Sabai vanda thulo voice ho. Yo geet gauna ko lagi sabai ko ximata na huna pani.sakxa. Parmod kharel dada jasto adnk songs ma aru kohi xina best of luck 🤞 dada big fan
ल आयो है भुपु माया ३ मेरो अभिनय मा रहेको यो गित यक पटक हेरेर कस्तो लाग्छ भन्नू होला सबैले शेयर लाईक कमेन्ट र च्यानल सबस्क्राईब गरेर साथ दिनुहोला अनि धेरै माया दिनु होला हाम्रो काम लाई❤️🙏
सर्बप्रथम दाइलाई दुई हात ले नमन गर्न क चाहे.. मेरो जीवनमा हरेक शब्दको मेल भयेकोले एकदम मर्म इस्पर्सी .. दाइ यो भोग्नेलाइ मात्र थाहा हुन्छ ..🌹🌹🌹🌹 दाइ saalute ...
अाँखा भरी अाँशुको बथान भाको छ, मनको खुशीहरू अाजकल बेठेगान भाको छ, थाहा छैन यो शिलशिला अझै कहिले सम्म चलिरहने हो, यहाँ अौषधी नै नपाइने मन दुखेर हैरान भाको छ.. भूपु माया 💔🙏
सङ्गै जिउने सङ्गै मर्ने बाचा गरी आफै तोड्यौ घर नघाटको पार्यौ मलाई दो बाटोमा एलै छोड्यौ ।This line 😭😭 but true line Lots of love pramod kharel dai From #Darjeeling
नयाँ च्यान्ल बाट आएर होला गित ले सोछे जस्तो भिउज आउन सकेको छैन मैले यो चोटि लागाएर 20 पटक हेरि सके प्रमोद दाइ को सोर अनि बिक्रम दाइ को अभिनय साचिकै सराहनीय छ best of luck
मेरो अभिनय मा रहेको गित भुपु माया ३ यक पटक हेरेर कस्तो लाग्छ भन्नू होला सबैले शेयर लाईक कमेन्ट र च्यानल सबस्क्राईब गरेर साथ दिनुहोला अनि धेरै माया दिनु होला हाम्रो काम लाई❤️🙏
नजरमा इज्जत र मनभित्र प्यार हुनुपर्छ मिठाे वचनसगैँ, असल व्यवहार हुनुपर्छ रुप,रङ्ग,धन,सम्पती सबै बेकार लाग्छन मान्छेमा सर्वप्रथम राम्राे संस्कार हुनुपर्छ 💞💞🙏
प्रमोद दाइ u r the magical voice of Nepal🇳🇵 am ur die heart fan❤️❤️but when u sing the sang ur every song remember my fast! i salute pramod दाइ ! सिरहा बाट हाल: पोल्यान्ड
For this series I'm always waiting every series better n better I'm speechless about pramod voice selute for Roshan Singh for this wonderful lyrics n compose appreciate to director bikram chauhan n featured bikram
भुपु माया ३ चड्कन दिनु पर्ने लाई धड्कन दिएर भुल भो! मनै छुने शब्द संगित प्यारो दाजु Roshan Singh लगायत सम्पूर्ण टिमलाई बधाई❤️🙏 Bikram Chauhan Bikram Budhathoki Pramod Kharel
roshan singh very talented ..
lyric music compose amazing
n9
Thanks a lot for supporting Nepali songs bro💝💝💝
@@sirjanagandhari5020 7
1999kjmm
Kmmbzewbwq qq v21
प्रमोद दा को समुधुर स्वर मन
पराउने सच्चा मन हरु एटा🙏 😍😍
... M🤪🤪🤪❤❤w
..
