Didi Bahini || Rachana Rimal & Kalpana Bista || New Song 2081

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Rachana Rimal Presents:- Didi Bahini
    -------------------------------------
    🎶 Audio Credits:-
    ♬ Song:- Didi Bahini
    ♬ Vocal:- Rachana Rimal , Kalpana Bista
    ♬ Lyrics:- Dr. Bishnu Murti Bhattarai
    ♬ Music:- Shreedhar Adhikari
    ♬ Music Arranger:- Bishal Niraula
    ♬ Mixing | Mastering:- Ranjan Rai
    ♬ Studio:- Alankar
    ♬ Audio | Video:-
    Rachana Rimal Official
    -------------------------------------
    🎥 Cinematographer:- Miraj Aryal
    🎬 Edit:- Miraj Aryal
    🎬 MUA:- Rachana Rimal
    🎬 Post Production:- Reema Entertainment
    © Rachana Rimal, 2024
    All Rights Reserved
    -------------------------------------
    Follow me on :
    Instagram: www.instagram....
    Facebook Page: / rachanarimal11
    E-mail: rimalrachana45@gmail.com
    #rachanarimal #rachanarimalnewsong
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Rachana Rimal. Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 1 тис.

  • @RachanaRimal
    @RachanaRimal  3 місяці тому +126

    We are on trending❤️
    Thank you everyone ❤

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 3 місяці тому +136

    नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, 😊आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ ,धन्यवाद !

  • @Balen2079
    @Balen2079 3 місяці тому +166

    रचना रिमाल र कल्पना बिष्टको आवाज मन पराउने जति यता हाजिर हौ है ❤

  • @bipintajauptade22
    @bipintajauptade22 3 місяці тому +230

    रचना रिमाल र कल्पनाको फ्यान हाजिर हौ

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 3 місяці тому +51

    रचना दिदी र मेरो अवाजमा निकै मिठो गित सबै जनाले धेरै भन्दा धेरै माया गर्दिनु होला❤❤

  • @devrawalsudurpaximkhaptadbjura
    @devrawalsudurpaximkhaptadbjura 3 місяці тому +7

    एकदमै राम्रो गीत 2 दिदीबहिनी लाई मेरो शुभकामना आगामी दिनहरूमा अझै राम्रो गीत सुन्न पाउँ❤❤❤❤

  • @M.R_BISHT.06
    @M.R_BISHT.06 3 місяці тому +3

    कल्पना बिष्टलाई मन पराउने जति यता हजिर गरुम त ।।🌹

  • @bhandarimahesh449
    @bhandarimahesh449 3 місяці тому +39

    नमस्ते म कल्पना बिष्ट यहाँहरूको माया आशीर्वाद सधैँ पाइराखु

    • @LalkeshDahal
      @LalkeshDahal 3 місяці тому

      ❤❤❤❤❤ bunu best of wishes

  • @lekhnathsewa
    @lekhnathsewa 3 місяці тому +14

    आहा साच्चै मिठाे गित।अक्सर गित हरु माया प्रेमका हुन्छन् ,बिछाेडका हुन्छन् ,आमाबाबु ,दाजुभाइ काे बारेमा धेरै गितहरु सुन्दै आएका थियौं अब दिदीबहिनीको बारेमा पनि गित सुन्न पाईयाे खुशी लाग्यो साथै रचना रिमाल बहिनीको उस्तै मिठाे आवाज झन भरखरै उदाउदै गरेकि अर्कि उस्तै प्रतिभाको खानी कल्पना बिष्ट बहिनीलाई अझै आउदा दिनहरूमा राम्रो गर्दै जानु ।गितकाे सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।

  • @baltamang9038
    @baltamang9038 3 місяці тому +5

    रचना छोरीले सानी क्युट बहिनी भेटे छिन्।।
    उस्तै उस्तै देखिँदो रहेछ अनुहार पनि।।
    दिदी बहिनीको शब्द सँगै सुमधुर स्वरलाई सम्मान।। बधाई छ कल्पना नानीलाई।।

