सेयर बजारमा अब के हुन्छ ? Bull Bhari Subash || Subash Chandra Bhattrai
Вставка
- Опубліковано 14 гру 2024
- सेयर बजारमा अब के हुन्छ ? Bull Bhari Subash || Subash Chandra Bhattrai
Disclaimer : यो अन्तरवार्तामूलक प्रस्तुती हो । हाम्रो उद्देश्य बजारबारे जनचासोलाई सम्बोधन र जानकारी मात्र हो । सेयर बजार जोखिमको क्षेत्र हो । यो अन्तरवार्ता हेरेर कसैले सेयर खरिदबिक्रीको निर्णय नगर्नुहोला ।
शुभाष गुरूको कुरो प्रेरणादायी छ । उहाँको कुरो विश्लेषण गर्दा अब १७७५ को नेप्सेसम्म झर्छ र त्यो बेला लगानी सक्दोगरी १० वर्ष पछि बेच्दा करोड हुनेछ ।
दिउँसो नै सपना देखेको 1775 😁😀
शुवास सरको अन्तरवार्ताले धेरै penic लगानी कर्तालाइ सान्त्वना मिल्छ।
झापाली फटाहा बुढाले जहिल्यै काल्पनिक कुरा गरेर फसाउँछ।
Namaste
Subash sir
Very interesting and inspiring ideas
Sir new podact wait garera xum. Bull bhari Subash🙏
धन्यवाद दुबैमा❤❤।म पनि तालिम गर्न चाहन्छू
Sahi Kura Subash Sir
Subash guru bullish 🙏🙏🙏💚💚💚
Dherai anuvabi guru Subash sir ramro Kura sikaunu vo dherai dherai dhanyabad
🙏🙏🌹🌹कती फटा फाटा जवाफ सारै राम्रो
Very good video 🙏
शेयर बजार भनेको बिशुद्ध जुवाघर नै हो । यसमा 80% लगानीकर्ता हरु त डुब्छन् नै । यस्तो जुवाघरमा एउटा नेपालीले अर्को नेपाली लाई डुबाउने खेल । 😪😪😭😭😭🚫🚫📵📵📵
Thanku subash sir❤❤❤❤
❤❤❤ Subash Dada❤❤❤❤❤
Sir lai share Bazar ko bare dherai jankari chha. Malai bharosa lagchha.
subash guru💚💚💚
सुबास सर को कुरा सुनेर लागनि गर्ना मन लाग्छ तर बजार खसेको खासेइ छ 3000 पुग्दा 1लाख जति profit थियो आइले अएर 50k जति लस भैरछ कहिलेदेखि बढने हो सर😮😮😮😮😮😮😮😮😮😮
सुवास जस्तो हावा, आजभोलि कोहि लाग्दैन नेपाली शेयर बजारमा ।👎️👎️👎️👎️👎️
भेडेहरु अझै गुरु भन्दै लम्पसार पर्छन🤣🤣🤣🤣🤣
याे मान्छेले 3000 हुँदा 5200 हुन्छ भन्थ्यो अहिले 2500 मा झर्न तयारीमा छ। कसैकाे कुरा नसुन्नु पहिले पढेर तरीका जान्नु अनि आफैंले किन्नु र बेच्नुपर्छ। यस्ता काईते कुरा बन्द गराैँ।
pyakurel sir ko analysis pani sunnu maan xa
subash sir tapae ramrp hununca
गुरु नमन छ ❤❤
18:04 Ncellमा पनि ८०% विदेशी लगानी थियो , तर सरकारको अनुमति बिना पैसा नेपाल बाहिर लैजान पाएन
Namaskar guru dev
My request is comment on nepse and sector,it is better for you & listner too.
अब मर्केत ओरालो बातो मै हो 30 अर्ब बात 9 अर्ब मा आउँदा पनि अफ्नो दिमाग न लागौने लाई कै भनु छैन
सोझा नेपलीलाई लोभ्याएर सेयर किनाउछन त्यही सेयर लुटछन माफियाले घरबारबिहिन बनाउछन
Masanga kahile bandachha?
