DIVORCE in Nepal | डिभोर्स कसरी गर्ने ? Your Legal Advisor | Yagya Raj Pandey | Lex Nepal

Поділитися
Вставка
  • Опубліковано 23 сер 2024
  • 'Your Legal Advisor' is a You tube series run by Yagya Raj Pandey (B.A.LL.B.). Mr. Pandey has a long experience in legal and journalism field. He is running several legal consultation and awareness program in collaboration with local levels, legal institutions and universities. He is guiding students of law and young lawyers at different law colleges.
    If you have any legal queries you can direct contact him at:
    Mobile Number: 9748300823
    Gmail: yagyaraazpandey@gmail.com
    Facebook Account : / pandey.yagya​
    Twitter : / yr_pandey​
    __________________________________________
    ‘तपाईँको कानुनी सल्लाहकार’ यज्ञराज पाण्डे (बि.ए.एल.एल.बि.)द्वार सञ्चालित युट्युब भिडियो शृङ्खला हो । पाण्डेले नेपालको कानुन र पत्रकारिता क्षेत्रमा लामो अनुभव लिएका छन् । उनले स्थानीय तह, कानुनी संघ-संस्था र विश्वविद्यालयसँग सहकार्य गरेर कैयन कानुनी परामर्श र कानुन जनचेतना सम्बन्धी कार्यक्रम चलाउँदै आएका छन् । उनले विगत लामो समयदेखि कानुनका विद्यार्थी र युवा कानुन व्यवसायीलाई ट्रेनिङ दिँदै आएका छन् ।
    तपाईका कुनैपनि कानुनी विषय र मुद्धासँग सम्बन्धित कुनै पनि समस्या वा जिज्ञासा छन् भने उहाँलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ ।
    मोबाइल नम्बर : ९७४८३००८२३
    इमेल : yagyaraazpandey@gmail.com
    फेसबुक : / pandey.yagya​
    ट्विटर : / yr_pandey
    _____________________________________________
    'Lex Nepal' is the no. 1 legal youtube channel in Nepal in terms of its traffic and content. It has published several videos on legal issues in the form of views, interviews and legal information.
    Follow us :
    Website: www.lexnepal.com
    Gmail : lexnepalcentra@gmail.com
    Facebook : / lexnepal​
    Twitter : / lexnepal​
    This video is solely owned by "Lex Nepal Centre for Legal Affairs". Any copy, duplication or piracy of the video is strictly prohibited.
    _____________________________________________________
    #LexNepal #DivorceinNepal #YourLegalAdvisor #LawNepal #FamilyLaw #Divorce #Law #HowtodoDivorce #DivorceProcess #WhyDivorce #HowtoDivorce #WhenDivorce

КОМЕНТАРІ • 324

  • @redrosetou3114
    @redrosetou3114 Рік тому +5

    मीठो प्रस्तुती।अति उपयोगी छ।धन्यबाद।यस्तै देबयानी का कुरा नि राखिदिनुहोला

  • @ranasaanu9550
    @ranasaanu9550 2 роки тому +10

    thank you so much sir for very useful information in a good way 🙏

  • @ConceptionRB
    @ConceptionRB 3 роки тому +24

    Yadi yesto ramro information hamile UA-cam mai payau vane hamilai Law college ko jarurat nai hudaina , dherai informative 👌 clearly bujhiyo ,last smm video here

    • @lexnepal1051
      @lexnepal1051  3 роки тому +4

      Thank you so much RB jee. We will try to provide you more information on legal concept.

    • @Shreeja-dq1bp
      @Shreeja-dq1bp 2 роки тому

      @@lexnepal1051 kati jati kharcha lagcha hola?

