नेपाली वैज्ञानिकले संसार चकित - पानीबाट चल्ने गाडी बनाए, यसरि चलाएर देखाए, अमेरिकासमेत अचम्म Shishir

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024

КОМЕНТАРІ • 583

  • @sujitashakya6835
    @sujitashakya6835 3 роки тому +13

    युवा वैज्ञानिक शिशिर जिसीको कामलाई सम्मान र सलाम, यसको उत्पादन हुन लागेकोमा खुशी लागेको छ ।
    धेरै धेरै बधाई, उत्तरोत्तर प्रगतिको कामना।

  • @krishnathapa5760
    @krishnathapa5760 2 роки тому +13

    नेपाल मा नेपाली शर्रखार्रनै छैन
    जनताले मात्रै खै के गर्रनु शकिन्छर
    शफल्ताकाे शुभ कामना 🙏✍️🙏🇳🇵👍️💐💝🌞✍️🇳🇵

  • @ramrai5316
    @ramrai5316 Рік тому +3

    महान बिचार तपाईं लाई सम्पूर्ण नेपाली नागरिक हरु ले साथ दिने छन्। बधाई र शुभकामना।

  • @cyclingvlogs8818
    @cyclingvlogs8818 4 роки тому +5

    देशक लागि यस्तो युवाको खाचो छ।🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️🇳🇵

  • @artplussk_222
    @artplussk_222 4 роки тому +13

    वा कस्तो महान विचार र कामको शुरूवात । धेरै धेरै बधाई

  • @lilbahadurroka3320
    @lilbahadurroka3320 4 роки тому +99

    देशको लागि एकदम सकारात्मक सोछ राख्ने ब्यक्ति देशलाई हृदयले माया गर्ने ब्याक्ती सलुट छ!

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Рік тому +2

    नेपाली युबा बैज्ञानिक धेरै राम्रो काम गर्नु भयो नेपाल को नालायक सरकार कहाँ मरेको छ ती होनर नेपाल को युबा हरु बैज्ञानिक नेपाल हित बिकास काम गर्न सके नेपाल पनि जापान जस्तो बिकास रास्ट्र नेपाल बन्छ जय नेपाल आमा

  • @tilprasadguragain5165
    @tilprasadguragain5165 2 роки тому +2

    जयजयहोस! नेपाली महान वैज्ञानिक !!!! हार्दिक हार्दिक संमान !!

  • @ramrai5316
    @ramrai5316 2 роки тому +2

    अति राम्रो काम सुरु गर्नु भएको छ। सफल्ता को लागी शुभकामना। तपाईं हरु जस्तो देश बिकास गर्न र नयाँ नयाँ आविस्कार गर्न अघि बढ्नु होस्।

  • @user-ln3uu1dz4r
    @user-ln3uu1dz4r 4 роки тому +34

    यस्तो खालको बैज्ञानिक लाई अगाडि ल्याउनु पर्छ । news पनि यस्तो मान्छेहरू को हुनुपर्छ 😍😍😍😍😍😍

  • @vijaychetri7616
    @vijaychetri7616 4 роки тому +25

    जति जना दाजुभाइ दिदीबहिनी ले commant हेर्नू भएको छ ,, आज सम्म जे जति गर्यो सरकारले हामीले सहेर बस्यौ ,,, अब यो product को लागि लड्नु पर्छ साच्चै धेरै हितकारी छ ,,, thank you शिशिर सर

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 роки тому +84

    अति राम्रो काम सरकर र सबैले सहयोग गरून् ।

    • @yaspteteachielts4651
      @yaspteteachielts4651 4 роки тому +1

      NAST funded by Nepal government is just assimilating its national revenue killing time doing politics. Shame on NAST. I have not seen any such mind blowing innovation from its scientists. Wake up do something for Nepal.

    • @nepalkothito9440
      @nepalkothito9440 4 роки тому

      kin ho hamro nepali ma ramro kam gareu vhane dislike garne manxe badi hunx ni

  • @tilakmagar4175
    @tilakmagar4175 4 роки тому +8

    सफलताको शुभकामना चेलाहरु धेरै बनाउनु होला ता कि तपाईको कार्य विश्व पर्सिध्द होस तुहेर नजावस धन्यबाद

  • @Dechenxx
    @Dechenxx 4 роки тому +2

    सारै राम्रो कुरा सुनियो र यसको प्रभाव बडाउनुको लागि अझै ५०,६०% हुदै क्षमता बडाउदै लैजानोस भाइ तपाई अबस्य सफल हुनेछ ।

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 Рік тому +2

    प्रस्तुत अद्भूत आविष्कार संसारकै लागि नयाँ प्रविधी अगाडि आयो। युवा बैज्ञानिकको -
    श्रेयस्कर राष्ट्रिय स्वाभिमानी कार्यप्रति पुन:
    हार्दिक बधाई एवं उत्तरोत्तर कार्य सफलताको
    शुभकामना 🇳🇵🙏🏼🙏

  • @Dipakmalla-
    @Dipakmalla- 5 місяців тому +1

    सरकाको ध्यान जाउस यदि गएन भने जनताले शिशिर सरलाइ 100% साथ र सपोर्ट दिनु पर्छ !

