जना दाजु भाइ हरु ज्ञानेन्द्र साही र रबिन्द्र मिश्र हुन अरु त मिसन 84 भनेया छ देस र जनता भाडमा जाय अजै यहि तालले जाने हो भनी देश त उहित हो नि अजै राजेन्द्र लिङदेल को पाराले राप्रपा 100% सिदियो ओलि को पुछर को पारा ठिक छैन बेलैमा सुचनु होला राप्रपा को सुभ चिन्तक धनेबात

  • @merodaainepal2979
    @merodaainepal2979 8 місяців тому

    मलाई मनपर्ने यतिखेरको नेता भन्नुपर्दा रबिन्द्र सर र लिङ्देन सर हो उहाँप्रति केहि आशा छ 🙏

  • @ramkrishnahumagain8647
    @ramkrishnahumagain8647 8 місяців тому +5

    Enough is enough. I stand with Hindu Rastra and elimination of Federalism.

  • @SarojChhetri-q2h
    @SarojChhetri-q2h 8 місяців тому +12

    राजा आउ देश बचाउ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rameshrajmishra2038
    @rameshrajmishra2038 8 місяців тому +1

    ज्ञान बहादुर साहि र रबिन्द्र मिश्रको काम प्रचण्डको आलोचना गर्नु मात्रै हो

  • @rambikrammalla2622
    @rambikrammalla2622 8 місяців тому +4

    Raja rastah jay Naresh ❤

  • @sushanshrestha7612
    @sushanshrestha7612 8 місяців тому

    मन कस्तो छ थाहा छैन तर रविन्द्र मिश्र को बोली व्यबहार बाहिरी रुपमा चाहिँ एक्दमै राम्रो देखिन्छ

  • @sureshbhandari2689
    @sureshbhandari2689 8 місяців тому +5

    जय देश जय नरेश

  • @sushilrawal1643
    @sushilrawal1643 8 місяців тому +1

    यस्ता अन्तरबार्ता जति हेर्यो जति सुन्यो त्यति धेरै इतिहास बुज्न र जान्न पाइन्छ🙏❤

  • @bikashsharma2887
    @bikashsharma2887 8 місяців тому +27

    राजेन्द्र लिङ्देनले कोशी सभामुखको विवादको बिषयमा मेडियामा आएर बोल्दा ढंग नपुराएकै हुन ।

  • @sudanbudhathoki5710
    @sudanbudhathoki5710 8 місяців тому +6

    We need king king is king come back king ❤❤❤❤❤❤❤❤❤❤❤

  • @sumankhatiwada5070
    @sumankhatiwada5070 8 місяців тому +7

    Ma chai rabindra mishra sanga sahamat

  • @phanindrakhadka2835
    @phanindrakhadka2835 8 місяців тому +10

    Very interesting interview
    Thank you Rajendra jee❤❤❤

  • @reshamghising7000
    @reshamghising7000 8 місяців тому +1

    राजेन्द्र सर तपाइको कडा कडा प्रश्नको लागि धन्यवाद 🙏🙏🙏

  • @shankarprasadkafle5306
    @shankarprasadkafle5306 8 місяців тому +1

    बडो राम्रा सुझाव हरू।धन्यवाद मिश्रजीलाई

  • @manojparajuli3947
    @manojparajuli3947 8 місяців тому +7

    jay desh jay naresh.

  • @sanjaybasnet7985
    @sanjaybasnet7985 8 місяців тому +11

    Great words keep it up Rabindra sir 🇳🇵🇳🇵🇳🇵

    • @kailashoffical6993
      @kailashoffical6993 8 місяців тому

      मिश्र राजाको हलि हो 🤪🤣

  • @rgmobileentertainment1583
    @rgmobileentertainment1583 8 місяців тому +5

    Big fan rabindra sir❤

  • @damodarsharma9536
    @damodarsharma9536 8 місяців тому +9

    Clash of two brilliant minds, making this session very educative and interesting. Rajendraji not only knows where to hit and where to punch but also knows how to provoke the opponent and bring him down tactfully. But on the other hand, Ravindraji is no less a player who knows how to take advantage of the opponent's assaults and turn the tide of the battle to his own or to his party's benefit. He speaks with such a confidence and conviction that is only possible when one speaks with a very patriotic heart and a pure conscience. His logics and arguments are very empirical and, therefore, very beneficial to the nation. He is an asset not only to his party but to the nation as a whole. His winsome smile coupled with a cool temperament is his lucky charm. The party leadership would do well to come to any decisions only after taking him into confidence in all crucial matters. Looking forward to hearing more of his speeches. Thank you HimalayaTV !