  • @rupambhandari6457
    @rupambhandari6457 3 місяці тому +41

    दुबैको स्वर र शब्दमा उत्कृष्टता सफलताको शुभकामनाए

    • @himalmagar1897
      @himalmagar1897 3 місяці тому

      dami song 2 dide bahini ko song suvakama xa dubai lai

  • @diwakargurung4537
    @diwakargurung4537 3 місяці тому +6

    गीत एकदम मिठास र मार्मिक शब्दले भरिएको छ। युवपुस्ताकि चर्चित गायिका रचना रिमाल बहिनी सङ्गको सहकार्यले आफैमा पनि अदभुत क्षमता भएकी बलगायिका कल्पना विष्ट नानुलाई साङ्गीतिक यात्राको खुड्किलोमा अझै ईट्टा थप्ने कार्य भएको छ। आउने दिन हरुमा दुवै जनाको यस्तै मिठो शब्द र संगीत ले भरिएको गीत पुन सुन्न पाउँ। दिदी बहिनी बीचको माया र प्रेमले भरिएको शब्द रचनाकार र संगीतकार लगायत सम्पूर्ण युनिट लाई हार्दिक धन्यवाद।

  • @shyamlama2152
    @shyamlama2152 3 місяці тому +31

    कल्पना बहिनिको स्वर सोर सोचे भन्दा धेरै राम्रो छ नि रचना बुनु को त पहिला देखि नै फ्यन हु 😍😍😍😍😍

  • @pujaraiok509
    @pujaraiok509 3 місяці тому +2

    मेरी रचना बैनी को गित हरु सबै मन्पर्छ यो दिदी बैनी को गित झनै मन छोयो मेरो दिदी लाई एक्दम सम्झे😊 सफलता को शुभकामना छ दुबै बैनिलाइ राम्रो छ 👏👏👏म व्है Hong kong bata हेर्दै छु❤

  • @ShreedharAdhikariMusic
    @ShreedharAdhikariMusic 3 місяці тому +141

    नमस्कार मेरो संगितमा रहेको नयाँ गित दिदि बहिनि कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है ।

    • @Rakesh-Rai-Officia
      @Rakesh-Rai-Officia 3 місяці тому

      धेरै धेरै शुभकामना ।🙏

    • @narbadarai4254
      @narbadarai4254 3 місяці тому

      धेरै राम्रो गित बनेछ। सफलताको शुभकामना।

    • @laxmanbist2047
      @laxmanbist2047 3 місяці тому

      Dherai ramro ❤

    • @LaxmiSharma12325
      @LaxmiSharma12325 3 місяці тому

      Dherai ramro x🙏❤️

    • @balramsah1949
      @balramsah1949 3 місяці тому

      Wow didu❤❤❤❤❤

  • @yamthapa666
    @yamthapa666 3 місяці тому +6

    रचना र कल्पना नानिको आवाज सारै राम्रो गित ❤❤❤❤❤❤❤❤

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 3 місяці тому +3

    आहा!अत्यन्तै मिठो गीत कल्पना बिष्ट र रचना रिमाल बहिनीलाई सफलताको धेरै धेरै शुभकामना !!❤❤

  • @JanakShrestha-ct4vk
    @JanakShrestha-ct4vk 3 місяці тому +4

    बधाई छ ल दुबै बहिनी लाई।सदैव नेपाल को गहनाको रुपमा रहिरनु मेरो आशीर्वाद ❤❤

  • @DrBishnuMurtiBhattarai
    @DrBishnuMurtiBhattarai 3 місяці тому +337

    नमस्कार सबैमा,म यसै गीतको गीतकार को तर्फबाट। दिदिबहिनिको माया शब्दमा वर्णन गरेर त सकिँदैन तै पनि मैले कोसिस गरेको छु जस्लाइ shreedhar adhikari जि को सुमधुर सङ्गीत र बैनीहरु Rachana Rimal र Kalpana Bista को मिठो कर्णेप्रिय स्वोरले सुगन्ध थपिदिएको छ।आशा छ हजुरहरुको माया,साथ र हौसला पाउने छौ।

  • @shibabhattarai740
    @shibabhattarai740 3 місяці тому +3

    आहा राम्रो मीठो दुबैको स्वरमा गितको सफलताको सुभकामना❤❤

  • @_Manojpandey55
    @_Manojpandey55 3 місяці тому +3

    कति राम्रो गित हो दिदी बहिनिको सफलता को कामना रचना Dd❤️❤️❤️

  • @BirKarki-lm7oz
    @BirKarki-lm7oz 3 місяці тому +3

    दुबै जनालाई बधाई छ 🎉😍😍🙏🙏सफलताको शुभकामना 😍😍😍

  • @YogendraBista4M
    @YogendraBista4M 3 місяці тому +141

    भोलि को cricket match हेर्न को को पर्खामा हुनुहुन्छ यता हाजिर हौ 🇳🇵!!!

