पहिला चै खत्रै लाग्थ्यो तर नेपाली जनाताले चाहेको जस्तो उनी बन्न सकेन ।बास्तबमै भन्ने हो भने यो देशलाई माया गर्ने नेता कोहि भएनन सबै बिदेशिको इसारामा नाच्ने कठ्पुतली मात्र छन ।
यिनी २०४५/४६सालकाे माेहन विक्रम सिंह काे मसालपार्टिकाे २०४५ साल चैत्र२४ काे संयुक्त जनअान्दाेलनमा हिसिला यमि सहित् थिय त,याे कुरा पत्रकारले थाहपायका रहेनछन्।
बाबुराम परिचालित पात्र थिए, जबसम्म उनको उपयोगिता थियो। भारतले प्रयोग गर्यो। अनि उपयोगिता सकेसँगै उसलाई साइड लगाइदियो। देश मा केहि गर्ला भनेर पञ्चले स्कुलर सीपमा पढ्न पठाए उल्टै राज संस्था फाल्नुपर्छ भन्दै भारतबाट फर्के। यिनी न बौद्धिक थिए न राष्ट्रवादी। यो देश खारेज गर्नु पर्दछ भन्ने यिनको लाइन थियो।
First dekhi last samma heriyo but you don't know nothing about Dr. Baburam Bhattarai. Downfall ta vayo vanyou but kasari vayo? K le garda uhha ek thau ma tikirakhna saknu vayena ? Prachanda sanga kina milna sakena? Paisa ko lagi ho vane kati paisa kamaye? Kasto xa daily life?Tyo sabbai ekdam research garera vanako vaye huni. Video ta banayou but k banayo banayo. Khi THAHA nai vayena.
@@ARick_499 yeah summary jastai huncha, sab online news, interviews haru ko base maa. Reality plus inside news ta ini haru sanga ni hudaina for the acutal truth.
How can a small time youtubers, especially an young guy like him get access to the personal information of BabuRam Bhattarai? yetin dherai THAHA raxa tapailai tapai pani euta channel kholera sab neta haruko personal kura haru leak gardinu na.
नेपालका श्री३ मोहनशमशेर राणा देखि अन्तिम पशुपती शमशेर जवरा सम्मको इतिहासमा बिपि काङ्ग्रेस देखि शेर बहादुर देउवासम्म कमाउनिस्ट पुस्पलाल देखी मदन/ माधव/बाबुराम भट्टराई देखि प्रचन्ड प्रयोग रअ को सकृय रहनुले नेपालमा सम्लङ्गनताले उत्पन्न मुलुक र जनताको शार्वभौम सत्तामा पारेको असरले इतिहासमा अबिस्मरणिय सम्झना रहि रहनेछ।जनता जान्न अत्यन्त जरुरिछ।
@@krishnasunar1221 average buddhi hin talai k dharma pariwartan garepxi xai k equality aauxa jasto lagxa ?? ex brahmin christian ko xori maag ta, laat hanxan talai ex brahmin christian will marry ex brahmin christian they wont marry dalit and gurungs
Jay musi haru le ni jay vanxan Vai vaigayota ani jay musi Jo hunxa jasle afno dharma ko mahima bujdainan jasle kaile padeko hudainan ani aru le majale explained gari deko vaar mai afno atma bechan MATLAB dharma🙏 avo jay musi nai hunu thiyo vani tah uni haru ko bhagwan le jay musi nai vai halthe ni kina yasto pabitra dharti nepal ma janma hunthyo ra janmida hindu/Buddhist ani pariwartan garera Aru antai dharma hunthyo hola ra😊
