सबै खादा हुनछ किन भने मलाई खुदै बाथको बिमारी छ। नखादा पनि दुखेको हुनछ। बिसेस 10 जना डाकटर छ भने 10 वटा बात हुनछ। यदि 10 जना डाकटरहरुको कुरा एउटै भयो भने चै। सही हो। तर भिन्न भिन्न सोजेसन दि रहेको हुनछ। कुन डाकटरको कुरा सुन्नु। तयसले जो बिमारी हुनछ वहाँ नै पक्रा डाकटर हो। खानु नखानु ले होइन। बाथको बिमारी लाई पका थहा हुनछ कि भोलि पानी आउने रहेछ भने राती देखि अलि अलि दुखनु थालछ। अनि फेरि भोलि घाम लागनु छ भने दुखनु थालछ। यसले यदि तिमीहरूलाई बाथको बिमारी छ भने। पाङ्ग्रा चै घरमा हुनु पर्छ। पाङ्ग्रा को दबाई कसरी बनाउनु परछ पछि बताउनेछु।
सबै खानेकुरा खानुपर्छ खाएर रोगलाई जित्न सकिन्छ डक्टरका कुरा धेरै सु्न्नुहुदैन
❤❤❤❤धन्यवाद 🙏🙏🙏
Dear Doctor,, thanks 🙏❤ for your good advice
Very informative , thanks doc.
धेरै राम्राे शला दिनु भयाे डक्टर शाब मलाई अदुवा खायमानि अशर गर्छ हजरलाई प्रस्न यकशसाईज गर्दा बाथ राेगलाई असर गर्छकिनाई
Right point
Sahi ho doctor yasko level le farak pardain 😢6 x mero lastaai garho pareko x😢
यूरिकेसिट लाई सरिरको तौल पनि घटाउनु पर्छ
नमस्कार 🙏
दिदी ,,उपचार गर्ने तरिका पनि भनिदिनुस न,,
मेरो मीसेस लाई बाथ को उपचार गर्नै डा. साहब नमस्कार
डाक्टर साहेब याे पनिर खान नहुने हो,कुनै डाक्टर ले हुनछ भन्नुभयो र?
हुन्न हजुर
गहतको दाल खान हुन्छ कि हुन्न हजुर?
सबै खादा हुनछ किन भने मलाई खुदै बाथको बिमारी छ। नखादा पनि दुखेको हुनछ। बिसेस 10 जना डाकटर छ भने 10 वटा बात हुनछ। यदि 10 जना डाकटरहरुको कुरा एउटै भयो भने चै। सही हो। तर भिन्न भिन्न सोजेसन दि रहेको हुनछ। कुन डाकटरको कुरा सुन्नु। तयसले जो बिमारी हुनछ वहाँ नै पक्रा डाकटर हो। खानु नखानु ले होइन। बाथको बिमारी लाई पका थहा हुनछ कि भोलि पानी आउने रहेछ भने राती देखि अलि अलि दुखनु थालछ। अनि फेरि भोलि घाम लागनु छ भने दुखनु थालछ। यसले यदि तिमीहरूलाई बाथको बिमारी छ भने। पाङ्ग्रा चै घरमा हुनु पर्छ। पाङ्ग्रा को दबाई कसरी बनाउनु परछ पछि बताउनेछु।
K ko pagra ho
Mero dhaine khutta ko ghuda dukxa doctor sab k khanu hunxa k khanu hudaina vadin parryo❤❤
सबै यी बुढौली पुर्खेौली कुरा
Numberdinudidi
Masuro dal mugi dal khana hunxakihudaina
Mazzale khanus sabai . Khana le jitnuparxa rog