balxi daju and kanu vauju kati ramri hunuhunxa kanu vauju co sobab chai manni parxa xori manxe ma hunu parne grun yakdam ramero xa falally khushi hunuhunxa 75 sal co tika ma happy dashai
रमाइलो लाग्यो बल्छी धुर्बेको परिवार देखेर सबैजनालाइ ढिलै भयपनि दसैको शुभकामना छ बल्छी जी पनी म जस्तै पातलो लुरे छौ तर जीवनसँगी चै अँगालोले नपुग्ने झ्याम्मै रहेछन ! धेरै राम्रो छन रमाइलो लग्यो !!!!🙏🙏🙏
Balxi dhurbe best family vdo ramro lagyo ama motor bike ma Dubai jani ho Vanda asuko haso thamna sakiyen sabai ramailo xa hamro pani sa pariwarlai happy dasain.
बल्छी दाजुले कनु भाउजूलाई पाउनु भाग्य हो तर कनु भाउजूले बल्छी जस्तो बुढा पाउनु झन ठुलो भाग्य हो सबै कुरामा पुर्ण हुनुहुन्छ बल्छी दाजु मन सफा छ सिम्पल हुनुहुन्छ जो आजकल पाउन गारो हुन्छ stay happy Both Da n bhauju I am big fan of Balchhi Daju
कस्तो राम्रो परिवार सादा जिवन उच्च बिचार झल्किने खाल्को लास्टै याद आयो जन्मभूमि को यत्ति राम्रा/राम्रा मान्छेहरुको फोटो पनि बीउटी क्यामेरा देखि खिच्नु पर्छ र😂😂😂 सुनेर थाहा पाको😄😄
रमाइलो सङगा मनाउनु भयो दसै बल्छी ज्यु मलाइपनी सारै घरको याद आयो खै मैलेत कहिलै पनि यसरी मनाउन पाइयन पर्देसी भयपछी सम्झने बाहेक अरु केही बिकल्पा नहुने रहिछ
परिवारिक माहोल साह्रै राम्रो हेर्दा लाई देखवाटी बनावटी माया आत्मीय ता नभै साचै एक आपस को bonding स्पष्ट झल्किन्छ। यस्तो परिवारलाई देख्दा म साचै प्रभावित हुन्छु। खुशी लाग्छ। यसैगरी तपाईहरू को परिवारिक माहोल सधैं अघि बढोस मेरो अन्तर मनबाट धेरै धेरै शुभकामना।
Baba aama ko shatha ma vaya paxi tesai dashain hunxa jhan dashain nai vaya paxi ramailo ta hune nai vayo yati ramailo pariwar sadhai yastai dekhna pau hai kaka kaki ra bhai buhari haru nani sabbai ma happy dashain hai..😍😍
सर्ब प्रथम त आमा बुवा लाई नमस्कार छ आमा बुवालाइ धेरै माया गर्नु हुदो रहिछ खुसी लाग्यो बडा दशैको ढिलै भयपनी शुभकामना सम्पुर्ण परिवार यक्दमै मिलेको परिवार सधै यस्तै गरि मिलेको देख्न पाइयोस्
Nice family kanu bahini hajurko jethani didi ramri milan sar hununx jashto lagyo sadhai yasari nai miler basnu hola yahi x mero subhakamana happy bijaya dasami🌹
माछा समुहको अदक्ष्य बल्छि धुर्बे दाइ धेरै रमाइलो परिवार छ अनि कति मिलनसार दाइ भाउजू अनि करूणा भाउजू मोटो धेरै हुनुभयो है अाफुलाइ मेन्टेन्स गर्नुहोला धुर्बे दाइ सँग जोडा मिल्नु पर्यो के कि त दाइ पनि मोटाउनु पर्यो म पनि दशैँको टीका मिस गरिराको छु यसपपर्यो....................