भावनामा बगेर तथा आआफ्नो मानसिकता अनुसार नेपालमा भएका कथित राजनीतिक परिवर्तनहरुलाई जतिसुकै महान देखेपनि ति सबै भारत ,सं राज्य अमेरिका तथा केहि युरोपियन देशहरुले मच्चाएको उत्पात्त थियो र भोलिका दिनहरुमा पनि ति बिदेशी शक्तिहरु आबश्यकतताअनुसार अझै नयाँ नयाँ कुकृत्यहरु गरीरहने छन्।त्यस्मा हामि सबैले ढुक्क हुनुपर्छ। २०४६ साल देखि प्रारंभ भएको बहुदल भनिने तिनै बिदेशीहरुका भरपर्दा, बफादार राष्ट्रघाति एजेन्टहरुको युगकालागि भारतले त्यसै व्यापक लगानी र कृपा गएको थिएन।त्यसै अन्तरगत् नै माओवाद भनिने आतंक , महान राजा बिरेन्द्र सहित सम्पुर्ण राजपरीवारको हत्या आदि गराईएको थियो। जुन क्रमबद्ध हुँदैजाने प्रोजेक्टहरु हुन्। २०६२,०६३ को कथित आन्दोलन ,गणतन्त्र पनि त्यस भित्रै पर्द्छ।वास्तवमै भन्नुपर्दा बिगतमा यो देशमा मच्चाईएको त्यो कथित माओवादी भनिनेको आतंक भारत ,युरोपियन युनियन तथा सं राज्य अमेरिकाले आपसि सहकार्यमा मच्चाएको उत्पात्त थियो।चीन सँग त्यो आतंकलाई जोडेर हेर्नु वा त्यहाँका नेता मओत्सेतुङ् सँग त्यस्लाई सम्बन्धि देख्नु मुर्खता मात्रै हो।चीनसँग तथा त्यहाँका ति नेताको सिद्धान्तसँग त्यो आतंकको कोसौँ कोसौँ टाढासम्म कुनै सम्बन्ध छैन तर त्यो आतंकलाई मओत्सेतुङ् सँग जो्ड्नु र त्यस्लाई राजनीतिक आवरण दिनु ,न्वारान गर्नु आस्चर्यको कुरा होईन।अन्तराष्ट्रिय स्तरमा आफ्नो कुकर्म ,संलग्नतालाई लुकाउँदै आफ्नो लक्ष पुरागर्नु तथा भुराजनीतिक हिसाबले चीनसँगको संभावित जोखिम कम गर्न भारतकोलागि आबश्यक पनि त थियो तसर्थ त्यो आतंकको लागि " माओवादी " भारत ,युरोपियन युनियन आदिले असाध्यै रुचाएको नाम थियो। ...र कुरा आयो बाबुराम भट्टराई , प्रचण्ड भनिने पुष्पकमल दाहाल आदिको ! यस्ता राष्ट्रघाति, हिंसक मानिसहरु केहि मात्रामा प्रत्येक देशहरुमा हुने गर्छन्।,अवसर नपाउन्जेल मात्रै हो ।मौकापाउनासाथ यिनीहरु सकृय हुनेगर्छन्।त्यसैले यस्ता राष्ट्रघातिहरु RAW ,CIA , European union ,International christian missionary आदिको एजेन्ट बन्नु स्वभाविक कुरा हो।माओवादि भनिनेको आतंक ताका बाबुराम,प्रचण्ड आदिलाई भारत ,युरोपियन युनियन आदिले आपसि सहकार्यमा दिल्ली ,ग्रेेटर नोएडा आदि स्थानहरुमा पालनपोषण गरेर हुर्काएको,आश्रय दिएको कुरा ति एजेन्टहरु बिर्सने कुरा पनि त भएन।
Yo video ko comment ma lekhiyeko kehi byaktiharuko comment herda achhma lagyo. board first bhayera ra DR bhayera bidhwan bhayeko le chance payena bhanne kura lekehko dekhiyo tara tapaile bhane jastai mahan dekhauna khojiye pani yini bidesh bata sanchalit goti ho. Padhera bidwan bhayera kehi hudaina, manisko niyat ra usko karyale yo kura sabit garcha ki tyo manis katiko ramro cha bhanera ra yesma baburam asafal bhaisakyo.
बाबुराम ईमान्दार होलान्, भ्रस्टाचार नगरेका होलान, ज्ञान पनी होला तर राजनिती गर्न सक्ने क्षमता भएका व्यक्ति होइनन अहिले आएर यस्तो लाग्छ प्रचण्ड नभएको भए बाबुराम भट्टराईको राजनीतीमा अस्तित्व पनी हुने थिएन!!!!!
दल बदल को पराकाष्ठा अनि आफ्नो स्वार्थ को राजनिती ।जनता लाई कैयौं बर्सर्ेे को त्राश देश का सम्रच्ना ध्वस्त पार्ने प्रचण्ड ,बाबुराम र मोहन बैध हुन जो अहिलेसम्म सम्म पनि सुध्रन सकेन।। भन्न जनता को लागि लोकयन्त्र,गणतन्त्र , जनसर्कार, भने पनि जनता जहाँ को तहा छन इनि हरुले सयौ कुर्सी बदलिसके।🎉😢 😢😢😢😢
First agent was Girija and second is Krisna Sitaula but perfect agent are Baburam and Prachanda.Baburam said to change our national flag and name of .our country.
