नेपाल मगर संघ बुझ्न / संस्थापक महासचिव सुरेश आले मगर,

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • यस भिडियोमा मगर समुदायका लागि अत्यन्तै महत्व बोकेको ऐतिहासिक सामाग्री रहेको छ । यस भिडियोमा नेपाल मगर संघको स्थापना साथै यसको उपलब्धी लगायतका महत्वपुर्ण विषयमा २०७६ असोज २६ र २७ गते काठमाण्डौ नेपालमा सम्पन्न विश्वभरिका मगरहरुको दोश्रो अन्तराष्ट्रिय मगर सम्मेलनमा नेपाल मगर संघका संस्थापक केन्द्रिय महासचिव सुरेश आले मगरको प्रस्तुतीलाई संग्रहित गरेका छौँ ।
    #Second International Magar Conference 2076 BC
    #Suresh Ale Magar
    #Nepal_Magar_Association_History
    #Shyam_Rana_Magar
    #Magar_Museum
    ranashyammagar@gmail.com
    magaralaya100@gmail.com

КОМЕНТАРІ • 9

  • @danbdrpun2533
    @danbdrpun2533 6 місяців тому

    यही फटाहाले हो नेपालको भूमिपुत्र मूलबासी मगरहरूलाई आदिवासी जनजाति बनाएको

  • @sanjaygurung7549
    @sanjaygurung7549 2 роки тому

    Nice 👍👍👍👍👍

  • @dearzindagi555
    @dearzindagi555 3 роки тому +1

    यै मान्छे हो बिरेन्द्र सग मिलेर हामिलाई जनजाति बनाउने खेल खेल्ने

  • @danbahadur6908
    @danbahadur6908 3 роки тому

    हेल्लो लाफा काम बेभार ले देखाउ यो भासन त बाहुन ले मात्रै दिन्छ मगर त काम र बेभार ले देखाउछ तर आज भन्न पर्दा नेपाल मगर सङ ले हामी मगर हरुको हक र हित को बारेमा एउटा सिन्को पनि भाचेको छैन न भिजन छ न भबिस्य नै गतिलो छ यो मगर सङ्ग मा जति पनि भासन सुन्छु अनि बाहुन वाद ले आफ्नै झोलामा प्याक गरिसकेको भान हुन्छ

  • @samipsky2615
    @samipsky2615 3 роки тому

    boli clear cha.