  • @kalibahadur4689
    @kalibahadur4689 4 роки тому +1

    सारै खुसि लाग्याे पानिबाट गाडि र माेटरसाईकल चलेकाे देख्दा तर खुसि संगै दुखि पनि छु किनकि यस्ता बैज्ञानिकहरु पत्ता लागेपछि सरकारले जेल हाल्ने र रवि शर जस्ताे नेपाली नागरिक हैन भनेर देश निकाला गर्न बेर लाउँदैन भनेर । अनि अर्काे कुरा हाम्रो मन्त्रीहरुकाे जस्ताे दिमाग नभएर जस्काे राम्रो दिमाग छ सबैजनाकाे लागि हाम्रो नेपालमा उहाँ जस्ताे मान्छेको खाँचाे छ यस्मा नेपाल सरकार र नेपाली जन्ताकाे ध्यान जान जरुरि छ र अन्तमा शिशिर शरलाई बधाई पनि छ

  • @parbatigurung3395
    @parbatigurung3395 2 роки тому +2

    धेरै राम्रो काम 👌👌👌

  • @surangicom8732
    @surangicom8732 4 роки тому +64

    पानी बाट चल्ने गाडी 2013मा पाकिस्तान मा निकालेको थियो तर त्यो निकाल्ने बित्तिकै तुहिएको थियो सायद शिशिर सर ले भने झै बिचौलिया ले गर्दा हुन सक्छ नयाँ काम को लागि बधाई छ राम्रो काम गर्ने माथि अरिङ्गाल खनिन सक्छ सके सम्म बाँच्नु होला धन्यवाद

  • @balramoli5981
    @balramoli5981 4 роки тому +11

    धेरै राम्रो टेक्नोलोजि सरकार लगायत
    सबै जनताले सहयोग गरौ सुरक्षा पनि
    गरौ र नेपाल।मा बिचौलिया कसैले
    न गरोस नेपालमा यस्ता कलकारखाना
    छैनन रिस गर्ने काम छैब

  • @rupeshshrestha3462
    @rupeshshrestha3462 Рік тому +1

    सुन्दा खुशी लाग्याे दाजु हजुरकाे दिमागलाई मान्नुपर्छ किनकी अाजसम्म नेपालमा नभएकाे कुरा साकार भएकाे छ मेराे तर्फबाट हजुरप्रति फुल्ली सपाेट छ साथै हजुरजस्ताे व्यक्तिलाई सरकार लगायत सवैकाे फुल्ली सपाेट मिलाेस् भन्ने चाहन्छु हजुरजस्ताे दाजुकाे कामकाे उच्च कदर गर्दै राष्टिय स्तरबाट उच्च सम्मान प्रात हाेस् साथै अागामी दिनमा नया अनि राेचक चिजकाे अाविस्कार हजुरकै दिमागबाट हाेस् भन्न चाहान्छु दाजु....

  • @rkparajuli9982
    @rkparajuli9982 4 роки тому +1

    wawa ati khushi lagyo.badhai xa baigyanik vailai .ajai pragati gardai janu hola.nepal ra nepali ko gaurab ajha badaudai lanu hola.shuvakamana.

  • @keshavsuwal3823
    @keshavsuwal3823 4 роки тому +15

    He is a real scientist. He should be given help.

  • @EjamLimbu
    @EjamLimbu 2 місяці тому +1

    Sir lai salam xa yas ma🎉🎉Mahan sooch sachha nepal ko xhora❤

  • @minbbrraut3974
    @minbbrraut3974 4 роки тому +18

    राज्यले सुरक्षा दिनु पर्छ र हामी जनताले प्राण दिएर सुरक्षा दिनु पर्छ

  • @lalughising2946
    @lalughising2946 4 роки тому +2

    Wow ! do your best shishir sir.हामीहरु तपाईंको साथमा छौँ ।

  • @santoshrawal5918
    @santoshrawal5918 4 роки тому +3

    You are real patriotic and true son of Nepal. Keep it up.

