सहि हो मलाइ धेरै ठाउँमा गोर्खाली भनेपछी आदरभाव र बिश्वास गरेको छ कोरियामात कोरियनपनी अनुमती लियरमात्रै जानेठाउँ सैनिक हतियार उत्पादन कारखानापनी हेर्नपायको छु । अरुदेशका कसैलाइ हेर्नजान दियन तर मलाइ गोर्खा भनेर सजिलै हेर्नदियो ।
जो आफ्नो भनाई र गराईमा फरक हुन्छ, त्यो बैमान हो। बैमानहरू इमान्दार हुंदैनन्। जो इमान्दार छैनन्, ती राष्ट्रबादी हुदैनन्।हामी जनताले यति बुझ्न सकेको खण्डमा मात्र देशमा अमनचैनका दिनहरूको सुरूवात हुनेछ।
🙏🇳🇵🏔️🇳🇵🙏अब पुनः त्यो विश्व थर्कमान पार्ने बिरताको गाथा बोकेको वीर गोर्खालिको इतिहास ब्युत्याउदै पहिलेको पिडिले बिदेशी बैरिहरु लखेट्न पहिलो नालापानी लडाइँ लडेथे भने अब नयाँ पिडिका कोइ बृद्दा हो या बच्चा के महिला त के पुरुष सब हातेमालो गरि स्वदेशी भ्रष्ट अपराधी पाखण्डिहरु लखेट्न र राष्ट्रधर्म निभाउन एकेबद्दता जनाउनदै मैदानमा निस्किन पुर्ण अनुरोध गर्दछौं 🙏🇳🇵 🇳🇵संयुक्त भुपु सैनिक परिवार्🙏🇳🇵 🙏🇳🇵🙏जय जगत जननि🙏🇳🇵 🙏🏔️🙏जय मातृ भुमि🇳🇵🏔️🇳🇵
यी र यस्ता भाषण र भाष्य बिक्रम सम्बत १९९० देखि उठाउदै आइयो । उस्तै भाषणको निरन्तरता छ । यस्तो भाषण सम्बोधन गर्ने ठोस राज्य प्रणाली कस्तो हुनुपर्ने हो ? त्यसको उत्तर शून्य । यो पनि उस्तैको निरन्तरता भन्दा फरक छैन । दासत्व स्विकार्ने श्रोता र भाषणकारको नाटक ।
सत्य निष्पक्ष इमान्दार देशप्रेमी समाजसेवी जनता र पत्रकार को अभाव मा हाम्रो देश यस्तो भएको हो । धन्यवाद जय पृथ्वीपथ
बेदप्रकाश जी यहांको जय होस। यहांको विचारहरू सह्रानीय छन् , सनातन छन् ,सत्य छन्।
हजुर को जय होस 🎉🎉🎉🎉🎉
सहि हो मलाइ धेरै ठाउँमा गोर्खाली भनेपछी आदरभाव र बिश्वास गरेको छ कोरियामात कोरियनपनी अनुमती लियरमात्रै जानेठाउँ सैनिक हतियार उत्पादन कारखानापनी हेर्नपायको छु । अरुदेशका कसैलाइ हेर्नजान दियन तर मलाइ गोर्खा भनेर सजिलै हेर्नदियो ।
जो आफ्नो भनाई र गराईमा फरक हुन्छ, त्यो बैमान हो। बैमानहरू इमान्दार हुंदैनन्। जो इमान्दार छैनन्, ती राष्ट्रबादी हुदैनन्।हामी जनताले यति बुझ्न सकेको खण्डमा मात्र देशमा अमनचैनका दिनहरूको सुरूवात हुनेछ।
🙏🇳🇵🏔️🇳🇵🙏अब पुनः त्यो विश्व थर्कमान पार्ने बिरताको गाथा बोकेको वीर गोर्खालिको इतिहास ब्युत्याउदै पहिलेको पिडिले बिदेशी बैरिहरु लखेट्न पहिलो नालापानी लडाइँ लडेथे भने अब नयाँ पिडिका कोइ बृद्दा हो या बच्चा के महिला त के पुरुष सब हातेमालो गरि स्वदेशी भ्रष्ट अपराधी पाखण्डिहरु लखेट्न र राष्ट्रधर्म निभाउन एकेबद्दता जनाउनदै मैदानमा निस्किन पुर्ण अनुरोध गर्दछौं 🙏🇳🇵
🇳🇵संयुक्त भुपु सैनिक परिवार्🙏🇳🇵
🙏🇳🇵🙏जय जगत जननि🙏🇳🇵
🙏🏔️🙏जय मातृ भुमि🇳🇵🏔️🇳🇵
त्रिपाठी सर नमन गरे।
खाना नाना छाना शिक्षा स्वास्थ्य र रोजगार आजको आवस्यकता
१००% सही बिचार ।
❤❤❤❤
जगमान बुबा को अगुवाई मा जागरण अभियान को र त्रिपाठी ज्यूको भनाई प्रती मेरो पूर्ण समर्थन गर्दछु।
Very good analysis
100% Right ❤
100%right
ठिक भन्नु भो गरु
Jai matrivumi dev prakash ji ko speech le gamvir hunus desh ko lagi vanne massage dinuvo. Hami sabai le ek patak sochnai parne!
नेपाल का पृथ्वीनारायण शाह ले नेपाल पुन एकिकरण गरेको देखेर अमेरिका का १३वटा राज्यमिलेर बेलायती साम्राज्यबाट
स्वतन्त्र हुन सङ्ग्रम गर्दै थिए।
🙏🙏
Good job good motyveshan
अहिलेको अध्यादेश तेहि चोर्न पाउनपर्छ भन्नेले ल्याएको हो।
किनकी चोर चोर मिलेर बनाएको सरकार तै चुप मै चुप।
Tripathi sirko 1oo sahi bishletion naman6
Nepalma, 2047 dekhi aajaka miti samma ekjana Pani neta bhanna yogya ra neta huna yogya byaktee dekhieko chhaina Hajur!
यी र यस्ता भाषण र भाष्य बिक्रम सम्बत १९९० देखि उठाउदै आइयो । उस्तै भाषणको निरन्तरता छ । यस्तो भाषण सम्बोधन गर्ने ठोस राज्य प्रणाली कस्तो हुनुपर्ने हो ? त्यसको उत्तर शून्य । यो पनि उस्तैको निरन्तरता भन्दा फरक छैन । दासत्व स्विकार्ने श्रोता र भाषणकारको नाटक ।
Lovipapi harule pratiko adesmma ladiyeko nakkali. Kathit tantfa mudabad . Nepali maulik byabastha jindabad .
त्रिसठ्ठि साल हैन छयालिस सालभन्दा अगाडी कस्तो थियो त्यो सोध्नुस ?😮
चाेरलाइ चाेर हाे भन्न पाउनु पर्छ अाडे,
Aago okalyo bhane damkal bolayera niyantran gar
Sabe bstachri neta pailako naya socha bichar uyao aHileko jaydes
❤😂🎉😢😮😅😊
Thomasko yo bhanai pusti garne k parman cha yedi yo kura pusti bhayo bhane testa kukurharuko mukhama bujo lagtyoki?
❤❤❤
❤❤