रविबाट सुरु भएको सम्पत्ति शुद्धीकरणको मुद्दा आखामा ४५ लाखको चस्मा ,हातमा ३ करोडको घडी अनि खुट्टामा १ लाखको जुत्ता लगाउने "बा"को पनि छानबिन होस.!त्यसैगरी सबै दाइ,भाउजू र देवर बाबुहरुको पनि छानबिन होस। चप्पल पड्काउदै सिंहदरबार छिर्ने सबै नेताको सम्पत्ति छानबिन होस। "बा"ले कम्बोडिया तिर लुकाएर राखेको पैसा पनि छानबिन होस । यिनका आसेपासे व्यापारीहरुको पनि सम्पत्ति छानबिन होस। यिनका चाकडी गर्ने वरिपरिका कार्यकर्ताको पनि सम्पत्ति छानबिन होस। यति, ओम्नी, टेरामक्स, गिरिबन्धु, वाइडबडी,७० करोड, भुटानी शरणार्थी, टीकापुर जग्गा सब कान्डको छानबिन होस। अनि बल्ल थाहा हुन्छ यिनिहरु कति चोखा छन् भन्ने कुरा,,,बात कर्ता हे😡 झोले कार्यकर्तालाई जब थाहा हुन्छ हाम्रा नेताहरु कति चोखा रहेछन् र कति सच्चा रहेछन् र कति इमान्दार रहेछन् भन्ने
वाहा न्याए धीस मान्छे हेर्दा पनि राम्राे काम पनि तेही अन्सार काे गर्नु भयाे भने रबी काे पक्षेमा फैसला गर्दीनु भयाे भने न्याज्ञ धीस जीयु लाई नेपाली जनता ले वा क्याबाद भन्दै सम्मान 🙏❤️🙏 गर्ने छन नेपाली जनता ले न्याएधीस ज्यु लाई जय घन्टी 🔔🌺🔔🌺🔔🌺🔔
100% right भन्नुभयो तेजराज सर निर्दाेष रवि लामिछानेलाई सरकारले गरेकाे याे अमानवीय ब्यावहार हेर्दा सारै दुख लागेको छ। गल्ती बिना निर्दाेस फसाउन पाइदैन। रवि लामिछाने जिन्दावाद जय 🔔🔔❤🙏🙏
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् ! “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane Everyone is sold in our country so I don't believe police is our friend nor court give us justice😭😭😭😭😭
रविलाई हराउन खोज्ने शक्ति अहिले जितेजस्तो देखिदै छ😡🤜 हामी सबै एकताबद्ध र सचेत छौं देश बिदेशबाट ✊❤️🙏🔔 भ्रष्टाचार र अन्यायले कहिल्यै दीर्घकालीन विजय हासिल गर्न सक्दैन🤜 । रविले जनताको माया र विश्वास जितेका छन्, र जनताको आवाज कहिल्यै दबाउन सकिँदैन❤। सत्य र न्याय सधैं अन्ततः विजयी हुन्छ।❤️🙏🔔🔔🎉😊
न्याय को ढोकामा पुगे पछि कालो लाई कालो सेतो लाई सेतो सहि सत्य इन्साफ हुनुपर्छ पैसाको पोको भरष्ट चोरको झोला बोकेर न्याय दियो भने प्रधानमन्त्री मन्त्री प्रहरी न्यायाधीश मा के फरक पर्छ ।काले काले मिलेर खाउ भाले । अन्धा कानुन भएको देशमा ।
१००% सहि कुरा हो नेपालमा कानुन छैन तेसैले भ्रष्टाचारि प्रधानमन्त्री ले जे मन लाग्यो त्यहि गर्छ न्यायलाय नै भ्रस्टाचार मा सामिल छन अब नेपाल मा बङ्गलादेश को जस्तै हुन जरुरी छ हैन भने ३ करोड नेपाली हरु ले दुख दुखै मा जिन्दगी गुजार्ने हो
India ma delli rajje sarkar ko mukhe mantri modile delli jitnu nasake paxi yestai ghotala case lagayera 5 mahina jel rakhyo tara jel bata sarkar chalayo kejariwal le, aba nepalma tandap 😮😮😮😮?
