सहि भन्नु भयो डक्टर साप ले मलाई गर्व लाग्यो 😅 मलाई पनि बाथरोग युरिक एसिड भएको छ थियो अहिले नर्मल छ जातको पनि राजा रोगको पनि राजा मिल्यो हजुर बास्तबिक तथ्याङ्क अनुसन्धान ले मैंले भोगेको समस्या एहि हो 🙏 सर खानपान रहनसहन एकरसाइज नै रहेछ 🙏 सुध्रिएको छु है 😀
Ahile mero pani rati sutisake paxi dukhai suru hunxa bihana uthada samma lagvag 7 month jati vyo yasle voli thulo apthyaro po leune hoki vanera dar lagxa hospital jada sabai normal dekhauxa sir k garda dukhai kam garna sakinxa hola
डाक्टर सर नमस्कार मेरो कमम्रमा नसा च्यापिएकाे छ भनु भएको थियो फिजियाे थेराफि पनि गराए तर ठिक भए न खुट्टा काे पैताला अनि बुढि अौला धेरै दुख्छ सबै ज्यान कटकटि खान्छ के मलाई पनि युरिकेसिट भएको ता होइन केही सल्लाह सुझाब दिनु भए हुन्थियाे सर
सर म हाल मलेशियामा छु मेरो रातिको काम हो बिगत 1 महिनादेखि मेरो हात खुट्टाको जोर्नी दुखेको अनुभव गरेको छु र खुट्टाको नलिगाथो र हल्का माथी अलिलि सुन्निएको झै हुन्छ र त्यो ठाउमा छाम्दा खाल्तो परे जस्तो हुन्छ फेरि तपाईंले भने जस्तो खुट्टाको बुडि औला दुख्नि केही पनि भाको छैन के यो पनि uric acid को लक्षण हो त डाक्टर साब
emergency ma gako thiya doctor le malai inmecin 50 dinu vako thiyo tespaxi 4/5 month thik vayo ani feri ahile attack vakox ma drink chai everyday garthe masu pani lagvag daly nai khanthe
डाक्टरसाब मलाई युरिक एसिड देखापरेको १५/१६ वर्ष भयाे । हाल युरिक एसिड दुखेकाे बेलामा एलाेरिक र ईन्मेसिन भन्ने प्रयाेग गर्दै आएकाे छु त्यसले कुनै असर गर्छ कि गर्दैन वा कुन ओेैषधि खाँदा राम्रो हुन्छ ।
Tapai lay Uric Acid Ya baath ho vanera lagako dabai Kati janalai Sancho garnu vo ?? Mero ta dabai khada matra Sancho hunxa natra feri ustai k garni hola ??
डक्टर नमस्कार।मेरो पिसाबमा फिज देखिन्छ हल्का ढाड र कम्मर पनि दुख्छ के प्रोटपन लिकेजको कारण हो? ३ महिना अगाडि अल्ट्रासाउण्ड गर्दा देब्रे किड्निमा 5 mmको स्टोन पनि देखियको थियो मेडिसिन पनि खाय गयो गयन थाहा छैन म बिदेशमा छु अहिले।अरू खासै समस्या छैन तर कमटमा पिसाब गर्दा फिज देखिन्छ अनि ढाड कम्मर अलि दुख्छ।कारण के होला?
Namaskar dr sir ra midiya sir 🙏🙏 ani kun thau ma hunu hunxa dr sir jankari dinus na dr sir ra midiya sir mero birami Dhading ma xa kasari dr sir sanga betna paune plz rely 🙏🙏
@@doctorsathi दुख्ने रहेछ डक्टर साब मेरो ढाड दुखेर हालत खराब भयर हस्पिटल जादा ढाड को एक्स्रे गरियो केही देखियन लास्ट मा युरिक यसिड र युरिन इन्फेसन देखियो।

@@Dk_vlog123paramarsha ko lagi ekchoti aaunuhola
धन्यवाद डाक्टर साथी फेरि यस्तै यस्तै जानकारी मुलक भिडियो ल्याउनु ल 🎉🎉🎉🎉❤❤
Sir please make video about chyluria
डाक्टरसाबहरुको प्रश्न सोध्ने तरिका र उत्तर दिने तरिका एकदमै स्पष्ट लाग्यो।🙏🙏🙏
Dhanyabad
Great information, Thanks DR.
जानकारी को लागि धेरै धेरै धन्यवाद 🎉🎉🎉❤❤
Namaste doctor sab bath sambandhi kuraharu bataidinuvakoma dherai dherai dhannyabad.
Thank you dr sab🙏
Urik asid ko barema jankari dinu vaykoma dhanybad Dr saheb 🙏🙏 malai pani urik asid xa maile pani bujhne mauka pay
Thanku Dr sab🙏🙏
Jankarika lagi dhanyabad sir.
