बालेनले ८३ सम्म पार्टीको टुंगो लगाउँछन्, मेरो निर्णय पनि त्यही बेला आउँछ। | Himalaya TV

Поділитися
Вставка
  • Опубліковано 21 вер 2024
  • यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको ३०३ औं अंकमा रास्वपाका पूर्वमहामन्त्री डा. मुकुल ढकालसँगको यो विशेष कुराकानी ।
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    UA-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

КОМЕНТАРІ • 290

  • @jitndrarai1836
    @jitndrarai1836 5 годин тому +23

    रबि लामिछाने गलत नै होलान रे तर यो मुलाको कुरा न सहि छ न कसैले पत्याउछ्।तर यसले आफुलाइ मै हु भन्ने थान्छ्। यो दुइचार दिनमा हराएर जान्छ्।

  • @kesharmahat7949
    @kesharmahat7949 5 годин тому +45

    बालेनसंग जाने भन्ने कुरा झूट हो र बालेनले पार्टी खोले पनि यस्तालाई लिंदैनन् । यिनी परिचालित नै हुन् भन्ने बुझिन्छ ।

  • @manojbhattarai1689
    @manojbhattarai1689 3 години тому +11

    अन्तिममा यिनि सत्य सावित हुने देखिए तर मुकुन्द नै सबै कुरामा सहि भन्न चाहि खोजेको हैन 🙏

  • @Premsaud12345
    @Premsaud12345 5 годин тому +20

    राजनीति मा एती सहि बोल्ने मान्छे को हालत यस्तै हुन्छ (नेपाल मा यस्ता नेता हरु धेरै छन जो साचो बोल्छ त्यो सक्किन्छ)

    • @Sanovairai
      @Sanovairai 4 години тому +1

      यसले सत्य बाेलेकाे प्रमाण याे खुदले पुष्टि गर्नसकेकाे छैन। यदि तपाईंले पुष्टि गर्नसक्नु हुन्छ भने त्यो तपाईंले लाकाे ढाका टाेपीकाे शिर ठाडो हाेस सक्नुभएन भने शिर ढलेकाे झुकेको लथ्रिअाेस पतन हाेस।

    • @Premsaud12345
      @Premsaud12345 3 години тому +1

      @@Sanovairai यसको प्रमाण यदि रवि लामिछने सहकारी कान्ड मा जेल गए भने र यो भन्दा आगाडी को नागरिता कान्ड को इतिहास र आउदो पासपोर्ट कान्ड मा सबै कुरा पुष्टि हुन्छ सर म बिरोधि होइन ........???????

    • @Wonders-p2u
      @Wonders-p2u 3 години тому +1

      Nepal ma Kai garxu vannna khojne lai fasayara nai xoddxan ….. aafno aang ko bhaisi nadhekhne arka ko jumra ni dhekhne vaneko ehi ho

  • @indraneupane7159
    @indraneupane7159 5 годин тому +47

    यस्तो गजडि ल्यायर यस्तो राम्राे कार्यक्रम काे अपमान भयाे राजेन्द्र जि

    • @hasterahodost139
      @hasterahodost139 5 годин тому +1

      u bhanda thulo gajedi aafai ho khane manxe lai taha hunxa ke

    • @Birking-w8z
      @Birking-w8z 3 години тому

      त चाहिँ गजडि पहिले कुरा बुज

    • @bishalkarki3699
      @bishalkarki3699 3 години тому

      Mukul dhakal Lai saboile Galat dekheko xa paxe thaha hunxa kati ramro ho vanera

    • @rjn999
      @rjn999 2 години тому

      @@Birking-w8zrabi ko jhole

    • @rjn999
      @rjn999 2 години тому

      rabi ko jhole

  • @binodkarki5748
    @binodkarki5748 4 години тому +5

    रबि दाई पदेलेखेको ठुलो मान्छे भन्नु फरक हो । असल मान्छे भन्नू फरक हो । दुबै गुण भएको मान्छे बिरलै मात्र पाइन्छन त्यसैले पाटिमा पढेलेखेका ठुला मान्छे भन्दा असल मान्छे भित्र्याउने प्रयास गर्नुहोस् नत्र ति पढेलेखेका ब्वासाहरुले तपाई र रास्पालाई सक्नेमा दुई मत छैन ।