प्रमोद खरेल को आवाज मा भुपु मा ४ आउनु पर्छ भन्ने जति
👇👇तल हाँजीर गरौं।
Hami sabai xau
Ma pani
Ma pni
💯% Aauxa
Avse auxani bro
Maila 100 choti vanda badhi suni saka jati suna pani pukdaina .love this song
प्रमोद दाजु रोशन दाजु बिक्रम दाजुको फ्यान कोको हुनुहुन्छ🙏🙏❤️❤️
बुडा खबर नै नगर्नी हैन ठिकै छ
Me
Me
दुनिया छ म त भ नै भयन
Ma pane ho
पर्मोद खरेल को स्वर मन पर्ने जति यता हाजिर गरम अब एउटा गीत आउदै छ
Mee
🖐🖐🖐
कुन गित आउँदैछ सर
Yes sir
ma xuu
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤राम्रो छ गीत मलाइ मन पने गीत❤❤
प्रमाेद काे Big fan हरु एता हाजिरी गरम त ल । कतिजना रैछन 😍😍😍😍
#BHUPU_MAYA_3
नमस्कार नयाँ गीत "भूपू माया ३" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
❤️❤️❤️
Best up luck daju 🥰🥰
💖💖💖
दामी छ प्रमोद सर, तपाईंको स्वरको पागल फ्यान
very nice song pramod sir
यो भूपू माया ३। सधै यो गीत मात्र सुन्छु मैले एक्लै हुँदा कति राम्रो शब्द लय धुन अनि प्रमोद खरेलको आवाज कति समधुर आवाज ।
चड्कन दिनुपर्ने लाइ
धडकन दियर भुल भो।
# hit like pramod kharel's fan
Best of luck for entire team
Best line
🤩😴😫😥🤐😪😣🙄😭😢🤒😷🤬🤮
🤐😥😫🤤😒😔☹️😕😭
प्रमोद दादाको स्वर अनि
बिक्रम दादाको act ❤️👌❤️
कुनै शब्दले बयान गर्न सक्दिन म !🙏🙏
Forever Favourites❤️❤️
Agree
Jn il
टिकटक मा सुनेर युटुब तिर गित खोज्न आउने को को हुनुन्छ यता एक हौ ल धेरै राम्रो लागेयो गित💜💜💜💜
me
Ma
Ma pani ho
प्रमोद खरेल मलाई धेरै नै धैरै मन पर्ने गायक हो र सथै तपाईहरुको पनि हो भने एउटा लाईक गरुम्न ल♥️♥️❤️❤️🧡💓
रोशन दाइको शब्द संगीत र प्रमोद खरेल दाईको मिठो आवाजमा बिक्रम दाइको उत्कृष्ट अभिनयमा
भुपु माया 3 🤟🤟
बधाइ छ सम्पुर्ण टिमलाई
भब्य सुभकामना 👏👏
#राज_अवस्थी
सम्पूर्णमा नमस्कार, रोशन सिंहको शब्द, संगीत, प्रमोद खरेलको स्वर, बिक्रम बुढाथोकी, सिर्जना जी.सी. र राजन आलेको अभिनयमा नयाँ गीत "भूपू माया ३" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Best of luck daju
hami lai pani mauka dinu paro dajii
चड्कन दिनु पर्ने लाई
धड्कन दिएर भुल भो wawawa
Congratulation ❤️❤️🇳🇵
Nice Song
Big fan of pramod kharel please share this song video
भुपू माया 4 पनि ल्याउनु पर्यो दाइ हाम्रो माया र साथ सधैं तपाइलाई ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जिन्दगीमा घटेको एउटा तितो कुरा मन मुटु छोयो 😭
धेरै धेरै धन्यवाद प्रमोद दाजु🙏🙏🙏🙏🙏🙏🙏
Thank you dada
भुपुमाया१=बिमल अधिकारी
भुपुमाया२ = सनम कठायत
भुपुमाया३ = बिक्रम बुढाथोकी
समग्रमा बिक्रम ब्रो को अभिनय मन पर्यो।।
Yes
Sabai milera trending ma lyaun parxa yo geet lai
1days ma
जेहोस सर भुपु माया लास्त सिन दामी बल्ल फिल भयो भुपु माया दामि
10 पटक सुन्दा पनि धित मर्दैन यार वाह
बधाई छ सम्पूर्ण टिमलाई छिट्टै करोडौं कलबमा जावस्
शुभकामना
Same hajur mo pani testai
@@nagwanglama4148 wdeooo8vb
W
"यो भाग्यमा खोट छ पछि को अर्को गित धेरै मीठो मन पर्यो त्यसै माथी प्रमोद खरेल दाइ को आबाज मन पराउने हरु यता हजिर हुम ।
Mee
pramod kharel दाजुको fan हरु यता हाजिर गर्नुस है 🙏🙏🙏❤️❤️
Ok
प्रमोद खरेलको big fan हरू एता है साथी हरु।
Me
@@hirabudha3611 🙏🙏🙏🙏
भुपु माया 4 को प्रतीक्षामा छु अरु को को हुनुहुन्छ ।।
Me
.
