साथीहरू कोही पनि झुकिएर सेक्युरोटी गार्डमा नआउनुहोस्। १५०० बेसिकमा ५०० खाना खर्च आउँछ। हजार बजाउन गाह्रो हुन्छ। २५ तिस हजार नेपाली मात्रै कोही पनि आफ्नो मान्छे नआउनुस है यो कम्पनीमा ठिक छैन
हाल म मलेसियामै छु नेपाली दाजुभाइहरू कोही पनि नआउनुहोला यहाँ बहुत दुःख पाइन्छ सेक्युरिटी मा भनेको तलब हुँदैन काम हुँदैन महिना महिना दिन सुत्नुपर्छ। होस पुर्याउनुहोला म मलेसियामा छु त्यसकारणले भनिराको छु है साथीहरू

Security guard ma 8 ghanta duty xain kin hawa boleko 1500 besik pani xain 12 ghanta duty hi xutti xain
❤❤
केको free हो भनेको कुन पागल दलालले लान्छ र free मा ह? म सग 250000रुपैयाँ माग्दै थियो मेनपावरले।।अनि झुट बोक्दिने।।।।
हाल म मलेसियामै छु नेपाली दाजुभाइहरू कोही पनि नआउनुहोला यहाँ बहुत दुःख पाइन्छ सेक्युरिटी मा भनेको तलब हुँदैन काम हुँदैन महिना महिना दिन सुत्नुपर्छ। होस पुर्याउनुहोला म मलेसियामा छु त्यसकारणले भनिराको छु है साथीहरू
मलेसियामा सेक्युरिटीमा नआउनु है साथीहरु नेपाली दाजुभाईहरु
काम 30दिन 12घनटा सेलरी 1700
Im🎉
यो दलालहरूको पछि नलाग्नु है साथीहरु मान्छेलाई फकाएर हाल्दिन्छ नि बल्ल थाहा हुन्छ
secrurity gard ma na janu dherae dukha hun6
Right