टिकाले भाउ खोजेपछि चमेलीको तेल धनमायालाई दिए चिजले Chij Gurung VS Tika Sanu Dohori Jamghat Mansing

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • Singer:
    ♬ Chij Gurung VS Tika Sanu
    Audio Recording/Mixing
    ♬ Tarakanta BK
    Camera
    ♬ Tarkanta BK 9847629512
    ♬ Padam Lwagun 9826458600
    Edit
    ♬ Tarkanta BK
    ♬ Samip Paudel
    ♬ Padam Lwagoon
    © Man Singh Khadka, 2021
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 497

  • @mansinghkhadka3792
    @mansinghkhadka3792  2 роки тому +97

    सम्पुर्ण मा नमस्कार अलि फरक खाल्को दोहोरी ह्जुर हरुको लागि

    • @prithvigurung2314
      @prithvigurung2314 2 роки тому +6

      Ali lamo dohori vaye ajhai ramro hune thiyo sir🙏🙏

    • @gyaninderbhandari1590
      @gyaninderbhandari1590 2 роки тому +2

      ramro 6

    • @diprajghimire7487
      @diprajghimire7487 2 роки тому +1

      Shambu rai,nabin khadka,pustaka khadka,sattiya kala rai,rajesh payal rai,kamalikanta bhetwal,madhab dahal,mina nepal,jiten rai,melina rai,uha harulai pani liyaunu hola baki arko vagma comment garne xu dhanniyabad

    • @deepakpunmagar5709
      @deepakpunmagar5709 2 роки тому +1

      Dharai ramaro xa dada

    • @tirthagurung7106
      @tirthagurung7106 2 роки тому

      Dubai dekhi mangaing sir lanthu ko geet jati hereni haso lagxa

  • @bishnubk6674
    @bishnubk6674 2 роки тому +17

    चिज टुक्कामा दम छ| टिका जि i am your big frnd. congrats all the teem.....🙏

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 2 роки тому +17

    उत्कृष्ट दोहोरी गीत छ , यै जोडीको दोहोरी मैंले खोजेको हो आज पाए तर सारै छोटो भयो , यो जोडीको १० ओटा दोहोरी हेर्न मन छ । चिज बास्तबिक चिजै हुन्। चिज नेपाली ले खान जान्दैनन् तर पर्खर चिज को अर्गानिक स्वाद स्वादिलो छ। चिज गाउँ मा दुख गरेर बन्ने कुरा हो सजिलो छैन तर लोकप्रिय लोकदोहोरी का चिज लाई वुझेर स्वाद लिनको लागि आग्रह छ।

  • @chakrabohara2434
    @chakrabohara2434 2 роки тому +22

    सारै रमाइलो आज लनठु चिज भाई जहाँ पनि तहल्का मच्चाउने भयो टिका पनि कम छैन शुभकामना दोहोरी जमघट टिमलाई

  • @khemgurung9538
    @khemgurung9538 2 роки тому +26

    आहा क्या दामी दोहोरी चिज भाइ र टीका बहिनिको जोडी मज्जा अओनि भयो सुभकामन छ! मयुर लाईब स्टुदियोको सम्पुर्ण परिवारलाई बधाई छ!!

  • @suryagole412
    @suryagole412 2 роки тому +10

    धेरै रमाईलो दोहोरि बधाई छ।टीका सानू बहिनी र चिज गुरुङलाई।

  • @kamalraut3811
    @kamalraut3811 2 роки тому +16

    अहिले मार्केट नै चिज गुरुङ जि को छ टीका बहिनी त कुरै नगरौ निकै मिठो

  • @kajithapa7666
    @kajithapa7666 2 роки тому +9

    टीका सानुको दोहोरी अतिनै राम्रो तत्यसैले होला धेरै मन पर्छ, सबै टिमलाइ धेरै धन्यवाद ,