Me
Me 🖐🖐🖐
पढेको भन्दा पनि 📖🤔
जिन्दगी सङ्ग लडेको मानिस ले धेरै कुरा सिकाउछ्न् 😣💟
#🙏
TikTok मा हेरेर आउनेहरु को को हुनुहुन्छ ।
Ma x ni best song
Meee
Ma yuta dhangadi bat
Me very nice song
Mo
Promod kharel and Roshan sing ko fan jati hajir hum te 😍😍😍❤️❤️
प्रमाेद खरेल दादा काे गीत आँखा चिम्लिएर महसुस गर्दै सुन्ने हाे भने आँसु आउछ😔😔ह्दयस्पर्शि आवाज ❣️❣️lots of love promod dai🤩🤩🤩
"चड्कन दिनु पर्नेलाई धड्कन दिएर भुल भो"🙏🏻😢😭💔
😍😍😍
😭💔🙏🙏🙏
😍😍😍😍
यस गितलाई सबैले माया गरिदिनु होला❤️❤️❤️
Sabai vanda thulo voice ho. Yo geet gauna ko lagi sabai ko ximata na huna pani.sakxa. Parmod kharel dada jasto adnk songs ma aru kohi xina best of luck 🤞 dada big fan
(चडक्न दिनु पर्ने लाई धडकन दिएर भूल भो )
अति मीठो शब्द
सारै मन छोयो ❤️🙏
सबै टीम लाई बधाइ छ ❤️🙏
ल आयो है भुपु माया ३
मेरो अभिनय मा रहेको यो गित यक पटक हेरेर कस्तो लाग्छ भन्नू होला सबैले शेयर लाईक कमेन्ट र च्यानल सबस्क्राईब गरेर साथ दिनुहोला अनि धेरै माया दिनु होला हाम्रो काम लाई❤️🙏
❤️❤️❤️❤️❤️❤️
Ramro x bt in last maa so sad vdo😭😭😭
मन छोयो
killed it❣️❣️❣️😍😍 mero daii
Ma t hern sakin yadab solti lai vaxu hai
Bhupu maya ko jati pani geet aayo tiyo sabai geet bhitra ma you bhupu maya 3 geet & video molae dherae man pariyo best of luck brother 🙏🙏❤️❤️
चड्कन दिनु पार्नेलाई धड्कन दिएर भुल भो ।💔💔
😭😭
Story, concept and Director wow 😮😯❣️❣️ Big fan
Bikram Chauhan sir ❣️
tq brother keep supported
यति राम्रो गीत भएर पनि किन भिउज कम आउँछ सबै ले सपोर्ट गरौं है साथी हरु🤟🙏🙏
तिमिलाई धन्यवाद तिमिलाई धन्यवाद ।।।।
यति मिठो गित बनायेकोमा ✌️✌️🙏🙏🛍️🛍️
सर्बप्रथम दाइलाई दुई हात ले नमन गर्न क चाहे..
मेरो जीवनमा हरेक शब्दको मेल भयेकोले एकदम मर्म इस्पर्सी .. दाइ
यो भोग्नेलाइ मात्र थाहा हुन्छ ..🌹🌹🌹🌹
दाइ saalute ...
pramod dai ko git vanesi nsunerai ni like garinx 😍wow outstanding song😍
Bhupu maya 5 ma pani birkam bhudathoki naii huna parxa bhupu maya 4 ma ni best xa all parmod khreal ko all song ma 💞😊
मलाई धेरै मनपरेको गीत सफलताको शुभकामना Roshan Singh दाजु लगायत सम्पुर्ण टिमलाई 😢❤❤
रुन त हामी दुबै रुने छौ..
तिमी मेरो माया सम्झेर, अनि म तिम्रो धोका😭😭
Vupu Maya 💔🙏
अाँखा भरी अाँशुको बथान भाको छ,
मनको खुशीहरू अाजकल बेठेगान भाको छ,
थाहा छैन यो शिलशिला अझै कहिले सम्म चलिरहने हो,
यहाँ अौषधी नै नपाइने मन दुखेर हैरान भाको छ..
भूपु माया 💔🙏
नेपाली सङ्गीत छेत्रका महान गायक प्रमोद प्रती हार्दिक सम्मान।
💔
Pramod kharel the man with golden heart!!!🖤
Congratulations
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सायद आज मैले यो गित र भिडियो को लागि तारिफ योग्य शब्द भेटिन ।
भुपु माया ४ को लागि शुभकामना ❣️
त्यै बेलामा तारिफ योग्य शब्द लिएर आउने छु ।
bhupu maya 4 ni liyar aaunu hola roshan sir safaltako agarim suvakamana bhupu maya 3 ni ramro xa
प्रतीक्षा को समय समाप्त हुन लाग्यो अब🙏🙏❤️❤️❤️
एक दिन नपुग्दै १ लाख को माया पाउन लाग्दै छ बधाई छ रोशन जि !
