१२ वर्षमै म स्टार भइसकेको थिएँ... | RAM KRISHNA DHAKAL | Deshsanchar Chautari EP - 55

Поділитися
Вставка
  • Опубліковано 19 жов 2024

КОМЕНТАРІ • 38

  • @RajaramPhuyal-l6k
    @RajaramPhuyal-l6k 2 місяці тому +15

    मेरे निजी आर्काईभमा मनका गायक रामकृष्णजीका १३५५ गीत संग्रहित छ । यति मात्र उहॉका गीत पक्कै होईन। मेरो अनुमान उहॉले ५ हज़ार हाराहारीमा गीत गाउनु भएको हुनुपर्छ ।ढकालजीलाई बुझेर प्रश्न गरिएको देखिएन । उहाँ एउटा त्यस्तो गायक हो जो आजसम्म पनि संगीतमा निरन्तर हुनुहन्छ । आधुनिक गीतको माहौल नै नहुदा पनि उहॉका हरेक वर्ष ३ दर्जनभन्दा बढि गीतआईनै रहेका छन् ।यस्तो गायकलाई किन हराएको भन्ने प्रश्न सोध्नु त्यति सान्दर्भिक होईन ।१६ वटा एकल एल्बम । २१ वटा फुटकर एल्बम ( बहुमत गीत भएका ) निकालेर क्यासेट संस्कृतिलाई टेवा दिएका ढकाल नेपालका सदाबहार गायक हुनुहन्छ । स्टेज सो र एकल साझका त बादशाह नै मान्छु म त । विप्लव दाइको सोधाई र सल्लाह मनपर्यो ।

  • @Tilakjungkoli
    @Tilakjungkoli 7 днів тому

    मलाई असाध्य मन् पर्ने गायक हुन दाई ❤❤ सम्मान छ उहाँ प्रति

  • @sureshn6615
    @sureshn6615 Місяць тому

    मेरो प्यारो भन्दा प्यारो गायक रामकृष्ण दाजु को एक्सपीरियंस सुनेर धेरै राम्रो लाग्यो ❤️ सूरज assam भारत बाटा धेरै धेरै माया ❤️छ ❤️

  • @puurna3363
    @puurna3363 2 місяці тому +2

    Real king of nepali music industry with so many evergreen songs. ❤❤❤.

  • @devrajdahal2
    @devrajdahal2 Місяць тому

    मन पर्छ❤

  • @narayanprasadghimire9657
    @narayanprasadghimire9657 2 місяці тому +1

    उत्कृष्ट गाएक ।।❤❤❤

  • @rameshghartichhetri273
    @rameshghartichhetri273 2 місяці тому +3

    देशान्तर चौतारीको कार्यक्रम मा कबि प्रतिकलाई देख्न पाइयो। उहाँको उपस्थितिले पनि प्रसिद्ध गायक ढकालको अन्तरवार्ता सशक्त देखिएको छ।अब उप्रान्त देशान्तर चौतारीले हरेक कार्यक्रममा जोसंग अन्तरवार्ता लिइन्छ उसको प्रकृति,शिप, ज्ञानलाई लिएर प्रश्न गर्न सक्ने,सुझाब दिन सक्ने एकजना बिशिष्ट पाहुनालाई बोलाइदिंदा देशान्तर चौतारीको कार्यक्रम झन रुचिकर र ओजनदार हुने मेरो ब्यक्तिगत धारणा छ। नेपाली गायन क्षेत्रमा भुल्नै नसकिने नाम रामकृष्ण ढकाल पनि हो। यो नाम स्थापित हुनमा उहाँ भित्रको प्रतिभा, संघर्ष, सालिनता र इमान्दारिता नै हो भन्ने लाग्दछ।

  • @rameshkafle3695
    @rameshkafle3695 2 місяці тому +1

    My favorite Singer 💕💕💕💕

  • @johnraya2853
    @johnraya2853 8 днів тому

    My favourite nepali singer is Ram k. Dhakal 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @amritasilwal112
    @amritasilwal112 Місяць тому

    My best singer

  • @satyaramBudha
    @satyaramBudha 2 місяці тому +1

    सुमधुर स्वरका धनी मलाई एकदमै मन पर्ने गायक रामकृष्ण दकाल सरलाई स्वर सम्राट नारायण गोपालको त्याग दिदा पनि फरक पर्दैन|

  • @MiehemzEden.
    @MiehemzEden. 2 місяці тому +1

    VERY GOOD STORY OF RAM KRISHA DHAKAL LIFE EXPERIENCE AWESOME....VERY NICE AND AMAZING!

  • @artistspecialtv
    @artistspecialtv 2 місяці тому +1

    ❤❤❤खुशी लाग्यो ।उहाँको यो सम्मान को लागि ।

  • @nostalgic77
    @nostalgic77 2 місяці тому

    Ram is no doubt a very fantastic singer. I love his songs especially his songs in the 2050s and early 60s. His songs are indeed my friends in joy, medicine in pain, solace in stressful situations.
    Having said that I hate his one part. His strugglefull life would have been an inspiration to several singers coming from the inferior family background if he had elaborated it truthfully and honestly. He struggled a lot to get here, it’s so inspiring but he desperately tries to cover it up with some fake story. He blatantly lies in media in-front of those folks who have helped him with some change, who’ve seen him sing in buses, vans and other public transportation. I wish he told the true story and be the source of inspiration and motivation to hundreds of poor students like me.

