Riyaj Rijal को प्रतिभा हेर्नुहोस चकित बनाउछन,,जता हेरे पनि पुर्बै रमाइलो आमालाई चिन्नुहुन्छ?

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024
  • #Riyaj_Rijal#Kamala_Rijal#ShaktiKumarGodar
    Camera :-BHojraj Thapa
    Host/Edit :-Shakti kumar godar
    Guest :-Riyaj Rijal &Kamala baral Rijal
    तपाइलाइ यो भिडियो कस्तो लाग्यो यदि मनपर्यो भने अत्यधिक रुपमा like,comment,share गरेर साथ दिनुहोला।तपाइसङ्ग पनि यस्तै प्रतिभा छ भने सम्पर्क गर्नुहोला।
    ...हामीलाई सम्पर्क :-9815280005...
    यस्तै यस्तै भिडियो हेर्न को लागी च्यानल SUBSCRIBE गर्नुभएको छैन भने अहिले नै गरिहाल्नुस ।
    **Uploading this video on other channels without prior permission is strictly prohibited.
    (Embedding to websites is allowed)**

КОМЕНТАРІ • 36

  • @shaktikumargodar389
    @shaktikumargodar389 4 роки тому +5

    तपाइलाइ बाबुको कला मनपर्यो भने धेरै भन्दा धेरै Like,comment,share गरेर साथ दिनुहोला। तपाइसङ्ग पनि यस्तै क्षमता छ भने हामीलाई सम्पर्क गर्नुहोला। सम्पर्क :-9815280005

  • @padamkhasu3335
    @padamkhasu3335 2 роки тому +2

    Dami dami

  • @ekabahaduradhikari4675
    @ekabahaduradhikari4675 Рік тому +1

    भाेजराज सर याे गित बाट गीत बनाई दुबैजनालाई गाउन लगाउनु पर्याे स्टाडियाेमालगेर । गित यस्ताेबाट बनाउनु पर्याे । = हाम्राे परिवार सानाे परिवार
    धननभनि मन छ सुखि परिवार ।
    हाम्राे परिवार........................१
    कहिले जिवनमा वसन्त अाए
    अध्याराेले हरपल सताईरहे ।
    काे अाफ्नाे भन्ने बिस्वास कस्काेछ
    सबैकाे नजर याहाँ बद्लिदाेरैछ ।
    पापि सन्सारमा सत्य खाँचाे भाे
    रैछ चाेटकाे जिवन त्यहि नासाे हाे ।
    पापि.....................................१
    अाफ्नाे अाँगनमा फुल्न पाईयाेस्
    गाउँ बेसिमा डुल्न पाईयाेस् ।
    सबलाई हासाे छर्न सकाै हामी
    भाग्य बिधाता सिरमाथि थामि ।
    नझुकाेस् याहाँ कसैकाे सिर
    नपराेस् याेभुमिमा कल्लाईनि पिर ।
    हाम्राे परिवार.................................२
    यसलाई शब्दनमिले थपघट गरेर भए पनि गउन लगाउनु हाेला भाेजराज सर । बाबुकाे बाबा र ममिलाई गाउन लगाउनु पर्याे जसरि भए पनि ।

  • @bikrambishwakarma7845
    @bikrambishwakarma7845 2 роки тому +1

    Ramro xa babu Sarai ramro xa

  • @thompurja8641
    @thompurja8641 4 роки тому +3

    Wow nice keep it up babu all the best

  • @balbahadur8057
    @balbahadur8057 3 роки тому +1

    बाबारे ममि र बाबु को कला माने बा होइन यति राम्रो प्रतिभा किन ओझेल मा पर्दै छ मिडिया कर्मि को पहुँच नपुगेको हुन पछ यहाहरुको कलागलाको उच्च सम्मान छ

  • @rajkumarchaudhary3311
    @rajkumarchaudhary3311 4 роки тому +1

    दामी छ

  • @parsugurung3570
    @parsugurung3570 3 роки тому +1

    Rasta kai talents god gifted baby superb keep going on 💫👍

  • @padamkhasu3335
    @padamkhasu3335 2 роки тому +1

    Vairal banaunu parxa daju vai haru all cuntry ma yo babu lai

  • @suryathapa2039
    @suryathapa2039 Рік тому

    यति सानो उमेर मा कति राम्रो प्रतिभा , सायद जन्मिदै गर्दा नै भगवान ले प्रतिभा को प्रसाद दिएर पठाउनु भाको होला। कति राम्रो , यसैगरी निरंतरता दिनु होला , भबिस्यमा ठुलो मान्छे बनी संसारमा नाम फैलाउनु होला ।

  • @dilliammai196862
    @dilliammai196862 3 роки тому +2

    आहा !! बाबु एक पटक यो परिवारलाई एनआरएन चिनाउने मन पलायो ! सहयोग र भरथेगले मानिसलाई महान बनाउन सक्छ सहयोग गरौँ /

  • @dilkumarrai4381
    @dilkumarrai4381 4 роки тому +1

    यो नानि लाइ बधाइछ भविष्य उज्ज्वछ

  • @ManjuBiswokarma
    @ManjuBiswokarma Рік тому

    All dan Dhest guru hajur lai

  • @kaushilakarki351
    @kaushilakarki351 4 роки тому +2

    अाहा

  • @vinodbam1528
    @vinodbam1528 4 роки тому +1

    बधाई छ बाबु लाई शुभकामना छ

  • @sanupun8117
    @sanupun8117 4 роки тому +2

    Indreni ma laijanu na babu ra dd lai 😍😍😍

  • @laxmimagar6908
    @laxmimagar6908 4 роки тому +1

    Wawa ati Sundar....
    Keep it up babu.

  • @MajanSingh
    @MajanSingh Рік тому

    38:15

  • @sachinrai569
    @sachinrai569 3 роки тому +1

    beautiful voice

  • @nirajansaru7277
    @nirajansaru7277 3 роки тому +1

    Super

  • @utsavkc5849
    @utsavkc5849 4 роки тому +1

    God bless u baby😍😍😘😘😘😘

  • @dolmalama6243
    @dolmalama6243 4 роки тому +1

    dami xa mummyko voice love you mummy ra vaaiii

  • @indrakalarai5329
    @indrakalarai5329 3 роки тому +1

    Wow very well good babu.

  • @sharadatandukar3487
    @sharadatandukar3487 3 роки тому +1

    Wou sano Riyas bhai5salkobhyo

  • @umesh123dangi7
    @umesh123dangi7 4 роки тому +1

    Damii x

  • @sukraghimire3092
    @sukraghimire3092 Рік тому

    हुने बिरुवाको चिल्लो पात,संगतले नै राम्रो हुन्छ।

  • @dilkumarrai4381
    @dilkumarrai4381 4 роки тому +1

    यो नानि लाइ बधाइछ भविष्य उज्ज्वछ