Big Fan Of Pramood Kharel.. What A Saulful Voice.. You Have From West Bengal 🇮🇳🇮🇳🇮🇳
He is from bhadrapur nepal..
Big fan bro
प्रमोद खरेल दाई को फ्यान कोको हुनुहुन्छ हाजिर हौं त🤚 🙏🙏❣️❣️🇳🇵
Pramod kharel is a king of nepali music industry...salute him 🙏
So beautiful ❤️❤️ song
Xvcfda😂
सङ्गै जिउने सङ्गै मर्ने बाचा गरी आफै तोड्यौ
घर नघाटको पार्यौ मलाई दो बाटोमा एलै छोड्यौ ।This line 😭😭 but true line
Lots of love pramod kharel dai
From #Darjeeling
नयाँ च्यान्ल बाट आएर होला गित ले सोछे जस्तो भिउज आउन सकेको छैन मैले यो चोटि लागाएर 20 पटक हेरि सके प्रमोद दाइ को सोर अनि बिक्रम दाइ को अभिनय साचिकै सराहनीय छ best of luck
Parmod kharel is real music industry in king 🙏🙏 Parmod kharel ko big fan yeta hajir hum tw guys
Go n study English first
Wiwwoo8
Wi8wo8www88wwo8
Me
रुकुमेलि को सान ...यकमात्र रास्िट्रय स्तरको गायक रोशन सिङ।।
चडकन दिनु पर्ने लाई धडकन दिएर भुल भाे😭
कसम मन छाेयाे भुपु काे याद अायाे😥
Love❤️this song😍
Malai pani Mon choyo .
आहा प्रमोद दाजु अनि रोशन दाजु विक्रम दाजु का फ्यान हरु यता आमत है बधाई सम्पुर्ण टिम लाई अर्को गित कै प्रतीक्षा मै छम है 🙏🙏🙏❤❤🇳🇵🇳🇵🎸🎸🎸
Wow roshan singh daju congratulations
मेरो अभिनय मा रहेको गित भुपु माया ३ यक पटक हेरेर कस्तो लाग्छ भन्नू होला सबैले शेयर लाईक कमेन्ट र च्यानल सबस्क्राईब गरेर साथ दिनुहोला अनि धेरै माया दिनु होला हाम्रो काम लाई❤️🙏
Dami lagxa hjur ko akting
Super nice 👍👍👍
Super nice 👍👍👍
Ramro lagyo 3patak hoina 10patak herisake
Dami xa dai
रोशन दाइको शब्द संगीत मा र प्रमोद दाइको स्वर बिक्रम बुढाथोकीको अभिनयमा रहेको गीत आहा भुपु माया ३ फिलम भन्दा कम छैन बधाई छ सम्पुर्ण टिमहरुलाइ🙏🙏🎶🎶🎶
Yesto Outstanding song ta Pramod da Kai hunxa ❤❤❤
प्रमोद खरेल मलाई मन पर्ने गायक हो❤❤
Big fan of Pramood Kharel💚💚...what a soulful voice u have...love from Assam,India 🇮🇳
Nice songs
❤️
❤
I can't explain about vocal of pramod kharel. And i also salute to Roshan Singh for beautiful word👌❤️❤️
Nice song
@@poshannicesongyogi6982 hhmuU
😃😃
I am indian but I love pramod kharel songs each because I can understand total nepali by the help of nepali song
Ohh realy
thanks from nepal😍😍
@Isha Isha 💘💘
Thanx for loving nepali song
Love from npl
नजरमा इज्जत र मनभित्र प्यार हुनुपर्छ
मिठाे वचनसगैँ, असल व्यवहार हुनुपर्छ
रुप,रङ्ग,धन,सम्पती सबै बेकार लाग्छन
मान्छेमा सर्वप्रथम राम्राे संस्कार हुनुपर्छ
💞💞🙏
भूपू maya 4 छिट्टै आउनुपर्छ प्रमोद खरेल दाई को स्वर मा ❤️❤️❤️❤️❤️❤️
50 पटक हेर्दा पनि भरियन मन्😥😥
मन छोयो 😭😭😭😭😭
आशु झर्यो 😭😭😭😭😭
धन्यवाद यति मिठो गीतको लागि प्रमोद सर म हजुर ठुलो साथी
सधैँ अपेक्षा गर्छु नयाँ नयाँ गीतको लागि 💞💞💞💞💞💞💞💞💞💞
😭😭😭😭😭💔💔😿🙀
Promiod Sir is best i don't know all akter i no tara tapia is best for you to an all song best the lock 😊😊😊😊😊😊