  • @Badalkumar-ds5ol
    @Badalkumar-ds5ol Місяць тому

    ❤❤❤

  • @govindathapa962
    @govindathapa962 2 місяці тому +1

    माग्ने बुढा चाइयो❤

  • @bishalshrestha6533
    @bishalshrestha6533 2 місяці тому

    Mero guru❤❤❤

  • @binodbk6438
    @binodbk6438 2 місяці тому +1

    Aaha ...my best singer ...stay gajjab stay healthy

  • @chanale3444
    @chanale3444 2 місяці тому

    Viplop sir pani !

  • @PremPrakash-eh6wh
    @PremPrakash-eh6wh 2 місяці тому +2

    सुमधुर स्वरका धनि। दोस्रो नारायण गोपाल भन्दा पनि फरक पर्दैन।

  • @subashsharma6218
    @subashsharma6218 2 місяці тому +1

    लौ है सुरु भयो ❤

  • @manishchaulagain7420
    @manishchaulagain7420 2 місяці тому +1

    Ramro lai ramro le nai ramro dekhcha, geet bujheko lai nai taha huncha ko kati ramro cha vanne

  • @narendrakchand2950
    @narendrakchand2950 2 місяці тому +1

    🙏

  • @dildukhijantare4087
    @dildukhijantare4087 2 місяці тому

    आहुती हुनुपर्छ है यो कार्यक्रममा

  • @artliteraturemusic1152
    @artliteraturemusic1152 2 місяці тому

    रामकृष्ण ढकालका पछिल्ला तीन लोकप्रिय गीतहरू :
    १. फूलको आफ्नै कथा छ : ua-cam.com/video/pQl845JcJb8/v-deo.htmlsi=CEyqz-0KTQrC2gaM
    २. जलन : ua-cam.com/video/sWX5qfuLuCA/v-deo.htmlsi=7Y3pCSjKarzEoPwS
    ३: कसैको निम्ति केही भइन : ua-cam.com/video/SorhaGd3zbI/v-deo.htmlsi=7FeiAXU0KUsiOATt

  • @jrmr790
    @jrmr790 2 місяці тому

    म जत्तिको रामकृष्ण ढकालको गीत सुन्ने मानिस अरु कोही छैनन् होला सायद।

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs 2 місяці тому

    उहांले आफ्ना सबै एल्बमहरु “अ” अक्षरबाट नामाकरण गर्ने गरेको कुरा याद छ। आधुनिक गायनमा अनवरत लागेका ढकाल समकालिन अधिकांश गायकहरुझैं हराएका छैनन्। व्यक्तिगत जिवनमा कति सफल असफल त्यो बेग्लै कुरा हो तर निशन्देह आधुनिक गितसंगितमा उनको देन ठुलो छ।

  • @subashsharma6218
    @subashsharma6218 2 місяці тому

    1:24:27 ❤❤

  • @DineshRasaili-ri9co
    @DineshRasaili-ri9co 2 місяці тому +2

    दोस्रो स्वरसम्राट ❤

  • @MiehemzEden.
    @MiehemzEden. 2 місяці тому

    VIJAY KUMAR PANDEY SIR LAI GIUEST BANAYERA LAUNA MILCHA VANE PLEASE MAKE IT HAPPEN.....SIRZANA SIZZU VLOGGER BUT SHE IS EMERGING VLOGGER BUT GHUMANTE AND SIRZANA SIZZU ARE RECENT POPULAR VLOGGER.........BUT I HOPE VIJAY KUMAR PANDEY AS A WRITER AND JOURNALIST....HIS INTERVIEW CAN BE AWESOME

  • @dildukhijantare4087
    @dildukhijantare4087 2 місяці тому +2

    धेरै क्यासेट बिक्री भएको आशा हैन खेमराज गुरुङलो वारि जमुना पारी जमुना हो ।

    • @AshokKharel-j6m
      @AshokKharel-j6m 2 місяці тому

      Ayo aba janney manxe😆😆😆😆😁😁jot ma bolxa itihas hera paila ani bola

  • @AshokKharel-j6m
    @AshokKharel-j6m 2 місяці тому

    Wowwwe

  • @sureshji8334
    @sureshji8334 2 місяці тому +3

    तिमीले पुरै झुट दियौ यार । तिम्रो स्वरलाई यदि कसैले राम्रो छ भन्छ भने यात उ झुट बोल्दैछ या त उसले गीत सङ्गीतको अनुभुती गर्ने बास्तबिक सुन्दरता थाहा पाएकै छैन ।
    तिमीलाई न नारायण गोपालले राम्रो भने न अरु कुनैले सब तिम्रो कि झुट हुन् कि भ्रम । तिमीलाई त बिक्रम ट्याम्पोमा गीत गाउँदै हिंडेको एउटा सडक बालक (काठमाडौँ खाल्डोको भाषामा खाते बालक) देखेर कसैले दया गरेका हुन् । जसले दया गरेर तिमीलाई हुर्काए उसैलाई तिमीले लात हानेका थियौ ।
    तिमीले कनिकुथी नारायण गोपाळको गीत गाएका हौ कुनै आफ्नो स्वर होइन । त्यहि पनि स्वर २५ प्रतिशत पनि मिलेको छैन । तिम्रो स्वर गाउँमा भेंडा गोठाला जाँदा डांडामा बसेर गाउने गोठालाको जत्ति पनि राम्रो छैन ।

  • @ChandraRai-c9s
    @ChandraRai-c9s 2 місяці тому +1

    My favorite singer ❤️

  • @sitabam7242
    @sitabam7242 2 місяці тому +1

    ❤❤❤❤

  • @homgurung7189
    @homgurung7189 2 місяці тому +1

    ❤❤