"बागलुङ्को झाम्रे" रेशम र अस्मिताको कडा भिडन्त | Resham Nirdosh Vs Asmita Dc | Sarangi Sansar Ep.501
Вставка
- Опубліковано 23 гру 2022
- सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दोष र समधुर स्वरकी धनी चर्चित लोक दोहोरी गायिका अस्मिता डल्लाकोटी बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#resham_nirdosh
#asmita_dallakoti
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
ua-cam.com/channels/L9M.html...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 501
=======================================
Orginal Song Credit:-
Jhyaure Jite
Vocal:- Nita Pun Magar, Juna Shrees Magar, Basanta Thapa, Sagar Birahi
Lyrics:- Basanta Thapa
Music:- Nita Pun Magar
• Jhyaure Jite झ्याउरे ज...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Resham Nirdosh
♬ Asmita Dallakoti
Chorus Singer:
♬ Kamal Kumar BK
♬ Hari Sunar
♬ Ramila BK
♬ Pratima BK
=======================================
=======================================
Musician Team
♬ Gem Thapa/Pramesh Ghimire - Keyboard/Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Ishwori Prasad Bhusal - Madal
♬ Dipak Samip - Dholak/Tabala
♬ Kumar Lamichhane - Madal
♬ Ramesh Regmi Magar - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 - Розваги
ल दमदार रहेयो दोहोरी रक्सि अस्मितालाई पनि खुवाउने कोसिस गरेको भय अझै रोचक बन्ने थियो किन भने गाउघरमा पहिलेकाले महिला पुरुष मिलेर खाने र झाम्रे गाउने गर्थे अस्मिता बैनिलाई धेरै धेरै धन्यवाद ई नेपालमा पनि यहि भाका गयको जस्तो लाग्छ मलाई
के सारो मिठो हो त नि गित हुन त मलाई मन पर्ने गायक हो रेशम भाइ आजको निकै फरक मिठो लाग्यो ल दुबै जनालाई बिशेष धन्यवाद यो मिठो प्रस्तुति को लागि ।
😊
जाद्रै मन पर्नी कलकार रेशम निर्दोष अब सधै सुन्न पाइयोस हजुरको आवाजमा गित मिठो गाउने उस्तै तेसैमा हासी हासी गाउनु हुन्छ माया प्रेमको गित त झन राम्रो तरिकाले गाउनु हुन्छ एक दम मनोरञ्जन दिएर
रेशम निर्दोष ले गाउनुभएको प्रत्यक लाइभ दोहोरी हेर्ने सुन्ने गर्छु।धेरैनै मन पर्छ।आफ्नो जन्मभुमीदेखिटाधा भएपनी घरागनिमै भएको आभास हुन्छ।त्यस्मापनी रेशम निर्दोस्ले गाउनु भएका दोहोरिगीतहरु त झन कति मर्मस्पर्सी छन।सच्चिकै निर्दोस्का का गीत पनि निर्दोस नै छन।सफल्ताका पाइलाहरु बधिरहोस।लाख लाख सस्ताङ्ग धोग प्रणाम अनि धन्य ती आमालाई जस्ले यतिराम्रो सन्तानलाई यो धर्तिमा जन्म दियौ।अन्तमा सारङिसन्सारका सम्पुर्न्ण टिमलाई धेरै धेरै धन्यबाद🙏🙏🙏🙏🙏
धेरै राम्रो .. आह नाचु नाचु लाग्यो अहै..... चट चट .. नाम चै निर्दोष दोशी छन् माया नजर
अस्मिता ज्यु DC भन्नाले Dangi Chhetri नि हुन्छ। सबैलाई मिठो सम्झना नमस्कार दुई हात जोडी जय सारङी संसार
Dc(डल्लाकाेटी)
गाउँको अग्रानिक पुरानो भाका को उजागर भयछ अतिनै खुसी लाग्यो यस्तै छन् अझै गाउँका भाकाहरु फेरि पनि हेर्न पाईयोस, सम्पुर्ण तिमलाई बधाई छ रमाइलो भयो तर नाचेको पनि हेर्न मन थियोे तर मत यता चाई नाचे है🕺🕺🕺
सार्है मीठो गित सुन्न पाइयो साराङगि सन्सारबाट रेसम निर्दोष अस्मिता डल्लाकोटिको दुबै जनाको स्वर शब्द मार्मिक गाउने शैलि कति राम्रो हासी हासी गाउने जति हेरे सुने पनि सुनिराख्न मन लाग्ने दुबै टिमलाई सफलताको शुभकामना ।❤️❤️❤️❤️❤️❤️❤️❤️
आज बल्ल दोहोरी सुने जस्तो भयो miss you resham ji and asmita ji ❤️❤️
आम्मामा आज त बब्बाल मजा आईराछ है साथी हो।बिशेष कमल सर!लगायत समस्त परिवारलाई हार्दिक नमस्कार अनि धन्यवाद 🙏🙏🙏ग्यापन गर्दै कमल सर रेशम सर ज्यु हरुको जापान यात्रा शुखमय शुभ रहोस्।जय सारंगी संसार 🎸🎸🎸🎸❤️♥️❤️♥️🌹🇳🇵🇳🇵🙏🙏🙏
अाहा कति मीठो झाम्रे दोहोरी अब मजाले हेरिन्छ बाकी कमेन्ट पछि
Sarai. Ramailo. Lageo. Bhaka Ra. Gana Good
आहा आहा कलेज पढेको समयको याद आयो ! ! बिश्नु खत्री, बसन्त कुमार दाइ कमल सर प्रताप पौडेल नवराज सर लगायत माल्ढुङा कालिगन्डकी किनारमा भयको पिक्निकको याद आयो को को कति साथीहरु कता कता ।तिमिलाइ टाढा मलाइ नि टाढा... । म चाहि सात समुन्द्रपारी को देशबात सम्झि रहेको छु ! रेश्म र नक्कलि अश्मिता लगायत सारङि सन्सार परिवार्लाइ धेरै धन्यवाद ! !