Namaste sir ani sabai tapai ko family lai pane namaste tapaiko family saro ramro happy family sadai yesto khusi hos tapaiko family god le dherai blessed dehos... 😍😍😍😍
यो हो नि त असली हाम्रो असली नेपाली संस्कार भनेको धेरै राम्रो बल्छी सर। कति सफा मन भको मान्छे।
नेपाली परम्परा जिवित रहेको प्रमाण भेटियो, सपरिवारलाई धन्यवाद तथा शुभकामना।
जेहोस फेमिली रमाईलोछ जेठदाईको सेन्सरभिउमर राम्रोछ बोल्योकी हाँसउठछ
Wow nice serial Balchhi Bhai halka ramailo beautiful luv u all from Dubai 😍😘😍😘😍😘😍
असल मन अनि असल बिचार बल्छी दाई।।।( sundar fimly)
Good
@@tulasapokhrel8791 uiuuu
Ballchi bhai 👌👌👌👌👍👍
बलछी भाई बधाई छ बिहे गरेको मा जिबन साथी रामरी खुबै👍👌❤️ congratulation ❤️🌹☺️
तपाइको आमा नि मेरो आमा जस्तै सोझो हुनुहुदो रहेछ निकै रमाइलो छ्यण खुसि लाग्यो।
Happy dashai dada
Ganga Dhar
धेरै राम्रो परिवार बल्छी भाई को 👌👌
आहा कति राम्रो खुशी परिवार । परिवार भनेको त यस्तो पो हुनुपर्छ त । दसै को शुभकामना ल बल्छि जी & सबै परिवारलाई
अति रमाइलो, हाम्रो गोरखा तिरको चलन, अनि अति स्विट परिबार, सुखी खुशी परिबार!!
हजुरहरुको यो परिवारमा सधै यस्तै हासी खुसी देख्न पाउ ... सधैभ यस्तै रमाइलो अनि blessing होस
Ranju Limbu
kali lai ke vayo
गजक
Kte ramri ho balchi da ko Aama missing uh Aama❤❤😻😻
रमाइलो पल रमाइलो परिवार सधै यस्तै खुशी रहिरहोस परिवार मा🌹🌹
ओ बल्छी दाई भाउजु लाई एक चोटी किस् खानूपर्छ होई
balxi daju and kanu vauju kati ramri hunuhunxa kanu vauju co sobab chai manni parxa xori manxe ma hunu parne grun yakdam ramero xa falally khushi hunuhunxa 75 sal co tika ma happy dashai
खुसी परिवार रैछ सधैं खुसी नै होस्
ढिलै भए पनि सम्पुर्ण परिवार लगाएत नयाँ दाम्पत्य जीवन मा बादिनु भएको बल्छी सर लाई दसैको लाखौं लाख सुभ कामना छ ! धेरै धेरै मिस गरेको छु !
रमाइलो लाग्यो बल्छी धुर्बेको परिवार देखेर सबैजनालाइ ढिलै भयपनि दसैको शुभकामना छ बल्छी जी पनी म जस्तै पातलो लुरे छौ तर जीवनसँगी चै अँगालोले नपुग्ने झ्याम्मै रहेछन ! धेरै राम्रो छन रमाइलो लग्यो !!!!🙏🙏🙏
Balchai dai ko family sarai ramro raicha 💞💞💞
Balxi dhurbe best family vdo ramro lagyo ama motor bike ma Dubai jani ho Vanda asuko haso thamna sakiyen sabai ramailo xa hamro pani sa pariwarlai happy dasain.