रास्ट्रलाइ कमजोर पार्ने शक्ति उपर माग राखेर उदाएको नेपालको माओवादी तेहि गर्न नहुनेकार्य गर्न सत्तामा पुगेर गर्दाको आजको परिणाम माओवादिपनी सकिनु र मुलुकपनी सकाउन पुग्नु नेपाली जनता र मुलुककै लागि दुर्गतिको पराकास्ट बन्न पुग्दा हरेराम जप्न बाध्य हुनु दुर्गती र अबनतिको बाटो तयहुनु दुर्भाय।
भारतले छिमेकी रास्ट्रका जनतालाइ कसरी किन आतन्ककारी बनाउदो रहेछ भन्ने प्रायोजित कुकर्म गर्न सरकारनै कसरी लाग्दो रहेछ भन्ने उक्ति यश भनाइले पुष्टि गर्दछ।
प्रचन्डेकाे खुट्टा बाेकेर गुज्रिएकाे नेता हुन ई बुढा😆😆🤣🤣पुराना नेताहरुमध्ये साेच्न सक्ने,केही Vision भएकाे नेता थिए तर प्रचन्डे, शेरे, केपि सबै मिलेर सकाए😆 केही राम्राे काम गर्छु भन्ने नेताहरुलाई काम गर्नु दिन्छन र🤦😆🤣अहिले साेहि बालेन मेयर, हर्क मेयरलाई हेराैन कसरी केपि,प्रचन्डे,शेरेले सिकारिहरु भिडाएका छन असफल पार्नुमा काममा राेकावट र दिक्तता दिने गर्ने😤
गोरखा मै जन्मिएर पृथ्वीनारायण शाह भनेको काल्पनिक पात्र हो भन्ने अनि राजाहरुले पढ्न दिएनन् भनेर हल्ला फैलाउने बोर्ड फष्ट भएको डाक्टर नामको कलङ्क हो यो ....🤔🤔🤔🤔
नचिनेको मित्र तपाईले दिउसै रात पर्दै हुनुहुन्छ । बाबुरामका बारेमा तपाई लाई वास्तबिकता केही थाहा रहेनछ । आफू लाई थाहा नभएको बिषयमा चर्चा गरेर सामजिक सञ्जालको दुरुपयोग नगर्न आग्रहछ ।
यो देश पृथ्वी नारायण शाहको दृढ इच्छा र गोरखाली सेनाको इमान, खुन र पसिनाले स्थापना भएको हो। एकिकरण पछि पनि राजाले कुमारीको चरण स्पर्ष गरे र बिभिन्न समयमा नेवा व्यापारीहरुलाई मर्का पर्दा विदेशीहरुसँग युद्ध पनि लडे। यहि देश प्रति विस्वास गरेर नै भक्ति थापा मगरले छातिमा गोलि थापेर पनि लडेका हुन्। बलभद्र कुँवर सँगै सयौं वीर-वीरङ्गनाले पानी पनि नपिएर आफ्नो रगत बगाएका हुन्। त्यसको २५० वर्ष पछि एउटा जे.एन. यू. मा पढेको स्वाठ आउछ र भन्छ कि हाम्रा पिता -पुर्खा त मुर्ख हुन् रे ! उ आफु चाहि दिल्लीको सुरक्षामा बस्छ , आफ्नो छोरीलाई भारतको प्राइभेट स्कूलमा पढाउँछ । अनि हामी नेपाली युवालाई चाहि बन्दुक बोक्न लगाउछ । संसारबाटै बिस्थापित भइसकेको सिद्धान्तको नाममा नेपालमा जातिय युद्ध मचाउछ । अब भन्नुस् बाबुराम कति पतित व्यक्ति हो र यसलाई के सजाय दिनुपर्ने हो !
माओबादिले सिमित शक्ति मा धेरै काम गरेको छ बहुमत पाएको भए अझै राम्रो गर्थ्यो होला ! गणतन्त्र आएको यो 18 बर्समा करिब 5 बर्ष सरकार्को नेतृत्व नहुदा पनि केही काम भको छ भने मओबादिले नै गर्यो खै अरुले के गरे त?नेपालमा उर्जा मा क्रन्ती र सडक सन्जाल बिस्तार अनि गौरबका राष्ट्रिय आयोजना नागरिक स्वास्थ्थ्य बिमा खास र सफल काम हुन!
RAW KO agent ta ZAMIM SHAH Pani thiyo bhanni Kura sabai le thahai payeka Chan ... Tesaile RAW KO AGENT BABURAM CHOR 100 percent ho but BABURAM le ZAMIM Saha jastai RAW lai nai dhokka diyera CHINA OR PAKISTAN KO agent huna kosis gareko huna sakni yetharta patta lagayeko huna le yo chor fataha lovii baun lai RAW le faleko hola
जसले जे सुकै भनेपनि कमरेडको भ्रम फैलाउने कलालाई मैले जहिलेपनि सम्मान गरेको छु। दरबार हत्याकान्ड पश्च्यात भारतको इशारामा भारतमै बसेर नेपाली पत्रपत्रिकामा ज्ञानेन्द्रले दरवार हत्याकाण्ड गरेको भनी फैलाए र त्यसमा सफल पनि भए। लाल सलाम!
@@RajanRaj-po9xrthis act is very heinous crime for the society if he dare to live in Iraq,Syria Afghanistan.he would not dare to do cause babu is just a marionette swaying to the symphony of destruction
Thaha, The Nepali Comment, In Depth Story and Project Kura are the UA-cam channels that every Nepali must appreciate and support their work. Add more…
Tanka dahal
Misguidednepal
Techtanka
Tank Dahal
WSO
पहिला चै खत्रै लाग्थ्यो तर नेपाली जनाताले चाहेको जस्तो उनी बन्न सकेन ।बास्तबमै भन्ने हो भने यो देशलाई माया गर्ने नेता कोहि भएनन सबै बिदेशिको इसारामा नाच्ने कठ्पुतली मात्र छन ।
2 barsa ma k garna sakthe holan?
यिनी २०४५/४६सालकाे माेहन विक्रम सिंह काे मसालपार्टिकाे २०४५ साल चैत्र२४ काे संयुक्त जनअान्दाेलनमा हिसिला यमि सहित् थिय त,याे कुरा पत्रकारले थाहपायका रहेनछन्।
माओबादीको क्रांति अहिले झूठो साबित भइसिकेको छ।१७०००निर्दोषको ज्यानको कदर गर्न दलाल नेता जानेनन्। यी हत्यारालाई श्राप लागोस्।
नेपाललाई इसाईकरण गर्न प्रयोग भएको वेक्ति हो बाबुराम। राहुल गांधी परिवार को दलाल हो बाबुराम।।।
@@RajanRaj-po9xrjanis jatha tero bahunbadi satta dhaldiyara xatpati bhayo van na rss ko dalal
@@RajanRaj-po9xrवाइयात तर्क !