Hjur Kamal dada sampurna Holtimlai safaltako subhakamana xa 501bhag lai ujjol bhobiseyako sabhakamana xa thank you so much Good India keraLa Cochin m G rod Ernakulam bata samjhana nmaskar xa Hee ta
🙏आहा कति मिठो गित सुन पायो आज त रेशम सर र अस्मिता बहिनी साथै सम्पुर्ण टिम लाई सफलताको शुभकामना 💐💐💐💐
हाम्रो बाग्लुङ्गे झाम्रे गीत अति राम्रो लाउछ का उसैमा बैनि अस्मित अनि निर्दोस जीको स्वरले नतम्स्तक छु
अति सुन्दर प्रस्तुति रेशम भाई अस्मिता बइनी एंड संपूर्ण टीम मा
सारै मीठो दोहोरी सुन्न पाइयो धन्यबाद सारङ्गीलाई
By far the best jhyaure dohori geet so far by pyari bahini Asmita ra one of my fav singer Resham bhai. I want to say something here about Asmita. Ashmita is THE smartest singer in todays contemporary Nepal without any doubt. Yo dohori ko euta unique kala ra saili xa jo aja ko young generation ko dherai lai tha xaina, prasna sodeko jawaf j payo tei sabda gasera jawafai matrai dina sakera dohori hunna. First portion ra 2nd portion ko last ko rhyme matrai garera jawaf diera sukh paune ta kunai upaya nai nalage paxi ho, natra dohori gauna lok dohori ko niyam bhitra basera gauna saknu parxa. Maile praya sabai jaso Asmita ko geet haru sunxu, sunekoxu. She is a genius, gem and a superstar of Nepali dohori. Eutai sallah bahinilai kunai kunai jawaf farkauda man ma dakas manera haso le cover garnuhunxa, tara Asmita le gaeko geet ma dakas manna parne khalko jawaf dieko apthyaro parne jasto kunai sabda xa jasto lagdaina. This goes to show how well she has been brought up (upbringing) thanks to her parents. Welldone Asmita naanu (dai lai UK aera pani naveti janu vae pani, ajhai bahini vanera maya xadaixa lol). Resham bhai ko lekham vane dherai lamo hunxa hola he is another sarbagun sampanna singer ho.. good luck. Loved this dohori n thanks to Sarangi Sansar pariwar, Kamal bruv... keep it up
जति सुने पनि मन नअघाउने दोहोरि,दुबै जना मेरो फेब्रेट् गायक गायिका।
Ramesh desko sympati ko, congrats both
सारै राम्रो दोहोरी म सधै सुन्छ हाल अफ्रिका कोङ्गो देखि
कति रमाइलो दोहोरी 💞💞 परदेश बात हेर्दै छु यसै त सारङी संसार को कार्यक्रम हरु समय मिलेसम्म नियमित हेर्ने गर्छु !!!😘💞 अस्मिता💞💞😍😍😘😘सप्पै मा मिथोसम्झना🙏🙏
पछिल्लो पडिकाे सबैभन्दा मनप्रने अावज रेशमकाे लाग्छ रामकुमार नेपाली कता हराए शनि बिश्वकर्मा सितल गुरुङलाई बेला बेलाम देखिन्छ खुसि लाग्छ ती दुई जना लाई खाेजेर ल्याउन पर्याे तिनिहरुकाे गित सुन्न पाइएन भाेट गर्न मात्र भयाे।
अस्मिताको पहिले भन्दा यो गीतमा स्वर मिठो लाग्यो सारङ्गी सन्सार सधैं हेर्ने मुन्छेमा पर्छु
रेसम भाइ हराएको धेरै पछि बल्ल दाेहाेरिमा देख्न पाईयाे भाईले गाएका दाेहारि मध्ये कपालु काेरेर गाएकाे दाेहाेरि सबैभन्दा मन पर्ने हाे एक पटक फेरि दिपिका बैनिसग गाएकाे सुन्न पाए भाइ उत्तराेउत्तर प्रगति साथमा शुभअाशिर्वाद, शुभकामना ❤️💚💜❤️💛💙❤️🧡💜
कति राम्रो गित स्वरकी धन अस्मिता बैहिनी अनि लोक दोहोरिका हिरो स्वरका धनी रेशम निरदोस भाइ सारङ्गे सन्सार कमल भाइ नमनछ🥀💐🌹❣️❣️🙏🙏🙏
अङ्ग्रेजी नयाँ बर्ष 2023 भन्न किन सक्नु भयन ?