  • @chandragurung632
    @chandragurung632 4 роки тому +2

    बधाई छ हजुरलाई र हजुरको सोचलाई सलाम छ है दाजु र आगामी दिनहरूमा अझै धेरै धेरै राम्रो कुरा सुन्न पाम्म।।

  • @rajkumarshakya8969
    @rajkumarshakya8969 Рік тому +1

    Genius..... great job 🎉🎉🎉❤🎉🎉🎉 wish you all the best 🙏

  • @prashanthlama9101
    @prashanthlama9101 4 роки тому +9

    सरकारले वहाँको कामको अध्यन गरेर सम्भाव भए वहाँलाई सग्दो चाडो सहयोग गरियोस ।

  • @homrai5892
    @homrai5892 4 роки тому +2

    अति राम्रो सोच र काम हजुरको अझ रीसर्च गर्दै जानु होला ! यश किसिम प्रतीभालाई १००% नेपाल सरकारले संरक्षण गर्ने दायित्व हो ?

  • @sonutharu2047
    @sonutharu2047 10 місяців тому

    धेरै राम्रो सोच काम गर्नुभयो । नेपाली कोलागू धन्यवाद

  • @user-ey2mk1vo2m
    @user-ey2mk1vo2m 4 роки тому +106

    पानी बाट गाडी चलाए को देखाउनु भएन त दोस्रो भिडियोमा देख्न पाइयोस् 🤔🤔

  • @kamleshshah5694
    @kamleshshah5694 4 роки тому +2

    Great job 👏👏👏 👏👏 👏👏 👏👏 👏

  • @navinbhattarai9723
    @navinbhattarai9723 2 роки тому

    धेरै राम्रो आउँदा दिन हरु मा अझै पर्गती होस धेरै धेरै शुभकामना छ

  • @pushpashrestha7094
    @pushpashrestha7094 2 роки тому +1

    Sahi ra ati ramro chae ma har kura hunch vhai aghadi badnu janta sath ma cha tyo ni nepal ko lagi janta khushi atyadhik vhako cha jay nepal

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 4 роки тому +4

    बधाई सङ्गै सफलताको शुभकामना नेपाली युवा बैज्ञानिक Gc हजुर .. उच्छ सम्मान ..

  • @ratnaprasadrijal7157
    @ratnaprasadrijal7157 4 роки тому +1

    कलर हालेको पेटोल भनेर हरेक देशले बेच्न पाएको छ । र जनताको पैसा लिन पायको थियो यस्तो सत्य कुराले फेरि गाडिले बिष्वनै गाडि जाम होला नि होस गरेर बोलु है मित्र

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 Рік тому

    देश काे काखमा जन्मि रहेकाे उत्तम उत्पादन प्रकृतिको परिवर्तन काेकाल खण्ड काे सङ्गम हाेलाकि जय नेपाल

  • @rameshsunar6877
    @rameshsunar6877 4 роки тому +1

    अति राम्रो काम हो सर अझ नयाँ खोज गर्नु सुभ कामना

  • @DevKumar-bj4gm
    @DevKumar-bj4gm Рік тому +1

    Great work with congratulations 🎊 👏 💐

  • @timothyrana3327
    @timothyrana3327 4 роки тому +1

    I used to think about this that why vehicles can not be operated by water? Now I am hearing this to be true. 40% water and 60% petrol. It's a great work. Very good job GC Sir. Go ahead I am very happy with you.

  • @kumargurungilam6571
    @kumargurungilam6571 4 роки тому +1

    अाहा कति राम्रो कुरा सुन पायो धनियाबाद छ हजुरलाइ हजुरको काम सफल रहोस धेरै धेरै शुभकामना छ

  • @tejuoli4636
    @tejuoli4636 2 роки тому

    धेरै राम्रो
    तपाइँको सफलताको काममा गर्दछु

  • @baburajkarki291
    @baburajkarki291 4 роки тому +2

    Excellent. Govt must assist him to promote.

  • @pramodchapagain4096
    @pramodchapagain4096 4 роки тому +1

    You are grate sir👍👍🙏👍👍

  • @khadkatika8637
    @khadkatika8637 4 роки тому +3

    Wow! Great great work sir. Goverment really really have to give you support. Please goverment give him full support. I heartly request the goverment. Thank you!