He is combo of both Swornim wagle( Economist) and Balen Shah( Engineer) even in that time.
Balen shah is civil engineer not architect
राजा दरबार हत्या गर्न माओबादी Revulation को नाटक मात्र थियो मुला हो
बाबुराम मात्रै होइन प्रचण्ड पनि RAW का एजेण्ट हुँन्। बाबुराम भन्दा बढी RAW संग प्रचण्डको बढी उठबस रहने गरेको छ।
He really had the potential, among the olds he's the better one, but couldn't live up to his potential
बाबुराम परिचालित पात्र थिए, जबसम्म उनको उपयोगिता थियो। भारतले प्रयोग गर्यो। अनि उपयोगिता सकेसँगै उसलाई साइड लगाइदियो। देश मा केहि गर्ला भनेर पञ्चले स्कुलर सीपमा पढ्न पठाए उल्टै राज संस्था फाल्नुपर्छ भन्दै भारतबाट फर्के। यिनी न बौद्धिक थिए न राष्ट्रवादी। यो देश खारेज गर्नु पर्दछ भन्ने यिनको लाइन थियो।
Hasais jimu
😂 He fooled the educated ones of Nepal very nicely.
नेपाललाई इसाईकरण गर्न प्रयोग भएको वेक्ति हो बाबुराम। राहुल गांधी परिवार को दलाल हो बाबुराम।।।
Yes he was just a puppet@@sangeetsince1986
First dekhi last samma heriyo but you don't know nothing about Dr. Baburam Bhattarai. Downfall ta vayo vanyou but kasari vayo? K le garda uhha ek thau ma tikirakhna saknu vayena ? Prachanda sanga kina milna sakena? Paisa ko lagi ho vane kati paisa kamaye? Kasto xa daily life?Tyo sabbai ekdam research garera vanako vaye huni.
Video ta banayou but k banayo banayo. Khi THAHA nai vayena.
Surface research ma based huncha majority esto channel
After 10 year distroyed nepal colaps nepal??? Nagrita bidhek???
@@ARick_499 yeah summary jastai huncha, sab online news, interviews haru ko base maa. Reality plus inside news ta ini haru sanga ni hudaina for the acutal truth.
How can a small time youtubers, especially an young guy like him get access to the personal information of BabuRam Bhattarai? yetin dherai THAHA raxa tapailai tapai pani euta channel kholera sab neta haruko personal kura haru leak gardinu na.
Bhaluuuuuuuuuuuuuuuu ram
देश को आज जुन जर्जर अवस्था छ कारण यी बाबुराम विदेशी दलाल नै हों जेल भित्र हुनु पर्ने ब्यक्ति आज खुलेआम घुमिरहेछ
म सहमत छु
प्रचण्ड पनि हो
तपाईंको खोजको सम्माननीय छ, नेपालमा रअ तथा इन्डियाको गतिविधिबारे भिडियोहरु बनाउनुहोस् न
विदेशीहरूले विदेशीकै दाना पानीमा हुर्काएका विदेशीका खेतालाहरूको नियति यसैगरी पतन भएर जाने नै हो।।
यति धेरै देस द्रोहि भएको देस धन्न पो अहिले सम्म देस कै रूपमा रहेकै छ त्यो नै दसौ अचम्म छ ।
It's not nepali janta, we don't want educated people's in top position. He still have a stable mindset and never greedy for the power.
I'm literally impressed by the intro.Keep it up!
समयले बाबुरामलाई खोज्नेछ❤!
Thnx for another Appreciative Presentation 🙏🙏..
Thaha and Project kura are the best and most unbiased UA-camrs compare to Nepali Comment and In depth story
Well Tanka dahal dai is also neutral or near neutral.
He is also among best
नेपाललाई इसाईकरण गर्न प्रयोग भएको वेक्ति हो बाबुराम। राहुल गांधी परिवार को दलाल हो बाबुराम।।।
project kura is pro gantantrabadi ra RASAPA jhole
नेपालका श्री३ मोहनशमशेर राणा देखि अन्तिम पशुपती शमशेर जवरा सम्मको इतिहासमा बिपि काङ्ग्रेस देखि शेर बहादुर देउवासम्म कमाउनिस्ट पुस्पलाल देखी मदन/ माधव/बाबुराम भट्टराई देखि प्रचन्ड प्रयोग रअ को सकृय रहनुले नेपालमा सम्लङ्गनताले उत्पन्न मुलुक र जनताको शार्वभौम सत्तामा पारेको असरले इतिहासमा अबिस्मरणिय सम्झना रहि रहनेछ।जनता जान्न अत्यन्त जरुरिछ।
समाजवादको नेपालि समाज बदल्न गाह्रो छ। किनकि विदेसि को भरपर्न जरुरि छ ।तेसोगरे विदेसिकै रजाइ हुनेछ
नेपाललाई इसाईकरण गर्न प्रयोग भएको वेक्ति हो बाबुराम। राहुल गांधी परिवार को दलाल हो बाबुराम।।।
इसाई करण ब्राह्मण हरु ले गरेको जातीय विभेद र हिन्दु भित्र भएको जातीय बिभाजन र विभेद नै मुख्य कारण हो
Yotube ma jasle je bhane pani bhayo. 😅
@@krishnasunar1221 average buddhi hin
talai k dharma pariwartan garepxi xai k equality aauxa jasto lagxa ??