अर्ज्यु
धेरै राम्रो परिवार बल्ची सर को
आमा - बाबा लाइ दिइएको सम्मान देख्दा अति नै मन छोयो ।
jhappy
बल्छी जि बडा दशैं काे शुभकामना छ सब परिवार रमाइलो गर्दै टीका लगाएकाे बधाई छ
बल्छी दाजुले कनु भाउजूलाई पाउनु भाग्य हो तर कनु भाउजूले बल्छी जस्तो बुढा पाउनु झन ठुलो भाग्य हो सबै कुरामा पुर्ण हुनुहुन्छ बल्छी दाजु मन सफा छ सिम्पल हुनुहुन्छ जो आजकल पाउन गारो हुन्छ
stay happy Both Da n bhauju
I am big fan of Balchhi Daju
बल्छि दाजु को परिवार धेरै नै मिलेको सधै यसरि परिवार को हासि खुसि देख्न पाइयोस
मीठो खाना
100% sahi kura
Ho ta
सारै राम्रो परिवार सबै जानालाइ हेप्पी दशै सधैं भरी यसै गरि हासी खुसी रहनु होला हाल म साउदी अरब बाट हेर्दै
बल्छी दादा अनि हजुरको ममि लाई नि नमस्कार Happy dasain तपाईको ममि पनि मेरो ममि जस्तै सोझो हुनुहुदो रैछ anyway happy dasain all of you
हाई बल्छी दाई लाई वडा दशैं को शुभकामना ♥️♥️♥️♥️✨✨✨♥️🇳🇵🇳🇵🙏
दाइ एकदमिखुसि
बल्छी जी को बिचार अनि सामाजिक भाबाना एक्दम राम्रो छ अनि बोल्नी शैली राम्रो छ अनि म हजुर को हासो को एक्दम फेन हो अनि सुन्दर परिबार सदै यस्तै खुसी रहनु
साच्चै डाहा लाग्दो परिवार सबैको परिवार यस्तै होस मलाइ पनि खुसी लाग्यो।
Nice
बल्छी धुर्बे सारै रमाईलो मान्छे अनि परिवार पनि उस्तै मिलन्सार सधै खुसी सधै रमाईलो गरि बितोस बल्छिको जिन्दागी
बल्छी दाइ भाउजु आमा लगायत सम्पुर्ण परिवारलाई दशैको सुभकामना
wow kasto ramro family balchhi daju ..😍😍😍
वाऊ बल्छि को परिवार कति राम्रो परिवार मलाई पनि दशै मा टिका लागेको याद आय
संस्कारी परिवार खुशी लाग्यो सबैलाई दशैको शुभकामना ।
कस्तो राम्रो परिवार सादा जिवन उच्च बिचार झल्किने खाल्को
लास्टै याद आयो जन्मभूमि को
यत्ति राम्रा/राम्रा मान्छेहरुको फोटो पनि बीउटी क्यामेरा देखि खिच्नु पर्छ र😂😂😂
सुनेर थाहा पाको😄😄
नमस्कार बल्छी जि मेरो गोरखा छोप्राक हाल साउदी बाट हेर्दै छु हजुर को रमाइलो परिवार लाई
यो परिवार मा सघै यस्तै खुशी देख्न पाइयोस्
Balxi dae babal comedy garnuhunx k malae dherae man parx k vauju sanga ramaelo garda kanu re
Mariman dada mamu ta biuti full hunhuxa hai
सधै खुसु रहोस दाइ हजुर को घर परिवारमा दाइ म हजुरलाई भेट्न चाहान्छु तर कसरी भेट गर्ने दाइ मिल्छ भने कमेन्टमा हजुर को नम्बर छोडिदिनी होला
Happy femily
बल्छि सर खुशि लाग्यो हजुरको परिवारमा खुशि देखेर। सधै यसरी नै सुख र शान्ति रहिरहोस मेरो कामना।
बल्छिकाे स्वास्नी साह्रै असल बल्छिलाई देखेर हाेईन कला त छनै उसकाे श्रीमतिकाे कारण सम्मानित छ। जाेडिलाई बधाई छ
excellent performance of balchhi jee
Balchi ji, all the best, have great happy life ahead. God bless you. I really like your simplicity. I am Bhutanese Nepali in USA
हला मलेसिय बाट हेर्दै छु 🇲🇾🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🇲🇾🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🍒🍒🍒🍒🍒🍒🍒🍒🍒🍒🍒🍒🍒🍒🍒🍒🍒🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Happy family Marichman Dai ko.god bless all of u.
बढा दशै को सुबकामना बल्छि भाइ अनि लागएत सम्पुर्ना नाइ दर्सान छ
kati mitho ramro mileko family ... happy dashain..💑💕💕💕
रमाइलो सङगा मनाउनु भयो दसै बल्छी ज्यु मलाइपनी सारै घरको याद आयो खै मैलेत कहिलै पनि यसरी मनाउन पाइयन पर्देसी भयपछी सम्झने बाहेक अरु केही बिकल्पा नहुने रहिछ
Karuna sis ...M big fann of yours simplicity 💕💕.
