राजनले किन यस्तो लेखे अहिले राजनलाई हेर्नुहोस Bhagya Neupane Rajan Shrestha Update

Поділитися
Вставка
  • Опубліковано 31 січ 2025

КОМЕНТАРІ • 519

  • @bhagirathbashyal5231
    @bhagirathbashyal5231 Рік тому +26

    राजन बाबुकाे चमत्कार भाे।
    भाग्य न्याैपाने बाबू हजुरकाे साथै उहाँलाई राख्ने सँस्थालाई उच्च सम्मान छ।

  • @reshamdarlami370
    @reshamdarlami370 Рік тому +33

    एउटा माेबाईल पनि किन्दिनु भए अझ चाडै निकाे हुने थियौं कि किन भने सुरुकाे भिडियो देखि नै माेबाइलकाे कुरा गरेकाे थियौ । सलुट छ भाग्य सर🙏

  • @RimaBohara-m8o
    @RimaBohara-m8o Рік тому +44

    राजन दाइ लाई छिटोभन्दा छिटो निको होस भगवान ले सधै रछ्या गरुन❤❤🎉

  • @HemRodung
    @HemRodung Рік тому +19

    स्वास्थ्य लाभको कामना। उद्दार कर्ता भाग्य न्यौपाने जिलाई धेरै धेरै धन्यवाद साथै मानवसेवा आश्रमलाइ पनि।❤❤

  • @CharaliCharali-yj1jz
    @CharaliCharali-yj1jz Рік тому +53

    भाग्य दादा महान हुनुहुन्छ दुखि असाहय को लागी भगवान् हुनुहुन्छ

  • @shamiprai4340
    @shamiprai4340 Рік тому +14

    सारै राम्रो स्मरण शक्ति भएको राजन भाइको स्वास्थ्यमा सुधार आउदैरहेछ खुशी लाग्यो। भाग्य न्याउपाने जी धेरै धेरै धन्यवाद 🙏🙏।

  • @sharadbaidhya4300
    @sharadbaidhya4300 Рік тому +12

    धेरै खुशी लाग्यो बिगत फर्कियर आउदै रहेछ अब चाडै निको भयर ठूलो मुन्छे भयको हेर्नू मन छ , महान कार्य प्रती भाग्य न्यौपाने भाइलाइ भगवान सधै दाहिना भैदिउनु 👏

  • @balarampokharel2043
    @balarampokharel2043 Рік тому +8

    प्रतिभाशाली राजनको अनि भाग्य न्यौपानेको जय होस !!

  • @rajanangbo9253
    @rajanangbo9253 Рік тому +25

    भाग्य नेउपाने भगवान नै सबैले सम्मान गरौ 🎉

  • @SujanaShrestha-up8ig
    @SujanaShrestha-up8ig Рік тому +1

    छिटो निको हुनु है बाबु धन्यबाद भाग्य भाइ राजन परिवार्तन हुनुमा तपाइको मन र सहयोग ठुलो छ

  • @JunaBohora-dl4jn
    @JunaBohora-dl4jn Рік тому +2

    ल ल राम्रो लाग्यो परमेश्वर ले धेरै आसि दिनु भएको होस आमेन

  • @chemzongsanu
    @chemzongsanu Рік тому +7

    चाडो भन्दा चाडो निको होस् र नर्मल भएको हेर्न मन छ🙏🙏

  • @Yasoda352
    @Yasoda352 Рік тому +106

    उहाको अवस्था छिटो भन्दा छीटो परिवर्तन भयको र केही ठूलो मान्छे भयको हेर्ने ठूलो मन छ राजन भाइ हजुर लाई छिटो निको होस स्वास्थ लाभको कामना 🙏🙏❤❤

    • @sumilama3624
      @sumilama3624 Рік тому +2

      Same ,he is a great and honest person.

  • @ramkumarshsh7339
    @ramkumarshsh7339 Рік тому +5

    कति ज्ञानि मान्छे राजन,अझै पनि छिट्टै राम्रो अबस्थामा आको देख्न पाइयोस कामना 🙏

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Рік тому +4

    राजन भाई को सम्पूर्ण स्वास्थ्य चादै निको होस कामना छ!