  • @GaneshPandey-ld6om
    @GaneshPandey-ld6om 4 години тому +10

    तपाई सँग यस्तो अपेक्षा थिएन राजेन्द्र जि यस्तो मान्छे लाई किन यस्तो कार्यक्रम मा निम्तो दिएको कुन आधार ले उसलाई निम्तो दिनू भयो याे अरु भ्रस्ट पार्टीे बाट परिचालित मान्छे हो
    अरु मान्छे लाई भेटाउनु भएँन निम्तो दिन 🥺😡

    • @bishalkarki3699
      @bishalkarki3699 2 години тому +1

      मुकुल ढकाललाई गलत देख्नु स्वाभाविक नै हो किनभने रबि लामिछाने is the best भनेर मुकुल लाई गलत देखिएको हो अनि अर्को कुरा यिनी धेरै बोले तथ्य हिन बोले बोलेको कुरा प्रमाणित गर्न सकेनन् भनेर ऊ गलत देखिए। तर वास्तविक कुरा धेरै जनतालाई थाहा छैन। यिनी सत्य मान्छे हो सत्य बोलिरहेको छ बचपनको कारणले यिनको बोलाईमा त्रुटी भएको छ तर यिनी सत्य छन् ।रवि लामिछानेको चाँडै नै राजनीतिक यात्रा सकिँदैछ । यो कुरा याद राख्दै गर्नुहोला कानुनले नै प्रमाणित गरिसक्यो रवि लामीछाने दोषी हुन् भनेर जुनदिन रबि लामिछाने पक्राउ परेर जेल जान्छन् त्यो बेला मुकुल ढकालको शब्दहरू याद हुनेछन् को फटारैछ भनेर ।

  • @Santoshchhetri378
    @Santoshchhetri378 3 години тому +5

    यो गजदी खातेलाई बेलायर के बेईज्ती गर्दै खुईल्यानु भयो हजुरलाई धन्यबाद

  • @premshrestha7902
    @premshrestha7902 5 годин тому +7

    यो त अलि मेन्टल जस्तो लाग्यो ।यस्तालाइ नि सम्बादमा ल्याउने ?

  • @KBBhandari-v2g
    @KBBhandari-v2g 5 годин тому +13

    यो कुहिएको फुल हो😂😢😮

  • @केहीनयाँकुरा-ख4व

    जसले जे भनोस मुकुल ब्रिलियन्ट माईन्ड का हुन😂😂😂

  • @tirthabasnet7457
    @tirthabasnet7457 3 години тому +11

    धन्यवाद मुकुल सर तपाईं सत्य बोल्ने मानिस हो । सहकारी ठगले ईमानदार मान्छे देख्नै सक्दैन । ❤❤

  • @madhavkoirala5157
    @madhavkoirala5157 4 години тому +2

    यिनी भ्रममा छन यिनलाई बालेनले बोक्दैननन्।

  • @birendrathapa4931
    @birendrathapa4931 3 години тому +3

    मुकुल सहि छन

  • @dadsontv5252
    @dadsontv5252 4 години тому +2

    यो भन्दा त धमलाकै बोलि सुन्छु

  • @DhanBahadurSinghThakuri-v7e
    @DhanBahadurSinghThakuri-v7e 4 години тому +3

    Balenko partyma not allowed to type..

  • @NabinKhapangi-f8m
    @NabinKhapangi-f8m 3 години тому +1

    यस्तोलाई बोलाएर तपाइँको वाज घटेको छ आजबाट सर्🙏🙏🙏

  • @mayaadhikari3448
    @mayaadhikari3448 3 години тому +1

    आदरणीय मान्यवरहरु,
    न्यानो अभिवादन।
    नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!

  • @Niraj-wr3no
    @Niraj-wr3no 4 години тому +2

    Yo gatilo manxe hoina kuhiyeko aalu ho.

  • @surendrasingh4427
    @surendrasingh4427 3 години тому +1

    हार्दिक समवेदना 😎

  • @roshantiwari890
    @roshantiwari890 Годину тому

    प्रतेक इपिसोड हेरिरहेको थिय तर आज यो इपिसोड हेर्न मलाई अन्तराआत्मा देखि नै मनाही गर्यो।

  • @mohanshrestha2853
    @mohanshrestha2853 3 години тому +2

    अलि गतिलो मान्छे ल्याएको भए हुने थियो कार्यक्रम को इमेज को ख्याल गर्न अनुरोध छ

  • @dipakdhital2637
    @dipakdhital2637 2 години тому

    सहि हो बानिया दाजु समबेदना दिन आउनु भयो रास्पाका साथीहरु क्या बात ..