ex brahmin christian ko xori maag ta, laat hanxan talai
ex brahmin christian will marry ex brahmin christian
they wont marry dalit and gurungs
Jay musi haru le ni jay vanxan Vai vaigayota ani jay musi Jo hunxa jasle afno dharma ko mahima bujdainan jasle kaile padeko hudainan ani aru le majale explained gari deko vaar mai afno atma bechan MATLAB dharma🙏 avo jay musi nai hunu thiyo vani tah uni haru ko bhagwan le jay musi nai vai halthe ni kina yasto pabitra dharti nepal ma janma hunthyo ra janmida hindu/Buddhist ani pariwartan garera Aru antai dharma hunthyo hola ra😊
Bad thought . Xyaa.
देश दोर्ही हो बाबुराम भट्टराई 🇳🇵🎵❤️🎵🇳🇵🎵🇳🇵
यो दश बर्श बित्दै गर्दा को को नेता र कुन कुन दल सरकार मा थियो त्यो छुट्यो।मलाई खासै चित्त बुझेन।
बाबुराम भट्टराई बाउन भन्ने जन्तु आज आएर बाबुराम भट्टराई कामी बन्नपुग्नु उस्का कुकर्मको फल हो भन्न सकिन्छ।
The traitor that finished Nepal.
not just Nepal
but Nepalese culture too
माओवादी र प्रचण्डलाई विदेशीको इसारामा फसाउने पात्र हुन बाबुराम ! नेपाललाई यो अवस्थामा पुर्याउने प्रमुख मध्यको एक हो !
Bhaluuuuuuuuuuuuuuram
देश टुक्रा अभियान लागेकाे भरुराम
भारतीय एजेन्ड बाबुराम नेपाल लाई ध्वस्त बमाउने एउटा् पात्र।
बाबुराम को लागि र जनता को लागि एक मात्र विकल्प छ ।माओवादी घटक हरु एक भएर पार्टी समायोजन गरेर नेतृत्व बाबुराम ले गर्नुपर्नेछ ।तबमात्र देश बिकास हुनेछ
अरू कुरामा जति सुकै राम्रो भए पनी नेतृत्व गर्नै सक्दैनन्!!!
Khulkiyo india ko kangres party ko agent ko baburaam
Ho ta east indian palttu kukur bhaluuuuram
बाबुराम भट्टराईको साथी दिनबन्दु पोख्रेल पनी थिए र पछी बाबुराम र माओबादीहरुले सार्नजनीक ठाउमा हत्या गरे 😢
Watching thaha from thaha nagarpalika ❤🎉
नेपाललाई इसाईकरण गर्न प्रयोग भएको वेक्ति हो बाबुराम। राहुल गांधी परिवार को दलाल हो बाबुराम।।।
Rest in Peace, Baburam. An excellent podcast. Please keep more of it, coming. Thank you.
He ain't dead 💀
Everybody will dead one day mate
Why RIP
What have you done for country, just coming to hate comment here
एक पटक पुन आउनुपर्छ र आउँछ्न पनि , नेपाली जनता ले बाबुराम को खाचो ढिलै भएनी बुझ्नेछ्न , Baburam ❤
भावनामा बगेर तथा आआफ्नो मानसिकता अनुसार नेपालमा भएका कथित राजनीतिक परिवर्तनहरुलाई जतिसुकै महान देखेपनि ति सबै भारत ,सं राज्य अमेरिका तथा केहि युरोपियन देशहरुले मच्चाएको उत्पात्त थियो र भोलिका दिनहरुमा पनि ति बिदेशी शक्तिहरु आबश्यकतताअनुसार अझै नयाँ नयाँ कुकृत्यहरु गरीरहने छन्।त्यस्मा हामि सबैले ढुक्क हुनुपर्छ। २०४६ साल देखि प्रारंभ भएको बहुदल भनिने तिनै बिदेशीहरुका भरपर्दा, बफादार राष्ट्रघाति एजेन्टहरुको युगकालागि भारतले त्यसै व्यापक लगानी र कृपा गएको थिएन।त्यसै अन्तरगत् नै माओवाद भनिने आतंक , महान राजा बिरेन्द्र सहित सम्पुर्ण राजपरीवारको हत्या आदि गराईएको थियो। जुन क्रमबद्ध हुँदैजाने प्रोजेक्टहरु हुन्। २०६२,०६३ को कथित आन्दोलन ,गणतन्त्र पनि त्यस भित्रै पर्द्छ।वास्तवमै भन्नुपर्दा बिगतमा यो देशमा मच्चाईएको त्यो कथित माओवादी भनिनेको आतंक भारत ,युरोपियन युनियन तथा सं राज्य अमेरिकाले आपसि सहकार्यमा मच्चाएको उत्पात्त थियो।चीन सँग त्यो आतंकलाई जोडेर हेर्नु वा त्यहाँका नेता मओत्सेतुङ् सँग त्यस्लाई सम्बन्धि देख्नु मुर्खता मात्रै हो।