  • @kashirampanday423
    @kashirampanday423 2 роки тому +22

    यो गित धेरै अगाडी छत्र संग टिका बहिले इन्द्रणी मा गाको थीयो आज चिज संग गाउदा इन्द्रणी मा गाको जस्तै लाग्यो धेरै राम्रो छ ❤️❤️🙏🙏

  • @krishnadangi439
    @krishnadangi439 2 роки тому +18

    टीका सानू बहिनिको स्वर पनि आजभोली झनझन सुरिलो हुँदैगाछ
    best of luck

  • @sundarsrest6872
    @sundarsrest6872 2 роки тому +2

    चिज भनेको चिजै हो के सारै राम्रो रमाइलो लग्यो चिज भाई र टिका सानुको कति मिल्दो जोडी वा

  • @dilanathghimire2885
    @dilanathghimire2885 2 роки тому +15

    यो भाका आति नै मन पर्छ । तेहि माथि मन पर्ने कलाकार.. मनै हराउँछ ।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 роки тому +14

    आहा दिनभरि बसेर सुनौ सुनौ लाग्यो कति चाडै सकियो दोहोरी ।मलाई भस्मे मन पर्छ टीका सानू र चिज गुरुङ ।अब बसन्त बिक र टीका सानु लाई माया को फिल हुने गरि गायको हेर्न मन छ फेरि ।लगभग दुई घन्टा को हुनुपर्छ जस्तो लाग्छ दोहोरी । रमाइलो हुदा हुँदै सकिन्छ भन्या ।

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 2 роки тому +34

    वोव असादै रमाइलो मिठो भाका रमाइलो शब्द दोहोरीको राजा रानी को भिरन्तर धेरै राम्रो लागो धेरै धेरै प्रगतिको शुभकामना 👌👌👌🙏🙏🙏🙏

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 роки тому +1

    चिजगुरूङ हाम्रो देशको हिरा

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 роки тому +14

    अति मीठो तिन टुक्के लोकदोहोरी ! भाका र शब्द पनि त्यत्तिकै मीठो ! सारै राम्रो लाग्यो । हल्का ठट्यौली मिसाएर रोमान्टिक पाराले अति सटिक र सान्दर्भिक शब्द एवं टुक्काहरु संयोजन गरी गाइएको यो लोकदोहोरी बिशेष नै लाग्यो ! यति मीठो सांगितिक सिर्जनाको लागि लोकप्रिय लोकगायिका टीका सानु र बहुचर्चित लोकगायक चीज गुरुंगलाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना ! संयोजनका लागि बहुचर्चित लोकगायक श्री मानसिंह खड्काप्रति हार्दिक आभार !!

  • @krishnaportel9957
    @krishnaportel9957 2 роки тому +11

    कति रमाइलो हो दोहोरी त निकै मन पर्यो ओहाे

  • @sonusood3395
    @sonusood3395 2 роки тому +6

    चिज गुरुङ को जोडी अस्मिता सङग मात्र मिल्छ यार

  • @mdsallehuddin7878
    @mdsallehuddin7878 2 роки тому +1

    Sarai ramailo tika ji ani chij gurung sarai ramailo comedy comedy parale geet sarai ramro prastut garnu vyo.badhai xa sabai team lai👏👏

  • @rupkhatri3361
    @rupkhatri3361 2 роки тому +11

    आहा सारै रमाइलो भाकामा दोहोरी बधाई छ

  • @masterdada1653
    @masterdada1653 2 роки тому +2

    चिज गुरुङ र टिका सानु लाई धन्यवाद

  • @himal0585
    @himal0585 2 роки тому +2

    Chej.... I am big fan.... Lokdohori industry..............you are No. 1 singer....