Thank you dr sir 👍🙏🙏🙏
Thank you dr
राम्रो जानकारीको लागि धेरै धेरै धन्यवाद डाक्टर साब,! 🙏🙏🙏 तर मेरो त चिसोमा हुने बाथ हो !
Thanks sir🎉🎉🎉🎉
दाङ तिर पनि आउनुस सर कार्यक्रम मिलाएर
नमस्कार डाक्टर साब,गठिया बाथको औसधि जिबन भर खानु पर्छ कि पछि छोड्न मिल्छ
प्रायले जीवन भर लिनु पर्छ
डाक्टर सर नमस्कार मेरो कमम्रमा नसा च्यापिएकाे छ भनु भएको थियो फिजियाे थेराफि पनि गराए तर ठिक भए न खुट्टा काे पैताला अनि बुढि अौला धेरै दुख्छ सबै ज्यान कटकटि खान्छ के मलाई पनि युरिकेसिट भएको ता होइन केही सल्लाह सुझाब दिनु भए हुन्थियाे सर
Sadhai dukhirahane uric acid hudaina
namste sair 🙏
Thank you f
Ď r
सर म हाल मलेशियामा छु मेरो रातिको काम हो बिगत 1 महिनादेखि मेरो हात खुट्टाको जोर्नी दुखेको अनुभव गरेको छु र खुट्टाको नलिगाथो र हल्का माथी अलिलि सुन्निएको झै हुन्छ र त्यो ठाउमा छाम्दा खाल्तो परे जस्तो हुन्छ फेरि तपाईंले भने जस्तो खुट्टाको बुडि औला दुख्नि केही पनि भाको छैन के यो पनि uric acid को लक्षण हो त डाक्टर साब
Sir 🙏
Maro Chae Guda duhkxa polajato Hunx Day मा मात्र Night Ma dukhdena ureasid Che 8.5
Hajurko umer kati bhayo hola
Type of bath sodnu parne prasna sodnu bhayan ta ?
Pachi arko video ma discuss garcham.
thanks
11:06
sir utic acid kam bhayo bhane bath lageko ho sir
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💐
malai ahile uric acid 9 chha yaskolagi ke garnu pachha medicine khanu parchha ki pradai Dr. Sab
Tapaiko dukhai cha ki chaina?
डाक्टर साब मलाई बेला बेलामा जस्तै 2/3 महिना को ग्याप मा अटैक गर्छ एकदम धेरै दुख्छ।कुन दबाई लिदा राम्रो होला
ओहो उपचार गर्नुपर्छ है यो त।
emergency ma gako thiya doctor le malai inmecin 50 dinu vako thiyo tespaxi 4/5 month thik vayo ani feri ahile attack vakox ma drink chai everyday garthe masu pani lagvag daly nai khanthe
Address Vani dinu hussna
B. P Koirala Institute of Health Sciences, the
युरिक एसिद को बिरामी ले अमला खानु मिल्छ कि मिल्दैन सर?
खान मिल्छ
doctor sap ghatiko TB bare vandinuna ghatiko haddiko TB
TB ko dabai linu parxa hai
Chinta nagarnu
🙏🙏🙏🙏
डाक्टरसाब मलाई युरिक एसिड देखापरेको १५/१६ वर्ष भयाे । हाल युरिक एसिड दुखेकाे बेलामा एलाेरिक र ईन्मेसिन भन्ने प्रयाेग गर्दै आएकाे छु त्यसले कुनै असर गर्छ कि गर्दैन वा कुन ओेैषधि खाँदा राम्रो हुन्छ ।
दबाइ राम्रै छ नियमित लिनुहोला।
Tapai lay Uric Acid Ya baath ho vanera lagako dabai Kati janalai Sancho garnu vo ?? Mero ta dabai khada matra Sancho hunxa natra feri ustai k garni hola ??
Dherai jasto awasthama dabai khairahanuparcha
डक्टर नमस्कार।मेरो पिसाबमा फिज देखिन्छ हल्का ढाड र कम्मर पनि दुख्छ के प्रोटपन लिकेजको कारण हो? ३ महिना अगाडि अल्ट्रासाउण्ड गर्दा देब्रे किड्निमा 5 mmको स्टोन पनि देखियको थियो मेडिसिन पनि खाय गयो गयन थाहा छैन म बिदेशमा छु अहिले।अरू खासै समस्या छैन तर कमटमा पिसाब गर्दा फिज देखिन्छ अनि ढाड कम्मर अलि दुख्छ।कारण के होला?
कतिपयको यो सामान्य पनि हुन्छ।
@@doctorsathi धन्यबाद डाक्टर साब।
Hlo kunthau ma ho sir ko pasal chai Malai ni vako xa hu k garnu Niko nai hudAi na
B. P Koirala Institute of Health Sciences, Dharan
यो रोग निर्मूल हुन्छ कि हुँदैन डाक्टर साब?मेरो बुबालाई धेरै दुःख दिएको छ ।म हजुरलाई भेट्न सक्छु?
