कृषिमा नयाँ सुरुवात गर्दै || राष्ट्रिय कृषि कम्पनी ||

Поділитися
Вставка
  • Опубліковано 26 лис 2024

КОМЕНТАРІ • 30

  • @Balarm_Prajapati
    @Balarm_Prajapati 4 дні тому +3

    अहिले अधिकांश जमिन बाझोरहेको अवस्थामा वहा जस्तो वित्तिय छेत्रको राम्रो ग्यान भएको सफल युवा बाट देश वनाउने र जोगाउने मुख्य काम शुरु गर्नु भएकोमा बधाइ र शुभकामना । कृषिकाम सजिलो त हैन । मेहनत लगन र इमानदारिता मा कन्जुस्याइ नगरि अगाडि बढ्नुस सबैले साथ दिनेनै६

  • @prahaladthapa7961
    @prahaladthapa7961 6 днів тому +9

    खुल्नु राम्रो हो तर बिश्वास पटक्कै छैन । जसरी सहकारी कुन उदेश्यले खुलेका थिय, सारा कृषक र गरीब लुटे । जबसम्म सम्पूर्ण हालको सम्यन्त्र परिवर्तन गरिदैन तबसम्म यही दशा हुनेछ । गफमा राम्रो ब्याबहारमा लुटाहा ।

    • @RishiramThanet
      @RishiramThanet 6 днів тому +1

      Laj pacheaka neataharu ko karyakarta palnea matra ho yo gaphia matra ho bidea Gaan bhanea 75/ neapali ko ghara ma chulho baldaina ho.

    • @amritlama7293
      @amritlama7293 5 днів тому

      Chor nai Sarkar ho aaba kaslai biwas garni🤣🤣🤣

    • @alkhrijj1784
      @alkhrijj1784 4 дні тому

      म पनि तपाईंको विचार मा सहमत छु ।। ऐना जस्तै छर्लङ्ग बनैदिनुभो ।। धन्यवाद ।।

  • @dipenpun9781
    @dipenpun9781 6 днів тому +9

    साच्चिकैको काम गर्नु होला।फेरि तपाईहरु पनि कम्पनिको नाम्मा किसान नठग्नु होला,र कृषि पत्रीकाले हरेक कृषि क्षेत्रको जान्कारिहरु अपडेत गर्दै जानू होला।म अहिले मलेसियामा छु ,पछि नेपाल फर्केर कृषि गर्ने योजनामा छु।

  • @ManoharaKrishiSheetBhandarPvt
    @ManoharaKrishiSheetBhandarPvt 6 днів тому +3

    अबको युग भनेको कृषिको युग हो र खाद्य सुरक्षा महत्त्वपूर्ण रूपमा रहेको छ त्यसकारणले यसमा सबैजना सजग भएर कृषि क्षेत्रको रुपान्तरण र सबलीकरणको लागि महत्त्वपूर्ण योगदान दिन जरुरी छ। सकारात्मक सोच राखौं। राष्ट्रिय कृषि कम्पनीलाई हार्दिक शुभकामना।

    • @rabindrakadel4356
      @rabindrakadel4356 6 днів тому

      झापा मा 1 लाख टन मकै र त्यति नै धान उत्पादन हुन्छ । एउटा दाना उधोग एउटा गतिलो चामल उधोग छैन । अहिले धान को सिजन मा 25 रु kg धान किन्दैनन । अनेक बहाना गर्छ्न भाउ घटाउन । तिम्रा गफ को ले पत्याउछ

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 6 днів тому +1

    किसान लाई राज्यले सम्मान गरोस्।

  • @dipakadhikari8233
    @dipakadhikari8233 День тому

    ओहो-----ओहो--हो र १०० पटक

  • @dineshmalla3651
    @dineshmalla3651 День тому

    We need to convert agriculture to science to revolutionize it like Israel to advance the country. Private sector should lead in this sector.

