गुल्मीमा मान्छे र बाघ बीच घम्सान लडाइ, सुन्दा पनि आङ्गै जिरिङ्ग हुने भिडियो ll Gulmi Ninichaur news
Вставка
- Опубліковано 29 сер 2024
- नयाँ नयाँ खोज खबर, खेलकुद , मनोरन्जन,अन्तरबार्ता र नयाँ प्रतिभाको विशिष्ट स्थानको लागि
Bhumika Nepal SUBSCRIBE गर्नुहोस र साथ् मा रहेको बेल आईकन लाइ पनि क्लिक गर्नुहोस
===========================================================
यस च्यानलमा अपलोड गरिएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित नियम कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Bhumika Nepal :- / bhumikanepal
Facebook :- / about
Website :- www.bhumikanepal.com
Host : Nishan Saru Magar
Camera :
Edit : Nishan Saru Maga
अइलेको समयमा बगसग फाईट खेल्ने हिमत भएको दुई दाजु भाईलाई सलाम नमस्कार 🙏🙏👍🏻👍🏻
युवा हो जोस हिम्मत लाई सम्मन छ भाइ
मान्छेलाई केही भएना त्यसमा खुसि छाै । भाइ तपाईले सयाेग गनुभएछ । धन्यवाद ।चितुवा मराे खुसि लाग्याे
त्याे बाहादुरि भाइलाइ रबिलामिछाने जि काे
बडिगार्डमा तुरुन्तै नियुक्ति गरियाेस।धन्यबाद!!
एकदम साहासी मान्छे स्यालुट छ दुई दाजु भाइ लाई
गुल्मी लि हाे गुल्मी लि 👊👊🤛🤛
बागसग लडाइ गर्ने दुई दाजु भाइलाइ सलुट छ
हो यस्तालाई भन्छन बिरगोर्खाली तेसैभनेकोहोर गोर्खाली सहिकाम गर्नुभयो बाघ मर्यो हजुरहरुको साहासलाई सलाम छ
Khate pagal 😂😂😂😂😂
बाघ भाको भा यो मान्छेले आया पनि भन्न पाउदैनथ्यो तर चितुवा परेछ 😄
नयाँ बर्ष 2080 सल को सूभ कामना दिन चाहन्छु नेपाली बहादुर देखाई दिनु भाएको म धेरै धेरै हार्दिक बधाई तथा शुभकामना छ
धेरै राम्रो काम गर्नुभयो,😳
स्याबास।कति मान्छे मात्र बाघले मारेको सुन्नु आज बाघ नै मारेको सुन्दा खुसी लाग्यो।
Sahi ho uncle
Sayabas dui jana dajubhailai Well done good job.
छोरा होसत एसतो होस हिकमतवाला धन्यवाद
बाघसंग सिङ्गल लडेर मारेको धेरै धेरै धन्यवाद छ,र नेपाल सरकारले पुरुषकार बितरणगरी बहादुरी घोषणा गर्नुहोला।
बिरबलभद्रको सन्तान हो, अंग्रेजहरुलाई ढुङ्गाले हराको हो ।आज ज्यानमारा बागलाइ मकैको थुट्ठाले मार्नू भनेको निडरता बाहादूरि हो । सबै जनालाई चेतना भया ।
good very good, sahasi salute x,
They proved our ancestor is bir gorkhali ❤️😚.....
huge respect for both brothers
राम्रो काम hjr लाई धेरै धेरै धान्नै वाद manxe चैं सफल huna payaxa खुसी लग्यो
सलुट छ दाजुभाइलाइ
Good vai ramro kam safal vayo mahan puruss
Kunwar both daju vai lai thulo samman de sarkar. BAHADUR
धेरै राम्रो काम गर्नु भो सर ।
🎉भाई हरू ले हिम्मत को काम गर्नु भो,बाघ संग लडेर बाघ मार्नु भनेको सामान्य कुरा होइन,धेरै धेरै धन्यवाद छ
बधाई छ हजुर हरु लाई
बधाई छ हजर हरुलाई
धेरै राम्रो काम गर्नू भयको मा धन्यबाद ।
बधाई छ दाजु भाइ दुई जना लाई सलाम छ
Verry good badhai x dubai daju vailai
चितुवा सग प्रतिकार गर्दागर्दै आफ्नो ज्यान बचाई चितुवा मार्ने दाजुभाइ लाई सर्बप्रथम धन्यवाद।
DheraI dherai salam x dai haru lai yo bak sabg ladne manxe mahan ho 🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️
Wow vai haru lai mannai parxa 👍👍👍👍
साहाशी हो हजुर हरु
gulmeli ko josh
Syabash babu 👏👏👌👌
Badai xa bhchnu vhyax
पहिलाे कुरा भाग्य बलियाे हाे दाेस्राे कुरा दुई दाजु भाइ सगै भएर सजिलाे भयाे
Salam x vaiko himmat lai
Daju vai vayesi yesto hunu parxa salam vailai
Very good 👍
Good job
Gulmeli ho Gulmeli dhido khako power xa ni Dajuvai ma Samman garnu parxwww Jay gulmeli❤️❤️❤️❤️🙏🙏
नोक्सानी भएछ।तर जीवन बाँच्यो त्यसमै खुसी हुनुपर्छ।
धन्यबाद बाहादुर 2 भाई
very good very good job.