अाहा अति सुन्दर लाेकदाेहाे गित छ हजुरु 🙏🍁
रेसम निर्दोस र अस्मिता बैनिले गायको धेरै मन्परो उन्ति प्रागतिको सुभकामाना हाम्रो बागलुङको भासा
Kati meetho sabdle variyeko ramailo damdar geet Kamal sir best of luck &Thankyou
मैले सुनेको लोक दोहोरी गित मध्री यो जस्त्यो खतरा गित कहिल्री सुनेको थिएन दुबै जना बराबरी हुनुहुदोरहेछ।🏅🏆️🏅🏆️🎤📢🤩😍😁
अाहा कति मिठाे गित ,सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई शुभकामना छ ।।
@asmita dallakoti सबै ठाउॅं को सबै भाका गाउन सक्ने ❤how sweet
Nikai Ramro Ramailo Tesaima Moulik Jhyaure Git Mitho Vocal Nikai... Man Paryo Aagami Episode ma ni yestai moulik jhyaure prastut garnu hola.
🤗🤗🥰🥰प्रतिभा, लोकदोहोरी,संगीत प्रीतिको सम्रपित गायिका,गायक को ,अनुशासन, अनि गीतलाई दिनु भएको न्याय साँच्ची नै धेरै मोह लाग्दो छ,धेरै मजा आयो,धेरै धन्यवाद रेशम दाई अनि बैनी अस्मिता🤗🙏🥰
sarahai mitho geet badhai xa dubqi timlai
तमाम sarangi sansar team तथा Japan मा rahanu hune sabai lai congratulations,
Sarai mulik salin geet hool teemlai suvkaman xa
असाध्यै राम्रो लागो मलाई बधाई छ सबै टिमलाई😘🤗❤️❤️
धेरै धेरै राम्रो
अस्मिता नानी कस्तो राम्रो बाग्लुङ्गे गित गाएको माम्न्नु पर्छ साथै बधाइ छ एस्तो राम्रो गित गाउने बेस्त कलाकार हुनु हुन्छ धन्ने बात
आहा कति रमाइलो दोहोरी बदाइ छ सबै लाइ
आहा अति राम्रो प्रस्तुति मलेसिया देखि मजाले हेरियो
अति राम्रो लाग्यो कोहि भन्दा कोहि कम छैन रेशम सर अस्मिता जि एक्दमै मन पर्यो भाग 2 पनि आउनु पर्छ है कमल सर !!
दोहोरी रामरो छ
रेशम र असमिता जोडी दामी लाग्छ। गीत जम्छ मजाले
एक दमै रमाइलो लाग्यो यहि भाका मा भाग 2 पनि है
अती मीठो गित
कति छिटो सकिएको जस्तो भयो कति मिठो दोहोरी 😍😍😍😍😍😍favourite both
आहा रेशम निर्दोश सर सारै मन पर्छ हजुर को दोहोरी ❤️❤️❤️
आहा,,कति रमाइलो झ्याउरे सुनिरहु झै लागिरहने 😍
अब आउनुभो बाग्लुङे ठिटो रेशम निर्दोश ❤️❤️❤️
40 मिनेट बितेको पत्तै भएन,कम्ति मजा आएन आज त ओहो!!! 😍🥰
बाग्लुंगे भएर होला असाध्यै मन पर्छ रेशम निर्दोष ले गायको गित सुन्न म पोर्तुगल बाट सुन्दै छु अजै प्रगति गर्दै जानु होला 🙏सबै लाई मिठो माया ❤️
कुन थाउ होर bgl भनी दिनु पोनि परेयो
थ्याक्काई भन्दा कत्ना नीर होला गल्कोत
@@HuNTeR-wb7lx गल्कोट दुदीलाभाती
@@bishnukunwor7194 अहिले किन थाउ हुनुहुन्छा र npl त हैन होल है पक्काई
@@HuNTeR-wb7lx portuga
शब्द को खानी रेशम निर्दोष र अस्मिता अजै पर्गती गर्दै जानू सारंगी सन्सार यक्दम राम्रो लाग छ
रेशम निर्दोषको स्वर र गायकीको फ्यान हो म।सार्है राम्रो लाग्यो।
कलाकार प्रति उच्च सम्मान छ😍😍
उपस्थित सम्पुर्णमा नमन!🙏🙏
अति राम्राे प्रस्तुति याे झाम्रे गीत सुन्दा विगतकाे समयकाे याद आयाे।
साह्रै मिठो गित सुनाउनु भयो।
कमल भाइ सुनिता सुनुवार लाइ एक पटक यस कार्यक्रम ल्याउनु परो र रेशम निर्दोष र सुनिता सुनुवार को गीत सुन्न कहिले पाइएला ?