    • @pujanepali4471
      @pujanepali4471 2 роки тому

      Gg busy with

  • @lovelyjeet5420
    @lovelyjeet5420 2 роки тому +15

    सर नम्सकार मेरो नि एक निकै दर्नाक समस्या छ मैले नि सम्बन्ध बिचेद्न गर्नु पर्ने छ सङै बस्न सक्ने माहोल छैन कुरा के छ कि डिटेल मा भन्नू पर्दा म बिदेश बसेको मलाई 7 बर्श हुन आट्यो पहिला सम्बन्ध निकै राम्रो थियो जब म 2018/9/18छुटिमा घर गए घरमा जादा मैले पठाएको 6 लाख पैसा छ भनी बोलायो तर नरहेछ मैले पाएन बुडिलाइ सोधपुछ गर्दा मैले खाएको हो अलि माइती ले नि खायो सकियो मेरो हातबाट गल्ती भयो अब देखि येस्तो गर्ने छैन माफी पाउ माइती लाई नि सोधपुछ गर्दा 15/20 हजार जति रिन लिएको छु भन्यो तर बुडिलाइ सोध्दा तेति रिन हो अरु लुगाफाटो रासन पानी नि हो रिन होइन भन्यो मैले ठिकै छ भनी माफ गरि दिए सानो छोरा नि थियोे अनि तेस पछि सम्बन्ध राखदा फेरि छोरा पाए तेस पछि मेरो खातामा तेस्को खातामा गरि मैले रु 60हजार जति भेटेको रकम र मैलेअली रकम बाहिर गरि जमिन किन्ने निर्णय गरे र 25% जति रकम दिई ल अब म एसमा घर बनाउछु भने paxi गएर काम नि गर्छु 4 /5 महिनामा अलि राखी बाकी दिन्छु म घर आएर घर नि नाम सारी गरुला पूरा पैसानी दिउला भनी घर बनाउनु सुरु नि गरियो मैले पैसा पठाउदै घर बनौउदै नि गरियो मैले रिन गर्नु पर्ने थिएन किन कि मेरो साउले भनेको बेला रिन दिहाल्थ्यो महिनामा rm 200/300 गरि काट्थ्यो मैले पठाए उले घर बनायो मेरो बुडि चाहिँ भादामा बस्थ्यो अहिले आएर मेरि बुढी परपुरुश सङ लागि मलाई थाहा नदिइ रु 13 लाख रिन निकाली तो पैसा कता गयो खोज गर्दा घरमै लगानी गरेको हु भन्छ घरमा पर्योग हुने सिमेन्ट रड सम्पुर्ण समान उधारो छ तो परपुरुश सङ लागेको कल रेकर्ड तेसकै फोन id बाट येता आयो को ले पठायो थाहा भएन केटा सङ सम्बन्ध नि भएको तेस रेकर्ड मा छ केही रकम नि लेको छ र तेस्को 13 लाख तिर्न तो घर नि बिक्री भयो अजै 13 लाख तिर्न सकिएको छैन अब अंस दिउ भनी रहेको छ म सङ केही छैन रिन बाहेक अब डिभोश कस्तो अवस्था मा हुन्छ जानकारी पाउ हजुर जान्कारी पाए म हजुर पर्ती आभारी हुने थिए

    • @user-kd4tw5pb9f
      @user-kd4tw5pb9f 2 роки тому

      तपाईंको समस्या पढ्दा सारै दुःख लाग्यो sir मेरो पनि सेम कथा छ but अलिक थोरै बेलैमा छोटपत्र गर्नु होला त्यो नै उत्तम

    • @nirajkatuwal313
      @nirajkatuwal313 3 місяці тому

      Bihe garera bihedarta hudahudai budile arko bihe garevane ani ktale bihe garda devor garnuparxa???

    • @ashishkhadka6555
      @ashishkhadka6555 Місяць тому +1

      यस्तो अवस्था वास्तविक हो र तपाईले भनेको कुरा प्रमाणिात गर्न सक्नु हुन्छ भने हजुरले कुनै प्रकारको अंश श्रीमतीलाई दिनु पर्दैन

  • @factoidz.official
    @factoidz.official 2 місяці тому +3

    Sir mero sriman qatarma baschha ani tehibata malai talak disakyo mero 3 jana bachaharu chhan masanga kehi pani chhaina je cha jati chha sampati savai usaiko nam ma chha mero pani lamo jindagi chha hajur malai ansa chahinda ke garne pane hajur

  • @rajtamang8206
    @rajtamang8206 15 днів тому

    जानकारिको लागि धेरै धेरै धन्यवाद 🙏

  • @anjuthakuri3684
    @anjuthakuri3684 Рік тому +2

    Thanku so much sir for very use ful information in a good way🙏🙏🙏

  • @nelukyu7639
    @nelukyu7639 Місяць тому +1

    Sr. Yedi afno bhaccha ko kharcha na hereko ahvstha ma k karna milchh hola

  • @TaLhunDolpolama
    @TaLhunDolpolama 2 місяці тому +2

    Hello namaste 🙏 Maile kasai bata jaga keni ko 6sal vayo. Tara ahile malai murda hale ko raixa.. jun manxi bata kine ausle hale ka haina raixa . paila ko le merda hale ko raixa. Aba k garnu parxa sir? Reply me please

