एमालेले निष्कासन गरेपछि भीम रावलले पोखे आक्रोश | Bhim Rawal | Rishi Dhamala

Поділитися
Вставка
  • Опубліковано 25 гру 2024
  • नेपाली नेटवर्क अनलाइन टीभी प्रचलित कानुन र अनलाइन टीभी पत्रकार स्वनियमन निर्देशिका अनुसार सञ्चालित जिम्मेबार सार्वजनिक सञ्चार माध्यम हो । यो नेपाली रेडियो नेटवर्कको आधिकारीक युट्युब च्यानल हो । हामी तपाइँलाई हरेक दिन राजनितिकदेखि समाजिकसम्मका विषयमा नेतादेखी कलाकारसम्मलाइ सहभागी गराएर बहस प्रस्तुत गर्दछौँ ।
    हाम्रो कुनैपनि भिडियो नछुटाउन अहिलेनै हाम्रो channel Subscribe गरिदिनुहुन अनुरोध छ ।
    -----------------------------------------------------------------------------------
    -----------------------------------------------------------------------------------
    Website: www.nepalinetw...​
    Our Facebook Page: / radionrn​
    Twitter: / nepaliradionrn​
    -----------------------------------------------------------------------------------
    Chairman : Rishi Dhamala
    MD : Amrit Adhikari
    Editor : Jeevan Bhandari
    Contact : 014484274
    Email- radionrnnews@gmail.com
    Address : Baneswar height, Kathmandu
    #nepaliradionetwork​ #nepali_radio_network​
    -----------------------------------------------------------------------------------
    © & ℗ Nepali Radio Network Pvt. Ltd., 2018
    All Rights Reserved.

КОМЕНТАРІ • 350

  • @GaganRana-b9d
    @GaganRana-b9d 13 годин тому +55

    ओलि को चाक को प्वाल लाई स्वोर्गद्वार देख्ने झोले हरुको लागि मात्र हो केपि बा..... तर भिमरावल सर जस्ता सच्चा देस भक्त नेता केपि ओलि को कम्पनिमा बस्नु ठिक छैन जय भिम रावल जी 💪🙏🙏🙏

    • @Shobhimani7831
      @Shobhimani7831 10 годин тому +4

      Radiko xora taile amale laie gali garne naitk adhikar chhaina

  • @milankumarb.k4788
    @milankumarb.k4788 13 годин тому +43

    देश र जनताको हितमा आवज उठाउने एक मात्र माहान नेता डा_ भिम रावल हुनुहुन्छ सलाम छ नेता ज्यु🙏🙏🙏🇳🇵🇳🇵

  • @ganeshbohara3278
    @ganeshbohara3278 15 годин тому +27

    अब गिरि बन्धु पार्टी सकिने भो।किर्ते ओलि आफुपनि सकियो पार्टी पनि सक्यो।

  • @KeshavAdhikari-c5x
    @KeshavAdhikari-c5x 9 годин тому +9

    भिम रावल जिन्दावाद

  • @AnilPunMagar-k6v
    @AnilPunMagar-k6v 16 годин тому +44

    केपी को निरंकुश चरित्र जान्दाजान्दै एमालेमा बस्नै नहुने !!

    • @Shobhimani7831
      @Shobhimani7831 7 годин тому

      @@AnilPunMagar-k6v तेरो बाउ आतंककारी हुनु पर्ने??

  • @sudhirdajurai
    @sudhirdajurai 15 годин тому +21

    केपी इतिहास कै कलङ्क भए रै मर्ने भो

  • @milanshrestha7391
    @milanshrestha7391 Годину тому

    भिम रावल जिन्दावद

  • @HarishShahi-q2j
    @HarishShahi-q2j 2 години тому

    Bhim rawol jindabad ❤

  • @TrilochanBishwokarma
    @TrilochanBishwokarma 3 години тому

    जय भिमरावल!जय भिमरावल! जय भिमरावल! सच्चा देश भक्त नेता🙏🏽🙏🏽✊✊✊

  • @sunilk.c1954
    @sunilk.c1954 14 годин тому +20

    Bhim Rawal देश भक्त नेता हुन ।।

    • @Rai-Aiman
      @Rai-Aiman 13 годин тому

      खुल्कियो देश भत्त,रक्षा मन्त्री,गृहमंत्री सबै पदमा बसेको हो,पार्टीमा पनि उपध्यक्षा भएको हो,कुनै काम गरेन,न आफ्नो क्षेत्रमा बजेट लानु सक्यो,जस्ले जे सुकै भने पनि सुदुर पश्चिममा सानो सानो बजेट लग्ने भनेको माऔवादी नेता मात्र हो,महेन्द्र शाहीले सुर्खेतमा फुटबल रंगशाला बनाउने बजेट लगे र अहिले ९५% काम भईसक्यो ।सुदुर बिकास नहुनुमा त्यंहीको नेताहरूको कम्जोरी हो।

    • @krishnabhandari4833
      @krishnabhandari4833 12 годин тому +1

      Desbhakt neta le afnai ghar ma ago lagauchha?