ammai ammai resham bhai ra asmita baini ko soor ma jhamre geet bafre sunera bhutukkai bhaye tesma pratima baini ko sath wow
धेरै राम्रो गित
अति उत्तम दाेहाेरि दुबै जनालाई धन्यवाद
Ghar dailekh bhai hal India ko Andaman Nicobar Island bata Saarai marmeek lagyo
Saharai ramro jhaure, aainda dien ma pani sunna paiyos, sabalai dhanybad.
अति राम्रो स्वर रेसाम भाइ काे
शफल्ताको शुभ कामना रेसम जि हजुरलाई आग्मि दिन हरुमा अजै पनि धेरै धेरै अगाडी बड्नु होला 👌👌👌👌👌👌👌💐💐💐💐💐💐💐💐💐💐💐💐💐
Kalakar parti. Uchha saman sabdha Naman gardaxu safaltako suvhakamana Vai bunu lai
धेरै राम्रो सुनिरहु लागनि सबैलाई मिठो शुभकामना
गायिका कति राम्रि हुन का अावज मान्छे
Supar..
ढेरैई ढेरैई बधाई छ गायेक गायिका र सारङगी संनसार सब परीब्रार हरु मां नी मूरी मूरी धनेबाद छ
Banglunge jhyaure ma man parni bhai baini ko ramailo dohori.
Hahahaha, kati mitho prastuti Xa Dubai Jana ko.Utkrist prastuti ka Dubai Jana Lai Dherai Dherai Suvakamana Xa.
Amrita nepali didi hunu parne kina ki aj ramro hunithiyo baglung baglunko
Sarai majja lagyo hou feri arko ghag liyera xittai aunu hola dhanyabad ❤❤❤
Sarai utkrita.Ramro chha yo.Bagluge.jhamre geet
Dhannebadasmita ramesgajabramrolagyo
खुबै नाचियो र असाध्यै रमाइलो नि लाग्यो❤️ सम्पुर्ण टिम प्रति हार्दिक नमन🙏 साथमा happy new year 2023💐
Aah kati ramailo lagyo Yao dhori malai ta sabaijanalai dane bat xa hi Mero ta rfa bat
Kati mitho git bhai bahiniko Mero man parne gayak gaika vayar hola dubailai ajhai pargatiko subhakamana xa hai.
Please next time chij gurung chaiyo hami lai please ❤️❤️❤️
Resham nirdosh Ra asmita dalkoti ko sor mitho geet ko sabda utkrista sangitik prastuti Sarai man paryo uapastit sampurna kalakar harulai safalta ko shuva kamana
भाग २ पनि यहि भाकामा निकाल्नु पर्यो
Raamro
दामि गित ।
निकै रमाइलो दाेहाेरि
Sarangi sansarle sarai mitho vaka liyra aako ma yk dam khuc lagyo sathma utkrista singer resam and asmita musi babal majja liy maile ta sampurna team Lai dhanybad safaltako suvakamana
Wow wow ❤️❤️❤️🙏🙏🙏
Dami chh live, asmita dallakotikoti ta aawaj ko thulo fan nai ho ma
मज्जा आयो ❤️❤️
Babal xa Asmita ko dohori
दामि दाेहाेरि सुपर
धेरै राम्रो लाग्यो झाम्रे गित रेसम भाइ र अस्मिता बहिनी लाई धन्यवाद
❤❤❤❤धेरै राम्रो
Good i like song
Aaha sarai mitho sabdha Ani ramailo lagyao namaste hai sarangi sansar ma hunu nune sampurna ma Ani dhanyabat sarangi sansar lae ramro geet ramailo geet liyar aaunu vo🙏🙏
कति रमाइलो हो ❤❤❤❤
Kate mitho tukka aak0 h0la Dharai man parxa Ghar Pyuthan hal India bata herdai Xu sarangi sansar
Dharai dharai ramro xa dohori wow
Dubai Jana sarai man parne ❤️❤️❤️❤️
Sarai rmro lagyo dalli and mushi gayi kal ko ihoroi