कत्ति भाग्यमानी बालेन साह ! ( सबैको हाइ- हाइ) कत्ती बुद्धिमान तथा दुरदर्शि काठमाडौका जनता!!हाम्रो संस्कृती हाम्रो गौरब , हाम्रो भाषा, सब्यता, संस्कार, संस्कृति, धर्म, भेषभुषा को धनि हामी । जहाँ जाऊ जतासुकै लैजाउ मलाई , यो मन त मेरो नेपाली नै हो ! 🇳🇵 नेपालीको गौरव !! काठमाडौ शहर !!!
अब आउने समय मा नेपाल राष्ट्र मा एक प्रधान मंत्री सात प्रदेश मा सात मेयर भय नेपाल मा बिकास पनी हुन्छ देश पनी मज्जा ले अघी बढ्छ प्रधान मंत्री बालेन हुन पर्छ जय बालेन ।
प्रधानमन्त्री र गृहयुद्धको अनुहार हेर्नुस् दर्शनवृत्त 😊 राष्ट्रपतीले नागरिकता विधेयक निष्क्रिय गरेपछि जनताले बालेनलाई जस्तै सम्मान गर्नेछन् जय चन्द्र सुर्य
नेवारी समाजमा चली आएको नेवारी संस्कृति अनुरूप परम्परागत संस्कार लाई हरेक वर्ष निरन्तरता दिंदै आईरहेको यो महान पर्वलाई सबै समुदायहरूले पनि उत्तिकै सम्मान र आदर सहित संरक्षण गर्दै एकताको भावनामा गाँसिएको हुँदा राज्यले विशेष प्रतीक र गौरवको महत्व दिएर राष्ट्रिय पर्वको रुपमा संवैधानिक स्थान दिएको छ ! जय इन्द्र जात्रा !
जसरी बालेन बालेन भनेर huting भैरहेको छ तेसै गरि राष्ट्र पति ज्यु र प्रधानमन्त्री ज्यु साथै हुदा पनि बालेन बालेन भनेर यत्रो huting भैरहदा मन्मा कस्तो भाव पैदा भयो होला ? किन बालेन को मात्र sapport भयको ? रास्ट्रपति र प्रधान मन्त्री ज्यु हरु लाई लज्जा बोध हुनु पर्ने हैनर ?
Balen ji is the best mayor for Ktm 🙏🏿 Honest, intelligent, energetic, hardworking, deshbhakta, real hero Balen ji is doing excellent job 👍 We public r with u Balen 👍✌️
Newari community are so lucky .... Arko Juni ma newar vayera euta typical newari family ma janminu pau.. I wanna experience everything related to newari culture😭💔♥️
Jiban pande bhai lai muri muri dhanebad tapai le video upload garidinu vayeko huna le uk bata herdai xu praya jaso tapai haru ko yestai ramailo video haru heri rahanxu Sathai balen ji lai pani dherai dherai subhakamana ani dhanebad dina chahanxu💞🙏💞🙏💞
ईन्द्र जात्रामा सिक्का खसाल्ने पहिला राजा रानी ले गर्थ्यो भने अहिले राष्ट्रपति ले खसाल्ने गरेको छ...राजा लाई भगवान विष्णु को अवतार मानिन्थ्यो र उहाँ को हात बाट यो गरेको मैले बुझेको थिए तर होइन रहेछ की क्या हो🤔🤔🤔
बिदेशी पर्यटकहरुलाइ सोधिएका प्रश्न एकदमै unprofessional and without good manner का थिए पत्रकार ज्यु यस्ता कुरामा सिङ्गो देशको represent हुने हुनाले अलि ख्याल गरेर गर्ने गर्नु या आफुलाइ आउदैन भनी गर्दै नगर्नु कि त अरु कोहि जानेको मान्छेलाई लगाउनु।