  • @AvisekRana-mk2nm
    @AvisekRana-mk2nm Рік тому +8

    जता बाट नि छोरा मान्छे नै मर्ने हो घर मा श्रीमति हुदा हुदै अर्को बिबाह गर्दा छोरा मान्छे लाई सजाय छ भने घर मा बुडा हुदा हुँदै श्रीमती ले अर्को बिबाह गर्दा खोइ त उस्लाई सजाय एस्तो नि हुन्छ कानुन कानुन भनेको त बरा वर हुनु पर्ने हैन र अहिले छोरी मान्छे भन्दा बडि पीडा मा छन छोरो मान्छे

  • @budhramgmsagar1158
    @budhramgmsagar1158 2 роки тому +2

    धन्यवाद !🙏🙏सल्लाह को लागि।

  • @shreeparbati6353
    @shreeparbati6353 5 місяців тому +3

    आफूसग मुद्वाका प्रसस्त प्रमाण हुदा हुदै अदालत जिल्ला,उच्च र सर्वोच्च अदालत सम्म न्याय नपाए प्रमाण हुने र अन्यायमा परेका जनता कहा जाने ?? न्यायको लागि सर

  • @bishalthapa9762
    @bishalthapa9762 3 роки тому +6

    Sir mero problam yo xki sangi jiban kataun skdin jhile pani gharm mansik tanab hunx r yo hun lageko 4 bars vo xutiya Basu vne samjik beijti sathma Basu vne mansik tanb r khda Hardin hunx so plz s asko upay k x

  • @dipeshlimbu2210
    @dipeshlimbu2210 3 місяці тому +1

    नमस्कार सर मेरो एउटा प्रस्न छ येदि सम्बन्ध बिछेद केटि ले अर्कै सङ्ग बिहे गर्यो भने पहिलेको पतिबाट पाएको सम्पति चाइ के हुन्छ सर कस्को नाम मा हुन्छ के छ कानुनि रुपमा भन्दिनुन कसैलाइ थाह छ भने

  • @user-kd4tw5pb9f
    @user-kd4tw5pb9f 2 роки тому +7

    Sir मेरो एउटा जिज्ञासा श्रीमान श्रीमती सँगै बस्न नचाहे दुबै जनाको सहमतिमा डिभोर्स गर्दा श्रमतिलाई कानुन तोकिएको अनुसार रकम कति के दिनु पर्छ plz relpy

  • @DharmendraYadav-vg6ms
    @DharmendraYadav-vg6ms Рік тому +1

    Thanks for good information!

  • @MinaLaksam-lz7kk
    @MinaLaksam-lz7kk 27 днів тому

    Thank u sair sujab ko lagi

  • @durgeshgm6584
    @durgeshgm6584 Рік тому +2

    सम्बन्ध बिछेद पछि नागरिता खारेज को लागि के के गर्नुपर्छ र कति खर्च वा लागत लाग्छ ?सिरमती को दोस्रो बिबाह पछि?

  • @khadkchaudhary6953
    @khadkchaudhary6953 7 місяців тому

    Thank you for good information 😊

  • @amritabhusal4239
    @amritabhusal4239 2 роки тому +2

    Thnku so much sir

  • @user-tn1bz2eh2y
    @user-tn1bz2eh2y 10 місяців тому +1

    Hamiy kt manxele Divorce
    Garda hamiy le poiisa dinuparx re kin holaa moh laii kanun ko barema keii thah xaiin bataii dinu paro sr hjr

  • @anilbahadurchapagain6646
    @anilbahadurchapagain6646 11 місяців тому

    Yekdam informative. ❤

  • @printigaund7814
    @printigaund7814 24 дні тому +1

    Moh sanga 2nd. 3rd. 6th awashta vairaxa😢😭k moh divorce lina pauxu 😭😭

  • @official_raaz5530
    @official_raaz5530 2 роки тому +1

    Thanks for information

  • @tarathapa2511
    @tarathapa2511 9 днів тому

    Sir namskar sir auta jigasa xa plz vanidinusna jethi sirmati hudahudei ani kanxilryera bihedartani choina balbachani choina vaye asto abasthama kasari dibors hunxa