  • @PremDhamla
    @PremDhamla 6 днів тому

    हाम्रो देश नेपाल कृषि प्रधान देश हुँदै हुँदै पनि छिमेकी देशको भरोसामा खाद्यान्ना आयात हुँदा नेपाली कृषकको उत्पादन गर्नमा त्यति तात्पर्य कृषि कर्म गर्ने मनसाय ह्रास भएको हुनाले पनि उत्पादनमा कमी हुनु मुख्य कारण हो। त्यसको लागि कृषि मन्त्रालयले कृषि यन्त्रका साथसाथै कृषकहरूलाई सुपथ मूल्य बीउ विजन र मल खाद सरल र सहज तरिकाले उपलब्ध गराई कृषकहरूलाई आवश्यक तालिम र प्राविधिको पनि व्यवस्था गरियोस् साथै सरकारलाई व्यवस्था गरेको कृषकहरूको लागि तालिम पारदर्शी का साथ भएको खण्डमा हामीले अरू छिमेकी मुलुकको भरोसामा आत्मनिर्भर हुन वञ्चित हुन्थ्यौं होला।

  • @HimalDragonFruitsFarm
    @HimalDragonFruitsFarm 3 дні тому

    त्यो हामिले राम्रोसंग भोगेका छौ कति चुनौती छ । यी र यस्ता गफ धेरै सुनियो पढियो

  • @kamalshahishahi2746
    @kamalshahishahi2746 6 днів тому +1

    जाठाहरु बात मात्र गर्छन काम गर्दैनन

  • @menakakarki889
    @menakakarki889 4 дні тому

    म एक कृषक हु 50 रोपनी जमिन छ पैसा नभएर काम गर्न सकिरा छैन साच्चै हो भने लौत सहयोग गरौ।

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 5 днів тому

    Krishi bhaneko Aauta desh ko khamba ho .. teslai saacho tarika le ramro tarika le … madat garnu hola … shayog garnu hola … and ramro kamai garnu bhayo bhane hamro krisak haru le .. uni haaru teti nai .. ramro kaam garchan .. so ramro garnu hola … jainepal

  • @FlameGOD13
    @FlameGOD13 6 днів тому

    Very good..🎉

  • @YamBaraili
    @YamBaraili 3 дні тому

    यो सुबिधा बाउन छेत्री र ठुला लाइ मात्र हो कि दलित लाइ नि हो

  • @rabindrakadel4356
    @rabindrakadel4356 6 днів тому +1

    खुत्याईस जामा हो जब सम्म खेत बाटै धान र मकै बिक्दैन ..प्रति kg उत्पादन लागत घटाउदैनौ केहि हुदैन।

    • @BikashPradhan-wf5ff
      @BikashPradhan-wf5ff 6 днів тому

      बिलकुल सहि भन्नु भो🎉🎉

  • @prakashmagar2382
    @prakashmagar2382 5 днів тому

    Vaniya bamojin vayana vanea dhulai hunxa

  • @VillageBoy_GauleK20
    @VillageBoy_GauleK20 23 години тому

    99 percent item boarder pari bat aaux kasari hunx gdp growth .crupted government and APF and police/traffic monthly payment system #Stopcruption country automatic grow and agriculture will 🪴

  • @KulbdrChettri-i2f
    @KulbdrChettri-i2f 23 години тому

    kehi hudhain kuro ho hune

  • @Bibiblon
    @Bibiblon 6 днів тому

    Yo sap thak ho ky

  • @MADANTAMANG.MOKTAN
    @MADANTAMANG.MOKTAN 6 днів тому

    😂😂😂😂😂😂😂 yo kuro napateu.neta.lai.ta ho......hami.jasto..lai.hoina

  • @jadavumeshkumar4752
    @jadavumeshkumar4752 2 дні тому

    Koshi pradesh ma kaha 6 mobile no puu

  • @roshansingh7735
    @roshansingh7735 6 днів тому

    Professionalism xaina
    Experience xaina
    Agri experts haru sanga

  • @rottensoft
    @rottensoft 2 дні тому

    Paisa uthaune lutera khane tehi ho

  • @ashokbhandari2567
    @ashokbhandari2567 6 днів тому +1

    Kishan lai lootera sakhap parula bhando hola?