प्रमोद दाइ u r the magical voice of Nepal🇳🇵 am ur die heart fan❤️❤️but when u sing the sang ur every song remember my fast! i salute pramod दाइ ! सिरहा बाट
हाल: पोल्यान्ड
So tragidues song I like
Tragidies n sweet songs
Wo8ww88wwwpo988wwee8
Parmod kharel is always king of nepali literature 💕
धेरै समय कुरेपछी आयो फिल्म भन्दा कम छैन❤️❤️❤️❤️❤️❤️❤️
बेरथै सपना देखाउने तैइ🙏😢
त्यसै सपना सजाउनै मैइ😭😭खाको कसम लाको माया काहाँ पुगे खोहि..??😭
wow heartouching😢🙏😭😭
Roshen Singh dai ko Sabda rw parmood kharel dai ko Sorma ani Bikram dai ko abinaye ma Bhupu maya Song ramro xa Badhai chha Sampuna Timlai 💕🙏🙏
For this series I'm always waiting every series better n better I'm speechless about pramod voice selute for Roshan Singh for this wonderful lyrics n compose appreciate to director bikram chauhan n featured bikram
आजकलको प्रेमीहरु उपहार त घडि दिन्छन् तर घडिको व्याट्री सकिनु भन्दा पहिले सम्बन्ध सकिन्छ कस्तो माया हो यो???
यो गीतले मेरो मन छुन्छ दिनमा पटक सधैं सुन्छु यकान्तमा
जति मिठो स्वर त्यति नै दामी शब्द चयन । Good luck all of Bhupu Maya 3 team. मन छोयो यो गितले... Trending मा आओस मेरो यहि छ शुभकामना
गीत गाउनु ठूलो कुरा होइन
गीत सिर्जना गर्नू ठूलो। कुरा हो
Best of luck Roshan daiee
भुपु माया ३
चड्कन दिनु पर्ने लाई धड्कन दिएर भुल भो!
मनै छुने शब्द संगित प्यारो दाजु Roshan Singh लगायत सम्पूर्ण टिमलाई बधाई❤️🙏
Bikram Chauhan
Bikram Budhathoki
Pramod Kharel
म दिनमा 3 तीन चोति हेर्न भइसकेको छु यो गित
धेरै मिठो शब्द रोशन दाई अनि मिठो स्वर धेरै धेरै बधाई अनि सफलताको शुभकामना दाइ ❤️🙏
हापुर को मान्छे म मात्रै छु कि अरु पनि हुनुन्छ bikram दाई लाई हेर्न आको मुटु छोयो ❤️❤️❤️❤️❤️
Wowo naic
प्रमोद खरेल जि को यो गीत मलाई चाहिँ सारै मन पर्यो
यो गीत tranding मा देख्न चाहनेहरु हाजिर गरम।।❤️❤️
✋✋
Dami song..pramod kharel fan le hajir garam tw..pramod kharel forever💕💕💕bikram budhathoki dai💕💕💕roshan singh dai 💕💕💕best wishes
सारै मन पर्यो
चर्कन दिन पर्ने लाई धर्कन दिएर भुल भयो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
मन छोयो
Pramod kharel ko pratek geet man parni manxe yeta hajir garam ta 😊🤗😍
✋✋
य भुपु माया तिमलाई धनयबाद
भुपु मायाकाे याद अायाे 😥💔
भुपु माया ४ पनि हेनु मनछ शुभकामना सम्पुर्ण टिमलाई गित राम्रो छ ।👏👏🙏
धेरै राम्रो ।
Trending ma purauna sabbaile cmnt like sharw garum ta guyz
दामि छ गित संगसंगै एक्टिङ्ग।
सिधै मुटुमा छुन्छ प्रमोद दाइ हजुर्को स्वर ले ❤️
शब्द (lyrics) राम्रो लायो बधाई सम्पूर्ण टीम लाई❤️
Bhupu maya 4 saarbajanik kahile hunchha?¿??? ❤❤❤❤❤❤❤❤
प्रोमोद दाइ लाइमाया गर्ने जति हाजिर गरौ त
Ohh my god pramod dada your song is always on the top list keep on promoting❤️really amazing voice and i also wanna salute roshan sir🙏❤️your words👏
Gtvùthytvujv6g
iBdye7gxbj:^#^#*Bxueg
La badhi xa all tim lai nice videos
प्रमोद खरेल फ्यान हिट लाइक ठोकम त कति छौँ
👇️👇️