  • @naraynajhendi6049
    @naraynajhendi6049 Рік тому +1

    नमस्कार सर मेरो जिज्ञासा म बैदेशिक रोजगारको सिलसिलामा बिदेश हुदा मेरी श्रिमती को अरु संग अनैतिक सम्बन्ध का कारण २०७० साल देखि मनमुटाव भइ अन्तः २०७४ तिर गाऊसमाज बसि केही रकम भरी गाऊसमाज मा दिभोस गरियो त्यसपछी मैले अर्की कन्या केटी संग दोश्रो बिबाह गरे ,मेरो पहिलो श्रिमती पनि पछी २,३ ठाउमा बिबाह गरिन ।म अहिले बिबाह दर्ता गर्न चाहन्छु ।तर वडा बाट अदालत को दिभोस पेपर चाहिन्छ भन्नुहुन्छ। यसको समाधान के होला ?

  • @sunildarai1089
    @sunildarai1089 2 роки тому +1

    Thank you so much sir.

  • @MunaLimbu-zt7rk
    @MunaLimbu-zt7rk 3 місяці тому +1

    Mero Ra Sherman ko ramro samdand xain ma maetma xu yo aadstha ma kasre debors Lene ho sir vandenus na

  • @tsk5729
    @tsk5729 Рік тому +1

    wada karyalaya le sifaris nadiyako kesh ma adhaltma nibedhan halana milxa ki mildaian hola sir

  • @a.pvlogs56
    @a.pvlogs56 2 роки тому +1

    Thank you so much ❤️❤️

  • @bimalgiri535
    @bimalgiri535 2 роки тому +1

    sir namaste, meri srimati le Mero anupasthitimaa Mera xora xori Lai kutpit gari samaji pupma Mano xuttyai diyeko ma 8/9 barsa dekhi xora xori Ra ma deramaa basdai aayekaa xou. bharkharai uslai angsapaas Pani gari diye. Tara dherai janale angsapaas garepaxi divorce garirahanu pardaina bhanne dabab diyeko divorce bhayena. malai sangai basnai xaina. usle malai taile paalnu parxa bhandai dhamki dinxe. ma sachikoi bigriye ta aba? plz suggest me.

  • @BeautifulVdo
    @BeautifulVdo 2 роки тому +1

    सर comment हेरेको खोइ तपाइको answer hajur !!

  • @IamBaadal56
    @IamBaadal56 2 роки тому

    मेरो बिहे १७ वर्षको उमेरमा भयो, अनि केही वर्ष सङ्गै रहे पछि, मेरो श्रीमति हङकङ जानूभयो र गएको एक वर्षमा म सङ्ग सम्बन्ध तोड्नुभयो । हाम्रो बिहेको कुनै कागजी प्रमाण छैन । उसले म सङ्ग सम्बन्ध तोडेको पनि आज सम्म ६ वर्ष भइसक्यो । मैले बुझ्दा, अब मैले अर्को बिहे गरेको अवस्थामा उसले मलाई बहुबिहेको केस गरेको लाग्छ भन्ने सुन्नमा आयो । मैले मेरो तर्फबाट कानुनी रुपमा गएको अवस्थामा अंशको कुरा आउछ अरे भन्छन् । के कसो गर्ने होला ?

  • @tamangkoxorichaudharykokan4488
    @tamangkoxorichaudharykokan4488 2 роки тому +1

    Good information

  • @KavitaKavitakc
    @KavitaKavitakc Місяць тому

    Thankyou sir

  • @KabitaSabangeepunmagar
    @KabitaSabangeepunmagar 3 дні тому

    purusle arko mahila sanga youn samparka rakhe ma ti aadharma garna mixah sir divorce ??

  • @LeonLegned
    @LeonLegned Місяць тому

    Sir Mero pni divorce greko Ani hami vet nvai Pani wokille vai skeu vnx t signature ngri Pani hunxa t

  • @amarreshmi7752
    @amarreshmi7752 Рік тому

    सर म पनि स्वास्नी पिडिड हो डिभोर्स गर्न चाहान्छु तर सबै सम्पत्ति उसको नाममा छ कारण हो स्वास्नी ले कुनैपनि हालतमा भनेको मान्दै न गर्दै न खालि मोबाइलमा बेस्ट त्यो पनि केटाहरु संग दोहोरी गाएर च्यात गरेर भन्नुस म के गरौं।