  • @krishnadhungana7688
    @krishnadhungana7688 5 місяців тому

    यो होनीत,नेपालको,युवाको,देस परती,आफनो,रासट लाइ कसरी हुनछ,फाइदाजनक,काम,सलुट,गरनै परछ, यसतै बै ज्ञानीक,हरु ,धेरै जनमिउन,बधाइ,शुभ कामना,

  • @arjunthapa8131
    @arjunthapa8131 4 роки тому +1

    नेपाल को गौरव नेपाली बहुमुल्य माहान ब्यक्तित्तो प्रति सम्मान गर्छु

  • @ansumanmoktan
    @ansumanmoktan 4 роки тому +1

    You are great men, dheroi ramro soch hajur ko, afnu dess prati❣ hajur lai dheroi subhakamana

  • @daryenchaudhary4489
    @daryenchaudhary4489 4 роки тому

    Wow Dheraee Khushi lageyo 👌👌👌👍👍👍🙏🙏🙏

  • @kesharbahadurkc9498
    @kesharbahadurkc9498 4 роки тому +6

    राज्य ले सदुपयोग गरोस यस्ता बैज्ञानिक लाई।

  • @premkumarlimbu4091
    @premkumarlimbu4091 Рік тому

    Thank you good job sir GOD bless you.

  • @cblama7399
    @cblama7399 4 роки тому +1

    Great person who has a great knowledge. Please utilities it.

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 Рік тому

    -स्वदेशाभिमानी-स्वाधीनताको दूरदर्शी व्यक्तित्व-सहर्ष हार्दिक-स्वागतम्*

  • @krishnanshrestha2047
    @krishnanshrestha2047 Рік тому

    सारै राम्रो सोच विचार सलाम🇳🇵🇳🇵

  • @menarhanglimbulimbu4557
    @menarhanglimbulimbu4557 4 роки тому +2

    हामिहरु काे देश काे लागि बेसट काम गरनु भऐकाे मलाई खुशि लागयाे यश बिषया मा सरकाले सयाेग धेयान दियाेस बधाई छ हजुर लाई

  • @nirustha9721
    @nirustha9721 4 роки тому

    धेरै राम्रो यो कुरा लाई राज्यले हेरोस

  • @tejchauhan4182
    @tejchauhan4182 2 роки тому

    दशकाे लागि चिन्ता लिने बैज्ञानिक लाई सलाम छ मेराे

  • @chandralimbu6532
    @chandralimbu6532 4 роки тому

    Salute chha. Khoi sarkar kaha chha yasta pratibha harulai ek thaunma lyayera des bikas ko lagi prayog garnu parne ho.......

  • @KamalMagarTv
    @KamalMagarTv 4 роки тому

    Very good.... badhai xa..... yestai kalpana garthye maily ni hunxabki hudaina hola bhanayera.... tra hudo rahyxa ...great...

  • @ambergajmer2592
    @ambergajmer2592 4 роки тому +1

    Great job salute for your great thoughts

  • @socialfriendship1682
    @socialfriendship1682 4 роки тому +1

    तपाई माहा मानव हो सर । You are great of nepales honor person

  • @chandrabhujel7513
    @chandrabhujel7513 4 роки тому +27

    राष्ट्रिय आबिस्कार केन्द्र सग समन्वय गरेर अघि बढ्नु होला।

  • @sashimaskey3845
    @sashimaskey3845 4 роки тому

    How a pleasant surprise.U r real hero.

  • @sanjivrai3642
    @sanjivrai3642 4 роки тому +1

    Heartly respect you Sir. Great job.

  • @kumarkharel6557
    @kumarkharel6557 4 роки тому

    Soiho🙏 sabai nepali le saporth✊✊✊

  • @godardashrath4813
    @godardashrath4813 4 роки тому

    very nice Job, great contribution, Desh kp lagi Ati Aabasyak manchhe

  • @subbadahal9648
    @subbadahal9648 4 роки тому

    नेपाली उत्पादन नेपाली सान ।
    धन्यबाद छ हजुर्लाइ जयनेपाल ।

  • @gobindashahi8023
    @gobindashahi8023 4 роки тому +8

    भाइ तिमित पढेकाे छाै हाम्रो सानाे भाईहरु पनि छन विभिन्न किसिमका उनिहरु लाई साथ दिनु पराे पानी ले हैन हावा बाट पनि चलाउ सकिन्छ

  • @kumargiri4366
    @kumargiri4366 Рік тому

    Good job sar yo Yojana safal bhayo bhane deslai dheraiiii faida hunxa salaot xa sar lai

  • @shantipuronlinetv266
    @shantipuronlinetv266 4 роки тому

    युवाकाे साेच धेरै राम्रो छ युवाले नै देश बनाउँछ ।

  • @renthirty9389
    @renthirty9389 4 роки тому +2

    Good job gc bro, god bless you

  • @nabarajrai2527
    @nabarajrai2527 4 роки тому +1

    बधाई छ,मुख्या सरकारको पुर्न समर्थन चाहिन्छ यो हाम्रो लागी 100%फाईदा,नेपालमा आएर बाईक गाडी किने भने यस्मा प्राथमिक्तामा पर्ने छ

  • @dipachhetri2440
    @dipachhetri2440 4 роки тому +1

    Well done sir.....I am Rohit chhetri I want this video in hindi or English .

