कतारमा बैदेशिक रोजगारको अवसर | Qatar Job Vacancies | Job Opportunities for Unskilled Worker

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • कतारमा बैदेशिक रोजगारको अवसर | Qatar job vacancies | job opportunities for unskilled worker | 1 लाख भन्दा बढी तलब | Demand Update ‪@KmlEditor‬
    Information:-
    यो भिडियोमा मैले जोर्डनको कुन कम्पनीबाट कुन कुन कामको लागि कति जनाको लागि Demand आएको छ?
    यसमा Basic स्यालरी कति हुन्छ? अनि नेपालमा यो Demand चाहिँ कुन मेन पावरमा आएको छ र त्यो मेनपावरलाई कन्ट्याक्ट कसरि गर्न सकिन्छ त। यो सम्पुर्ण कुराहरूको पुरा जानकारी यो भिडियोमा तपाईहरुलाई गराएको छु। यो भिडियो लाई चाहिँ अन्तिम सम्म हेर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य पनि च्यानललाई Subscribe गर्दिनुहोला।
    साथीहरू यस UA-cam Channel मा कुनै पनि Fake Demand हरु Upload गरिदैन यस Channel मा जति पनि Demand सम्बन्धित Information Video हरु Upload हुन्छ ति सबै वैधानिक प्राप्त Man Power ले पत्रपत्रिकामा प्रकाशित गरेका मात्र Upload गरिने गरिन्छ ।
    ▲ धन्यवाद
    साबधानी
    • बैदेशिक रोजगारीका लागि आबेदन दिनु अघि बैदेशिक रोजगार बिभागको Website dofe.gov.np मा LT विवरण जाँच गर्नुहोला ।
    • आवेदन दिनु अघि बाँकी कोटा बारे बुझ्नुहोला किनकि कोटा
    सकिएको हुन सक्छ ।
    • Manpower Company र विदेशी रोजगारदाताको स्थिति र इतिहास बारे जाँचबुझ गर्नुहोला ।
    #qatar #qatarvacancies #demandupdate #nepaltogulf #jobvacancy #freerequirements #factoryworker #qatarvisa #qatarlife #qatar2024 #qatarjobs #femaleworker #qatardoha #hoteljobs #job #jobvacancy #jobinterview #jobsearch #jobalert #gulfkalabour
    _________________________ × _________________________
    Don't Forget Like, Comment, Subscribe & Share Please Support
    ▲ Thank's For or Watching❤❤❤❤❤️

КОМЕНТАРІ • 4

  • @LeonLegned
    @LeonLegned 3 місяці тому

    Kun thau ho

  • @HarishchandraNirmala-ue4rl
    @HarishchandraNirmala-ue4rl 3 місяці тому

    Sir yo super viser ma k kasta yogyata chhahinxa??

  • @binusubba1381
    @binusubba1381 3 місяці тому

    k ho free visa hor

    • @KmlEditor
      @KmlEditor  3 місяці тому

      Video full watch गर्नु होला Men Power Office को Address Mension गरेको छ कन्ट्याक गरेर बुझ्नु होला।