  • @dknewslive2173
    @dknewslive2173 2 роки тому

    Thanks ! 👍

  • @bhagwatighimire4311
    @bhagwatighimire4311 17 днів тому

    Purusle kamai nadekhaune mahilale kamayo dubaiko namaxa aaba dibors garna chahema sampati ko abasta bare bataidinu huxaki

  • @kamalalamichhane6259
    @kamalalamichhane6259 2 роки тому +1

    Thnku sir

  • @mamtathapa1966
    @mamtathapa1966 2 роки тому +1

    सर मेरो श्रीमानको पहिलो श्रीमतीले अर्को बिबाह गरेर गएको२/३बर्ष पछी मलाई बिबाह गर्नु भो कानुनी रूपमा डिभोर्स भाछैन मैलै श्रीमान बाट केही अधिकार पाएको छैन के गर्नु पर्ला

  • @bhumprasadbc-zd5vc
    @bhumprasadbc-zd5vc 4 місяці тому

    Sir हजुरले अहिले व्याख्या गरेको जस्तो ऐन कहाँ बाट पढ्न जान्न सकिन्छ !

  • @GangaRana-nz9zq
    @GangaRana-nz9zq Місяць тому

    Thanku sir

  • @mrchan9103
    @mrchan9103 2 роки тому

    Thank you so much

  • @LoksewaGkiq347
    @LoksewaGkiq347 7 місяців тому

    Thank you sir❤❤❤❤

  • @sabikamanandhar9405
    @sabikamanandhar9405 2 місяці тому

    समाजमा सबैले डिबाेर्स गर्ने सल्लाह मात्र दिन्छ। सम्झाउने सल्लाह कसैले दिदैन रहेछ।

  • @ajaysahani5743
    @ajaysahani5743 2 роки тому +1

    Thanks🙏 sir

  • @beekashthaquri
    @beekashthaquri 2 роки тому

    Thank you🙏

  • @rajkumarrai1589
    @rajkumarrai1589 3 роки тому

    Yo divorce bibaha garera .yadi shriman shrimati alagga baseko chha. Ra shrimatile aru putush sanga gaera baseko ani bachcha paeko abastha ma shriman le divorce nagarepani swota kharej hunx ki hunna hola?

  • @lalitbasnet1851
    @lalitbasnet1851 Рік тому

    Thank you sir

  • @yagyagm551
    @yagyagm551 2 роки тому

    Tq so much sir

  • @prayashrai9350
    @prayashrai9350 3 місяці тому

    Sir buda Out country ma cha ani budi nepala cha vane divorce garnu milxha ki mildaina

  • @buddhirawat3282
    @buddhirawat3282 2 роки тому

    Dhanya wad sir

  • @durgalama9214
    @durgalama9214 3 роки тому +1

    Aamako naam ma bhayako sampatima srimatile hak daabi garna sakinxa ki nai sir ?

  • @kusumshahi7681
    @kusumshahi7681 2 роки тому +1

    Thank you ubded ko lagii

  • @samragighimire9013
    @samragighimire9013 5 місяців тому

    If marriage certificate is not made can women give divorce to husband

  • @bikramkhadka317
    @bikramkhadka317 2 роки тому

    धन्यवाद याे सबै काे लागि सर सिरमतिकाे गल्तिकाे कारण सम्बन्धबिच्छेद हुदै छ भने के अंश दिनै पर्ने हाे गाेजि पनि भाेराउन पर्ने हाे ?

  • @omjangthapa6615
    @omjangthapa6615 3 місяці тому

    Thanks

  • @user-hd8eu2ep1x
    @user-hd8eu2ep1x 8 місяців тому

    Thanks 👍️👍️👍️

  • @yangjenlhamulama4778
    @yangjenlhamulama4778 3 роки тому +30

    डिभाेर्स गर्नमा काहा के गर्नु पर्छड अदालत मा निवेदन कसरी लेख्ने के भनेर लेख्ने।

  • @bbbudhathoki2555
    @bbbudhathoki2555 2 роки тому

    सर नमस्कार हाम्रो हरेक दिन झगडा हुन्छ ।के स्रीमानले मात्रै सम्बन्ध बिच्छेद गर्न मिल्छ।

  • @arunvlogs85
    @arunvlogs85 2 місяці тому

    हामी दुबै खुसिको साथ डिभोस गर्न चाहन्छौ तेस्तोमा के गर्ने

  • @nirjalakandel2560
    @nirjalakandel2560 Рік тому

    Aama baba ko divorce vanda agadi nai xora xori ko nagrikta banisakeko r divorce vaye paxi sohi nagrikta khosinxa ki k hola sir??