हाे नितज श्रीमान रबि निर्दाेश छन र काेल्टेफनिसाब नगरि दिनु हाेला अब हामी सबै मिलेर देशकाे मुहार फेरौ न्याल्य नेता पुलिस काम अगुवा ले देश चलाउ र रबिलाई फयाका हुन काङ्ग्रेस र एमाले मिलेर हिजका दिनमा नीर दाेष छ भन्ने आज हाकाबाटयाे दाेसि रबि सब खेल हाे ।
यो कुन खाल्को हेडलाईन क्यापशन हो कसरि रबि जि को न्यायाधीश भए? रबिको मुद्दा हेर्ने न्यायाधीश हुनु सक्छ तर न्यायाधीश जस्तो जज कसै ब्याक्ति को हुनु थालो भने जनताले के आशा गर्ने?
Yi neta haru Rabi janminu aghi dekhi rajniti garne haru ko sampati xanbin garnu parne ki hiju rajnitima aabadda hune haruko sampati xanbin garnu thik ya bethik sabai nepali jantale bujhekaxan yinko pardafash bhako xa abu yiniharu lai mudda halera sabaikura xanbin garinu parxa
Hawa kura sahakari thag ko nayeke rabi lamichane ko jhole haru baulaye ko cha rabi jel gaye pachi Dana pani banda vayo, rabi, chabi, gibi, lai karbai gari janta ko paisa firta garnu parcha.
कान्छा न्यायाधीश ले सत्य र तथ्य मा रहेर न्याय दिनुहुने छ भन्ने पुर्ण आशा छ 🎉🎉🎉
रविबाट सुरु भएको सम्पत्ति शुद्धीकरणको मुद्दा आखामा ४५ लाखको चस्मा ,हातमा ३ करोडको घडी अनि खुट्टामा १ लाखको जुत्ता लगाउने "बा"को पनि छानबिन होस.!त्यसैगरी सबै दाइ,भाउजू र देवर बाबुहरुको पनि छानबिन होस। चप्पल पड्काउदै सिंहदरबार छिर्ने सबै नेताको सम्पत्ति छानबिन होस। "बा"ले कम्बोडिया तिर लुकाएर राखेको पैसा पनि छानबिन होस । यिनका आसेपासे व्यापारीहरुको पनि सम्पत्ति छानबिन होस। यिनका चाकडी गर्ने वरिपरिका कार्यकर्ताको पनि सम्पत्ति छानबिन होस। यति, ओम्नी, टेरामक्स, गिरिबन्धु, वाइडबडी,७० करोड, भुटानी शरणार्थी, टीकापुर जग्गा सब कान्डको छानबिन होस।
अनि बल्ल थाहा हुन्छ यिनिहरु कति चोखा छन् भन्ने कुरा,,,बात कर्ता हे😡 झोले कार्यकर्तालाई जब थाहा हुन्छ हाम्रा नेताहरु कति चोखा रहेछन् र कति सच्चा रहेछन् र कति इमान्दार रहेछन् भन्ने
9900%o k
वाहा न्याए धीस मान्छे हेर्दा पनि राम्राे काम पनि तेही अन्सार काे गर्नु भयाे भने रबी काे पक्षेमा फैसला गर्दीनु भयाे भने न्याज्ञ धीस जीयु लाई नेपाली जनता ले वा क्याबाद भन्दै सम्मान 🙏❤️🙏 गर्ने छन नेपाली जनता ले न्याएधीस ज्यु लाई जय घन्टी 🔔🌺🔔🌺🔔🌺🔔
100% right भन्नुभयो तेजराज सर निर्दाेष रवि लामिछानेलाई सरकारले गरेकाे याे अमानवीय ब्यावहार हेर्दा सारै दुख लागेको छ। गल्ती बिना निर्दाेस फसाउन पाइदैन। रवि लामिछाने जिन्दावाद जय 🔔🔔❤🙏🙏
रबि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको हो जेल जानुपर्ने मान्छेहरूलाई राजनीतिक संरक्षण गरेर राखिएको छ। भ्रष्ट सरकार मुर्दाबाद जय रवि लामिछाने ज्यू
एकदमै चित्तबुझ्दो मेरो मनकै कुरा भन्नुभयो , धन्यवाद ❤❤❤
ॐ जय पशुपतिनाथ ॐ जय शम्भु हर हर हर माहादेव
नेपाल न्याय मरेको देश भनेर विश्वमा नचिनियोस ! जय न्यायाबतार कालभैरव !
