सफा टेम्पो इतिहास बन्दै | SAFA TEMPO

Поділитися
Вставка
  • Опубліковано 24 лис 2024

КОМЕНТАРІ • 3

  • @KailashKoiral
    @KailashKoiral День тому +2

    अब सफा टेम्पो लाई आधुनिकीकरण गरी सुरक्षित बनाउन पर्छ । छतमा सोलार र अनुदानमा व्याट्रि विद्युत महशुल छुट दिनपर्छ

  • @nepaltour5690
    @nepaltour5690 День тому +1

    संसारमा EV बहान नहुदा हाम्रो देशमा SAFA TEMPO थियाे। त्यसैले यस्काे ईतिहास बचाउन, देशको पैसा बिदेशिन बाट राेक्न पनि याे टेम्पो लाई जिबीत राख्नुपर्छ ।

  • @jaynepal3221
    @jaynepal3221 5 годин тому

    नेपालको राजनीतिलाई बिदेशीले हेण्डलिङ्ग गर्ने हुदा समस्या आएको हो ।हाल ९०% नेपाली जनता बिदेशीलाई नै साथ दिन्छन राजनीतिक दलमा आस्था राखेर हो तर त्यो कुरा नेपाली जनतालाई थाहा नै छैन ।