चीनसँग तथा त्यहाँका ति नेताको सिद्धान्तसँग त्यो आतंकको कोसौँ कोसौँ टाढासम्म कुनै सम्बन्ध छैन तर त्यो आतंकलाई मओत्सेतुङ् सँग जो्ड्नु र त्यस्लाई राजनीतिक आवरण दिनु ,न्वारान गर्नु आस्चर्यको कुरा होईन।अन्तराष्ट्रिय स्तरमा आफ्नो कुकर्म ,संलग्नतालाई लुकाउँदै आफ्नो लक्ष पुरागर्नु तथा भुराजनीतिक हिसाबले चीनसँगको संभावित जोखिम कम गर्न भारतकोलागि आबश्यक पनि त थियो तसर्थ त्यो आतंकको लागि " माओवादी " भारत ,युरोपियन युनियन आदिले असाध्यै रुचाएको नाम थियो। ...र कुरा आयो बाबुराम भट्टराई , प्रचण्ड भनिने पुष्पकमल दाहाल आदिको ! यस्ता राष्ट्रघाति, हिंसक मानिसहरु केहि मात्रामा प्रत्येक देशहरुमा हुने गर्छन्।,अवसर नपाउन्जेल मात्रै हो ।मौकापाउनासाथ यिनीहरु सकृय हुनेगर्छन्।त्यसैले यस्ता राष्ट्रघातिहरु RAW ,CIA , European union ,International christian missionary आदिको एजेन्ट बन्नु स्वभाविक कुरा हो।माओवादि भनिनेको आतंक ताका बाबुराम,प्रचण्ड आदिलाई भारत ,युरोपियन युनियन आदिले आपसि सहकार्यमा दिल्ली ,ग्रेेटर नोएडा आदि स्थानहरुमा पालनपोषण गरेर हुर्काएको,आश्रय दिएको कुरा ति एजेन्टहरु बिर्सने कुरा पनि त भएन।
Yo video ko comment ma lekhiyeko kehi byaktiharuko comment herda achhma lagyo. board first bhayera ra DR bhayera bidhwan bhayeko le chance payena bhanne kura lekehko dekhiyo tara tapaile bhane jastai mahan dekhauna khojiye pani yini bidesh bata sanchalit goti ho. Padhera bidwan bhayera kehi hudaina, manisko niyat ra usko karyale yo kura sabit garcha ki tyo manis katiko ramro cha bhanera ra yesma baburam asafal bhaisakyo.
भट्टराईकै नीति निर्माणमा माओवादीले सशस्त्र आन्दोलन गर्ने निणय गर्यो। बक्वास हावा गफ !
यो घटना सत्य वा झुट्टा जे भएपनि रिसर्च को नाममा प्रचण्ड द्वारा रचिएको कथा हो , किनभने प्रचण्डलाई सुप्रीमो बन्ने सपनाको तगारो हुन बाबुराम भट्टराई
All these thugs are no more than a traitor and destruction of Nepal n Nepali future that today we are responsible and evidence.
He is indeed a RAW agent. He is still working for it.
Nice report
Do one on the topic "Rise and Fall of Shrinkhala Khatiwada" as well highlighting the hypocrisy behind her empty words and actions.
Just another influencer,low level celebrity,not important.
Euta astrologer Le Shrinkhala successful politician bhancha bhaniracha k fall hola ra tyo ktiko
बाबुराम ईमान्दार होलान्, भ्रस्टाचार नगरेका होलान, ज्ञान पनी होला तर राजनिती गर्न सक्ने क्षमता भएका व्यक्ति होइनन अहिले आएर यस्तो लाग्छ प्रचण्ड नभएको भए बाबुराम भट्टराईको राजनीतीमा अस्तित्व पनी हुने थिएन!!!!!
Bhaluuuuuuuuuuuuuuuuuuuuuuuy ram
नेपालमा जातीय कुरा गर्नेहरू सक्किनु पर्छ। भट्टराईको राजनीति यात्रा सक्किन्छ।
दल बदल को पराकाष्ठा अनि आफ्नो स्वार्थ को राजनिती ।जनता लाई कैयौं बर्सर्ेे को त्राश देश का सम्रच्ना ध्वस्त पार्ने प्रचण्ड ,बाबुराम र मोहन बैध हुन जो अहिलेसम्म सम्म पनि सुध्रन सकेन।। भन्न जनता को लागि लोकयन्त्र,गणतन्त्र , जनसर्कार, भने पनि जनता जहाँ को तहा छन इनि हरुले सयौ कुर्सी बदलिसके।🎉😢 😢😢😢😢
This is nice informative video. Thank you for your effort
नेपालमा सत्ता मा बस्ने र सत्ता नाहिर बस्ने सबै rwa का एजेन्ड हुन
Sabb Lai thaha cha change chainxa, kasto change le financial stability hunxa, kasailai thaha xina
First agent was Girija and second is Krisna Sitaula but perfect agent are Baburam and Prachanda.Baburam said to change our national flag and name of .our country.
