बजार त ढिलो चाडाे rocket भएरै उड्ने हो।अहिले डराउनेहरुनै हो अब टुप्पोमा पुगेसी किन्ने अनि फस्ने अनि रुवाबासी गर्ने। अहिले सस्तोमा हुँदा चाहिँ डराएर बसेका छन् । बडेर टुप्पोमा पुगेसी धेरैको मुटु बलियो हुन्छ।😂 अनि फस्छन। त्यसैलेत 3-5%ले मात्रै पैसा कमाउछन नेपाली share बजारमा।
लघुवित्त को यथार्थ अबस्था बारेमा चित्रण गराई दिनु भयकोमा सन्चालक र विज्ञ प्रति धेरैधेरै धन्यबाद छ।बर्तमान अबस्थामा लघुवित्तमा जसरी खेलाडीले उतार चढाब गराई रहेका छन् यसलाई स्वभाविक मान्न नसकिने देखियो।सबै लगानीकर्ताहरूमा चेतना भया।
यस्तो विज्ञहरू किन बिनोध चौधरीलाई जित्दैन छक्क पर्छु।आफै सिकेर थोरैबाट सुरू गर्नु होला यस्ता विज्ञहरूको पछि नलाग्नु होला सब टोपी लगाइदिएर कमाउँछु भनेर विज्ञ भएका हुन्।सुरज जी एलर्जी भइसक्यो यो अनुहार मात्र।
सर 🙏मेरो प्रश्न सबैले मार्केट बढ्छ बढ्छ मात्रै भन्छन तर मार्केटमा लगानी कर्ताले लगानि नै नगरे पछि कसरी बढ्छ ?? साना लगानि कर्ताले लगानि गरेर त उड्दैन त
loan tirna nasakne lai additional time dinu abastako karan sirjit bebasta ho....anyway Manish sir ko logical analysis worthy cha...marger without benefit attractive chaina tesaile nrb le ramrai benefit sahit ko package ko police lerayo bhane matra khi changable result aaula natra guff mai simit huncha marger ko kura.
कार्यक्रम हेर्दै गर्दा त Interview दिने र लिने दुबै राष्ट्र बैकका गभर्नर र ठुलै सल्लाहकार नै मै हु जस्तो गर्छन् त बा । बजार अलि घटाउन पर्यो हो हामी पनि छिर्थ्यौ नि ।

हजुर आफैं मार्केटको राजा हुनुहुन्छ ।अब उडान भर्न कति समय लगाउने सर?
jfl herau voli kati udne raichha😅
ARU THAHA VAYANA SRI FINACE UDNA PARYO TETI HO...SABAI 1000+ LANU PARYO YAHI WEEK 😁😁😁😁
Fack id ho yo dipendra sir hoin
Arulai ullu garaaune 😂
लघुवित्त को यथार्थ अबस्था बारेमा चित्रण गराई दिनु भयकोमा सन्चालक र विज्ञ प्रति धेरैधेरै धन्यबाद छ।बर्तमान अबस्थामा लघुवित्तमा जसरी खेलाडीले उतार चढाब गराई रहेका छन् यसलाई स्वभाविक मान्न नसकिने देखियो।सबै लगानीकर्ताहरूमा चेतना भया।
Great sir❤❤
यस्तो विज्ञहरू किन बिनोध चौधरीलाई जित्दैन छक्क पर्छु।आफै सिकेर थोरैबाट सुरू गर्नु होला यस्ता विज्ञहरूको पछि नलाग्नु होला सब टोपी लगाइदिएर कमाउँछु भनेर विज्ञ भएका हुन्।सुरज जी एलर्जी भइसक्यो यो अनुहार मात्र।
Great❤
Great sir❤❤❤❤❤Thanku❤❤❤❤
Namaskar
Very good interview ❤
Nabbc ko right share ko book close kina navako hola question rakhidinu hola .
Many many thanks for your advice
सर 🙏मेरो प्रश्न सबैले मार्केट बढ्छ बढ्छ मात्रै भन्छन तर मार्केटमा लगानी कर्ताले लगानि नै नगरे पछि कसरी बढ्छ ?? साना लगानि कर्ताले लगानि गरेर त उड्दैन त
loan tirna nasakne lai additional time dinu abastako karan sirjit bebasta ho....anyway Manish sir ko logical analysis worthy cha...marger without benefit attractive chaina tesaile nrb le ramrai benefit sahit ko package ko police lerayo bhane matra khi changable result aaula natra guff mai simit huncha marger ko kura.
कार्यक्रम हेर्दै गर्दा त Interview दिने र लिने दुबै राष्ट्र बैकका गभर्नर र ठुलै सल्लाहकार नै मै हु जस्तो गर्छन् त बा । बजार अलि घटाउन पर्यो हो हामी पनि छिर्थ्यौ नि ।
Yastai kam na pako haru ko interview le garda ho bazar ghatne .... Yo manxe le jahile dekhi interview dina lagyo bazar jhan ghatdai gako xa ...
पहिले सुभाष-सुभाष भन्ने अहिले मनिस-मनिस मात्रै भन्ने यहाँ के पाकिरहेको छ !
दाल मा केही कालो छ
Mero aadarniya mitra namaskar,
Manish ji hoina mitra MARKET MAKER hami haung.
Bholi Sunday, please share Market 100 plus expect garung na Prabhu
कहिले आउँछ
🌹🌹🙏🙏🙏🙏
❤❤
देशको अवस्था दिनप्रतिदिन नाजुक हुँदैछ के बढ्ला र मार्केट हजुर...??? 😂🤣🙏🙏
😂😂kun duniya ma ho
Kasari najuk vako bujnu vayo hajur...jotishi Lai dekhaunu vayo ki.
@@nandukhatiwada
Ukhane tukane kamm hanne garam
bideshile profit lana sajhilo ni parna paryo ni. khali investment kasle garcha?
Aba, BUY garne din bholi pacchi sakiyo
Yo manche tihar aghi v shape badcha bhaneko thiyo ahile k boliracha
हामी सधै हेर्नेलाई थाहा छ यी भाइरस मास्टरलाई अरू कोही नपाएर ल्याउँछन् अनि आर्को शम्भु बाबा भनाउँदो अर्थ सरोकारमा पनि विज्ञको कमी हुन थालेछ।
Buy garne bela aayo ab
full manipulative interview ,aste report auda ta chuka boleko theyena yo virus
esto matlab aba buy time
Thukka! Market minus garaune interview.