  • @fzre5di300
    @fzre5di300 Рік тому +11

    यति धेरै अतभुत क्षमता भको मान्छे लाई के कुराले पछि पार्यो छिटै ठिक होस् प्रभु ❤

  • @Dinalemagar
    @Dinalemagar Рік тому +14

    शिघ्र स्वास्स्थ्यको कामना राजन भाइ

  • @tilakmagar1843
    @tilakmagar1843 Рік тому +3

    हरेक व्यक्तिहरुको मनमस्तिकमा रहने महान हजुर भाग्य दा हजुरलाई सधैभरी सफलता मिलोस ❤👍🤜🤛🙏

  • @Geet_creation
    @Geet_creation Рік тому +4

    धेरै खुसी लाग्यो ❤❤❤

  • @rajeshkaduwal
    @rajeshkaduwal Рік тому

    भाग्या न्याउपाने नै हो ! राजनको भाग्या सधै यस्ता दुखि गरिबको उदार गर्ने महान ब्याक्तित्व भाग्या न्याउपाने सरलाई सलाम सधै !❤❤✍️🇳🇵🇳🇵🙏🙏

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 Рік тому

    यस्को सबै भन्द्दा थुलो हात भाग्या निउपानी सर को हात र यस्भन्द्द अगि उहालाइ अगाडी बातो देखाउने चिनाउने साथिको थुलो हात हो उहाँ हरुलाइ धन्ने बात दिनु पर्छ राजन भाइ ल त तिमी थुलो मान्छे हुनु पर्छ हस best ओफ luck

  • @abigailbhujel4515
    @abigailbhujel4515 Рік тому

    Dherai khusii lagyo rajan bhaii ko dherai sudar aye cha first ko vanda...❤❤❤🎉🎉🎉

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Рік тому +1

    भाग्य न्यौपाने सरले बेसहाराहरुकाे भाग्य परिवर्तन गर्नुहुन्छ ,वहालाई लाख सलाम ,राजन भाईकाे स्वास्थ्य सिघ्र पूर्ण लाभ हाेस ।जय अम्वे मा ।

  • @renuthapa5059
    @renuthapa5059 Рік тому

    kasto ramro kura gareko Rajan bhai le God bless you 🙏🙏 khusi lagyo video dekhera good job bhgye bhai

  • @SabitAmar
    @SabitAmar Рік тому +6

    अत्यन्तै राम्रो काम 👍️🙏

  • @redrosetou3114
    @redrosetou3114 Рік тому +2

    भाग्य जी लाई धेरै बधाई।यो हो सच्चा you tube को काम

  • @tekbdr8787
    @tekbdr8787 Рік тому +4

    राजन बाबू भविस्य मा ठूलो मान्छे बनेको हेर्न मन छ भगवान ले साथ देउन

  • @manakathapa3448
    @manakathapa3448 Рік тому +1

    धेरै खुसिलाग्याे राजनलाई राम्ाेहुदैगएकाे मा धेरै धेरै धन्यवाद भाग्य सरलाई ❤

  • @RajuRai-y7f
    @RajuRai-y7f 11 місяців тому

    भाग्य सरको बोलि मेरो मन छुयो ♥️♥️♥️

  • @anjanagajmer2029
    @anjanagajmer2029 Рік тому

    धेरै खुसि लाग्यो राजनलाई भगवानले रक्षाया गर्नु र भाग्य भाईको टिमलाई धेरै धेरै धन्यवाद छ धन्यवाद दिएर पनि कमि हुन्छ 🙏🙏🙏

  • @amitpariyar9824
    @amitpariyar9824 Рік тому

    चाडो भन्दा चाडो नीको होस राजन भाईलाई

  • @rachanapandit611
    @rachanapandit611 Рік тому +1

    सबैको कल्याण होस् राजन भाईको छिटै सुधार होस् ♥️♥️♥️♥️

  • @nanimayashrestha1182
    @nanimayashrestha1182 Рік тому +3

    याेराजन भाइले राम्रो काम गरेर राम्रो बनेकाे हेरन मन छ है भागे भाइ

  • @musicloverr95
    @musicloverr95 Рік тому +3

    अहिलेसम्म भाग्य न्यौपानेले गरेकी कामहरु मध्य सबै भन्दा ज्यदा मन परेको काम ❤️✅

  • @shivagajmer2367
    @shivagajmer2367 Рік тому

    एकदमै एकदमै राम्रो प्राेगेस हुदैछ अब मसान घाट भन्दा अहिले बसेकै ठाउँ राम्रो भन्दै छन्,हजुरहरूकाे प्रयास सफलता तिर जादैछ,धन्यवाद 👍️🙏🙏

  • @lalsinghpun
    @lalsinghpun Рік тому +3

    Rajanko dheri dheri pargati hos thank you.😊

  • @ritathapa2658
    @ritathapa2658 Рік тому

    स्वास्थ लाभकाे राजन भाई भाग्य न्याैपाने भाईलाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @BibekBhattarai-j3w
    @BibekBhattarai-j3w Рік тому +1