Bless you both
कति राम्रो परिवार सबै जना कति हसिला कति मजासिला 👌👌👌👌
बल्छी ब्रो लाई बिजया दशमिको धेरै धेरै शुभकामना
परिवारिक माहोल साह्रै राम्रो हेर्दा लाई देखवाटी बनावटी माया आत्मीय ता नभै साचै एक आपस को bonding स्पष्ट झल्किन्छ। यस्तो परिवारलाई देख्दा म साचै प्रभावित हुन्छु। खुशी लाग्छ। यसैगरी तपाईहरू को परिवारिक माहोल सधैं अघि बढोस मेरो अन्तर मनबाट धेरै धेरै शुभकामना।
नमस्ते मामु र मेरो बेस्ट हिरो बलसी दाजै
सुन्दर परिवार दाजै को।
बिजया दशमिको शुभकामना।
रमाईलो भयछ
सारै राम्रो लाग्यो गाउले परिबेस मा मनाईएको दसै सम्झना अाउनेरहेछ यो भिडियो ले मज्जा लाग्यो अाफै गाउँ पुगेको अनुभब हुनेरहेछ
मरिचमान भाई आफनो आमाअनी बाबा अनी श्रीमती लाई धेरै भनंदा धेरै खूसी राखनू तेहीनै धमृ हो आफनो जिवन साथी खूसीत सबै खुसी
आहा कति राम्रो परिवार सदै यस्तै खुशी हुनुहोला मेरो कामना बल्छी जि
Baba aama ko shatha ma vaya paxi tesai dashain hunxa jhan dashain nai vaya paxi ramailo ta hune nai vayo yati ramailo pariwar sadhai yastai dekhna pau hai kaka kaki ra bhai buhari haru nani sabbai ma happy dashain hai..😍😍
मरिच मान सर, हजुरलाई राम्रो काम गर्नु भएको मा मेरो तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु दुबई
सधैं भरि खुशि देखिन्न पाईयाेश दशै काे शुभकामना हजुरहरुलाई धेरै राम्रो परिबार
बलछि दाजुले भउजु चाहिँ एदमई रामरि पाकाे हाेके दशईकाे शुभकामना छ अल फेमलि लाई
सारै रमाइलो र खुसी लाग्यो (बल्छी धुर्बे) मरिच मान दाजु को घर मा दसैंमा टीका लगाको भिडियो हेर्न पाउदा ......
5
8
सधै भरि खुसी छाईरहोस परिवारमा
राम्रो लाग्यो हेरेर बल्छी दाजु हजुरका हरेक पाइला अघि बढ्दै जाउनु
सर्ब प्रथम त आमा बुवा लाई नमस्कार छ आमा बुवालाइ धेरै माया गर्नु हुदो रहिछ खुसी लाग्यो बडा दशैको ढिलै भयपनी शुभकामना सम्पुर्ण परिवार यक्दमै मिलेको परिवार सधै यस्तै गरि मिलेको देख्न पाइयोस्
Bishal Bc BClkkikk
Always be happy never be sad bless ur family bro from Bangalore India
A relaxed mind, A peaceful soul, A joyful spirit,
A healthy body, Be A Heartfull love,
May U have all these Everyday. Happy Dashain!
Ğggģgggģģggey5gerģģ
तपाई लाई दशै तिहार को शुभकामना छ सबैको आश्रिबाद छ बल्छी दाई तपाईँलाई
कति राम्री राम्री बुहारीहरु वाउ 👌सम्पुर्ण परिवारलाई ह्याप्पी दशै मेरो तर्फ बात पनि 🙏
wow Happy family ....Balchhi daju....Reall mai comedy garne manxe hunuhunxa so i like you....bro.
चलन चै राम्रो लाग्यो छोरा बुहारी सबैलाइ दछिना आउदो रैछ कुरो😂😂 हाम्रो मा त छोरी लाई मात्र दछिना दिन्छन् 😀😀
सधैं यस्तै खुसी रहोस हजुरको परिवारमा
एउटा कुरा के बल्छी दाजु 😂भाउजू चाइ दाम्मी हो ( रिसानी माफ)
Dixypqnd😬
Y7
बल्छी ध्रुव ब्रो ले आमा लाई माया गरेको देख्दा आमा पनि खुसी देख्दा म धेरै खुसी भए ।सबैले आमा लाई एसरी माया गर्नु पर्छ ।best of luck balchhi bro.