सहिभनुभयो अब केपि गगन आरजु
प्रचन्ड लगायत सम्पुन नेताको छानबिन हुनु प्ररछ लिलाब
लब अधिकारि इसबैको हुनु
प्ररछ
सत्ये मा उभियेर न्याय दिन्छ भन्ने आसा छ न्यायधिस पर्ति रबि जि जुन दिन बाहिर आउछ त्यो दिन देखि भ्रस्ट लाइ जिउदै जलाउन पर्छ
न्यायाँधिस महोदयले मनवलपुरबाटहेर्दैछु रबिमेरोकोहिचिनेकोमान्क्षेपनिहैन मैलेपर्तेक्षेदेखेकोपनिछैन त्रपनिमभन्छुरबिलाइफसाइयेकोहोकिन भनिजब भुटानिकन्डर गिरिबन्धुकोकुरोआयो तबयोसुरुभयोअजै कैलाससिरोहिया रबिनोदचौधरिपनिलाग्याछन्
कान्तिपुर नेपाल सिधा्याउनुे भारतीय एजेन्डा हाे रविलाई फसाउने इन्ने हुन
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
“खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane
Everyone is sold in our country so
I don't believe police is our friend nor court give us justice😭😭😭😭😭
जय घन्टी जय रबि जय देश
सही कुरा गर्नु भयो न्याय दिने न्यायाधीश ज्पु लाई पनि स्यार्लट।
के लेखेको यो रविको कान्छा न्यायाधीश भनेर के न्यायाधीश रविको हो ?यसरी न्यायाधीश लाई उचालेर रवि को बिरुद्ध फैसला होस भन्ने चाहना हो कि ?.
एकदम ठीक कुरा ❤❤❤
रविलाई हराउन खोज्ने शक्ति अहिले जितेजस्तो देखिदै छ😡🤜
हामी सबै एकताबद्ध र सचेत छौं देश बिदेशबाट ✊❤️🙏🔔 भ्रष्टाचार र अन्यायले कहिल्यै दीर्घकालीन विजय हासिल गर्न सक्दैन🤜
। रविले जनताको माया र विश्वास जितेका छन्, र जनताको आवाज कहिल्यै दबाउन सकिँदैन❤।
सत्य र न्याय सधैं अन्ततः विजयी हुन्छ।❤️🙏🔔🔔🎉😊
Good luck ravi sir god bless to you Jaya ghanti Jaya janta
न्यायाँधिसमहोदयेजिउ देस र जनताको हितमा फयेसलाआउस रबिमाथिअन्यायेभैराछ जबकिबाहाल वालामन्त्रिनैमानौबेचबिखान्मा जापान्मापक्डाउँदापनि उल्लाइमुद्दानचलाउनिदेस हाम्रो देस कस्तोरैछत त्ररबिबेकसुरलाइ अनेकजालझेलगरिफसाउनिकस्तोकानुन्हो
हजुर पनि रविको हलि नबनु
सही सत्य तथ्य कुरा भन्नुभयो ❤❤❤
न्याय को ढोकामा पुगे पछि कालो लाई कालो सेतो लाई सेतो सहि सत्य इन्साफ हुनुपर्छ पैसाको पोको भरष्ट चोरको झोला बोकेर न्याय दियो भने प्रधानमन्त्री मन्त्री प्रहरी न्यायाधीश मा के फरक पर्छ ।काले काले मिलेर खाउ भाले । अन्धा कानुन भएको देशमा ।
सत्य नमरोस आमनागरीकको आशा नमरोस्
एकदम सही बिश्लेषण
100 % Right Thank you Sir very Good Sir salute🙏
Rabi sirko jay hos jay des
🙏♥️🌺🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
jaye ghanti,keep shapport eachother
१००% सहि कुरा हो नेपालमा कानुन छैन तेसैले भ्रष्टाचारि प्रधानमन्त्री ले जे मन लाग्यो त्यहि गर्छ न्यायलाय नै भ्रस्टाचार मा सामिल छन अब नेपाल मा बङ्गलादेश को जस्तै हुन जरुरी छ हैन भने ३ करोड नेपाली हरु ले दुख दुखै मा जिन्दगी गुजार्ने हो
यदि कान्छा राइले रबिलाइ न्याय दियो भने यी अरु न्यायाधीश भनाइदाहरु आफ्नो अनुहार समाजमा नदेखाए राम्रो ।
Absolutely right
Jay rabi
Yo ta kp ba ko khel ho bujnu hola patrakar Pani bhane bela bhayo Sathi ho
If the media personnel can, from now on, they will besiege Gagan and ask if they lost the evidence of Rabi, I salute that media Thank you 🙏
जे भयो सहि भयो सत्य को जित हुन्छ
Boli matra na vasa janta ho chito gara Ravi lai. Achaunu hos🛕
Right 👍 sir
Justice for Rabi Lamichhane 🙏!