  • @AyaanShrestha-b5v
    @AyaanShrestha-b5v 4 години тому +5

    good mukul keep it up... ek din sacho kura ko jeet huncha ..

  • @poeticpoems6957
    @poeticpoems6957 4 години тому +1

    यो बुझौ अब यो सत्यलाई कस्ले रोक्ने

  • @sagarpandey5207
    @sagarpandey5207 2 години тому +1

    राजेन्द्रजीले एक तरिकाले रबि लामिछानेको , डाक्टर सुवर्णिम वाग्लेको , उपसभामुखको र स्वम मुकुलकै बारेमा उनै मुकुलकै मुखबाट एक्सरे रिपोर्ट निकाल्नुभयो , नेपाली राजनीतिमा शुद्ध र इमानदार ब्यक्तिको प्रबेशलाई सहज र सुनिश्चित बनाउन अब कस्तो तरिका अपनाउनु पर्ने हो त्यसतर्फ पनि सोचिहाल्नु पर्ने देखिन्छ । अझै अरबौको भ्रस्टाचारको फाइल खोले को को नाङ्गिएलान ? राजेन्द्रजी काङ्ग्रेस, एमाले, राप्रपा र मधेसी दलका नेतालाइ उभ्याएर अल्ट्रासाउन्ड गर्नुपर्ने देखियो।

  • @rowzinsth
    @rowzinsth 5 годин тому +1

    He is like serial killer ......

  • @SURENDRARAI2
    @SURENDRARAI2 3 години тому +1

    Salute 🫡 patrakar jiu🎉🎉

  • @jawansinghtamang
    @jawansinghtamang 3 години тому +1

    यसले बालेनलाई पनि कलंकित पार्ने भयो यो एमाले काँग्रेसको हनुमान हो बरु यी दुई मध्य एक पार्टीमा प्रवेश गरे भयो

  • @SherbahadurBudhamagar
    @SherbahadurBudhamagar 5 годин тому +1

    तिमी जान्छु भनेर मात्रै भयो र उता लिने मान्छेले पनि त राख्नु पर्यो।

  • @JayaprakashMalla-l8b
    @JayaprakashMalla-l8b 4 години тому +1

    Mukul right ❤❤❤❤❤

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 2 години тому

    महामन्त्री मुकुल ढकालले पार्टीमा बिद्रोह गरेर यही पार्टीलाई जोगाउनु पर्छ। महामन्त्री मुकुल ढकाल जस्तो निस्वार्थ भएको मान्छे देशलाई चाहिएको छ।

  • @नुवाकोटखबर
    @नुवाकोटखबर 5 годин тому +12

    यस्तो महान पत्रकारले यस्तो गजडीलाई ल्याएर इन्टरभ्यु लियको सुहाएन पत्रकारज्यू

    • @केहीनयाँकुरा-ख4व
      @केहीनयाँकुरा-ख4व 4 години тому

      तिम्रा भगवान त झन ३ ओटी स्वास्नी राख्नी स्त्रि लम्पट, जाड खानी जड्या, दुनिया लाई ठग्नी ठग😂😂😂😂

  • @loksewagyaan
    @loksewagyaan 3 години тому +1

    रबिको बदनाम गराउन नै यो चुकुल लाई १२ भाईहरुले खुब महत्त्व दिइरहेका छन।। गर जति सक्छौ ।

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 2 години тому

    नेपालमा त्यस्तो कुनै काण्डै छैन होला जहा राष्ट्रिय सहकारी ठग रवि लामिछाने संलग्न नभएको! ज्यान मुद्धा, बहुबिबाह, नागरित्त कृते, पासपोर्ट दुरुपयोग, भ्रष्टचार र सहकारी ठगी सबै काण्डमा उसैको नाम! अब सरकारी नडराई जेलमा कोचेर गरिव जनताको पैसा असुल उपर गर्नुपर्छ। 😥