    • @mama-xm7mb
      @mama-xm7mb 8 місяців тому +1

      Outstanding English, what's your profession?

    • @sundarsubedi1546
      @sundarsubedi1546 8 місяців тому +1

      कति राम्रो लेख्नुभो ।

    • @odin6745
      @odin6745 8 місяців тому +1

      Well written 👏

    • @aviseklama802
      @aviseklama802 8 місяців тому

      @@mama-xm7mb😂

  • @ManTamang-vv2bf
    @ManTamang-vv2bf 8 місяців тому

    वाह राजेन्द्र सरको गहकिलो प्रश्न मजा लाग्यो।

  • @narayangurung2541
    @narayangurung2541 8 місяців тому +9

    Great interview Rajendra sir 🙏🏼

  • @dineshido3867
    @dineshido3867 8 місяців тому

    जती नै उकालत गरे पनि हुने वाला केहि छै ।परु मन्त्री हुनि राम्रो काम गरेर जनताको मन जित्नु अनि अर्को चोटी बहुमत ल्याएर सर्कार चलाउनु ।यहाँ बसेर केहि हुने वाला छैन ।

  • @Shusil_Sir
    @Shusil_Sir 8 місяців тому +7

    Beast option to replace democracy is the better democracy only one option....❤❤🎉❤❤

  • @harisubedi3776
    @harisubedi3776 8 місяців тому +7

    मिश्रजीले पनि राजनितीमा “ठूलो जीरो” पाउने पक्का देखियो। धेरै कलिलो र बालक पन देखियो । धेरै मायालाग्यो ।

  • @kumargiri1478
    @kumargiri1478 8 місяців тому +5

    बडा रोचक छ त हो,

  • @ananathsapkota2032
    @ananathsapkota2032 8 місяців тому +1

    रबिन्द्र मिश्र ज्यू नमस्कार 🎉 राप्रपा लाई पशुपति राणाले बिगार्दै छन् । अबत राजेन्द्र लिङ्देल पनि नागरिकको सङ्काको घेरामा परेका छिन् सक्नुहुन्छ रास्ट्र बादि राजा बादि बैदिक सनातन हिन्दू बौद्ध किरात ॐकार् का बुद्धिजीवी भनौदा हरु एकजुट हुनुहोस् एक्लाएक्लै नभुक्नुहोस् जय देश जय नागरिक जय नरेश २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद

  • @shreerai3920
    @shreerai3920 8 місяців тому +1

    यिनी विवेकशील साझा पार्टी मै रहेको भए अहिले रवि लामिछाने को ठाँउ मा यिनी हुन्थिए तर अब दूधको तर चाख्दै हिड्नु पर्ने भएको हुनाले राप्रपा पुगे, अब यिनको राजनीतिक लगभग सकियो होला। रास्वपा को उदय नै यिनको अवशान हो कि?

  • @yogendrashrestha7489
    @yogendrashrestha7489 8 місяців тому +1

    राजेन्द्र जि नमस्कार , यति लामो अन्तर्वार्ता गरिसके पछि के न के सङ्ग अन्तर्वार्ताको अन्त किन गर्नु भयो , अन्तर्वार्ता अलि बढी नै सम्पादन भयो जस्तो लाग्यो। रबिन्द्र मिश्र ले राजाबादी आन्दोलन कारि , अभियान्ता , पार्टी एक भयर आन्दोलन हुदैछ या केही भन्दै थिय तपाईंले अकस्मात अन्तर्वार्ता सिदाईदिनु भयो किन ??

  • @prakash.rasailiprakash7327
    @prakash.rasailiprakash7327 8 місяців тому

    बानिया सर यति साह्रै पनि नपेल्दिनुस न बिचरा छेपारो हरु लाई!