करोडौ लगानी ६ दसै लाई ५० हजार भय खर्च लाई सेयर वेच्न पदैन मीत्र वजार एक दीन 44सय जान्छ ढीलो चाडो नआत्तीउ कसैको पनी रीण रबायर मर्ने मानीस जन्म नदीनु पछ सवै का राम्रो इमान्दार भयर मर्ने गरौ
ADBLबेचेर nabil किन्दा के होला सुझाब पाउ ।
Media ma aaune uksaune ani taap silent basdine yiniharu ko strategies jasto lagcha maly ta
यो अहिले बुल सुरु भएको छन 2सालको पिरियोडमा 5500 पुग्छ नेप्से याद रहिरहनेछ
Brokerle 8 years सम्म सेल गरेको रकम रोकिदियो न्यए पाउन के गर्नु पर्ला ? सल्लह पाउन सर
सुरज सर मेराे जिग्यासा सुवास सरलाई बानिज्य बैकले कति गुणा रिटर्न दिन सक्छ याे बुलमा
2584 muni bazar audaina vannu vako rahexa subas sir le 2576 ma xa ...maag 7 gate 3200 break hunxa vannu vako xa herum....hai
यो ब्रोकर को पैसा ढिलो तिर्दा जरिवाना पर्छ कि पर्दैन
Bazzar jane mathi nai ho aba 5000 fix
Subhash guru ❤❤ 🙏
हाम्रो गाउँमा 2068 तिर भरेको 10,000 /20,000/50,000सम्मको आइपीओ भरेको धेरै को छ।कम्पनी सेन्जेन हाइड्रो पावर रहेछ। शेयरको प्रमाणपत्र दिएको छैन ।आइपीओ भरेको अर्ध कट्टी र प्राइम कमर्सियल बैंक मा पैशा तिरेको भौचर पनि छ ।अब यो डिम्याटमा ल्याउन कहाँ जाने के गर्ने ।जानकारी पाउन हजुर।
Sjcl को रजिस्ट्रारको काम गरेको क्यापिटलमा सम्पर्क गर्नु
नेपाल् का कम्पनी चलाउनेहरु कुनै पनि गतिला छैनन् हजुर आफ्नो भुडी भर्ने मात्रै हुन् share धनीलाई त त आलु मात्रै हो हजुर ।।
अर्को रातो केक खाउन सुवास ब्रो.........😃
10 वर्ष सेयर मा लगानी गरेर राखो भने त्यो सकीछ 10बर्षको व्याज सुन राखेर व्याज लगाय घेरै फाइदा हुन्छ यस्मा मैले विचार पाय भन्न राम्रो हुन्छ भनीन्छ खरवौ पैसा चाहीछ पैसा कमाउन थोरै द्दुने सकीने हो पुरानो ज़माना छैन मीत्र
पत्रुमा लगनी गरे त के बेर
म विदेशमा छु, सुवास सर सङ्ग तालिम लिन मन छ । कसरी सम्भव हुन्छ हाेला ?
Sangai hidne ani interview line kina ??
झापाली फटाहाहुन्छ आफैभन्ने हो मैलेपनी पत्ताय । सर्बसाधारणलाई उच्काउने उच्काउने आफैले सर्बसाधारणको पैसापोको पार्ने सुबासनैहो
❤❤❤
पातलो जीभ्रो जसरी चलाएपनि ठीकै हुने रहेछ।
Kale kale milyara khau bhale Haina ta? Kati kamaunu bho 3000 ma share bechera?
Subas sir Le aartha sarkhar Lai kinu bhako chaki k ho Malai bisawos lagdena kinaki kunei din nic 890 ma Kineko 5salma 2 guna share kina hunxa bhaner kiniharu aale Pani 70%lass m chh yasko npathako thik chh
M ni 800 ko buy thiyo nic
One thing I don’t understand is why all our Analysts relate the Share market more and more with politics and festivals? Why don’t they analyze specifically financial issues while talking about capital market ??
I think all our analysts and the media are discussing unnecessarily broadly not being specific and to the point, thereby creating confusion about share market.
Hey Bhai share bajar li directly politics le effect Gareko xa taw ani ghanta Khana financial KO Kura garnu taw , be practical bro ......
खाली बिदेश बुदेसी मात्र नभन्नु ब हो सर ।।। shortsell को नि कुरा गर्नुन । shortsell को ब्यबस्था भएको भा आज मैले tshl बेच्थे ।।।।
Madhyamanchal bikas bank k vo .colapas vako ho
3200 Huda Pani 5700 pugcha vannu vayo hamra agrajal expert harule, ahile Pani hold hold hold Ani pheri hold ...... 3200 nagcha vanera regular anuna thlyo, jasle Garda pb garna janiyen, dubne ta hami Naya laganinkarta nai ho?????