  • @nurbusherpadon1270
    @nurbusherpadon1270 4 години тому +2

    Both of Rip

  • @tapendraprasadbajgain
    @tapendraprasadbajgain 3 години тому +1

    गजेडी जाठो 😊

  • @sanjaybasnet7985
    @sanjaybasnet7985 4 години тому +7

    Good words keep it up mukul

  • @BishwoSubedi-b5j
    @BishwoSubedi-b5j 4 години тому +2

    होइन यो भाइ कसरी डाक्टर भयो कति कमजोर मानसिकता हो

  • @RAMPURI-i1r
    @RAMPURI-i1r 5 годин тому +5

    तिमिलाई कुनै पार्टी लिनेवाला छैन

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 5 годин тому +8

    यो गजेडी लाई किन स्पेस हो National TV मा

    • @DAlKhadka-g8g
      @DAlKhadka-g8g 3 години тому

      तर सत्य बाेल्ने भनेकाे नै गाजा खाएर नै हाे मुकुल ढकाल बाँकि त झुट त सहकारि लाई नै ठग्ने रबि लामिछानेले नि बाेल्छ

  • @bpdhakal822
    @bpdhakal822 5 годин тому

    ❤❤❤❤ जय होस राजा🌹🌹👍️

  • @sirjanabaral-p7n
    @sirjanabaral-p7n Годину тому

    सत्य चै १००% बोलेको छन है

  • @govindhungana1443
    @govindhungana1443 3 години тому +1

    😂😂😂😂😂😂 get well soon mukul sir

  • @Yubraj75tika
    @Yubraj75tika Годину тому

    मेरो देश को जनता नै यस्तो छन एउटा लाई भगवान बनाउँछन अनि त्यस्ले केही गल्ति गर्यो भनेर सत्य बोल्ने अर्को भौमान लाई सात पुस्तालाई पुग्ने गालि गर्छन।

  • @shyamkoirala5336
    @shyamkoirala5336 4 години тому +1

    तपाई जस्तो पत्रकार पनि यस्तो मान्छे लाई ल्यायर तपाईं पनि ऋपि धमाला काे हैसियत मा आउनु भाे।

  • @binayakc7875
    @binayakc7875 4 години тому +3

    He is true guy

  • @Pk3333-h5d
    @Pk3333-h5d 4 години тому +2

    आज म पत्रकार जि को प्रश्न मा कति सन्तुष्ट भएन ,के रबि को दुश्मन ले रबि को बारेमा सहि बोल्छ के रबि को पार्टी को बारेमा सहि बोल्छ ।जसरी नि back गर्न खोजी राछ तपाईं ले यतिकै बिस्वास गर्ने ,यदि राम्रो भए त्यति संसद सब रबि को पक्ष मा हुन्थे ,के बुझ्छौ हौ ।
    बालेन साह सङ्ग मिल्छौ भन्यो एक प्रस्न सोध्नु सक्नु भएन :तिमी ले त भनिराछौ के बालेन रास्वपा सङ्ग मिल्न चाहन्छ हावा गफ गरेर हुन्छ भनेर सोध्नु भएन ।
    कसरी खेदो खन्न लागि परेको ह ,अलि बुझ्नुस नि पत्रकार जि प्रचण्ड केपि देउवा राम्रो कि रबि राम्रो ,रबि को सहकारी ल अरु ले कति के गरेको छ देश मा भ्रष्टाचार ,लुट , बलात्कार ,मानव बेचबेखन, यस्ता कयेउ था हुदा हुँदै रबि को सहकारी ,पासपोर्ट को पछि पर्छन यार सब पत्रकार देखि झोले जनता।
    रबि 3 महिना सरकार मा बस्दा यति भयो बुझ्नुस राम्रो रबि जस्तै 100 भए के हुन्छ।
    पत्रकार ,पुलिस प्रसासन सबै आफुलाइ जनता सोचेर राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो तटस्थ भनेर साथ दिने गर्नु देश बनाउनु छ कुनै एक पक्षिय side लिएर काम छैन जोले नि एकै पेल्छन ,के रबि गलत भए उस्को पक्ष मा यति हुन्थे जनता ।अचम्म छ यार्😫😫

  • @RamChandra-ft6wg
    @RamChandra-ft6wg 5 годин тому +2

    Rip

  • @Birking-w8z
    @Birking-w8z 3 години тому +1

    रबि काे झाेले काे काे रछ भनेर कमेन्ट मा खाेज्दैछु

  • @user-xt8ch3iy5x
    @user-xt8ch3iy5x 5 годин тому +1

    यो यमाले मावो कस्ङ्ग्रेस बाट परिचालन छ

  • @santoshparajulioffical
    @santoshparajulioffical 4 години тому

    समर्थकलाई सम्बोधन गर्दै लामिछानेले भने- मैले केही बिराएको पनि छैन, डराएको पनि छैन