Jay rabi jay ghanti jay desh
कान्तिपुर मिडिया बाट आयाे हनेला
Kanti pur lai aba janata le karbhai garna parxa
right 🙏🇳🇵jay rabi sir 🙏🔔🔔🔔🔔🔔🇳🇵🇳🇵❤️❤️
Right
जय घन्टी जय स्वतन्त्र 🙏🙏🙏
राइको छोरा हुनुहुन्छ न्यायाधीस इमान्दार हुन्छन
India ma delli rajje sarkar ko mukhe mantri modile delli jitnu nasake paxi yestai ghotala case lagayera 5 mahina jel rakhyo tara jel bata sarkar chalayo kejariwal le, aba nepalma tandap 😮😮😮😮?
न्याय दिनु होला
Jai ghanti jai Rabi sir ❤❤❤❤
Sae kura ho
God bless you rabi sir k p sere gagane aarju rip rip
हाे नितज श्रीमान रबि निर्दाेश छन र काेल्टेफनिसाब नगरि दिनु हाेला अब हामी सबै मिलेर देशकाे मुहार फेरौ न्याल्य नेता पुलिस काम अगुवा ले देश चलाउ र रबिलाई फयाका हुन काङ्ग्रेस र एमाले मिलेर हिजका दिनमा नीर दाेष छ भन्ने आज हाकाबाटयाे दाेसि रबि सब खेल हाे ।
सहि हो 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि कुरा सरको
म ता यहि भन्छु गल्ति गर्ने हर कसैलाई न छोडियोस।
KP oli Lai samatnu parchh Jel kochanu parchh Durga dai jindabad garib ko Sahara
Thank you sir right information given🙏🙏
हावा हावा न्युज बढी आउँने के 😂
Rabi. Lamichane. Ko. Samsadpad. Kunai. Bektile. Di se. Ko
Hor. Rabi. Ko. Pad. Nilamban. Hununai. Lakhaw. Haina. Karodaw. Nepali. Ko. Jake. Nilamban
Hunuho
Absolutely right point daju...Great opinion ho ho
राडिको छोरा जे पनि लेक्दिने
UA-cam Bolna dena arulai.
यो कुन खाल्को हेडलाईन क्यापशन हो कसरि रबि जि को न्यायाधीश भए? रबिको मुद्दा हेर्ने न्यायाधीश हुनु सक्छ तर न्यायाधीश जस्तो जज कसै ब्याक्ति को हुनु थालो भने जनताले के आशा गर्ने?
Right ❤
Right . भन्नु भो ।
Chhor yAmala chhor kangress murdha bad😊
यक दम ठिक हाे❤
Yi neta haru Rabi janminu aghi dekhi rajniti garne haru ko sampati xanbin garnu parne ki hiju rajnitima aabadda hune haruko sampati xanbin garnu thik ya bethik sabai nepali jantale bujhekaxan yinko pardafash bhako xa abu yiniharu lai mudda halera sabaikura xanbin garinu parxa
Purana x poltrekalpatiko sampati sudikaran hunuparxa
Right 👍
Sab janta lai tha xa aba gagane lai ho jakne ravi hoina
👍️👍️👍️👍️👍️
Yo Pani rabiko Vai hola
right
Right sir
दामि
Hawa kura sahakari thag ko nayeke rabi lamichane ko jhole haru baulaye ko cha rabi jel gaye pachi Dana pani banda vayo, rabi, chabi, gibi, lai karbai gari janta ko paisa firta garnu parcha.
Good luck Ravi dae
❤❤❤
पत्रा कार हो मूख समालेर बोल है
Kantipurko lhole patrukar
🔔🔔🔔🔔🔔🔔🔔🔔👍👍👍👍🇳🇵🙏🏻❤
🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
Yo ni rabi ko tel joke
😅
Rabi sir Jindabaad Jaya Ghanti
Right