    • @Bhim335
      @Bhim335 3 місяці тому

      Ma❤❤🎉

    • @kopilkarki8611
      @kopilkarki8611 3 місяці тому

      Me

    • @Sajanofficial939
      @Sajanofficial939 3 місяці тому

      Ma

    • @ashoksunuwar6827
      @ashoksunuwar6827 3 місяці тому

      बिन्ती छ🙏
      Criket match तिर हैन यो गीतलाई विश्वभरि छरिएर बसेका करोडौ नेपालीबीच Share गरेर यी दिदी बहनीलाई Super hit बनाऊनेतिर लाग यसमा तपाईहरूको भलाई हुनेछ राजाहरू...🙏

    • @pahalthapa5601
      @pahalthapa5601 3 місяці тому +1

      म त नहेर्ने हिजोको जति रोमान्चक र खल्लो कहिल्यै हुने छैन

  • @khimprasad7026
    @khimprasad7026 3 місяці тому +7

    दीदी बैनी को गीत अति राम्रो छ ❤️❤️👍👍

  • @gurkhalisudip2119
    @gurkhalisudip2119 3 місяці тому +3

    सरै मिठो गीत😊
    सफलताको शुभकामना 🎉🙏👏❤️💐

  • @Nepal.Com23
    @Nepal.Com23 3 місяці тому +38

    कति मिठो गित सबैले हेरेर लाईक share गर्दिनु होला।❤❤❤❤

  • @MayaKatuwal-tr6zj
    @MayaKatuwal-tr6zj 3 місяці тому +5

    कति मिठो गित सबैले हेरनु होला अनि लाईक सेयर गदिनु होला।❤❤❤❤❤

  • @YadavRupali-t7m
    @YadavRupali-t7m 3 місяці тому +4

    यो गित लोग पृय हुन्छ दिदी बैनिलाइ सर्प्राइज दिदा बड्डेमा

  • @shivaaryal482
    @shivaaryal482 3 місяці тому +5

    रचना,कल्पना दुबै नानि धुर्ब तारा झै सधैं सङ्गितमा अटल अम्बर रहनु शुभकामना ।

  • @manjulamsal3814
    @manjulamsal3814 3 місяці тому +5

    रचना रिमाल दिदी र कल्पना बहिनीको स्वर आवाज मन पराउने यता हाजिर हुनु है ❣️❣️❣️

  • @eakbahadur8859
    @eakbahadur8859 3 місяці тому +3

    धेरै धेरै सफलता मिलाेश दिदिबहिनीलाई धेरै राम्रो गित छ धेरै धेरै बधाई शुभकामना छ🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️

  • @rm_hechahangchris
    @rm_hechahangchris 3 місяці тому +6

    गित धेरै राम्रो छ दुबै जना लाई शुभकामना 🎉

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 3 місяці тому +6

    राम्रो गित स्वरमा दुबैजनालाई कसले भ्याउने र ? सफलताको शुभकामना छ🎉

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 місяці тому +28

    रचना दिदि र कल्पना बहिनिको फ्यान कोको हुन्हुन्छ।नि❤❤❤❤❤

  • @RaazMagar-or2uz
    @RaazMagar-or2uz 3 місяці тому +3

    जो सँग पनि सजिलै फिलमा डुब्न सक्ने लोकप्रिय गायिका रचना रिमाल धेरै माया अनि मिठो सम्झना ❤

  • @anitabudha8779
    @anitabudha8779 3 місяці тому +4

    रचना र कल्पनाको fan हाजिर हाै है ❤

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 місяці тому +3

    ऐकदम राम्रो योगि गाउन दिएकोमा गायिका रचना रिमाल नुनुलाई भित्री मंनबाटै हार्दिक बधाई तथा धेरै धेरै शुभकामना स्वर नी लगभग स्याम लागि राहा छ