  • @chitraroka8612
    @chitraroka8612 2 роки тому +21

    टीका बहिनिर धनमाया कति राम्रो देखियकाे अति हसाउजे गित सबै टिमलाई धेरै सुभकामान

    • @minasunar6355
      @minasunar6355 2 роки тому

      सारै राम्रो भाकामा अति नै मन पर्याे

  • @kumarsanu6521
    @kumarsanu6521 2 роки тому +13

    अब बल मेरोमन को कलाकार को दोहोरी सुन्दैछु कति रमाइलो हो बधाई छ सबैलाई

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 2 роки тому +27

    आह कती मीठो गित टीका सानू साथै चिज गुरुङ्ग लाई शुभ कामना छ

  • @deepikashirmal1604
    @deepikashirmal1604 2 роки тому +10

    चिज त खत्रा गायक हो

  • @nandakisoraoli4711
    @nandakisoraoli4711 2 роки тому +1

    दोहोरी सुनौ सुनौ भयो चिज गुरूङले तिन टुक्के गित पहीलो भनेपनी राम्रो गाउनू भयको छ
    चिज भाईको गित सुन्न मलाई आती मन प्रछ धन्यबाद

  • @prakashchandrapandit2979
    @prakashchandrapandit2979 2 роки тому +24

    धेरै राम्रो गित गाउनु भएकोमा गायक चिज गुरुङलाई धेरै धन्यवाद खुब रमाइलो लाग्यो ।

  • @sonusood3395
    @sonusood3395 2 роки тому +11

    चिज गुरुङ love u bro.big fan

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 2 роки тому +48

    दोहोरिको राजा रानी को भेट भएछ। खुसी लाग्यो। यक्दम रमाइलो र हसिलो दोहोरी।
    मेरो नमन दुबै कलाकारलाइ।।।।👃👃👃👃

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +14

    आहा प्यारा प्यारा मान्छे काे दाेहरि सुन्न कति मजा आउनि❣️❣️🙏🙏धेरै धेरै बधाई छ

  • @jhagendragarthi4880
    @jhagendragarthi4880 2 роки тому +1

    आज सम्मको दोहोरिमा चिज गुरुङ जस्तो तिखोर गतिलो र मिलेको शब्द प्रहार गर्ने दोहोरिमा कोइ भेताको छैन मैले सचै

  • @chakgurung3175
    @chakgurung3175 2 роки тому +7

    आहा अती मिलेको दोहोरी जोडी ,well done keep it up, Wish you all the best for the road ahead.

  • @sandesh3599
    @sandesh3599 2 роки тому +10

    chij is king live dohori...🙏🙏

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 Рік тому

    🎉गाउँको परिवेश संग मिल्ने शब्द ,बधाई छ🎉।

  • @keshbahadurgurung6
    @keshbahadurgurung6 2 роки тому +1

    धेरै चोटि सुनियो यो भाकाको गित चिज र टीका जति अरुले गाए जस्तो लागेन।ए वान छ फेरि पनि सुन्न पाउ।

  • @tilachanupreti7404
    @tilachanupreti7404 2 роки тому +2

    यो चीज भाइ ले जता पनि तहल्का मचाउने भयो धेरै राम्रो जोडी

  • @Pradeshirodhighar
    @Pradeshirodhighar 2 роки тому +14

    आहा कति दाम्मि दोहोरि सबै टिमलाइ धन्यवाद ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @homrijal7523
    @homrijal7523 2 роки тому +1

    चिज दाईको सबद लाई सलुट छ

  • @amarraee23
    @amarraee23 2 роки тому +17

    chij solti smashed it...loved it

  • @genashlimbu5302
    @genashlimbu5302 2 роки тому

    देरै राम्रो छ टीका र चिजा गुरुङ्ग को दोहोरी लगाएत बासुरी बजौने दाइको पनि दामी छ बासुरिको धुन