Editing level 🔥🔥🔥🔥🔥🔥🔥🔥
Hero of incomplete story - Dr. Baburam Bhattarai 🦆🦆❤️❤️🇳🇵
After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???
100 k soon dai🎉🎉
रास्ट्रलाइ कमजोर पार्ने शक्ति उपर माग राखेर उदाएको नेपालको माओवादी तेहि गर्न नहुनेकार्य गर्न सत्तामा पुगेर गर्दाको आजको परिणाम माओवादिपनी सकिनु र मुलुकपनी सकाउन पुग्नु नेपाली जनता र मुलुककै लागि दुर्गतिको पराकास्ट बन्न पुग्दा हरेराम जप्न बाध्य हुनु दुर्गती र अबनतिको बाटो तयहुनु दुर्भाय।
भारतको रअ को अन्त्यस्टी दक्षिण एशियाको हितमा हुनेछ।भारतिय रअ को ज्याजतिको अन्त्य गरायौ।
भारतले छिमेकी रास्ट्रका जनतालाइ कसरी किन आतन्ककारी बनाउदो रहेछ भन्ने प्रायोजित कुकर्म गर्न सरकारनै कसरी लाग्दो रहेछ भन्ने उक्ति यश भनाइले पुष्टि गर्दछ।
Bro lai maile 3k suscriber huda dekhi support gareko ,now you reaching milestone🎉 Congratulations K DHANUSH
Editing videos like Johnny Harris. Keep it up K. Dhanush
Great visionary but not able to lead and mobilize resources according to vision ❤सोझो औंलाले कहाँ घिउ आउँछ र हजुर ???
He is the only politician that makes sense.
love bro ❤
प्रचन्डेकाे खुट्टा बाेकेर गुज्रिएकाे नेता हुन ई बुढा😆😆🤣🤣पुराना नेताहरुमध्ये साेच्न सक्ने,केही Vision भएकाे नेता थिए तर प्रचन्डे, शेरे, केपि सबै मिलेर सकाए😆 केही राम्राे काम गर्छु भन्ने नेताहरुलाई काम गर्नु दिन्छन र🤦😆🤣अहिले साेहि बालेन मेयर, हर्क मेयरलाई हेराैन कसरी केपि,प्रचन्डे,शेरेले सिकारिहरु भिडाएका छन असफल पार्नुमा काममा राेकावट र दिक्तता दिने गर्ने😤
गोरखा मै जन्मिएर पृथ्वीनारायण शाह भनेको काल्पनिक पात्र हो भन्ने अनि राजाहरुले पढ्न दिएनन् भनेर हल्ला फैलाउने बोर्ड फष्ट भएको डाक्टर नामको कलङ्क हो यो ....🤔🤔🤔🤔
एकदम सम्भवना भएका मान्छे हुन् तर बिदेशिको पछि पछि लाग्दा अहिले हराएर गए ॥
He is raw agent for india
Any concrete evidence?
So is Prachandey
@An_athiest_boy abey behnchod , first educate yourself in history then make comment.
Bhosidike
हामी नेपाली जयनेपाली स्थानीय भारतीय
जय गोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत
भारत हाम्रो राष्ट्रहो
शिक्षा मंत्रालय🇮🇳
नेपाल सरकार🇮🇳
बाबुराम भट्टराई अनपड इन्जिनियर जस्तो लाग्छ!
4:33 wrong bhattarai nekapa masal bataw futera nekapa ekata kendra ra unko samuha milera , sayunkta janamorcha ko gathan vaako thiyo
Padhya lekhya lai tikna didena top level ma politics le jharxa. Yedi Baburam PM ma dherai tikeko bhaye nepal ahile dherai agi badi sakthyo
बारभ राम्रा सोचाइ भएको भए पनि हिम्मत नभएको र खोट भएको !!
लखन थापा को भिदियो चाहियो
Baburam is like a neymar
He had the high potential but never reached 😢
Atleast neymar is still winninh😂
@@b-mitshrestha on hospital bed?
@@coder.designer in field, even without playing
then in your way prachanda is like messi who is always on the top who know how to reached and get tittle of pm.who never know how is the bottom.
@@moktanlama2404 agree, winning matters😆
नचिनेको मित्र तपाईले दिउसै रात पर्दै हुनुहुन्छ । बाबुरामका बारेमा तपाई लाई वास्तबिकता केही थाहा रहेनछ । आफू लाई थाहा नभएको बिषयमा चर्चा गरेर सामजिक सञ्जालको दुरुपयोग नगर्न आग्रहछ ।
Khukuri bokni palo aayo keta haru nepal aama ko saccha santan haru Jai Nepal ❤
Deserb More Subscribers 😊
Awesome 😎.. Storytelling and creative Editing
नेपाललाई इसाईकरण गर्न प्रयोग भएको वेक्ति हो बाबुराम। राहुल गांधी परिवार को दलाल हो बाबुराम।।।
सर औटा राम्रो माइक अगाडि राखेर अज बोल्ड बनायेर हजुर्को प्रस्तिती सुन्ने हेर्ने मन छ ।
फटाहा हुन !!