  • @harybabu8134
    @harybabu8134 8 місяців тому +7

    Raja sabai ka sajha

  • @dipakrana7160
    @dipakrana7160 8 місяців тому +7

    King is always king 🙏 🇳🇵

  • @rajbhatta5511
    @rajbhatta5511 8 місяців тому

    2047 को सबिधानमा नेपाल, राजसंस्था र नेपाली को हीत छ

  • @pradipshah4597
    @pradipshah4597 8 місяців тому

    great leader

  • @dr.chhabiranabhat3082
    @dr.chhabiranabhat3082 8 місяців тому +1

    बानिया जी, तपाई र अरु टक-सो चलाउने 'होस्ट'ले १ वर्षमा ल्याउने अतिथि, सोध्ने प्रश्नहरु मैले सबै भन्दिन सक्छु किनकि तिनीहरु २०/३० जना छन् , सायद तिनीहरुले यस्ता 'सो' किनेका छन्, 'यो' त्यस्तै असफल पात्र हो, 'पठाओ' वा 'दराज' जस्ता बिजनेस सिर्जना गर्ने पात्र अहिले चाहिएक छन्
    १- प्रश्नहरु सामाजिक संजालको हावाबाट सोधिएका, अप्रमाणित, जन-जिबन संग नजोडिएका, मुन्टो हल्लाउने,
    २- एउटा शाखा अधिकृत लाई सोध्ने प्रश्न मन्त्रि र प्रधान मन्त्रि लाइ सोधेका, अनि .........डा हरुले क्या बात भन्छन,
    ३- एक महिना जति छुट्टी लेर अलि बिकशित भनिएका टिभी टक-सो हेर्ने कि ?

  • @sagarpaudel5321
    @sagarpaudel5321 8 місяців тому

    वाहा आजको प्रश्न 🎉🎉🎉 जुन जति आदर्श का कुरा गरेनि सत्तामा पुगेसी मात्रै कसरी खाने मा ठिक्क हुन्छ😂

  • @madanbk6754
    @madanbk6754 8 місяців тому

    पुर्बराजाका नाजायज सन्तान हरुका बिचार र तर्क यस्तै हुन्छन कुनै नया नौलो केही छैन

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 8 місяців тому +1

    राम्रो मान्छेहरुको आजको भेट

  • @prakashpujara5436
    @prakashpujara5436 8 місяців тому

    On of the great leader of nepal sir rabindra misra he has a many more potential

  • @suryatamanghome
    @suryatamanghome 8 місяців тому

    Kada kada

  • @meghrizal4939
    @meghrizal4939 8 місяців тому

    u r great ravin sir

  • @nikeshadhikari3102
    @nikeshadhikari3102 8 місяців тому

    म यो च्वाँचेको उत्तर भन्दा पनि राजेन्द्र दाईको प्रश्न सुन्न आ'को।❤

  • @uttamneupane1085
    @uttamneupane1085 8 місяців тому +1

    यिनि रबिन्द्र मिश्र मलाई फिटिक्कै मन पर्न छोड्यो। यिन ले राजनिति मा गरेर खान सक्दैनन्। द

  • @ananathsapkota2032
    @ananathsapkota2032 8 місяців тому

    रबिन्द्र मिश्र ज्यू नमस्कार 🎉 राजा भनेको राजानै हो २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद अब छिट्टै रास्ट्र बादि राजा बादि बैदिक सनातन हिन्दू बौद्ध किरात ॐकार् का बुद्धिजीवी भनौदा नालाएकहरु एकजुट हुनुहोस् एक्लाएक्लै नहिड्नुहोस् जय देश जय नागरिक जय नरेश

  • @dilipshahi1122
    @dilipshahi1122 8 місяців тому

    इनि दैत्य चरित्र का रबिन्द्र मिश्र बाट केही सिकौला आशा त छैन तर एउटा चिन्ता के छ भने यस्तै पत्रकार हरु नेपाल मा फेरि कोही जन्मियलान कि ?

  • @SisirBhandari-t3s
    @SisirBhandari-t3s 8 місяців тому

    sarai mitho guff! tara patyaunai gaaro!

  • @narayanbhattrai4055
    @narayanbhattrai4055 8 місяців тому +1

    राजतन्त्रको भुत अाए मात्रै हो । अरु राजतन्त्र कहिल्यै अाउदैन । यो रबिन्द्र मि्श्र राजनीतिक रुपमा चरम स्वार्थि अवसरबादी हो । अब यो र ज्ञानेन्द्र शाहिले रा प्र पा पनि सक्छन ।

  • @mankosathiprocess3638
    @mankosathiprocess3638 8 місяців тому

    Rajendra is great

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 8 місяців тому

    नयाँ पार्टी हरु मा आएर देश बनाउने अभियान मा आउनु रवीन्द्र मिश्र ज्यू मन पर्ने मान्छे हो तपाईं पनि
    राजा ल्याउने अभियान ठिक होइन हो अहिले काे शासक हरु काे कारण ले जनता लाइ राजा नै ठीक हो भन्ने लागेको हो आखिर जनता को छोरा छोरी ले देश चलाउनु जस्तो उत्तम राजा एक जना काे पेवा शासन उत्तम हुनै सक्दैन

