नमस्ते म मनिश श्रेष्ठ फेरि हामिले तपाईहरु माज पुर्बेली भाकामा हाम्रो उदयपुर कटारी 10 सोरुङ्ग छबिसे को दृश्य देखाएका छौ मेरो निर्देशन अन्जु पन्त र मेरो आवाजमा सन्ध्या छेत्री निराजन घिमिरेको अभिनय र अशोक बिस्ट को उत्कृष्ट शब्दमा यो कोसेली हजुर हरु माझ
सारै राम्रो गित 🎉 आफ्नै गाउँ ठाउँको बारेमा पुर्बेलि भाकामा यति राम्रो सँग हेर्न र सुन्न पाउँदा खुसिको सिमानै छैन ।४ पटक यो भिडियो हेरे अझै धित मरेकै छैन टिकटको पनि बनाएको छु ।।🎉🎉 बधाई छ सम्पुर्ण टिम अझै सफलताको शुभकामना ❤❤❤
मनिस श्रेस्ठ साच्चिकै अब्बल कलाकार हुन ! उनको डान्स को म सधै फ्यान हु ! पछिल्लो समय गायकि पनि एक दम राम्रो हुदै गइरहेको छ ! आफ्नै गाउ घर समेटेर बनाएको यो गित साच्चिकै अब्बल लाग्यो अन्जु पन्त ज्युको आवाजको त तारिफ गरेर साध्य छैन ! गितको सब्द सङ्गित सबै राम्रो छ ! मनिस श्रेस्ठ लगायत सम्पुर्ण कलाकार हरुलाइ बधाइ गितले उच्च सफलता पाओस शुभकामना 💐
नमस्ते म मनिश श्रेष्ठ फेरि हामिले तपाईहरु माज पुर्बेली भाकामा हाम्रो उदयपुर कटारी 10 सोरुङ्ग छबिसे को दृश्य देखाएका छौ मेरो निर्देशन अन्जु पन्त र मेरो आवाजमा सन्ध्या छेत्री निराजन घिमिरेको अभिनय र अशोक बिस्ट को उत्कृष्ट शब्दमा यो कोसेली हजुर हरु माझ
❤❤❤🎉🎉🎉congratulations brother @manishshreshth🎉🎉🎉Ashok bishta
Wow dada damii xa🥰♥️🙏
Nice song+video 😍😍😍❤
@@karanmagar924 DAiijjqjhj1kjqnhbjnkqi111I 4dþffcxŕ0I 3
aw3waaaaaaaaaaaaaaassshu
.uujjoohnbnn 11j and bjuvul
❤❤❤❤
मनपरेको गीत अहिले भर्खरै रिलिज भएछ धन्यवाद सम्पूर्ण सर्जकहरूमा र हजुरहरुलाई पनि अनुरोध गर्न चाहन्छु यो गीत एकपटक सुन्नुस् है। ❤❤❤ #Anjupnta
❤❤
Thank you didi 🌹🌹🙏🙏
❤❤❤❤🙏🙏🙏🙏🙏
Wow nice mam❤❤
Akdam ramro ❤
Congratulations sampurna team lai🎉
Congratulations💕 kati ramro song 💕 aafanai dai bahini haru gareko nitya ramro lago yasta ramro gita feri ni sunna pam manish Shrestha dai💕
Dammi ... sabai team lai congratulations safaltale shikhar chumos🎉🎉❤❤🙏🙏
aaha kati mito sang mani herdaixu malaysia bata from Udayapur tapli ❤❤
Thanks sathi harulai pani share gardinu hola
Sabai vae bahiniharulai badhae xa
Sandhya chettri ko big fan wow ❤❤❤
Congratulations🎉🎉🎉❤❤
Mero ta mamala ho hoi sorung chabise 😂❤
Love this song vaai
Yestai song create gardai garnuu
❤atti ramroo xaa
🎉🎉🎉❤❤ ❤
सारै राम्रो गित 🎉 आफ्नै गाउँ ठाउँको बारेमा पुर्बेलि भाकामा यति राम्रो सँग हेर्न र सुन्न पाउँदा खुसिको सिमानै छैन ।४ पटक यो भिडियो हेरे अझै धित मरेकै छैन टिकटको पनि बनाएको छु ।।🎉🎉 बधाई छ सम्पुर्ण टिम अझै सफलताको शुभकामना ❤❤❤
अझै हेर्नु होला 🌹🌹
Namashkar m pni aay haie hjur m pni udayapur bat haie mero tir pni aaunu hola haie
अत्यन्तै राम्रो लागियो हाम्रो काटारी बेतिनी सोरुङ समेटेर गाउनु भयको रहेछ।
Ma janmy ko thau wow❤️❤️❤️
कति राम्रो गीत हो, म नि पुर्बेली परे हजुर ❤ फेरि पनि येस्तै राम्रो गीतहरु सुन्न पाउ है🙏💞
Good job
सबैमा वधाइ !!!
सोरुङ्गको चिनारी !!!