  • @milansunar2452
    @milansunar2452 Рік тому

    Tq sir ❤❤

  • @birbalbirbal9226
    @birbalbirbal9226 Рік тому

    sir mero shremati sanga jagada bayo ani ghar xodera gaye sunna ma ako maita ghar ma gayera basdai xare tara ma sanga uu samparka bihin bayeko lagbag 1 mahina jati bayo jagga dubai jana ko name ma xa k aba divorce garda uslai angsa dinu parxaki nai

  • @shivamshingh7729
    @shivamshingh7729 2 роки тому

    Hello sir divorce garda shreematile maitibata pako sampati kasko hunxa shreemati ko karan le divoce huda

  • @youtubevishan1475
    @youtubevishan1475 2 роки тому +1

    Sir tapai saga online kura garnu pare ma k garnu tapai saga personally kura garnu man xa......
    Abasta nikai critical xa....

  • @Anitarai394
    @Anitarai394 2 роки тому +1

    Sir mero husbandle kanxi bihe garnu vako xa ma Divorce garna chahanxu but behe darta harayeko xa tyo behe darta kaha gayera kasari khojne hola sir?

    • @janukabhattarai4117
      @janukabhattarai4117 Рік тому

      Jaha bata banako ho tyai oda wa gaupalika ma janea photocopy liyara ani dekhaune harayo pratilipi nikalnea bhannea nikalnea prakriyaa bamojim

  • @sitalshrestha5613
    @sitalshrestha5613 11 місяців тому

    Yes 👍

  • @prasanttamang6435
    @prasanttamang6435 Рік тому

    Thank you so much sir

  • @raamdarji6914
    @raamdarji6914 4 місяці тому

    विबाहा भएको २० सम पनि अकाे बिबाह गरन पाउने कि नपाउने कानुन सल्लाह दिनुस

  • @rupaverma4424
    @rupaverma4424 Місяць тому

    मानसिक तनाव दिएको हक मा कसरी divorce को process अगाडी बढाउने?

  • @user-fc6gl2on7n
    @user-fc6gl2on7n 2 місяці тому

    Shreemanle namanema k garne hola sar

  • @ramailosansar8665
    @ramailosansar8665 3 роки тому +2

    सरको नम्बर पाउन सकिन्छ होला केहि प्रस्न थियो

  • @pro.wolf_69_56
    @pro.wolf_69_56 2 роки тому +1

    Sir,
    महिला ले तलाक को लागी फाइल गार्डा यद्यपि पुरुष तलाक को लागी सहमत नहुदा, तलाक को लागी महिला के कटि सम्मा को खर्च हुन जाला ??

  • @prakashkhati7130
    @prakashkhati7130 2 роки тому

    sir masnga afno sampati chaina buwako sampati ma haak garna milcha ki bajeko ma matra?

  • @kalpanarai6120
    @kalpanarai6120 2 роки тому +1

    Sir hajurlai kasari samparka garne ho

  • @premaide3147
    @premaide3147 2 роки тому

    Thankyou for

  • @hshshshbdhdjjd1972
    @hshshshbdhdjjd1972 2 роки тому

    सर मेरो सिरिमान 13बर्स पहिला मलाइ र मेरो 1बर्सको छोरा छोदेर अर्को बिदि लियर भागेको थो अहिले आयर अंशबन्दा छोरालाइ मत्र दिने भने को छ मैले अहिले सम छोरा लाई पलेर बसेको छु के मैले अंश पाउने पर्ने होकि नपाउने पिलिज भनिदिनु ल 13बर्समा बुदि लियर गयो अहिले फेरि अर्को बुदि बिहे गरे को छ रे के मैले मिद्दा हल्न पाउछु कि नै

  • @Jeevan_roka1986
    @Jeevan_roka1986 Рік тому

    डिभोर्स माग्दै छिन मेरि श्रीमतीले सुन पचाउनका निमित्त के गर्ने कसरी गर्ने कुन मुद्दा मामिलामा जाने होला गएपछि न्याय पाइन्छ वा पाईदैन होला मेरो जिज्ञासा

  • @deepaksingh-zu6gm
    @deepaksingh-zu6gm Рік тому

    Sir plzzzzz mero coment ko reply grnun kti bhagayer layer layo trw bihe bha ko xoin abbb duboi alsg hunn chanxn vney k x processssss vandinun plzzzzzzz