    भाग्य सर सहित टिम लाई धेरै धेरै धन्यवाद ।एउटा् भाइ को उदार को लागि।

  • @indrabhujel831
    @indrabhujel831 Рік тому

    सलाम छ ती महान ब्यक्ति लाई जस्ले राजन काे भिडियो खिचेर सामाजिक संजाल मा राख्नु भयाे र भाग्य न्याैपाने ले हेर्न पुगे 🙏

  • @RajubhandariBhandari-m8y
    @RajubhandariBhandari-m8y Рік тому +1

    सकारात्मक कामको लागि सुभ कामना छ भाग्य सर

  • @GovindaTamang-ff1bd
    @GovindaTamang-ff1bd Рік тому

    Dhanyabad Bhagya sir Puna Rajanlai vet nuvayexa honi yo honit tarika.good job .👏👏👏

  • @mohankumardahal7823
    @mohankumardahal7823 Рік тому +1

    राजन भाईको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

  • @श्रीश्रीमणाल-ब6ड

    राजनको भाग्य बनेर भाग्य भाई आयौ धन्यवाद हजुर सबैका भाग्य भाई बनौ भाग्य न्यौपाने

  • @lokenvlogs938k
    @lokenvlogs938k Рік тому +3

    Keep it up ❤

  • @SobitaDulal-j8q
    @SobitaDulal-j8q Рік тому

    Merahi dimakhabattt katti ramro really kurra ❤❤❤❤❤ rajan vaielai jasari pni bisek banayr uslaie tq bnayr rajgari sarkarle rojgari dinu parxa ❤❤❤❤

  • @SURAJNEPALI-yv1ow
    @SURAJNEPALI-yv1ow Рік тому

    भाग्य शर तपाईं लाई धेरै धेरै धन्यवाद छ राजन लाई ठिक काम गनु भयो

  • @SURAJNEPALI-yv1ow
    @SURAJNEPALI-yv1ow Рік тому +1

    भाग्य शर तपाईं लाई धेरै धेरै धन्यबााद छ

  • @rajjina1123
    @rajjina1123 Рік тому

    Vagye sir lai Salam xa ...Rajan sir yo aabastama aaununei hjrko haaya ho🙏🙏🙏 thank you vaye sir

  • @fghh-bl5wq
    @fghh-bl5wq Рік тому

    राजन भा ई ला ई सु स्वास्थ्य को कामना गदछु र भाग्य सर लाइ पनि धैरै धेरै धन्यवाद छ मेरो आसिरबाद छ ❤❤❤❤❤राजन भा ई🎉🎉🎉🎉🎉

  • @rajkumari7089
    @rajkumari7089 Рік тому

    राजन लाई छिटो भन्दा छिटो ठिक होस

  • @wordofgod60
    @wordofgod60 Рік тому +2

    टिकटक पनि ब्यान्ड भयो अब युटुबमा एकआर्कालाई support गर्नुपर्छ है।❤❤❤

  • @sarabrikatta9487
    @sarabrikatta9487 Рік тому +1

    dherai Sudhar aaisakexa rajan vailai धेरै धेरै धन्यवाद भाग्या सर लाई🙏🙏

  • @balkrishnabhattarai6691
    @balkrishnabhattarai6691 Рік тому

    राम्रो काम यस्तै राम्रो काम गर्ने प्रेरणा मिलोस भाग्य नेउपाने जि ।

  • @chakraprasai8773
    @chakraprasai8773 Рік тому

    भाग्य जी राजनलाई नया जीवन दिएको मा वधाई ! म पनि नेपाल आएको समयमा केही सहयोग लिएर आऊने छु ! यस्तै राम्रो काम गर्दै जानु होला !

  • @umarai8042
    @umarai8042 Рік тому

    Bhagya sir mahan Sewa grnu vo .❤❤
    Rajan vai mahan bidwan.🌹🌹👏👏❤️❤️🥰🥰

  • @sunitasilwal8811
    @sunitasilwal8811 Рік тому

    दाई तपाईलाई धेरै धेरै धन्यबाद साथै तपाइकाे टिमलाइनै हार्दिक आभार र राजन भाइ चाडै ठिक भएर आफ्नाे खुट्टामा उभिएकाे देख्न मन छ है।

  • @kewalniraula836
    @kewalniraula836 Рік тому +4

    congratulations bhagya bhai❤❤❤❤❤❤

  • @prabatikhadgi479
    @prabatikhadgi479 Рік тому +1

    Good job bhagy vai❤❤❤❤❤

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 Рік тому

    Very good work Bhaghay brother

  • @gitakarki6052
    @gitakarki6052 Рік тому +1

    प्याराे र मायालु बाबु राजन छिटो भन्दा छिटाे निकाेहाेस भगवान ले कल्याण गरुन् 💘💘💘💘💘💘