  • @ritachaudharymother9435
    @ritachaudharymother9435 4 роки тому

    Wow great very very good job sir 👆👍👍👍👍

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 2 місяці тому

    Very good job sar and God bless you sar

  • @AITechnologyinfuture
    @AITechnologyinfuture 4 роки тому +8

    पैला त पाइलाइ Thanks भन्न चाहान्छु , यसरि नेपालमै कार बनाउन सकिन्छ कि जहां अरु देशमा भर पर्नु नपरोस , सरकारले security कोलागि हेरिदिनु होला भन्ने मांग गर्छो ।

  • @jhalakbaral409
    @jhalakbaral409 2 роки тому

    धन्यवाद राम्रो काम

  • @Piglulu
    @Piglulu 4 роки тому

    khushi lagyo tapailai dhanyabat

  • @deepakpandey1554
    @deepakpandey1554 4 роки тому

    बधाइ छ सर हजुर लाई यो कुरा लाई त सरकार ले हेर्नै पर्छ र नेपाल मा कम्पनि हरु छिटै बन्नु पर्छ

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 роки тому +1

    Best wishes for your lifestyle and future keep go ahead I'm with you

  • @sujatarai6047
    @sujatarai6047 Рік тому +1

    Great job 👏👍

  • @krishnakumar-ko7yv
    @krishnakumar-ko7yv 4 роки тому

    धेरै राम्रो छ सरकार ले सहयोग गर्दिय हुन थियोे

  • @GowinDhimal
    @GowinDhimal 4 роки тому +2

    अझै उत्तरोत्तर प्रगतिको कामना 🤠✋😎😍🙋‍♂️🙋‍♀️🙄🤔✋ चाडैं नै हाम्रो गाडिमा फिट गर्न पाउ ✋🙋‍♂️

  • @rupeshbc1159
    @rupeshbc1159 4 роки тому +1

    thinks and bast of lak hjor

  • @chandrakhanal2007
    @chandrakhanal2007 4 роки тому

    योअाबिसकारको धन्यबाद 100पर्सेन्ट सफल हुन्छ

  • @jhaggugiri7025
    @jhaggugiri7025 4 роки тому

    अती राम्रो काम

  • @suryanapit2527
    @suryanapit2527 4 роки тому +1

    देसको अत्ति राम्रो काम सरकारले हामी सबैले सहयोग गर्नु पर्छ

  • @hemkumarthapa8003
    @hemkumarthapa8003 2 роки тому

    Good job badhai xa hjr lai

  • @simmikesi1907
    @simmikesi1907 4 роки тому

    All the best for your great work ... Yuwa hru le nai ab aapno desh ko lagi kehi garnu parx

  • @vishallama8376
    @vishallama8376 4 роки тому

    Great job 👍 for the country . Thank you.

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x Місяць тому

    ६०पर्सेन्ट इन्धन ४०पर्सेन्ट पानिकाे प्रयाेग गरि गाडिहरू चलाउन सक्ने डिभाइस प्रबिधिकाे बिकाश गरि ४० प्रतिशत इन्धन बचाउ हुने प्रबिधि बिकाश गरि देश र जनताकाे सेवा हुने प्रबिधि बिकाश गर्नहने मेकानिक इन्जिनियर ज्यू मा धेरै धेरै धन्यबाद काे साथै सलाम छ !

  • @bhagwangiri9467
    @bhagwangiri9467 Рік тому

    Real hero of Nepal

  • @dambarpant7066
    @dambarpant7066 2 роки тому

    Respectable good job.

  • @megraj9892
    @megraj9892 4 роки тому +1

    great job sir

  • @sangitakoirala1613
    @sangitakoirala1613 4 роки тому +1

    well done great work

  • @timothyrana3327
    @timothyrana3327 4 роки тому +4

    Good job Shisheer GC sir! Congratulations for your new invention. This is a new and first invention not only in Nepal probably in the whole world. I am seeing the new rays of hope that something is going to be soon in Nepal. This motivation should not be diminished but should flourished.

  • @yamstha1121
    @yamstha1121 2 дні тому

    🎉congratulations babu 🎊🌻🌺💕🌹🎉🙏🙏

  • @yamstha1121
    @yamstha1121 Рік тому

    Congratulations babu yashi gari aggi badhnu 🎉🎉🎆🎇🎂💕💕💕🙏