यो विदेशीको खेतालाको अनुहार हेर्दा पनि अपसागुन लाग्दछ।।
He should be given full power to rule the country at least for 5 years
यो देश पृथ्वी नारायण शाहको दृढ इच्छा र गोरखाली सेनाको इमान, खुन र पसिनाले स्थापना भएको हो। एकिकरण पछि पनि राजाले कुमारीको चरण स्पर्ष गरे र बिभिन्न समयमा नेवा व्यापारीहरुलाई मर्का पर्दा विदेशीहरुसँग युद्ध पनि लडे। यहि देश प्रति विस्वास गरेर नै भक्ति थापा मगरले छातिमा गोलि थापेर पनि लडेका हुन्। बलभद्र कुँवर सँगै सयौं वीर-वीरङ्गनाले पानी पनि नपिएर आफ्नो रगत बगाएका हुन्।
त्यसको २५० वर्ष पछि एउटा जे.एन. यू. मा पढेको स्वाठ आउछ र भन्छ कि हाम्रा पिता -पुर्खा त मुर्ख हुन् रे ! उ आफु चाहि दिल्लीको सुरक्षामा बस्छ , आफ्नो छोरीलाई भारतको प्राइभेट स्कूलमा पढाउँछ । अनि हामी नेपाली युवालाई चाहि बन्दुक बोक्न लगाउछ । संसारबाटै बिस्थापित भइसकेको सिद्धान्तको नाममा नेपालमा जातिय युद्ध मचाउछ ।
अब भन्नुस् बाबुराम कति पतित व्यक्ति हो र यसलाई के सजाय दिनुपर्ने हो !
I am not convinced by the facts & opinions this time. Need to do more research.
Thaha le banayeko hareko video Bata indeph ma sabai kura Thaha hunxa Good Video Brother Soon 100k😊❤
Watch once Nepali comment as well
विश्वले चिनेको , नेपाली भेड़ा हरुले नचिनेको वाश्तविक नेता ड़ा भट्टराई
R.&.w.नीति कुतनि तिमिहरु बुझ्न सक्छौ? बाबुरामको राजनीति सकि R.&.w. ले बिसबास गर्न छोदेयो बाबुरामलाई नया एजेन्त तयार गरिसकेयो उसले।😊
❤
Baburam bhanda prchanda far better
माओबादिले सिमित शक्ति मा धेरै काम गरेको छ बहुमत पाएको भए अझै राम्रो गर्थ्यो होला ! गणतन्त्र आएको यो 18 बर्समा करिब 5 बर्ष सरकार्को नेतृत्व नहुदा पनि केही काम भको छ भने मओबादिले नै गर्यो खै अरुले के गरे त?नेपालमा उर्जा मा क्रन्ती र सडक सन्जाल बिस्तार अनि गौरबका राष्ट्रिय आयोजना नागरिक स्वास्थ्थ्य बिमा खास र सफल काम हुन!
You post when it is necessary bro your doing Great
RAW KO agent ta ZAMIM SHAH Pani thiyo bhanni Kura sabai le thahai payeka Chan ... Tesaile RAW KO AGENT BABURAM CHOR 100 percent ho but BABURAM le ZAMIM Saha jastai RAW lai nai dhokka diyera CHINA OR PAKISTAN KO agent huna kosis gareko huna sakni yetharta patta lagayeko huna le yo chor fataha lovii baun lai RAW le faleko hola
उनि मसाल, एकता केन्द्र, माओवादी हुंदै प्रधानमन्त्री अनि त्यसबाट अलग है मधेशवादी!
We need all biodata of baburam . Where he born , his education, work...
....
Long live king
Baburam bhattarai suni bitikai mummy ko fav neta vanrw yad auuxa
उनी एकपटक फेरि उठछन जस्तै लाग्छ नया पार्टीहरुलाई एकृकित गरेर
जसले जे सुकै भनेपनि कमरेडको भ्रम फैलाउने कलालाई मैले जहिलेपनि सम्मान गरेको छु। दरबार हत्याकान्ड पश्च्यात भारतको इशारामा भारतमै बसेर नेपाली पत्रपत्रिकामा ज्ञानेन्द्रले दरवार हत्याकाण्ड गरेको भनी फैलाए र त्यसमा सफल पनि भए। लाल सलाम!
P
Gyane bhai mara nai ho
if he was not a raw agent then what about 8:08 ?
Can you explain about your audio revording process? Please
Subscribed of ... this video
Baburam has not fallen
Good morning Nepal 88 well come
You missed interesting part, Sanyukta Janamorcha Nepal led by BRB won 9 seats in 1991.
Waiting❤
Am i only the onewaiting?😂
नेपाललाई इसाईकरण गर्न प्रयोग भएको वेक्ति हो बाबुराम। राहुल गांधी परिवार को दलाल हो बाबुराम।।।
After 10 year distroyed nepal colaps nepal???nagrita bidhek????
@@RajanRaj-po9xrthis act is very heinous crime for the society if he dare to live in Iraq,Syria Afghanistan.he would not dare to do cause babu is just a marionette swaying to the symphony of destruction
खासै केहि छैन ! केहि मिलेको छैन ! भुत्तोभंग !!!
ओरालो लाग्दै सकिनेछ 🤗