धेरै धेरै धन्यवाद छ ! बहादुर नेपाली पो त ?
सलुट छ दुबै दाजुभाइलाई नेपाल सरकारले पुरस्कृत गरेको देख्न पाइयोस्
मेरा बा
I'm from Bhutan fabulous job bro
I love Bhutan ❤️
very good nice job
नेपाल सरकार र सुरक्षाकर्मीले त नेपालमा बाघलाइ नियन्त्रण गर्न सकेनान अहिलेसम्म त्यहि भएर नेपालकाे सरकारकाे काम छैन किनकि मैले ठ्याक्कै जिल्ला भुले सायद तनहुँमा हुनुपर्छ कति बच्चाहरूलाई कसैलाई आमाकाे काखबाट खेल्दाखेल्दै र कसैलाई घरबाट तानेर मार्दाखेरि केही पनि सुरक्षा गर्न सकेन तर हजुरले दाईकाे ज्यान पनि बचाउनु भएछ र सहासि दाइ र हजुरलाई सलाम छ तपाईंको नाम लेखिनुपर्छ इतिहासमा
सकिन्छ भने पत्रकार शर यस्ताे परिस्थितिमा राहातकाे ब्यबस्थापन गर्ने काेसिस गरिदिनुहाेला धेरै नाेकसान भएकाे रहेछ धन्यवाद
omg bbl ramro lagyou daju ..nice
Sahasi daju bhai lai dhanya badh
सलाम छ बाग मारा भाई हरु लाई 👏👏👍️🙏🙏
Gulmeli
Salute bravo
Very good bhai ji badhai ho
हजुर दुई भाई सम्मा छ very good
नेपाली लाई कमजोर नसोच बाघ लाई नि मारिदियो धन्यवाद
Gulmeli😎
very good vai
Good 👍
Omg 😱 brave 👨
Ati parsansa yogye karye kalagi samman bhannai parchha
Brave handsom bro hajur kunwar bro.
Shahasi daju vailai dhanyabad.
Thanku bahadurilai
Dherai ramro kam
हाम्राे धादिङ्ग मानि लेउन पर्याे कुवँर दाजु भाइलाइ अति दु: ख दियाे चितुवाले लउन
good job
Wow Maro payro daji
Nepal sarkarle upachar garnu parxa
बाहादुर मान्छे
Very good
Good luck👌❤❤❤
ठिक गर्नुभयो ।
धन्यवाद
Wou brave brother
नाइस
Bir gorkhali 💪💪💪
सफल्ता का सात बाघ लाई मार्न सफल हुनु भाको मा बदाइ का साथ शुभकामना छ
Nepali honi
OMG😲😲
Hoit Dhanna bachexan solty
Sei molto coraggioso hai fatto molto bene hai visto tu hai fatto vivere ure altri sei molto coraggioso veri good
I understand that they have faced problems due to such animal attacks. But leopard is an endangered specie. The forest authority should conserve their leopard population and address the human-animal conflicts. I feel sad for the loss of the people living in the area but i am also concerned with the leopard population which is declining world wide. Human - Animal conflicts should be addressed and interests of both sides should be protected.
Good
baghlai jitne manxelai salam xa.
Bagh sangh laderw tyo yudda jitne bahadurlai SALUTE
Very good👍👍👍👍
good
Badhai xa. BDR ra masur dailai
Bhai,lai,thanks,bahadur,bhai
बधाई छ दुबै लाइ
ramro garnuvo hajurlaee bhadhai xa
Bahadur Vanda maha bahadur daju vae lae salam xa yo Josh ra sahas Jo koima hudaena feripanj syabash vanxu ma tiha najik vae price 50 hajar dinthe
he भगवान धन्न ज्यान बचेछ
धेरै राम्रो गरेछन दाजुभाइ ले । यसरी नै जङ्गल मा भएको जति पनि बाघ चितुवा छ्त्यो सबैलाई मार्न पर्छ अनि बल्ल मान्छेको ज्यानको खतरा हुदैन यो दाजुभाइ लाई सरकारको तर्फबाट पुरस्कार को पनि बेबस्था हुनु पर्ने हो
सरकारले के गर्थ्यो हजुर सम्मान उल्टो कारबाही पो गर्छ उल्टो कानुन बाच्नु भयो तेहि राम्रो छ
Syabbash jawan vai haru
रामै।गरे मेरा।भाइहरुले
Omg
बन कार्यालय ले ईनक्वारिक को लागी भनेर हिरासतमा राख्छ बन कार्यालय ले पैसा तिराऊछ अनि तारिख मा छोड्छ बागमारे भनेर खुसी नभनी हुन्छ हजुर