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 роки тому +2

    उत्कृष्ट दोहोरी👌👌👌💕💕💕

  • @prashantjhukal9865
    @prashantjhukal9865 2 роки тому +3

    Chij is king ❤️❤️ lok dhoariko

  • @kapurgurung9566
    @kapurgurung9566 2 роки тому +1

    chij काे फ्यान म, त्यसैले हेरियो टीका सानुसग भए पनि ईन्द्रेणी छाेडे पछि 1st time, गनथान लामाे भयाे मानसिङ भाइ ।

  • @umagurung6853
    @umagurung6853 2 роки тому

    Chij vs Tika को बिज धमाका अतीनै उत्तम हजुर ।।

  • @ganeshgurung8000
    @ganeshgurung8000 2 роки тому +3

    धेरै राम्रो छ धेरै मनोरंजन भयो धन्यवाद छ सम्पूर्ण टिमलाई 💞💞💞💞💞

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 роки тому +10

    अाहा अाज रमाइलो हनेछ किनकि दोहोरी कि रानी टिका दिदि शब्द को खानि चिज दाई को दोहोरी सुनेर मजा अाउनेछ धेरै धेरै सुभकामना छ मानसिङ दाई लगायत सबै टिमलाई र समान छ म मलेसिया बाट हेरदै छु🙏🙏❤️❤️🇳🇵

  • @sugamsunar5868
    @sugamsunar5868 2 роки тому +5

    Wow King haruko vidantaa ramailo lagyo
    😘😘🥰🥰

  • @najarmanghalan1507
    @najarmanghalan1507 2 роки тому +3

    अहिलेसम्मकै उत्कृष्ट दाेहाेरी 5 पटक हेरे जति हेरे नि हेरिरहन मन लाग्ने

  • @manubhujel2524
    @manubhujel2524 2 роки тому +2

    Yakdam ramro chha la chij bro n tika sis

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 роки тому +2

    शब्दका खानी टीका सानू र चिज गुरुङकाे दाेहाेरी अाैधी रमाइलो लाग्याे !👌👌👌👍️👍️💜💜💜💜💜💜💜

  • @kulgurung5123
    @kulgurung5123 2 роки тому

    सुन्दा सुन्दा समय कतिबेला सकिएछ पत्तै लागेना अहा कति मिठो अवाज र टुक्का निकै रमाईलो ईन्डिया देखि हेर्दै छु

  • @chupgamer4531
    @chupgamer4531 2 роки тому +6

    Chij Gurung vs Asmita next time please

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 2 роки тому +4

    वाउ बहिनी टीका कति राम्री देखेको चिजा सर टीका बाहिनी को दोहोरी सरै राम्रो लाग्यो

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 роки тому +2

    चिज भनेको चिज हो टीका सानू को झनखत्त्रा

  • @rameshkumargurung6840
    @rameshkumargurung6840 2 роки тому

    Bhai bhaniko kalaa dekhadda ma ta जनगणना को लागि मात्रै जन्न्मे जस्तो लाग्छ ।हाल मकाउ चीन म छु।🇲🇴🇲🇴🇨🇳🇨🇳🇳🇵🇳🇵❤️❤️🙏🙏

  • @tekgurung8993
    @tekgurung8993 2 роки тому

    Ahile sammakai best vaka ra dohori. Ek damai mazza ayo. …Chij bhai ko muskan ra Tika Bhaini ko haso le ta jhanai ananda ayohai…

  • @atischouhan9576
    @atischouhan9576 2 роки тому

    चिज् गुरुड॰ र टिका सानु दुवैजानालाई धेरै धेरै धन्नेबात् छ । राम्रो गित सुनाईदिएकोमा । Thank you so mach ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 роки тому