६२ सालमा 8000 मा त १ तोला सुन आउथ्यो
कुन कम्पनी बढयो सवै घटेका छ्न अव केही वोनस दीन्छ केही आउछ अव ढुक्क द्यै वढछ
बजार 2600 घटी त आउदै आउदैन। 3000 को बाटो मा हिडि सक्यो ।
Nica 900 ma kinn lagaune guru vner chininx.hal 500
6 maina bhitra 4000 pugcha but malai lagcha 2200 ma chussa choyera udhna thalcha. Yo mega bull aauna aagi ko pattern yestai hunchan jasto cha. 3200 wala bull ko ni heram na ekpatak.
sir tyo rin vako company upper vane jasto lagyo
जती सीपालु लाई पनी घाटा छ् जानेका लाई नजाने को लाई घाटा छैन मीत्र घाटा पेढका लाई जानेको हुम भन्ने लाई घाटा ६
Rudrakshya ko mala dekhaayara lagaaunu hudaina hai
Market badhxa 4500+ janxa easily
३२०० पुग्न त अब गार्हैपर्ला !
sir hajurle 2784 vaneko kura malai yad x.subash sir
🙏❤❤
यो बुल ५३०० माथि जाने mero अनुमान छ
Torpe
Samjine 😅😅😅😅
bhanna namilne kera khan ako live ma
upper vane jasto lagyo
🎉
❤
म सुभाष सरबाट तालिम लिन चाहन्छु । कसरी लिन सकिन्छ होला?
dherai paxi tapaiko interview ayo
nepalma company chinna garo hunxa,
💚💚🙏🏻🙏🏻💚💚
कृषी विकास को रीणी ले भर्न पाउथे मैले त्यो रीणीको नाउको सेयर भरे २२ सेयर 65सालमा भरेको कती भय होला मैले लीयको छैन क्ती माग्ने होला सर
साह्रै निदाउनु भएछ,त्यसरी त पाकेको भात पनि थालमै सुकेर जान्छ मुुखमा पर्दैन।६५ सालको शेयर अहिले खोज्न पापड बेल्लु पर्छ राईट शेयरको मौका त गुमाई सक्नु भो बोनस शेयर र नगद लाभांस चै खोजी गर्नुस है चाँडै।
Dhitopatra Board ko Adakxya nai niyukta gareko xaina jasle garda market ma hinamina vayo vane pani niyamban garne manchhe xaina yesto bela ma ajahai pani kasari thap lagani garne haina ra
के थाहा कस्लाइ पो थाहा छ र ? नेप्से को ड्राइभर लाई ल्यायर सोध्नु परो नि पाशा ?
Dharai ramaroo kura sir
पहीला डीमेट खाता थीयन एउटा प्रमाण पत्र मात्र दीयको थीयो कसरी ८० लाख थुप्रीयो सर
Noted 2584❤
पुरै यति अन्क र उती अन्क भन्ने यी तिलहरी बाजे जस्ता मान्छेहरुले यस्तै video अन्तरबार्ता किन बनाउछन धेरैले बुझ्न आबस्यक छ
तिलहरी बाजे😅😅😅😅😅
अली अली जानेका लाई यस्तै चारो जस्तो वनाउनु भयो मीत्र
No one can predict market market. Everybody knows market falls in bearish and rises n bullish. I think interviewer has no work and job at all. Let investers invest in their own will
भ्रम हाल्ने तिमीहरूलाई हामी चोर मान्छौ।
Matri अव कीनाै घाटा हुदैन पक्का
यस्ले 3000 हुदा 5200 सरासर भनेर किनाउने चाेट्टा ज्ञानी हाे
के पि अाेली = सुभाष
💚💚🙏🙏👍️👍️🇳🇵🇳🇵
2580 pugyo sir
जान्ता मार्ने मा यो पनि योउटा हो
Muji sun mahangai share market ma ne cha
2300 conform
khai tyo 3000 nai tupo vanilaepani lyauta yakachoti
Asti 2684 aja 2584😂
Kura ferisakiyo
Ma ta sisu raichu
Kaha jharyo k 20% hawa boldine suraje….lagvag 14% balla jhareko xa 20% vandine suraje 😂
सबै बाङ्गो
yo tarika galat vaio nepsai index 2585 bata farkin cha vanai rw point garai rw vanu.....2600 index 2630 index bata market farkina cha vanai rw basani invester haru ko monbal kamjor gare kam vaio
sarkar 100% dalxa
Gen Z le k contribute garla ra