एकपल्ट ओपिडी आएर सल्लाह गरौं।
Namaskar dr sir ra midiya sir 🙏🙏 ani kun thau ma hunu hunxa dr sir jankari dinus na dr sir ra midiya sir mero birami Dhading ma xa kasari dr sir sanga betna paune plz rely 🙏🙏
Aile ta B.P Koirala Institute of Health Sciences Dharan ma cham
स्नाेफिल काे बारेमा कुरा सुन पाए हुन् थियाे।
गठिया बाथ भयको लामो समय भकोछ २० बर्ष पुरानिछ केनिको हुन्छ होलात???
पूर्णरूपमा निको त नहोला तर दबाइ गर्दा फाइदा भने हुन्छ।
मेरो खुट्टाको बुदि औला दुखेको थियो र दुखाइ कम गर्ने औसधि खाएको तर औलाहरुमा सरि सरि दुखिरहेको छ ।अब के गर्नु पर्ला ।
एकपल्ट युरिक एसिड जाँच गर्नुहोला।
डाक्टर साब मेरो शरीर भरि बाथरोग को प्रोब्लम जस्तो देखिन्छ कसरी निर्मुल गर्न सकिन्छ
Pahila पहिचान गर्नु पर्छ नि
Ratma paitalaa polne Karan kele hola
NASA ko samasya ले
डाक्टर साब, म धरान बासी हु,हजुरलाई कसरी भेट्नु सक्छु?
ओपिडीमा आउनुहोला ।प्रत्येक दिन हुन्छ।।
डकटर साबको वाट्सप फोन नो दिनुहोस्न
Lebel kati hunu parchha sir urc ko
6 भन्दा कम
मेरो पैताला पोलने दुखने र हात खुट्टा समेत पोलछ खुट्टा त टेकनै नहुने गरि दुखछ यशतो दुखाई र पोलाई चै केले होला ?
plantar fascitis chha jasto chha hai
Chheng khanu milxa mildeina sir
Chhang le uric acid badhaucha
Mero back Pain Ani over knee pain x Dr
Back pain uric acid le garaudaina. Ekchoti paramarsha ko lagi aaunuhola
युरिक यसिड ले ढाड दुख्छ?
युरिक एसिडले ढाड दुख्दैन।
@@doctorsathi दुख्ने रहेछ डक्टर साब मेरो ढाड दुखेर हालत खराब भयर हस्पिटल जादा ढाड को एक्स्रे गरियो केही देखियन लास्ट मा युरिक यसिड र युरिन इन्फेसन देखियो।
Dr saap. Kun hospital ma hunu huncha mero first Attack ho Mero khutta ko Bude aula sunneyera,rato vayera Dukhera marna lage sake
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नेपाल
Uric acid k9 sab vanda ramro dabai ostgard ho hai
नमस्कार मेरो यो हातको नारीको दुखेर सुत्नै नसक्ने गरी दुखिरहन्छ किन होला
Nadiko kun thauho naherikana bhanna garo cha. Ekchoti paramarshako lagi aaunuhola
hjr ko location kaha ho numbers dinusna
हाल म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नेपाल मेडिसिन विभागमा कार्यरत छु।
मैले हजुर सग बाथ रोगको चेक अप गरि राखेको छु । हजुर को मोबाइल न. पाउन Dr sab
सार्वजनिक माध्यमबाट मोबाइल दिन सकिँदैन।
Left side ko hat kutta polne dukhne hunxa k karnle hola vandinusna..
नशा चेपिएको हुनसक्छ
मलाई नि छ
Please sir Address and contact
हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नेपाल मेडिसिन विभाग
मेराे बुढालाई अाठ बष भयाेसर गठिया बाथ हाेरे के गरदा हुछ हाेला गाराेछ
उपचार गरे जाति भइहाल्छ
Doctor San 🙏
sir hjr number pauna
दुध खुवा काजु बदाम पेस्ता खान हुनछकी हुदैन यस्को जबाफ पाउन
हुन्छ।
Namaste 🙏 dr sab mobile number denu
Dr shaap khutta KO kaap ma gau Vai rahanu k KO lakxayan ho mero duitai khutta Testo vako xa Dr shaap
Ekchoti dekhauda ramro huncha. Bath pani Huna sakcha.
Ok
अमिलो मोहि दहि मन्पर्छ खन्छु। बट्टा अचार अरु केहि खादिन । अलिअली युरिक असिड छ । मोहि ले बिसाउ छ कि बिसाउदैन
Mohi le badaudaina
dr sab गोलभेडा खानु हुन्छ य हुन्ना
खान मिल्छ