  • @Akdv_hunt
    @Akdv_hunt 3 місяці тому +4

    Wow Nice Clear voice cutee.
    धेरै धेरै सफलताको शुभकामना दुबै जनालाई।

  • @Hemanta501
    @Hemanta501 3 місяці тому +3

    आहा निकै नै सुन्दर र उत्कृष्ट सङगीतकाे साथमा हजुरको सुन्दर प्रस्तुतिलाई कसरी तारिफ गरम मसग कुनै सब्द नै छैन सफलताको अजम्बरी शुभकामना छ दिदी बहिनीलाई विशेष शुभकामना छ सदैव यसरीनै हाँसी खुसी अगाडी बढ्नु हाेला हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु नमस्कार 🙏🌺♥️♥️❤️❤️💗💗💗

  • @pujabohara7671
    @pujabohara7671 3 місяці тому +16

    कति राम्रो गित हो दिदी बहिनिको सफलता को कामना रचना बहिनि❤️❤️❤️

  • @gchongs52
    @gchongs52 3 місяці тому +5

    अति मिठो स्वर र संगितले भरिपुर्ण भएको यस गित मा स्वर दिने रचना रिमाल र कल्पना बिष्ट लाई मुरि-मूरी बधाई तथा शुभकामना छ।

  • @slkdb8.0
    @slkdb8.0 3 місяці тому +5

    सारै राम्रो मिठो लाग्यो ❤❤❤❤❤❤❤❤❤

  • @funnybist
    @funnybist 3 місяці тому +2

    Sarai ramro geet loved it❤best wishes kalpana chhori...

  • @BirendraRajbhandari-p5r
    @BirendraRajbhandari-p5r 3 місяці тому +1

    सारै मिठो आवाज दुबै दिदी बैनिको गित पनि सारै राम्रो best of luck didi bain

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 3 місяці тому +5

    हाम्रा चेली........💖💖💖
    यो देशको शिर उचाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Pawan-jv7ul
    @Pawan-jv7ul 3 місяці тому +3

    Saraii damii lagyoo
    Dede baini ko sambanda lai dharii motivation melcha yo song suna pachai soooo lovely song keep it up ❤❤❤❤❤❤❤
    ❤❤❤god bless you

  • @deepakraut8721
    @deepakraut8721 3 місяці тому +5

    Dd bahiniko geetko milan dherai ramro 6 badhai ani suvkamana ❤❤❤❤❤

  • @bikeamshahi555
    @bikeamshahi555 3 місяці тому +5

    Best wishes 🤞 Rachana Rimal and kalpana laii ❤

  • @mohansiwakoti0602
    @mohansiwakoti0602 3 місяці тому +3

    उत्कृष्ट स्वर अनि संगीत! कल्पना बैनिको स्वर क्रमसः निखारिदै ! रचना बैनीको त always Superb voice ❤

  • @damankhadka7722
    @damankhadka7722 3 місяці тому +4

    दुवै राम्री राम्री सानी सानी नानी नानी हरु लाई सफलता को शुभकामना धेरै माया ❤❤❤

  • @DurgaRoka-vz6wm
    @DurgaRoka-vz6wm 3 місяці тому +5

    आहा" अतिनै राम्रो गित बनेको छ सुभकामना दुबै बुनु हरुलाइ❤❤❤

  • @nepalikhabar22
    @nepalikhabar22 3 місяці тому +29

    रचना रिमाल र कल्पनाको फ्यान

  • @bharatgurung2495
    @bharatgurung2495 3 місяці тому +19

    अती मिठो गीत सफलता को शुभकामना बैनी हरुलाई❤️❤️❤️

  • @gaganwosti7200
    @gaganwosti7200 3 місяці тому +3

    मन छोयो अति रा्म्रो स्वार दुबै लाई शुभकामना ❤❤

  • @AlishaKhatri-sg6pn
    @AlishaKhatri-sg6pn 3 місяці тому +5

    सफलताको शुभकामना कल्पना नानी उनको यो प्रतिभा लाई बाहिर ल्याउने अर्जुन दादा र भोजराज दादा लाई आत्मै देखि धरै धरै धन्यवाद ❤यो गीत अत्यन्तै राम्रो छ रचना दिदी संग ❤❤❤❤ All the best Nanu for your golden future ❤❤