Congratulations 🎉👏🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow sandhya g❤❤❤❤❤
Badhai xa sabai lai 🎉🎉🎉🎉
Wow bhae dami xa hae keep it up ...❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉❤ dami xa git❤❤❤
Sarai ramro ❤❤❤
Best wishes 🍀❤
अतिनै राम्रो गित सफलता को शुभ कामना मनिस भाइ❤❤❤❤
Bk fean 🙏 Sandhya ❤❤❤
Wow 👌👌
अत्यन्तै राम्रो पुर्बेली लोक गित❤🎉❤🎉
Wowww hamro gau ghar hamro school perfect song ❤❤❤❤❤ Congratulations all of you ❤❤❤❤❤
Damiiii
Ramilo I think we will
राम्रो छ काका ❤❤❤❤❤
Ramro lagyo ❤️❤️❤️
Nice song❤❤❤❤❤❤
❤❤🎉🎉
Dami xa song
बधाई छ हजुर लगाएत सम्पूर्ण टिम हरु लाई आफ्नै गाउँ ठाउँ लाई समेटेर एति मीठो गित बनाउन भएकोमा 🎉
Dherai ramro git xa dai hajurko all the best 👍 👌
अति सुन्दर छ❤❤❤
Wow nice song 💖
Gau gharko yad aaune sundar song 👌💕
Number 1 kalo casma jastai yo song ma pani dherai dherai safalata milos
Good luck 👍💕
उत्कृष्ट गीत सराहनीय काम
बधाई छ #मनिष भाई सफलताको शुभकामना 🙏💐
Badhae xa sabaelae 🎉🎉🎉🎉🎉🎉🎉
congratulations team manish mama
Lo badhai x Manish sir Lai ❤❤🎉
❤❤❤ Varey Nice. Assam
❣️❣️❣️❣️
Best of luck vai.....betini ko view vye jhan ramro hunthyo....wow❤❤❤
यता पनि भेटघाट गरौ है 🙏🙏❤️❤️
अभिनय सारै राम्रो निरन्जन जि तपाईको।
बधाई 🎉🎉🎉
Wow 😮❤❤❤❤
उत्कृष्ट छ ।शुभकामना ❤
Badhai x asabai ma❤
Wow hamro gau 🎉
Dami xa Ashok ❤
Aha Kati mutho git and sosung
लु सरै मिठो शब्द सङित आवाज र अभिनयमा सजिएको यति राम्रो पुर्बेली गित मन पर्यो
Nice,,,,, dami
Yk dami x hai song ❤❤❤
Congrulation sorung 6 besha 🎉🎉🎉😂😂🎉🎉😂manish dada
मनिस श्रेस्ठ साच्चिकै अब्बल कलाकार हुन ! उनको डान्स को म सधै फ्यान हु ! पछिल्लो समय गायकि पनि एक दम राम्रो हुदै गइरहेको छ ! आफ्नै गाउ घर समेटेर बनाएको यो गित साच्चिकै अब्बल लाग्यो अन्जु पन्त ज्युको आवाजको त तारिफ गरेर साध्य छैन ! गितको सब्द सङ्गित सबै राम्रो छ ! मनिस श्रेस्ठ लगायत सम्पुर्ण कलाकार हरुलाइ बधाइ गितले उच्च सफलता पाओस शुभकामना 💐
😂😂 dipak ji ko acting chai sarai gajab ko 🤣🤣🤣🤣😂😂😀
Nice xa dipak mamako ekting pani
जन्मे हुर्केको गाउँ बस्ती को पाखा पखेरा कुना कन्दरा पाटी पौवा भञ्ज्याङ् चौतारी को शब्दमा उनेर अति मन छुने शब्द चुन्नु भयछ 👌👌👌🙏
🙏👏😊
Badhaix🎉🎉❤
ल राम्रो छ सुभकामना
सुमन सर खोइ हेरेको भिडियो😘
यति मिठो गीतलाई माया गर्ने जति यता हाँजिर हुनुहोस् एक अर्कालाई सपोर्ट गरौँ❤❤❤❤❤
हाम्रो अनि राम्रो सोरुङ्ग छबिसे ❤
राम्रो छ गित्💐बधाई 😮
Congratulations 🎉🎉 to all team
🙏🙏🙏❤❤keepsaporting
Dai geet chai ramro chha❤❤ one share
Sari ramro song daju🙏❤️❤️❤️
Nice song
अति सुन्छर छ होई🎉🎉🎉🎉
Ramro rahixt sirhru🎉🎉🎉🎉
❤️❤️पुर्बेली गित दामी ❤️
Fire dai😊😊
अत्यन्तै राम्रो रहेछ हेरियो ।
Dami दामी
आहा,अत्यन्तै मिठो पुर्बेली भाकामा गित ।घर हाम्रो सोरुङ छबिसे।बधाइ छ सम्पुर्ण टिमलाई।❤🎉❤🎉सबै जनाले मन पराइदिनु होला।❤🎉साथै like.cmt.subscribe .गर्न नभुल्नु होला।धन्यवाद ।❤🎉❤🎉
कति राम्रो पुर्बेली भाका ❤🎉❤
D❤❤❤
Sachi hor yo hamro chhabise
Ramro xa❤❤
Wow❤
Ma jasto sano youtuber lain pani support gardinu hain sabaile please 🙏 😢😢😢😢😢😢😢❤
दामी छ गीत
दामी छ है
यस song मा अभिनय गर्नु भको सबै जना लाई मिठो माया ❤❤
Wow damii❤❤
Wow very nice video sir hjr ❤❤
So nice 🙂👍❤ mama
So nice song
Dami
Nice song🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पुर्बेली गित दामि❤️
सारै राम्राे
Ramro sorung xabise
😍😍😍😍
🎉🎉🎉