धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । जय मनोक्रान्ति
गुरु नमन 🙏🌹 जब मेरो कुन्डलिनी जागे पछी म ध्यानमा थिय नि गुरु त्यहाँ भित्र त धेरै कुरा हरु घटे तर अन्तिम एक क्षण यस्तो आयको थियो “म “नै थिइन् ! जस्तो हामी बाटोमा हिड्दा आफ्नो शरीर र छाया देखिन्छ ,ओझेलमा आय पछी आफ्नो छाया शरीरसँग मिल्छ नि तेस्तै आत्मा र परमात्माको एकाकार एउटै थियो मेरो श्वास पनि रोकिएको थियो गुरु ! महिले बाहिरको साधनाको हल्ला हजुरको आबाज एक क्षण केही सुनिन ! पछी बिस्तारै धेरै टाढा बाट सानो आबाज आएको जस्तो सुनेको थिय ,तेसैले मलाई त्यहाँ बाट बाहिर निस्कन मनै लागेको थियन गुरु ! त्यहाँ पछी अहिले त जिबन र म भित्रको यस्तो आनन्द अरु कसैलाई पनि छैन होला जस्तो लाग्छ ! अर्को कुरा गुरु चाहे जस्तो सुकै परिस्थिती ,घटना होस् केही फरकै पर्दैन घट्नु ,नघट्नु हुनु ,नहुनु, सबै एउटै लाग्छ गुरु !🙏
Thank you didi for sharing your experience. यति राम्रो हाम्रो पुर्विय दर्शनलाई किन मास्न लागेका होलाइ हाम्रा सरकारले। । म पनि ध्यान र साधना मार्फत आफुभित्रको अग्नि अझैबढी प्रज्वलित्त गराउन चाहन्छु। गुरु विदेशमा काम गर्ने अनि पढ्ने व्यक्तिहरू को ध्यान र साधनामा लिन हुन सम्भव छ र ?
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । जय मनोक्रान्ति
गुरु नमन 🙏🌹
जब मेरो कुन्डलिनी जागे पछी म ध्यानमा थिय नि गुरु त्यहाँ भित्र त धेरै कुरा हरु घटे तर अन्तिम एक क्षण यस्तो आयको थियो “म “नै थिइन् ! जस्तो हामी बाटोमा हिड्दा आफ्नो शरीर र छाया देखिन्छ ,ओझेलमा आय पछी आफ्नो छाया शरीरसँग मिल्छ नि तेस्तै आत्मा र परमात्माको एकाकार एउटै थियो मेरो श्वास पनि रोकिएको थियो गुरु ! महिले बाहिरको साधनाको हल्ला हजुरको आबाज एक क्षण केही सुनिन ! पछी बिस्तारै धेरै टाढा बाट सानो आबाज आएको जस्तो सुनेको थिय ,तेसैले मलाई त्यहाँ बाट बाहिर निस्कन मनै लागेको थियन गुरु ! त्यहाँ पछी अहिले त जिबन र म भित्रको यस्तो आनन्द अरु कसैलाई पनि छैन होला जस्तो लाग्छ !
अर्को कुरा गुरु चाहे जस्तो सुकै परिस्थिती ,घटना होस् केही फरकै पर्दैन घट्नु ,नघट्नु हुनु ,नहुनु, सबै एउटै लाग्छ गुरु !🙏
Samabhav
Great !!
good
Thank you didi for sharing your experience. यति राम्रो हाम्रो पुर्विय दर्शनलाई किन मास्न लागेका होलाइ हाम्रा सरकारले। । म पनि ध्यान र साधना मार्फत आफुभित्रको अग्नि अझैबढी प्रज्वलित्त गराउन चाहन्छु। गुरु विदेशमा काम गर्ने अनि पढ्ने व्यक्तिहरू को ध्यान र साधनामा लिन हुन सम्भव छ र ?
धेरै राम्रो अनुभव दिदि
जय होस जय होस जय मनोक्रान्ती जय बिश्व परिवार
जय होस गुरु,
मन्त्र लम लम जपौ दस करोड़ पटक,,
आफ्नो जिबनकाल लाग्छ है गुरु यती धेरै संख्या मा मन्त्र जप्दै गर्दा त,
जय होस जय होस जय होस
Jaye hos gurudev
Thanks for beautiful knowledge
Jai guru dev I'm trying mefitation thank you do much
Always great speech
Jay hos guru
I analysis one thing i mean i can exactly say that u had depressed too much and meanwhile u got ur way ...i respect man ..hats kf...
जै गुरुदेब
🙏🙏
Gurudev
About public speaking video 😊
Grate
Well said about meditation
जय होस।।
i am listening guru.
good
Jay guru dev
hami sabaiko jai hoss
thankyou guru hjr
Great
jai guro dev
Background music nabajayeko bhaye ramro hune thiyo ki?
mic ko sound sarai disturb .... 2nd time dekhi... crystal clear hunu paryo✌
Owowowwo sir
Stomach pain after the sweat by vikasananda on scientists about by vikasananda 88888 baje ho baini ali naya song is a
ql
Fake dekincha haso
Thanks guru
Jaya hos gurudev
Gurudev
Gurudev