    सारै रमाइलो दोरि टीका बुनु र चिज भाइ को नौतुना को रेल

  • @rajendrashrestha9272
    @rajendrashrestha9272 2 роки тому

    अहिले सम्मकै उत्कृष्ट दोहोरी बधाइ छ

  • @buddhakurumbang
    @buddhakurumbang 2 роки тому +2

    Nice chij gurungko tukka ramailo vo

  • @ishwargiri8617
    @ishwargiri8617 2 роки тому +3

    Wow Chij Gurung

  • @bishnubasnet2480
    @bishnubasnet2480 2 роки тому +3

    राम्रो सारै राम्रो

  • @depthapa5802
    @depthapa5802 2 роки тому +4

    Aarganik gayak chij gurung

  • @girithapa2926
    @girithapa2926 Рік тому

    अहिले सम्मको उत्कृस्त नेपाली धोहोरी सुपर

  • @ramanrana843
    @ramanrana843 2 роки тому +1

    Nikai ramailo dohori chij gurung ko big fan ho ma

  • @dsbista9138
    @dsbista9138 2 роки тому +1

    दोहोरी यस्तो हुनु पर्छ 👌👌

  • @dilanathghimire2885
    @dilanathghimire2885 2 роки тому +33

    सस्कारि चेलीबेटी अनि दाजुभाइ ले दिनु भाको मनोरंजन कार्यक्रम दोहोरि अति नै मार्मिक गाउनु भो।धन्यवाद

  • @nishutamang2690
    @nishutamang2690 2 роки тому +3

    Aha katii ramralo dohori ne llover voices tika sister ❤️❤️❤️💝💝mie you alll

  • @krishanthapa3782
    @krishanthapa3782 2 роки тому +6

    Very very nice good song...Tika baini & chij Bhai.......best of luck

  • @nandakisoraoli4711
    @nandakisoraoli4711 2 роки тому

    आहा चिज गूरूङ को तिन टूक्ये गित पहीलो भयपनी गजब राम्रो गित गाऊनू भयो
    गित त नराम्रो चिज का अहिले सम्म कुनै पनी छैन्न धन्यबाद चिज गुरुङ साथै टिका बैनीलाईംपनी

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 роки тому

    धेरै धेरै राम्रो छबदाई छ चिज टीका बैनिलाई अाेके

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 Рік тому

    Chij gurung g vs tika sanu g ko surilo sorma dherai bhanda dherai enjoy gariyo thank you so much all of you team ....

  • @ravigurung2325
    @ravigurung2325 2 роки тому +6

    Nice and nicely live dohori congratulations all team members 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 роки тому

    मानसिङको युटुव अफिसियल च्यानलमा चिज गुरूङ भएर हेर्न आको है म चाहिँ मलेसिया बाट

  • @minbahadurgurung6061
    @minbahadurgurung6061 2 роки тому

    Ati Mitho Lok dohori Shuva kamana badai xa sabai team lai ......... UK bata

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 роки тому +29

    आहा दोहोरी का राजा रानी को जमघट गराउनु हुने आदरणीय दाजु मानसिङ लाई उच्च सम्मान गर्दै अब दोहोरी हेर्न गइरहेको छु टीका सानु चिज दाई लाई पनि सम्मान छ मलेसिया बाट हेर्दै छु है Love u 💗❤️❤️❤️ all

    • @rajankhadka5619
      @rajankhadka5619 2 роки тому +2

      Wow very very nice song 👌👌👌👌👌

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 роки тому +2

    मुरिमुरि बदाई चिजा टीका मुरिमुरि धन्ने वाद छ

  • @nurbahadurthapa9404
    @nurbahadurthapa9404 2 роки тому

    Ati sundar bhai chij ra bahini Tika sanu ko mitho geet ko lagi. shuvakamana bubai lai !!!