भ्रस्टाचार मुक्त भएको , एम सी सी , नागरिकता बिधेयक , एस पी पी , संघियेता खारेज भएको , हिन्दू धर्म , राज संस्था आएको , देश काया पलट भएको हेर्ने ईछ्या छ भने राप्रपा लाई यानेकी हलोमा भोट हालेर दुई तिहाई बहुमतले बिजय गराउनु पर्छ । नत्र यो देश भड़ख़ालोमा जाकिनेछ
देशको लागी कुनैपनी बेला कुनैपनी चिज त्यागन सक्ने राम्रो लाई मारम्रो भन्नसक्ने क्षयामता नियावार समुदायमा रछ हाम्रा भ्रस्ट बाहरु र वाहां हरू का ढोके हूक्के बैठके हरूले सोच्नू भाथीयो होला जनाता हाम्रो जय जय कार गर्छन तोहून सकेन जनताले कामहेर्छन पद हेर्दैन बालेनले चायमा छोटो सम्मानै चिनका सिजीङगपीङग सरहको कामगर्ने पनी सक्छन र नेपाली हरुले बालेन्लाई तोस्तरको नेताबनाउन निसक्छन
सबैले मानेर मात्र सम्माननिय हुने हो। सबैले बालेन्द्र साह लाई नै बोलाउदै छन।
कत्ति भाग्यमानी बालेन साह ! ( सबैको हाइ- हाइ)
कत्ती बुद्धिमान तथा दुरदर्शि काठमाडौका जनता!!हाम्रो संस्कृती हाम्रो गौरब ,
हाम्रो भाषा, सब्यता, संस्कार, संस्कृति,
धर्म, भेषभुषा को धनि हामी ।
जहाँ जाऊ जतासुकै लैजाउ मलाई ,
यो मन त मेरो नेपाली नै हो ! 🇳🇵
नेपालीको गौरव !! काठमाडौ शहर !!!
मङ्सिर मा हुने चुनाब मा सबै बालेन जस्ता ल्याउनु पर्छ।
अब आउने समय मा नेपाल राष्ट्र मा एक प्रधान मंत्री सात प्रदेश मा सात मेयर भय नेपाल मा बिकास पनी हुन्छ देश पनी मज्जा ले अघी बढ्छ
प्रधान मंत्री बालेन हुन पर्छ जय बालेन ।
सबै यस्तो लीडर अरु पनि भईदिए नेपालमा जय बालेन💕💕
बालेन्द्र शाहलाई राजा बनाउनु पर्छ भन्ने मेरो मान्यता हो । एक देश, एक राजा नै देशको लागि हित हो । जय नेपाल ।
राम्रो काम् गर्नेलाई यसैगरी समर्थन हुनुपर्छ 💜🇳🇵
इनि दिदी हुन कि दाइ हुन।youtube को क्रेजी रैछन्न हहहह जहा नि कमेन्ट देख्छु
बालेन एउटा नेपाल देशकाे सान हाे।नेपाल भुमि काे प्यरो छाेरा हाे जय बालेन
रास्ट्रपति र प्रधानमन्त्रीको काम नै छैन जय बालेन जय देश
बालेन शाह को जय।
Mantri haru leh Balen sir lai surakxaa didaa sahixa...🤣
.....
@@bhagirthbhatt7724 żźźźźzsAGG
प्रधानमन्त्री र गृहयुद्धको अनुहार हेर्नुस् दर्शनवृत्त 😊 राष्ट्रपतीले नागरिकता विधेयक निष्क्रिय गरेपछि जनताले बालेनलाई जस्तै सम्मान गर्नेछन् जय चन्द्र सुर्य
आफ्नो धर्म संस्कृतिलाई बचाई राख्नु हाम्रो कर्तव्य र पहिचान हो। जय! इन्द्र जात्रा🙏
Pahilo patak hamilai Indra jatra national festival jasto lagyo. Proud of you Balen. 🙏🙏🙏🙏🙏🙏
नेवारी समाजमा चली आएको नेवारी संस्कृति अनुरूप परम्परागत संस्कार लाई हरेक वर्ष निरन्तरता दिंदै आईरहेको यो महान पर्वलाई सबै समुदायहरूले पनि उत्तिकै सम्मान र आदर सहित संरक्षण गर्दै एकताको भावनामा गाँसिएको हुँदा राज्यले विशेष प्रतीक र गौरवको महत्व दिएर राष्ट्रिय पर्वको रुपमा संवैधानिक स्थान दिएको छ ! जय इन्द्र जात्रा !
