Very nice. Have always wondered the beliefs behind cultural norms. Me and even my parents find these info interesting. Thank you very much keep posting. 👍
Sajak ju Yakko yakko Subhaye ! I certainly will upload more videos about unique newa culture and its importance! Please share it with your families and friends so that we can share our knowledge around the world 🌎🙏
वास्तवमा मद्यको सट्टामा दूध लिने नै होईन । दहि लाई मेथी बेसार नून तेल तताएर झाने पछि खाय् बनाउने चलन छ जो आफैमा मदिरा को अर्को रूपमा लिने गरेको छ । नेवारका बिभिन्न गुथीपूजाहरूमा यो खाय् लिने चलन यद्यपि छँदैछ । त्यहि भएर दहि लाई सगुण मा प्रयोग गरिएको हो । अब खाय् नबनाएर सायद सजिलो रूपमा दहिलाई प्रयोग गरिएको हुनु पर्छ । तर मद्य को रूपमा दहि होईन खाय् नै हो ।
Thank you so much. I learned some things special today.
Thank you so much for this information I love it 🙏😊
अादरणिय भासु राज ्यु नमस्कार
केताफेता(ब्रतबन्ध) गर्ने विधि छाेटकारिमा जनकारि पाउन पाय अाभारि हुने थिएँ।बर्दिया बाट
Very nice. Have always wondered the beliefs behind cultural norms. Me and even my parents find these info interesting. Thank you very much keep posting. 👍
Sajak ju Yakko yakko Subhaye ! I certainly will upload more videos about unique newa culture and its importance! Please share it with your families and friends so that we can share our knowledge around the world 🌎🙏
Sagun dida chahi hami ladies le keta lai kun hat le diney ani keti lai kun hatle diney please yesko reply dinuhola 🙏
धन्यवाद हजुरलाई
भासु राज ज्यु, म्हपुजा बिषयमा जानकारी पाउनु सके बढो कृतज्ञ हुनेछु।
भासु राज उपाध्याय जी यो तन्त्रहरुले भनेको कुरो स्थुल भयो हो तपाइले भन्नु भएको हामी बुझ्ने ले शु़क्ष्मको पनि माने बताइ दिन पाए राम्रो हुने थियो।
khein sagoonn ma maddya ko satta dudh athaba dahi ko chalan kina bhayo bhani praya prashna uthne gareko chha tara tyasko uttar dina sakiyena yahan sanga lagic chha bhane jankari paun.
वास्तवमा मद्यको सट्टामा दूध लिने नै होईन । दहि लाई मेथी बेसार नून तेल तताएर झाने पछि खाय् बनाउने चलन छ जो आफैमा मदिरा को अर्को रूपमा लिने गरेको छ । नेवारका बिभिन्न गुथीपूजाहरूमा यो खाय् लिने चलन यद्यपि छँदैछ । त्यहि भएर दहि लाई सगुण मा प्रयोग गरिएको हो । अब खाय् नबनाएर सायद सजिलो रूपमा दहिलाई प्रयोग गरिएको हुनु पर्छ । तर मद्य को रूपमा दहि होईन खाय् नै हो ।
And is it necessary to cross our hands while offering sagun?
येंया नेवाः तयेय खास याना खें, न्या व अयला जक जुइगु दु । थुकेया बारे छु नवाना दी ला थें ।