हेल्लो मेरो आदर्निय , समाननिय कोमेडी कलाकार , मेरो फेबरेट कलाकार बलछी धुर्बे जि बुबाले टीका लगाउदा छोरालाइ दछिना दिन्छन र भन्या ! happy dasahi all my बलछि femely pariwar lai
Yo ho ni ta dashain kati ramailo bhayexxx..khusi lagyo balxi daii..😊😊
माछाको नाईके बल्छी धुर्बे।
खुशी परिवार ढिलो नै भए पनि दशैको शुभकामना।
Ramro
Lovely family
Happy Dasai balxi dai 👋👋👋
आमा नमस्ते म हजुर्को सफल छोरा दोहा कतार बाट
आहा कस्तो राम्रो परिबार यार 🌹🌹 बल्छि ब्रो सधै यस्तै खुसि छाईरहोस् ल ।।।
Nice Family Balchhi Dhurbe All pariwar
HPppiiii family balchhi g
Dhan haina man thulo lagyo
Nice family kanu bahini hajurko jethani didi ramri milan sar hununx jashto lagyo sadhai yasari nai miler basnu hola yahi x mero subhakamana happy bijaya dasami🌹
माछा समुहको अदक्ष्य बल्छि धुर्बे दाइ धेरै रमाइलो परिवार छ अनि कति मिलनसार दाइ भाउजू अनि करूणा भाउजू मोटो धेरै हुनुभयो है अाफुलाइ मेन्टेन्स गर्नुहोला धुर्बे दाइ सँग जोडा मिल्नु पर्यो के कि त दाइ पनि मोटाउनु पर्यो म पनि दशैँको टीका मिस गरिराको छु यसपपर्यो....................
🌹🌹🌹 suvakamana boro🌹🌹🌹🌹🌹
anjan magar
@@ayushthapamagarmagar2517 mp Ko Ko pp IP
Tq balxi dae dherae paxi aafno gau hern pauda kbusi lagyo
अामालाई नमस्कार । मेराे अामाकाे याद अायाे हजुरलाई देख्दा।
Balchhi and balchhi mother same face.beautiful family
बुढी चाहिँ झक्कास नै पाको छ के हेहेहेहे राम्रो छ
wow ramailo dasai ..............ani tapai ko paribar......sadhai yesatai rahirahos...................
नमास्ते बाल्छी दादा मामी सबै जान लाई हेपि दशै को शुभकामन
Khesmank Kumar x😅😍😘😋
कति रा्म्रो परिवार सधै यस्तै खुसियालि छाई रहोर
खुशी अनि रमाईलो परिवार बल्छीको ।
डिलै भयापनि दशै को शुभकामना छ तपाई हरुको परिवार लगायत तपाई लाई है ।
Happy family, lovely family 😊
Dharai ramro daju ko family good happy to bijjay da same ko har dike maglmaya suvakamana chha jya durka vaybane ma
Aamale chahi hami saboilao samjhiyo khusi lagyo
Dhilae vaya pani happy dashae all femly laae balchhi daae
Such a great humble of ur mom... family first ❤️❤️. Always love family
Kati sukhi,simple pariwar Kati RAMAILO balchi bro ko pariwar wah wah
हाम्रो अामा नमस्कार हजुर धेरै हामी लाई मिस गर्नु भएकाे छ धन्यवाद सधै खुसि रहनुपर्छ है
yestai khusi rahi rahuna saipai pariwar happy dashai balchhi bro
Mom is always great please love her forever ❤️😘
balchhi daju ko pariwar ek dam ramailo xa sadahi yestai खुशी mai rahunu happy dashain
keto haru ta thikai ko tara
Budhi chai duetai daju bhai kai ramro hau
Balchi sir namaste.....ani hajur Ko vedio dherya ramro Lage.......
बल्छि ब्रो कति धेरै हास्नु हुन्छ हाउँ कस्तो राम्रो मान्छे तिमि हासेको देख्दा मलाई नि हासै उठेर आउँछ भन्या
C
Happy
Namaste sir ani sabai tapai ko family lai pane namaste tapaiko family saro ramro happy family sadai yesto khusi hos tapaiko family god le dherai blessed dehos... 😍😍😍😍