What The Flop | सभासदको तलब भत्ता वृद्धि

Поділитися
Вставка
  • Опубліковано 20 лис 2016
  • What The Flop | सभासदको तलब भत्ता वृद्धि
    This program was aired in Kantipur Television on 21 November 2016 at 9:00 PM

КОМЕНТАРІ • 157

  • @thalrajbc8170
    @thalrajbc8170 7 років тому +6

    असादै राम्रो कुराहरू सन्दीप सर्‍र

  • @aitewaiba5856
    @aitewaiba5856 2 роки тому +1

    यो ढाका टोपी लाउने को चाहिँ नाम के हो,यो केटाको नि एक्टिङ मन पर्यो

  • @naratamsonarraibahrain5201
    @naratamsonarraibahrain5201 7 років тому

    हा हा हा.......एकदम बेस्ट छ सन्दिप सर.......अनि अन्तिम को पर्स्न हरु पनि सहि छ......हाम्रो भडुवा हरुको लागि........

  • @hariram.sigdel
    @hariram.sigdel 7 років тому +3

    तपाईं कता नेता बनाउने यता

  • @dbcreation2741
    @dbcreation2741 7 років тому

    सधै एउटै शैली 😏😏

  • @desraz241
    @desraz241 7 років тому +2

    fantastic,,,,sandeep boro तर राम्रो काम गर्ने कुलमान घिसिङ हरु काे बारेमा पनि केही भनी दिनुस्

  • @kanxarai2634
    @kanxarai2634 6 років тому

    hahahaha😅😅😅😅कब्जीयत भाको

  • @arjunnepali9278
    @arjunnepali9278 7 років тому +6

    अति राम्रो ।

  • @tmgprince7386
    @tmgprince7386 7 років тому +1

    दामी छ।।। comedy

  • @sunilkushwaha4794
    @sunilkushwaha4794 2 роки тому +7

    यस बर्ष यो भिडियो हेर्ने म मात्र हो की ?

  • @ffgfhcuhhhxjg3365
    @ffgfhcuhhhxjg3365 7 років тому +17

    भारत्को भतुवा हरुलाइ घुसपैठ गर्न पाकै छ तलब वृद्धि भाकै छ।कस्को लागि के काम गरेका छन यिन ले?? जे भने पनि भारत कै इसारा मा चल्ने उतै भारत बाट तलब खाए कसो होला? प्रधानमन्त्री चुन्न लाई नि साम्सद्ले हुन्छ।जन्ता के को लागि?? यो 601 चोर लाई जन्ता चाहिए को छैन रहेछ।

  • @phungfangvlogs
    @phungfangvlogs 7 років тому +10

    sandip xetri one of the best nepali actors

  • @PremPrem-fd6kg
    @PremPrem-fd6kg 7 років тому +1

    Sandeep sir you are outstanding God bless you. ..

  • @subash.moktan
    @subash.moktan 7 років тому +7

    सभासद कि सांसद

  • @dmmah1
    @dmmah1 6 років тому

    यो सरकारले देशको ढुकुटी काम न काजको कर्मचारी हरुलाई सेवा, सुबिधा, भत्ता र अनावश्यक तलब बृद्दी मात्र गरेर सक्काउने भो। हामी जनता कति सोझा छौं, अझै पनि त्यही पार्टी र नेताहरुलाई भोट दिन लम्किरहेका छौ जबकी बैकल्पिक रूपमा "बिबेकशिल साझा" जस्तो निस्वार्थ भावना बोकेको पार्टी आइसकेको छ। लौन हो.....नजानेकालाई सबैले भनिदिनुस, सिकाइ दिनुस एस्पालिको भोट झ्यापै तरजु चिन्हमा हल्नुस भनेर। देश डुब्नाबाट बचाउन मद्दत गरिदिनुस।

  • @shangkharbdr572
    @shangkharbdr572 7 років тому

    Tq bro

  • @sanjog3479
    @sanjog3479 7 років тому +3

    best in the world...hahaha... student lai Gai ki Trisul garera pass garne... kasto haas utdo concept... sabai kura lastai comedy... Love this show very much...

  • @johanfirer3708
    @johanfirer3708 7 років тому +3

    who else wanna see Rishi Dhamala interviewing Hit Shavashat

  • @ramkrishnagajurel824
    @ramkrishnagajurel824 7 років тому +2

    very nice.

  • @krishnadhital9542
    @krishnadhital9542 7 років тому +2

    Too good yar