Hami nepali hau hamro dharma saskriti sadhaba samraxan garnu parxa.
जाहा सम्म लाग्छ आगामी चुनाव बुडाखाडा को पालो सकिएको यहि ईन्द्र जात्रा देखि प्रष्ट भएको छ / सेलुट छ युवाहरूलाई
Happy Indra Jatra
नेपाल को सँस्कृति रक्षा
भइरहोस।
बालेन जीउ भनेको हिरा हो ।मन्त्री भनौदा हरु जनताको लागि गु का किरा हुा।
Kasto proud feel vairaxa, yo video herera, maanai prafula vayo 🤩 , great work balen sir 👍👍👍💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dherai Dherai Dhanybadh balen sir🙏 Ekdum garba ra khusi lagirax.. dherai maya ra support xa ❤️
जय सनातन सँस्कृति जय नेपाल जय देशभक्त नेपाली 🚩🙏🙏
काम प्रतिको लगावका कारणले नै बालेन🌷 बालेन भएका हुन ।
काम नगर्ने, तर पदका लागि तुप्त नेताहरुलाई अब धुलो चटाउन पर्छ चुनावमार्फत ।।
Well done Keep it up Balen Sir God Bless you 🙏
बालेन जस्तै अरु नेता पनि चाहिन्छ बालेन मलाइ पनि मन पर्छ
जसरी बालेन बालेन भनेर huting भैरहेको छ तेसै गरि राष्ट्र पति ज्यु र प्रधानमन्त्री ज्यु साथै हुदा पनि बालेन बालेन भनेर यत्रो huting भैरहदा मन्मा कस्तो भाव पैदा भयो होला ? किन बालेन को मात्र sapport भयको ? रास्ट्रपति र प्रधान मन्त्री ज्यु हरु लाई लज्जा बोध हुनु पर्ने हैनर ?
Laaj pacheka lai ke ko laaj, vote le iniharu lai kick hannuparxa
अब देस द्रोही चोर दाका नेता हरु का दिन गन्ती सुरु हुदैछ
Laaz paxayera kaan ma tel halera baseko hola ni 🤣
लाज पचेकाहरुलाई केही फरक पर्दैन ।
कठै राष्ट्रपति र प्रधानमन्त्री को लाज को पसारो बालेको अगाडी 👍👍👍👍👍
राष्टपति लाइ सेरबादुरदेउवा लाइ जलन भइराछ मन जलिराछ 🔥 🔥🔥 बलिराछ
Himal pahad Terai koi haina parae..Desh ko saccha saput, deshbhakta, honest, intelligent, energetic, hardworking,real hero Balen..We public love u Balen bro🙏🏿❤️
Great Mayor of Great city,We need leaders like Balen Shaha oll over the country,
जय बालेन सर 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Congratulations for the big achievement 💐💐💐💐 balen dai 🥰..go ahead and keep rocking.....
