बिहान ७ बजेको कान्तिपुर समाचार, ०८ भाद्र २०८१ | Kantipur Samachar

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, ०८ भाद्र २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * सहकारी ठगीमा पूर्वगृहमन्त्री लामिछानेसँग मध्यरात १ बजेसम्म बयान/ १० घण्टा सोधिएको ५१ प्रश्नमा लामिछानेले दिए १७ पृष्ठमा जवाफ/ गोर्खा मिडियाको कारोबारमा आलटाल जवाफ ।
    * तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका मृतकको पोष्टमार्टम चितवनको भरतपुर मेडिकल कलेजमा हुने / पोष्टमार्टमपछि भारतीय दूतावासमार्फत शव आफन्तको जिम्मा लगाउने तयारी ।
    * प्रहरी ऐन ल्याउन आलटाल गर्ने सरकारद्वारा नियमावलीमा १० पटकसम्म संशोधन/ ३० वर्षे सेवा अवधिबारे सर्वोच्चको अन्तिम फैसला नआउँदासम्म नेतृत्वको रोलक्रम प्रभावित हुनसक्ने ।
    * पश्चिमी जर्मनीको सोलिङ्गेन सहरको ६५० औँ वार्षिकोत्सव महोत्सवमा छुरा प्रहार/ तीन जनाको मृत्यु, चार घाइते/ छुरा प्रहार गर्ने व्यक्ति खोजी जारी ।
    * दक्षिण अफ्रिकाविरुद्धको पहिलो टि-२० आईमा घरेलु टोली वेस्ट इन्डिजको जित/ दक्षिण अफ्रिका ७ विकेटले पराजित ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 7

  • @DikBahadurMagar
    @DikBahadurMagar 19 днів тому +1

    दुखद घटना भारतीय पर्यटक बस दुर्घटना मा परेर घाईते हरुमा सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु, मृतक हरु प्रति हार्दिक श्रद्धान्जली!!

  • @KhadudhanRai
    @KhadudhanRai 19 днів тому

  • @rajaendrasiwakoti6690
    @rajaendrasiwakoti6690 19 днів тому

    Ma Damak 4 high way ko ciyadokan uttar adiyamol Jhapa district bata samacar sunirahada ssbai bastabik samasamahik pardarsi bhayko chha.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @padamrajshahi3897
    @padamrajshahi3897 19 днів тому

    Om 😄

  • @bhisank.c6972
    @bhisank.c6972 19 днів тому

    अब एउटा बाख्रेका प्रमाण बाँकी छन्। बाख्राले प्रमाण दिएन मसँग छ भन्दै थिए त।

  • @rinathapa-cl7gd
    @rinathapa-cl7gd 19 днів тому

    Why did you develop your country..

  • @erozsgautam4848
    @erozsgautam4848 19 днів тому

    Toitt yo Kantipur news koi herdainan. Better you guys stop saying this news 😂😂just because there is a no views 😂😂