  • @copycat1061
    @copycat1061 Рік тому

    भाग्य भाइ तपाईंको संधै राम्रो होस किनकि तपाइले गर्दा राजन मान्छे भको छ र संधै राजनको अपडेट दिनु होला

  • @AsmitakarkidahalDahal
    @AsmitakarkidahalDahal Рік тому

    धेरै धेरै समानछ राजन सर सबै काे मन मुटुमा बस्न सफल❤❤❤अाखाबाट मन बाट कहिले हटाउन सकिन अति सुनदर❤❤❤❤❤

  • @hiralalpunmeroyoutubechann6293

    बधाई छ भागे न्यौपाने भाइ मैले तपाईंका भिडियो सबै हेर्छु

  • @sudingrg3096
    @sudingrg3096 Рік тому +1

    Bagey vahi great work thank u so much 🙏👏👏

  • @DevendarSahii
    @DevendarSahii Рік тому

    Bhagge neopane dadalai dherai dherai dhannebad xa hai

  • @prabinkumargurung179
    @prabinkumargurung179 Рік тому

    Great 🙏🏻.
    BHAGGYA NEUPANEJI le Dherai Sarahaniye Karye Garnu Bhayo. Naman Gardachhu 🙏🏻 🙏🏻

  • @ShyamLama-et8zu
    @ShyamLama-et8zu Рік тому +1

    भाग्य न्येउपाने सरलाई धेरै धेरै धन्यवाद 🙏🙏 and god bless you rajan ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @SujalEducation-2024
    @SujalEducation-2024 Рік тому +3

    Sacchai nai aruko Bhagya badalne hamro Bhagya sir best wishes for your future❤😮

  • @TirthaRai-g5t
    @TirthaRai-g5t Рік тому +2

    Great job sir 👏

  • @sharadasherpa6936
    @sharadasherpa6936 Рік тому +4

    खुसि लागयाे

  • @Tejindrabk1988
    @Tejindrabk1988 Рік тому

    सलम छ सर❤❤❤

  • @Redgreen-t3g
    @Redgreen-t3g Рік тому +1

    राजन भाईको स्वास्थ्य लाभको कामना भाई

  • @Tmsyo3
    @Tmsyo3 Рік тому

    Kasto cute Xa vai Rajan 🥺🥺🥺 xito vanda xito niko hoss ❤vagwan le kripa banairakhun ❤

  • @sudeepdawadi6194
    @sudeepdawadi6194 Рік тому

    भाग्य न्यौपानेजी को जय होस्।

  • @NareshSolta
    @NareshSolta Рік тому

    Bhagge neupane jl tapaiko stuti ra parsansa jay jay kaar hos ra rajan puna rupma niko bhaisakeko cha dhannebad

  • @kamalpariyar4183
    @kamalpariyar4183 Рік тому

    Rajan vai lai sosthe lav ko dheri vanda dheri shubhakamana vagya newpane sir rajan vailai yo desh ko kehi na kehi thulo manxe voko hernu man xa dai❤❤❤

  • @fitnessprince401
    @fitnessprince401 Рік тому +1

    अति राम्रो अब एउटा राम्रो किताब लगेर दिनु होला दिमाग तेज र ज्ञान र जीवन परिवर्तन को लागि ।

  • @Thegim697
    @Thegim697 Рік тому

    Vagye neupane sir hjrko jay hos❤❤ ❤❤

  • @bhubanthapa9790
    @bhubanthapa9790 Рік тому +1

    शिघ्र स्वास्थ्य लाभ को कामना राजन भाइ ❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 Рік тому +1

    भाग्गे दादा लाई भगबान मान्नु पर्छ 🌹🙏🌹🙏🌹

    • @laxmithapa8056
      @laxmithapa8056 Рік тому

      तेईत शत्रुले रामरो हुन दीदैन रामरो गरेको देखन न हुनी भागयेजी तंपाईलाई नराम,ो गरदछन न रामरो बोलदछननी कसतो बोलेको सुननुभोठगरे ठग काम गरनेरे जता हेरेनी शत्रु शत्रु छन भांडने कति परिवरतन गरदीनंछननी बीगाडन सजिलो नी सपारन गारो छनी तर यो बाबुत ठीयाकक बबी देयोल जसतो छ सनीदेयोलको भाइ जसै छ नी हेरदात लल रामरो होस रामरो भएको अाफनो ठेगानमा सब पूरा हो श भगवानको कृपाले पनि झामीको पनि हेर बीचार बाट रामरो होश सब ठीकमा अाअोश ल 🌏️🌐🇳🇵🙏🙏☝️☝️🛌🚶👩‍👩‍👧‍👦☕️🥛🍟👈️🛌🚶👩‍👩‍👧‍👦🙏☝️👈️