  • @laxmanpandey1986
    @laxmanpandey1986 8 місяців тому +3

    सर हजुर राजनीति मा आउँदा धेरै खुशी लागेको थियो तर अहिले आशा मरेको छ । अहिले कै संविधान लाई राम्रो गराउँदै जानु पर्ने थियो । किन कि फेरि अर्को संविधान बनाउन अजै 8/10 बर्ष लाग्छ अनि त्यति बेला सम्म हामि नेपाली दाजु भाइ बिदेश मै मर्नु पर्ने हो ? अहिले जसरी हुन्छ नेपाली लाई नेपाल पर्काउनी कसरी भन्नी मा लाग्नु पछि बरु जसलाई ल्याउनु पर्नी हो ल्याउला ।😢😢😢

  • @raikeera69
    @raikeera69 8 місяців тому

    अब.. पारस पुत्र "हृदयेन्द्र" लाई संवैधानिक राज संस्था अन्तर्गतको राजाको रूपमा स्विकार्नको विकल्प छैन !!

  • @khamkarki5774
    @khamkarki5774 8 місяців тому

    only one best leader chandra bhandari sir

  • @naksaaa
    @naksaaa 8 місяців тому

    Knowledge crisis Rabindra Mishra mai raichha regarding Rajsanstha. Kasari Raja haru le sansaar ma thicho micho still gardai chhan bhanne. Padhnus Rabindra Mishra ji, world ka Truth and Reconciliation Commissions ko reports!!!

  • @ttrvlogs7520
    @ttrvlogs7520 8 місяців тому

    Great speech rabindra sir

  • @sumanpaudel3116
    @sumanpaudel3116 8 місяців тому

    क्या बात बानिया सर! 😍

  • @devtmt1111
    @devtmt1111 8 місяців тому

    good question respected sir🙏

  • @malladinesh3060
    @malladinesh3060 8 місяців тому

    नेपाल रहे नेपाली हुने हो । देश रहे राजा रहने हो । त्यसैले राजा सहित को प्रजातन्त्र आजको अवस्यक्ता हो । बिना देश का नेता कार्यकर्ताहरु आज पनि भारत को सिक्किम मा राजनीति गरिनै रहेका छन ।

  • @nareshbalayar2938
    @nareshbalayar2938 8 місяців тому +1

    याे राप्रपा भन्ने पार्टी राजतन्त्र भनेरै सकिने भाे जाेकि मरेकाे मान्छे फेरि जिबित भयर अाउदैन ।

  • @mohanmagar2942
    @mohanmagar2942 8 місяців тому

    संघीयता खारेजको पक्षमा म पनि हो तर राजतन्त्र पक्षमा म हँदै हैन

  • @rajuhamal2469
    @rajuhamal2469 8 місяців тому

    Hats off

  • @101k87
    @101k87 8 місяців тому

    यस्ता सामन्तीलाई देशमा राख्नु हुन्न

  • @neeshamkhadka
    @neeshamkhadka 8 місяців тому +1

    राजसस्था चाइन्छ अपरिहार्य छ ❤ तर यो झुसे झुसिल किरा हरुले ल्यादिन्छ भन्न्नु मुर्खता हो 😂

  • @PriyansW
    @PriyansW 8 місяців тому +1

    Rajtantra ra janata le direct choose gareko manche le PM bannu is very important

  • @terriblegaurav
    @terriblegaurav 8 місяців тому +1

    Rabi lamichhane bolaunu paryo

  • @brosad6833
    @brosad6833 8 місяців тому

    राप्रपा को एजेण्डा मलाई मन पर्छ तर नेपाली जनता ले चाई बुझ्नै पर्ने कुरा राप्रपा ले राजा ल्याउँदैन है । राजेन्द्र लिङ्देन भनेको खरानी घसेको नयाँ जोगी हो विश्वास गर्नु हुँदैन । राजेन्द्र प्रचण्ड र ओलिको घर गोठालो मात्रै हो ।

  • @mankosathiprocess3638
    @mankosathiprocess3638 8 місяців тому

    यीनको काम भनेको उचाल्ने पछार्ने बिगार्ने मात्रै हो ।

  • @yadabkatwal5419
    @yadabkatwal5419 8 місяців тому +1

    विशे नगर्ची को लेगेसी लाई राजाको रुप मा प्रतुस गर्न सकिन्छ तर मावोबादीले संस्कृत पडाएको निहुमा घाँटी रेटेर मारिएका शिक्षकका सन्तानलाई रास्ट्रपति बनाउन सकिदैन यो गणतन्त्र मा।