I didn't Watch News and not Interested Before But When The Balen Craze Widly I watch Every News about Balen....😇 Huge support 👏
Balen dai salute namestay from uae dubai missing this movement
डोजर चलाए झै भ्रष्ट र असक्षम नेताहरूलाई र खर्चिलो गणतन्त्रीक जम्बो टिमलाई यसै पाला चुनावमा पाखा लगाऔ। जय नेपाल।
Congratulations 🎊 Balen sir go ahead
लाज मानो हो प्रधानमन्त्री र रास्ट्रपति देखेउ स्वतन्त्र को पावर
Balen ji is the best mayor for Ktm 🙏🏿 Honest, intelligent, energetic, hardworking, deshbhakta, real hero Balen ji is doing excellent job 👍 We public r with u Balen 👍✌️
बलेन को समर्थन नगरे कस्को गर्नु । रयल चुवौने देउव को गर्ने ।जो देशम राम्रो कम गर्छ । तेसै लैइ नै सपोत गर्ने जय बलेन सह 🙏🇳🇵
जय नेपाल जय बालेन 💪🙏🙏🇳🇵🇳🇵
Mero xora pani balen shah jastai hos hai bhagawan 🙏🙏🙏
All the best
बालेन बालेन 🇳🇵मन्त्री रास्ट्रपति लाजमर्दो छ ठुला हुम भनेर हिड्ने अहिले बालेन मलाई आन्द आयो
Newari community are so lucky .... Arko Juni ma newar vayera euta typical newari family ma janminu pau.. I wanna experience everything related to newari culture😭💔♥️
सबैले मानेर मात्र सम्माननिय हुने हो
हाम्रा संस्कृति जात्रा पर्व भव्य रुपमा सफल पारौ!🇳🇵💞💕
Wow...what a personality Balen Shah
म पनि भन्छु बालेन! बालेन! बालेन! बालेन!😍🙏
जय होस् बालेन शाहको🇳🇵🇳🇵🇳🇵
Proud of you balen 🙏❤️✌️
Is or west our balan is always best❤
सारै पउरानो सन्स्कृती असाध्ये राम्रो
Kati ramro riporting mero bhaiko
Awesome post thanks 👍😊💖🌷🙏
राजा भन्या राजा हो !✌️✌️
Excellent ... People are absolutely right to praise Balen...
balen saha is great man badhai chha👍
सब नेता हरुले यो देखेर पाठ सिकुन नत्र आउने मंसिर 4 गते को चुनाव मा आफै पातन हुने छ सब जान
Jiban pande bhai lai muri muri dhanebad tapai le video upload garidinu vayeko huna le uk bata herdai xu praya jaso tapai haru ko yestai ramailo video haru heri rahanxu
Sathai balen ji lai pani dherai dherai subhakamana ani dhanebad dina chahanxu💞🙏💞🙏💞
गुड काठमाडु बासि दाजु भाई
राजनैतिक पार्टीलाइ लाजमर्दो भएन बालेनको नाम लिइरहँदा।
Bivina saskriko dhani hamro desh sadhae saboi eakjut vayra jogae rakhnu parx🙏🙏🇳🇵🇳🇵Jaye Nepal🙏🙏
ईन्द्र जात्रामा सिक्का खसाल्ने पहिला राजा रानी ले गर्थ्यो भने अहिले राष्ट्रपति ले खसाल्ने गरेको छ...राजा लाई भगवान विष्णु को अवतार मानिन्थ्यो र उहाँ को हात बाट यो गरेको मैले बुझेको थिए तर होइन रहेछ की क्या हो🤔🤔🤔
Dherai dherai dhanyabat
100/ ब।लेन श।ह। ठिक अहिले को क।म हेर्दा ।
Great Mr. Balen, thanks, keep on going.........