    • @abhisheklimbu9609
      @abhisheklimbu9609 10 годин тому

      @@krishnabhandari4833 tero bau kp ko jholey muji.

    • @jeewanpandey4632
      @jeewanpandey4632 10 годин тому

      K aago lagayo Galat Kam garne birudda Galat bhayo bhanna napaini rada sasahn oli le j garni thik bhannu parne ho​@@krishnabhandari4833

    • @खुल्लाआकाश-ध9ठ
      @खुल्लाआकाश-ध9ठ 8 годин тому

      ​@@krishnabhandari4833Bhim rawal le party ko birod haina muthi varika bahun le kabja gareko ghuskhoriko ra kp birod gareko ho

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 9 годин тому +5

    धन्यवाद डा. भिम रावल जी सहि अभिव्यक्ति को लागि ।

  • @s.cintanRavin
    @s.cintanRavin 2 години тому

    डा.भिम रावल जिन्दावाद विकाशको ढोका खालि छ पश्चिमेली चेलो छैन है कम्को के पी बाट टाढा हुनु नै राम्रो

  • @ThapastationeryNepal
    @ThapastationeryNepal 13 годин тому +10

    अब नेपालमा २ वटा समूह बिच प्रतिस्पर्धा हुन्छ जो कि भ्रष्टाचार गर्ने र भ्रष्टाचार नगर्ने पक्ष बिच ।

  • @Rameshboyung
    @Rameshboyung 5 годин тому +1

    भुत्राको सबै भन्दा धेरै सुन्ने कार्यक्रम। जोकर

  • @chitraMagar-th8zt
    @chitraMagar-th8zt 15 годин тому +6

    सहि भन्नू भो भिम सर

    • @darbinsunam7607
      @darbinsunam7607 14 годин тому

      अब आफ्नो खुट्टामा आफै उभिएर पार्टी खोलेर स्थापित गरि देखायोस त ?नया मान्छे राजनीति आउँदा देखिनसक्ने यो हरामी राजनीतिक त आफनो पैतृक सम्पत्ति जस्तो गर्ने अब गर्छ हेर्छौहामी पनि

  • @dillirajkoli2951
    @dillirajkoli2951 7 годин тому +1

    के पी देशभक्त राष्ट्रप्रेमी नेता हरू लाई एमालेमा बस्न नदिने भयो।

  • @prekchashah8240
    @prekchashah8240 3 години тому

    Bhim Rawal is a very good leader

  • @LalbSagar
    @LalbSagar 14 годин тому +10

    हार्दिक श्रद्धाञ्जली के पि

  • @HarkaSaud-s7m
    @HarkaSaud-s7m 16 годин тому +6

    ग्रहमन्त्री हुदा परेटन मन्त्री हुदा पराष्ट मन्त्री हुदा केहि काम गरेकाे छभनेर सुधनाे न

  • @GopalGopalayvai
    @GopalGopalayvai 9 годин тому +4

    नेपालदेश र नेपाली जनताहरु अनि बिकाशकाे पक्षमा अन्याय अत्याचार भस्टाचारकाे बिरुद्ध बाेलदा डाः भिम रावललाई वलिले कारबाही गरेका हुन ।

  • @BhimThapa-f9m
    @BhimThapa-f9m 13 годин тому +8

    भिम रावल देशभक्त हुन्

  • @MohamadmuktajMuktaj
    @MohamadmuktajMuktaj 9 годин тому

    Jay hos bhimraval sirko...