  • @beautifulvideo980
    @beautifulvideo980 3 роки тому

    Hlw sir, Lognne le sawsni sita nabolda kharchha nadida. Sawsni le dibosh dida sasura ko sampati, jagga pauxa ki paudaina

    • @lexnepal1051
      @lexnepal1051  3 роки тому

      Paauxa tara tapai aile kun sthitima hunubunxa ra kasari claim garna sakinxa vanera paramarsha linko lagi call garnus : 9851166142

  • @Rajeshkuma159
    @Rajeshkuma159 6 місяців тому

    सर सारिरिक सम्बन्ध नै राखेको प्रमाण चाहिनि होकि...?? अरु केटा सग म्यासेज फोनमा दिनहु धेरै समय बोल्नि र केटाले म्यासेजमा माया हरेक शब्द लेखेको भेटे मात्र पुग्दैन सर पत्नि सग पतिले डिबोस गर्न..? बताई दिनु न

  • @rajxettri2758
    @rajxettri2758 3 роки тому

    Hello sir due gana bidas alag alag des gako tra shremati le gako 6 month bata shreman li phone sabai maa block gare 3 barsa sama alagai baseko ra shreman li matlab nagreko awstha maa k garda thik hunxa.?

  • @sanjogshrestha6942
    @sanjogshrestha6942 2 роки тому +1

    Saarai ramro sir

  • @siddharthsharma5057
    @siddharthsharma5057 11 місяців тому

    Sir nabujheko kura yedi 3 barsha bhanda badi shreeman xodera baseko aaimailai ansha dinu parxa ki nai divorce garda

  • @mayatamang8276
    @mayatamang8276 2 роки тому

    Tqqq sir

  • @user-bl2dj4no5h
    @user-bl2dj4no5h 11 місяців тому

    Namakar hajur yadi nisulka mudda ladna k garnu kasari kaha bata paiencha hola

  • @debitking3322
    @debitking3322 Рік тому

    Dhannebad

  • @kamalabk3609
    @kamalabk3609 10 місяців тому +1

    Kti le mtr divorce lin milx ki mildain vandinun husband le kut x Ani husband le divorce din mandain vane wife le mtr divorce lin milx ki mildain

  • @tops6947
    @tops6947 Рік тому

    Divorce gari sake aafai garera kina Khana na sakne kina Aru ko smaapti chaiyo jaba alaag nai basne decide gare paxi...kina chiyo samapti

  • @sabinabk9648
    @sabinabk9648 Рік тому

    सर नमस्कार यति बिदेस मा बसेको बुदा ले घर कि बुदि लाई मानसिक तचर दियर दिन रात फोन मा झगदा हुन्छ यस्मा चाए दिभोस दिन मिल्छ कि नाइ पिलिज भन्दिनु नि

  • @rjunam288
    @rjunam288 2 роки тому

    Sir divorce garerko ani feri kehi saal pachi man milepar feri tehi logne swasnile feri bibah darta garna pauchan ki paudainan.please kast manani bataidinu hola.

  • @reshmalama7408
    @reshmalama7408 2 роки тому

    Sir mero xori 14yearko x maile palirako xu budabudi 2jana sath nbseko 7year vyo ahile buda uk jane vner divorc mageko x asto bela xori r maile kee paux ki nai🙏🙏

  • @PrakashBhattrai-bs8yd
    @PrakashBhattrai-bs8yd 2 місяці тому

    बिदेस बाट कसरी निवेदन दिने होला?

  • @govindakhattri7003
    @govindakhattri7003 2 роки тому

    Namaste sir.mero sirimati le arko keta sanga lageko .Ani hotel ko room ma sangai .vetiyeko huda.divorce dinumilxa ki nai . Divorce dida sampati dinu milxa ki nai.

  • @rajoli3974
    @rajoli3974 4 місяці тому

    Sar sirman le diboc ko kes garnu vayako ho ani maile ni kes deya ahila kes testai x sirman le ni bibaha garnu vo r maile ni bibaha garisake ab to kes lai k garnu parx sar bhani dinus na

  • @doratheexplorer2674
    @doratheexplorer2674 11 місяців тому

    मानो चामलमा चाई ऋण भाग लाग्छ कि लाग्दैन??

  • @bibekshrestha9116
    @bibekshrestha9116 Рік тому

    Divorce garna budi manena tara garna paryo jasari pani tyo awasthamaa kasari dine?