  • @prithvigurung2314
    @prithvigurung2314 2 роки тому +6

    live dohoriko man pareko jodi chij bhai ra tika bahinilai ati samjhana 💐💐♥️♥️🇳🇵🇳🇵

  • @Hs-ke4rt
    @Hs-ke4rt 2 роки тому

    लहेर कति मिठो गिदाकाऊन राम्रो लाओगाँठे मत सप्पैलाइ भसक्कै धन्यबात दियँ

  • @nargurung2229
    @nargurung2229 Рік тому

    Congratulations chij Gurung Tika sanu and dhan maya All Tim lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂

  • @santamanlama1686
    @santamanlama1686 Рік тому

    दुबैको गित निकै मिठो छ दुबैलाइ बधाई

  • @madanpachhai5727
    @madanpachhai5727 2 роки тому

    आहा आज लन्ठुलाई ऎता देख्न पाइयो आज बिशेस छ रमाईलो हुन्छ अब सुनौ....

  • @user-yk3hq4iy4o
    @user-yk3hq4iy4o 2 роки тому

    ओहो आजको दोहोरी सारै रमाइलो

  • @premram2103
    @premram2103 2 роки тому

    Bahut dherai atti utkrist prastuti dinu bhayo tika sanu baini ra chij grung tapai haru dubai jana lai subha kamana chha ❣⚘😀❤💙♥❣⚘😀❤💙

  • @somtamang6641
    @somtamang6641 2 роки тому

    टीका सानू मान्छे नै अति राम्री स्वर पनि राम्रो गीत पनि राम्रो चीज गुरुङ पनि कम्ता छैनन् अनि हुदैन त रमाइलो।

  • @krishnalengcai1532
    @krishnalengcai1532 2 роки тому +2

    अति रमाइलो दोहोरी all miss you...

  • @rekhakc6701
    @rekhakc6701 2 роки тому

    आहा मलाई अतिनै मन पर्ने गायक गायिका दुबै जनालाई अग्रीम शुभकामना व्यक्त गर्दछु साथै सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद सबै जनालाई अग्रीम शुभकामना व्यक्त गर्दछु

  • @sitashrestha6439
    @sitashrestha6439 2 роки тому

    ल हजुर सर एक्द मै सुरी लो भाकामा
    श्योर र सब्द धेरै नै राम्रो छ बयान गरेर बयान गर्ने थाऊ छैन सर धेरै नै राम्रो छआऊने दिन हरु मा पनी यस्तै राम्रो गित सुन्न पाऊ है सर👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @madhavrana3676
    @madhavrana3676 2 роки тому +1

    Aaha dami lifedohori. 😙😙😙😙😚😚😚😚😚😚😚😚😍😍😍😍😍😍

  • @asishshreesh7713
    @asishshreesh7713 2 роки тому

    Tika sanu ra chij gurungko dohori attiimitho ramailo bhayo thank u

  • @krishnagiri7571
    @krishnagiri7571 2 роки тому +13

    धेरै राम्रो छ सबैलाई धन्यवाद 🌹💕❤️

  • @kamalasaribintiabdaziz6971
    @kamalasaribintiabdaziz6971 2 роки тому +12

    tika is best singar voice is nice😍😍

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому

    टिका दिदिको स्वर सार्है मिठो।

  • @kamalnepali2805
    @kamalnepali2805 2 роки тому +1

    चिज दादा लाई बदाई छ।

  • @poojabhujel2592
    @poojabhujel2592 2 роки тому

    Dherai ramro cha ,voice and kaalaa ekdamai ramro cha. Tika Sanu,chij Gurung

  • @prashantdangi3170
    @prashantdangi3170 2 роки тому

    वा क्या दामि दोहोरी मजा आयो आज दोहोरी हेर्न

  • @c.bgurung4866
    @c.bgurung4866 2 роки тому

    Chij gurung ra tika sanu ko sarai ramailo dohori sabda ka khani haru gaune saili ramro utcrist chha subha kamana

  • @akashmagar6441
    @akashmagar6441 2 роки тому

    म त गुरुङ केटो आखा पनि चिम्रो
    एक रात बास बसल्दैमा के नासिन्थ्यो तिम्रो😆😆😆वा रमाइलो दोहिरि चिज सर vs तिका मिस मलाइ सारै मनपर्ने कलाकार 💖💖