  • @khagendrabahadur3565
    @khagendrabahadur3565 4 години тому

    मुकुर ढकाल कुरा सहि छ

  • @shilashthapatamang6031
    @shilashthapatamang6031 5 годин тому

    He is genuine

  • @DAlKhadka-g8g
    @DAlKhadka-g8g 4 години тому +3

    धनराज हाेस वा रवि लामिछाने 2 वटैलाई जेलमा लगेर अरु सर्वसाधरण जनतालाई ठाेके जस्तै सजाय दिन जरुरि छ ।।। जय नेपाल पुलिस डण्डै डण्डाले ठाेके हुन्छ सबै चाेर कपटि नेताहरुलाई

  • @rajendrarai3912
    @rajendrarai3912 36 хвилин тому

    राजेन्द्र बनिया पनि नियोजित अन्तरवार्ता गर्छ जस्तो लागेको थिएन तर आज थाहा भयो।

  • @subashpradhan3917
    @subashpradhan3917 3 години тому +1

    Kuyako alu sabai..kauyathiyo.. great decision bhayo..yo gajadila..nikalara😂😂

  • @padamsharma2558
    @padamsharma2558 Годину тому

    निस्वार्थ मानव ❤

  • @ashokjung1
    @ashokjung1 3 години тому +1

    अलि विश्वासिलो र निस्वार्थ मानिस लाई अन्तर्वार्ता को लागि निमन्त्रणा गर्नु न राजेन्द्र सर् ।
    यस्ता भातमारा गजडी लाई ल्याएर आफ्नो छवि किन धमिलो पार्नु हुन्छ ।

  • @anishdc4365
    @anishdc4365 5 годин тому +1

    उता रबिला पकड्न लागेको छ रे।

  • @shresthanawa
    @shresthanawa Годину тому

    जव दोस्ती दुश्मनी मा वदलिन्छ,,,, सम्झनुस सवै सकियो……. Rabi & Company

  • @prabink.c.6467
    @prabink.c.6467 2 години тому

    Truth spoken Mukulg.guts chaincha yetti bolna national tv ma

  • @binodkhulal
    @binodkhulal 5 годин тому +6

    मुकुल जिन्दावाद ❤❤❤❤❤

  • @Parasraja-t2o
    @Parasraja-t2o 4 години тому +2

    गजेडी 😂😂😂

  • @NbNb1987
    @NbNb1987 4 години тому +2

    Mukul is right....❤❤

  • @raghunepal-hf1et
    @raghunepal-hf1et Годину тому

    जता मल्खु उतै डल्खु। सरी जता गाॅजा उतै जादा।

  • @prembahadurpariyar3961
    @prembahadurpariyar3961 4 години тому +1

    Good night

  • @sushanrai2046
    @sushanrai2046 3 години тому +1

    Yesko interview chahi kin linna paryo hola hahaha 😅😂😂

  • @Darjee2000
    @Darjee2000 Годину тому

    मान्छे जो सुकै आवोस मतलब भएन तर राजेन्द्र सर प्रस्न चै कडा नै हुन्छ, तर मुकुल लन्ठुलाई कार्यक्रम मा ल्याई हाल्नु पर्ने बेला चै भको थिएन कि जस्तो लाग्या छ

  • @AManPanDey-rb5xs
    @AManPanDey-rb5xs 3 години тому

    Good attitude

  • @bishnurawat2430
    @bishnurawat2430 4 години тому

    रास्पपा पार्टी मैले बनाको हो भन्ने यति ठुलो घमण्ड रहेछ त्यसैले पार्टी मा मिल्दैन होला

  • @manmagar7403
    @manmagar7403 4 хвилини тому

    बालेन शाहले पार्टी खोल्यो भने यो फुस्केट लाई नलिनु होला है

  • @Upendra_Chaudhary207
    @Upendra_Chaudhary207 2 години тому

    BALEN ले पार्टी खोले पनि यस्तो दुई जिब्रेलाई बलेन् ले कदापि लिनु हुँदैन।

  • @numburhimal6160
    @numburhimal6160 4 години тому +1

    बाैला गजेडि

  • @TejindraBk-iu5wj
    @TejindraBk-iu5wj 3 години тому

    यस्तो झुर गजेडि लाई अन्तरबार्ता मा लिएर अाज हेरिन्न sorry यस्तो नैतिक हिन ब्यक्ति काे कुरा सुन्न सकिन ।

  • @sushilsushas9323
    @sushilsushas9323 5 годин тому +1

    Pagal....