  • @gamthapamagar
    @gamthapamagar 3 місяці тому +6

    बधाई छ दुबै बहिनी हरुलाई👌❤️❤️

  • @Mayamagarni4264
    @Mayamagarni4264 3 місяці тому +11

    दामी दामी गित 👍👌😘😘दुबै जना गायिकालाई अझै सफलता को शुभकामना 🥰😘😘🥰

  • @sitaneupane7177
    @sitaneupane7177 3 місяці тому +5

    Congratulations all team for beautiful song🎉❤

  • @prakashbist1469
    @prakashbist1469 3 місяці тому +9

    आहा!👌❤️दुबै बहिनिहरुलाई बधाई तथा थप सफलताको कामना छ

  • @NabinDhami-rf7co
    @NabinDhami-rf7co 3 місяці тому +7

    Congratulations and best wishes 🎊❤

  • @GomaShrestha-v5m
    @GomaShrestha-v5m 3 місяці тому +1

    My favorite sister ❤❤ both & best of luck ❤🎉

  • @lalitagharti4408
    @lalitagharti4408 3 місяці тому +4

    Wow very nice song miss you melo dd❤️❤️😘

  • @mantamang1462
    @mantamang1462 3 місяці тому +2

    माथिबाट्नैजोडी मिलेको कतिराम्रोभोएस❤❤❤

  • @prajwalguragain7247
    @prajwalguragain7247 3 місяці тому +6

    शुभकामना छ हजुरलाइ ❤

  • @chakradevbhatt34
    @chakradevbhatt34 3 місяці тому +2

    साह्रै राम्रो प्रस्तुति ।❤❤❤❤

  • @padamkumar3668
    @padamkumar3668 3 місяці тому +3

    Wow so sweet kati ramro song ❤❤

  • @Jaisiyt
    @Jaisiyt 3 місяці тому +2

    आहा मलाई सारै मन पर्यो यो गीत दिदी बहिनिको ❤❤😊

  • @heemabohora8112
    @heemabohora8112 3 місяці тому +4

    Gajab❤❤❤

  • @padmarajpokharel1337
    @padmarajpokharel1337 3 місяці тому +1

    उत्कृष्ट गितको लागि दुबैलाई शुभकामना।

  • @DiBa-op5to
    @DiBa-op5to 3 місяці тому +8

    आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❣️👍💐😱 उज्ज्वल भविष्य शुभकामना दुबै बहिनी लाइ

  • @sangita-timilsena
    @sangita-timilsena Місяць тому +1

    Wow❤.....
    वयान गर्ने कुनै शब्द नै भेटीन 😍
    निकै मार्मिक☺️
    सफलताको शुभकामना Both of you🙏💐