  • @abiskaroli9356
    @abiskaroli9356 Рік тому

    भाग्य जि लाइ धेरै धेरै धन्यवाद भाइ राम्रो काम गर्नु भयो हजुर ले

  • @bhawanapokhrel8211
    @bhawanapokhrel8211 Рік тому +3

    भाग्य भाइ छिटै राजन भाईकाे अर्काे भिडियाे लियर आउनु है भाइ राजन भाईकाे धेर‌ै माया लाग्न थाल्याे भिडियाे कति बेला आउँछ भनेर कुरिबसेकाे छु है

  • @lokenvlogs938k
    @lokenvlogs938k Рік тому +3

    Wow ❤

  • @arjunlimbu1341
    @arjunlimbu1341 Рік тому +10

    भाग्य सर अब एउटा सानो भिर्ने झोला उपलब्ध गर्दा कसो होला राजन लाई।

  • @thingkhotor6373
    @thingkhotor6373 Рік тому +5

    Good job bagya sir,

  • @sarjuale7446
    @sarjuale7446 Рік тому +4

    Kati ramro handwriting rajan daiko ❤️
    Rajan dailai lots of love and get well soon ✨

  • @JanukaBk-q9w
    @JanukaBk-q9w Рік тому +1

    Wow great work 👍👍👍

  • @guptigurung564
    @guptigurung564 Рік тому

    आहा !कति राम्राे hand writing ❤️❤️Good Luck Rajan !!👍️👍️and Congratulations !!Bhagya Neupane sir 💐💐

  • @urmilatimsina7092
    @urmilatimsina7092 Рік тому +1

    राम्रो हुन नराम्रो जस्तो देखिनु स्वभाविक हो ,,किन कि , मानिस लाइ दुख पछि सुख दिने उहि परमे स्वर नै हुन्। तिम्रो जय होस बाबु।सन्सारमा नाम कीर्ति राख्न सफल भए सबै लाइ खुशि मिल्ने थियो भाग्य बाबु लाइ पनि लाखौ लाख सुभकामना छ ।यो बाबुको दिमाग कम्प्युटर हो रहेछ ।कत्ति राम्रा अक्षर। दिमाग अनुसारको काममिलेन भने मान्छे बौलाउछ ,, धन्य छिटै भेट्न सफल भए भाग्य । हरि ॐ ,, ॐ शान्तिः ॐ शान्ति ॐ शान्ति।

  • @SUSILYt-r4y
    @SUSILYt-r4y Рік тому

    Sachchae bhannu parda dae hajurta rajan daeko lagi bhagawan nae hunubho dae dherae dherare badhae xa hajurlae 👍👍👍👍♥️ ❤

  • @pabitragc821
    @pabitragc821 Рік тому

    Bhaiko abastha chadai ramro hos teix subhakamana bhai❤

  • @manjitrai3616
    @manjitrai3616 Рік тому

    You doing awesome job sir

  • @JeyogindraUser-ry3bi
    @JeyogindraUser-ry3bi Рік тому

    खुशी लाग्यो भाग्य ज्युलाइ सल्युट

  • @kesharithada-vm3of
    @kesharithada-vm3of Рік тому

    Good news ❤❤❤❤ sir

  • @reginarai2789
    @reginarai2789 Рік тому +2

    Rajan sir ko thulo sapna pura hos hai yehi kamna cha 🙏 bagya sir 🙏🙏

  • @SamrahatSharma
    @SamrahatSharma Рік тому +1

    You are all units is great job ❤❤❤❤

  • @Redgreen-t3g
    @Redgreen-t3g Рік тому +2

    दाइ हजुरुले अरुको लागि यति गर्नु हुन्छ मेरो दाइ भाग्य को लागि भगवान्ले चिताएको कुरा पुगाउन

  • @AnitaRai-mp
    @AnitaRai-mp Рік тому

    good sir hjr ko ramro kam haru dekher man bat nai dekhai khusi lagx❤❤❤❤❤❤

  • @GambiaLama-k4x
    @GambiaLama-k4x Рік тому

    Very very good sawal❤❤❤❤❤❤

  • @SushanMagar-j7c
    @SushanMagar-j7c Рік тому +1

    राजन, छिट्टै निको भयको, हेर्न मन,छ