  • @surazgiriz2236
    @surazgiriz2236 3 години тому +1

    58:50 politician vaneko diplomatic huna parxa..yesto bolne lai kasaile patyaudaina..k neta hunxa yo

  • @DurgaKhadka-is2hi
    @DurgaKhadka-is2hi 4 години тому +1

    तेरिमा गोरु

  • @anupambohara2058
    @anupambohara2058 5 годин тому +3

    एक अर्कालाइ सपोट गरौ रबिलाइ बचाउन एकजुट बनौं

  • @ArjunBudhathoki-kg5uj
    @ArjunBudhathoki-kg5uj 2 години тому

    यस्लाइ उपचार को लागि राची लानु पर्ने भयो

  • @DAlKhadka-g8g
    @DAlKhadka-g8g 4 години тому

    उ बेला त्रेता युगमा सत्य रामचन्द्र वनवास गएकाे देखेको थिए आज same situation मा मुकुल ढकाल हुनुपर्याे वनवास

  • @diliprawal895
    @diliprawal895 5 годин тому +1

    pagal dimag ta khuskekai raixa

  • @Saugat2427
    @Saugat2427 2 години тому

    trp को लागी जस्तो मान्छेलाई पनि ल्याउने छ्या!

  • @janakibohara7911
    @janakibohara7911 2 години тому +1

    Yastalai ni k lyako hola rajendra ji

  • @GodarSushil
    @GodarSushil 5 годин тому

    Mukul❤

  • @niranjangurung9071
    @niranjangurung9071 5 годин тому +1

    a doc vai ... mukul...chill

  • @tradakomar9086
    @tradakomar9086 3 години тому

    आफ्नो घरको मुल खम्बा काटने मानिसको के कुरा सुन्नु ।।

  • @ganeshbhandari8577
    @ganeshbhandari8577 5 годин тому +1

    Yaslai kina interview lako

  • @SitaramBhandari-gy1yj
    @SitaramBhandari-gy1yj 4 години тому +1

    यो मान्छे १००% चुकुलहो येस्लाइ धेरै भेल्यु दिनु नै गलत हो। येस्लाइ औसदीको आवस्यक छ।

  • @bharatmnagar
    @bharatmnagar Годину тому

    अब गगन ले राजनीति छोडेपछि काङ्ग्रेस को महामन्त्री मुकुल बन्ने रेन्त 😂😂😂😂😂

  • @DAlKhadka-g8g
    @DAlKhadka-g8g 3 години тому

    Jay nepal police

  • @videoherne6659
    @videoherne6659 17 хвилин тому

    यो गजेडिलाई अहिले आएर देउबा ओलिको माया लागेछ। फटाहा !प्रमाण दिएर बोल, जनताले साथ दिन्छन्। तर अरु दलबाट परिचालित नहुनु

  • @narendradhami8610
    @narendradhami8610 5 годин тому +1

    Haha pagal

  • @kashyapinc9159
    @kashyapinc9159 4 години тому +2

    Mukul Sahi chhan

  • @chakrapanikhanal451
    @chakrapanikhanal451 19 хвилин тому

    भोलि फेरि यो मान्छे रा स्व पा मा गयो भने अन्यथा नलिनु र ढाकछोप फेरी हुन्छ

  • @parichaymainali9169
    @parichaymainali9169 35 хвилин тому

    यसरि पनि नङ्ग्याऊन नहुने हो राजेन्द्र जी....डाक्टरले आफ्नो तुना फुस्केको थाहानै पाएन......🤣😅😂

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 3 години тому

    बालेनले पाटी खोले पनि बालेनले मुकुले लाई पत्याउने वाला छैनन।यदि बालेनले मुकुले लाई पाटीमा लिय भने बालेन विरुद्ध पनि यिनी उत्रिने पक्का छ।

  • @devrajshrestha2047
    @devrajshrestha2047 3 години тому

    येस्ता मान्छेलाई इन्टरभिउ लिनु भनेको आफ्नै स्तर घट्नु हो

  • @rajlimbu5997
    @rajlimbu5997 2 години тому

    उहा डाका कुमार सेरेशट ले कोडाम बेचदाइ बसेको छ अब यसको पनि हालात यहि हुने छ

  • @tulasitara9255
    @tulasitara9255 36 хвилин тому

    Balen ले याे भाइरस लाई लियो भने balen पार्टी पनि सकिन्छ