  • @chandarmahrachandar8418
    @chandarmahrachandar8418 3 місяці тому +9

    कल्पना र रचना प्यारी दीदी बहिनी ❤ आहा सुंदर प्रस्तुति ❤

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 місяці тому +1

    वाउ कतिराम्रो गित बधाई छ है दिदी बैनीलाई

  • @purnashrestha7632
    @purnashrestha7632 3 місяці тому +3

    राम्रो छ

  • @KushalPoudel-ue5tx
    @KushalPoudel-ue5tx 3 місяці тому +1

    सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। दिदीबहिनीलाई

  • @PadamDevkota-de3fd
    @PadamDevkota-de3fd 3 місяці тому +3

    आहा कति राम्रो गीत कल्पना बैनी र रचना दिदी लाई धेरै धेरै शुभकामना छ❤🎉😊

  • @gcpashupati
    @gcpashupati 3 місяці тому +2

    रचना जस्तै सरल, सुशील अनि सस्कारी बन्नु है कल्पना तिमी पनि राम्रो छ गीत

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh 3 місяці тому +6

    रचना रिमाल बुनु कल्पना बुनु फ्यान जति यता हुन

  • @BishalSingh-yd2ix
    @BishalSingh-yd2ix 3 місяці тому +1

    कल्पना बहिनीको गीत र रचना रिमालको गीतलाई म सपोर्ट गर्न चाहन्छु

  • @AakashXertti
    @AakashXertti 3 місяці тому +18

    अति नै दामी छ गीत दिदी हजुर र बहिनी सोधामी छ दुईटै मान्छेको❤❤❤

  • @krishnalamichhane6024
    @krishnalamichhane6024 3 місяці тому +2

    सफलताको शुभकामना 🤘🤘❣️❣️❣️

  • @ramdhami8673
    @ramdhami8673 3 місяці тому +5

    Wow !!!
    धेरै राम्रो प्रस्तुती दुबै दिदिबहिनीबाट🤩🤩💝💝

  • @bimalaShahi-df9uw
    @bimalaShahi-df9uw 3 місяці тому +2

    धेरै राम्रो छ दुबै जनाको

  • @dharmagautam2899
    @dharmagautam2899 3 місяці тому +13

    राम्रो छ ।

  • @ManprakashGhartiMagar
    @ManprakashGhartiMagar 3 місяці тому +2

    रचना त रचना नै नि हुन तर कलपना बैनि पनि कम छैनन है कलाश लिय भने पछि आउने समय को कलपना बैनि पनि रचना बन्ने भबिस्य देखिरा को छु मैले कलपना बैनि को कला गला अत्ति राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @yogyarajkarki5543
    @yogyarajkarki5543 3 місяці тому +7

    Best wishes rachana rimal and Kalpana bista ♥️♥️♥️

  • @Manjusaru4
    @Manjusaru4 3 місяці тому +1

    असाध्यै राम्रो गित जतिसुकै सुने पनि सुनुझै लाग्ने । कल्पना बहिनीलाई आगामि दिनकाे सफलताको धेरै शुभकामना ।❤😮

  • @JhanakrajKhanal-t1k
    @JhanakrajKhanal-t1k 3 місяці тому +4

    गायनमा पक्रन लागेको कोपिला लालीगुरास फुल भयर फुलोस शुभकामना दुवै जना बहिनी लाई ❤️❤️❤️

  • @bindrakulung1708
    @bindrakulung1708 3 місяці тому +1

    भोज राज दाईलाई धेरै धेरै सम्झेको छु।लुकेका प्रतिभा बाहिर ल्याउने उहालाई हार्दिक आभार प्रकट गर्दछु।

  • @nepliessport
    @nepliessport 3 місяці тому +5

    सफलताको शुभकामना ❤

  • @rajkumarsapkota9310
    @rajkumarsapkota9310 3 місяці тому +1

    कति मिठो स्वर कति राम्रो शब्द सुनिरहौँ जस्तो ❤❤🙏

  • @manishachapagain6360
    @manishachapagain6360 3 місяці тому +5

    Best wishes rachu Dd and Kalpana bunu ❤❤❤

  • @bhojpureraikanchha4440
    @bhojpureraikanchha4440 3 місяці тому +1

    मार्मिक गीत दुबै जनालाई बधाई छ

  • @nakulpandey2725
    @nakulpandey2725 3 місяці тому +11

    रचना र कल्पनाको फ्यान कोको हो हाजिर हु यता

  • @KubetBuda
    @KubetBuda 3 місяці тому +1

    रचना र कलपाना बैनि काे गित धेरै रामराे छ धेरै धेरै शभकामना छ बैनि हरू लाई

  • @BimalNepal-sz1ef
    @BimalNepal-sz1ef 3 місяці тому +3

    Rachana rimal Ra Kalpana bist best wishes

  • @eakbahadur8859
    @eakbahadur8859 3 місяці тому +1

    रचना बहिनी कपाल लामाेनै राम्रो हुन्छ 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👍️👍️💕

  • @nabinbastola1154
    @nabinbastola1154 3 місяці тому +3

    अती मिठो गीत सफलता को शुभकामना बैनी हरुलाई

  • @KopilaKshatri
    @KopilaKshatri 3 місяці тому +1

    आहा मेरो प्यारो rachu दिदि कल्पना बैनी धेरै मायाँ 💗💋😘

  • @hiteshdeka8051
    @hiteshdeka8051 3 місяці тому +5

    Ramro lagio Rachana ra boine 👌🌹💝🙏