यो होनि जनता प्रतिको उत्तर्दाइ प्रतिनिधि अनि प्रतिनिधि प्रतिको जनताको क्रेज
जय बालेन शाह 💐💐💐💐🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Proud of you balen🙏❤🤞✌
बालेन सर जिन्दाबाद 🎉
जय श्री बालेन्द्र साह
Thanks for the nice video
अब नेपालीहरुको दिमाग मा बुद्धि पालाए जस्तो छ जय बालेन
That man was awesome who told you are
Not born I was doing my job ...great man
बिदेशी पर्यटकहरुलाइ सोधिएका प्रश्न एकदमै unprofessional and without good manner का थिए पत्रकार ज्यु यस्ता कुरामा सिङ्गो देशको represent हुने हुनाले अलि ख्याल गरेर गर्ने गर्नु या आफुलाइ आउदैन भनी गर्दै नगर्नु कि त अरु कोहि जानेको मान्छेलाई लगाउनु।
100%agree ( what is ur religion)🙈🙈🙈
राष्ट्रपतिले किन सिक्का फल्नु अनि रथ किन चल्ने संस्कृति अनुसार पुर्व राजालाई आमन्त्रण गरि उहाको हातबाट सिक्का फाली जात्रा मनाउनुपर्ने हो।
Yo paani tei sikka ta falenan parampara birsidai gayeko dekhinxa
वाओ सहि नेपालि मन ............
balen ayepaxita ~dherai shanti vayeko anuvabvayo 3😃👌👍🙉hai*
Balen is my favourite 💜🌹😊🙏
Balen dai ♥️♥️♥️
Very good balen sir
भ्रस्टाचार मुक्त भएको , एम सी सी , नागरिकता बिधेयक , एस पी पी , संघियेता खारेज भएको , हिन्दू धर्म , राज संस्था आएको , देश काया पलट भएको हेर्ने ईछ्या छ भने राप्रपा लाई यानेकी हलोमा भोट हालेर दुई तिहाई बहुमतले बिजय गराउनु पर्छ । नत्र यो देश भड़ख़ालोमा जाकिनेछ
ज्य बालेन ज्य बालेन ज्य बालेन
हेर कती लाज मर्दो छ भ्रष्टचारीहरुको शीर लाजले झुकेको छ भने स्वाभीमानीको शीर गर्वले सगरमाथा जस्तो अटल छ
देशको लागी कुनैपनी बेला कुनैपनी चिज त्यागन सक्ने राम्रो लाई मारम्रो भन्नसक्ने क्षयामता नियावार समुदायमा रछ हाम्रा भ्रस्ट बाहरु र वाहां हरू का ढोके हूक्के बैठके हरूले सोच्नू भाथीयो होला जनाता हाम्रो जय जय कार गर्छन तोहून सकेन जनताले कामहेर्छन पद हेर्दैन बालेनले चायमा छोटो सम्मानै चिनका सिजीङगपीङग सरहको कामगर्ने पनी सक्छन र नेपाली हरुले बालेन्लाई तोस्तरको नेताबनाउन निसक्छन
यो भिडियो हेर्नु हुने सबैजनाको आमा बुबा को लामो उमेर को कामना गर्दछु🙏🙏💕💕🥰
बालेन बालेन गुड
Jay indra DAV 🌹❤️🌷🛐jay Garu ganesh🌹❤️🌷🛐 jay variable nath🌹❤️🌷🛐 jay Nepal 🌹❤️🌷🛐 Om Santi Santi 🌹❤️🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बाघ को अघि स्याल हरू को कुनैपनि अस्तितो हुदैन बालेन एउटा यस्तो मान्छे हो जस्को जन्म लाखौ बाघ र डन को मिर्तुु भयपछि बालेन को जन्म हुन्छ बालृन बाघ हो
नेता हरु को भ्यालु रहेन अब नेपाल मा लभ You balen
Jai Jai Jai Bal Kumari Laxmi.
Salute jiban pande sir
Balen is Great !
Shalamxa euba neta Balan Shaha sir
प्रधानमन्त्री र गृहमन्त्री ले अनुहार बिगारेर नमज्जा मानेर बालेन बालेनको पुकार सुनेको ककस्ले देख्नुभयो ??
Balen Balen bhaner manyaju agadi jay jay kargareko sunda hamro kan lae aanad mahshu bayo.
Jay nepal jay balen🇳🇵🇳🇵🙏🙏
Thank balen
Jaya balen sir ❤❤❤
Balendra shah 👑👑👑
Halen shah is very good person.
We one Balen🥰🥰🥰🥰🥰
Very nice balend Sha bro