  • @kishansinghdhami2691
    @kishansinghdhami2691 5 годин тому

    फरक चै पर्छ है धमला जी

  • @SantoshKarki-x2v
    @SantoshKarki-x2v 5 годин тому

    Jayahos vim raol ji ❤

  • @rameshthapa3250
    @rameshthapa3250 15 годин тому +2

    Go ahead kamret 🎉🎉🎉❤❤

  • @navarajbaniya5748
    @navarajbaniya5748 4 години тому

    ओली जी भनेको त गोमन सॉप हुन्।सबैलाई जानकारि भया।

  • @हेल्लोपश्चिम
    @हेल्लोपश्चिम 12 годин тому +2

    यक मात्र देशभक्त पार्टी राप्रपामा आउनु पर्छ भिम रावल 🥀

  • @HikmatBam-cp7co
    @HikmatBam-cp7co 6 годин тому

    पार्टी को देश सक्ने मापदण्ड छ भने
    सरासर मान्नुपर्ने
    देश को माया छैन #धमला उर्फ धमिरा

  • @John-zr3yv
    @John-zr3yv 8 годин тому

    राजनीतिक देश र जनताको हित को लागि गर्ने हो कुनै झोले पार्टी को लागि होइन । Well said by Br bhim rawal

  • @kumartamang6178
    @kumartamang6178 46 хвилин тому

    भिमरावल जिन्दबाद

  • @ShabitraSunar-f8w
    @ShabitraSunar-f8w 5 годин тому

    Bhim rawal is a great leader

  • @mohanmagar2942
    @mohanmagar2942 15 годин тому +2

    ओलि बूढो हुँदै गए जानू भन्दा अगाडि नै एमाले सकेर सानो बनाएर छोड्ने भयो तसर्थ एमालेका युवा नेताहरु सजक हुनु पर्छ

  • @krishnasamarpan07
    @krishnasamarpan07 8 годин тому

    Good point Dr. Rawal. Keep fighting ❤

  • @rabinoli187
    @rabinoli187 13 годин тому +2

    भिम रावल रबि लामिछाने बालेन शाह गोपी हमाल हर्क साम्पाङ दुर्गा प्रसाइ लगायत अन्य सामाजिक राजनितिक अभियान्ताहरु र बिशेस गरी प्रशोधित र छानिएको माओबादी सग समन्वयन गरी एकै ठाउ मा आउ अनि नया तरिकाको राजनितिक शक्ति निर्माण गर

  • @krishnamanshrestha4245
    @krishnamanshrestha4245 6 годин тому

    कम्रेड भिम रावलज्यु तपाईं के पी ओलीको बिरुद्ध कुनै पार्टी मा लाग्नुभन्दापनी कम्युनिस्टहरुको नाङ्लोपसलह एकीकृत गर्न पर्मुख भुमिका निर्बाहा गर्नुहोस यहीँ शुभकामना !

  • @Anuj2081
    @Anuj2081 15 годин тому +6

    R.S.P. Ma janu ramro

  • @rajuchetri2002
    @rajuchetri2002 11 годин тому

    Good man❤

  • @NarChhantyal-o3x
    @NarChhantyal-o3x 5 годин тому

    यो दिन आउन मा भिम रावल आफै जिम्मेदार् लिनु पर्छ नेकपा एस बिभाजन हुदा देखि एमाले लाई कजोर बनाउने मन सयादेखिन्थ्यो पाती फुताएर होइन पार्ती जुताएर मजबुत हुन्छ

  • @पदमअधिकारी
    @पदमअधिकारी 12 годин тому

    वाह डा साब पढेलेखेका मान्छे काे कस्तो साहास 🎉🎉🎉🎉🎉❤❤❤❤

  • @LalitMayal-o7k
    @LalitMayal-o7k 8 годин тому

    Great leader ❤❤❤

  • @BalaramKC-e5h
    @BalaramKC-e5h 13 годин тому +2

    Vim rowal good man❤

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 14 годин тому +1

    यो ऋषी धमला भन्ने जन्तुको प्रष्न कती लाजमर्दो कती स्तरहिन छ । प्रचण्ड ओलीको पार्टीको नेता हो ? ओली नेकपा एमालेको साधरण सदस्य हुँदा प्रचन्ड अध्यक्ष थियो । नेकपा कम्यूनिष्ट पार्टी प्रचन्ड र ओली दुई अध्यक्ष थिए , पार्टी फुटाएर एमालेमा जाने त केपी ओली नै हो, भलै अदालतले पनि फैसला गरे,
    भिम रावल पार्टीबाट निष्कासन गरेर ओलीले आफुलाई ज्वालामुखी संग खेल्न् कोसिस गरे , ओली जलेर मर्छ

  • @sanjaykumaryadav6260
    @sanjaykumaryadav6260 15 годин тому +2

    सत्य बोल्ने, जनताको हितमा काम गर्ने नेतालाई कुनै पनि पार्टीमा ठाॅउ पाउदैन ।

  • @roonisrai4738
    @roonisrai4738 3 години тому

    Vhim sir KO Kura Sahi how

  • @PhysicsLover-v1x
    @PhysicsLover-v1x 8 годин тому

    Dr rawal we are always with you move forward with new party❤

  • @mohanbahadurlimbu4206
    @mohanbahadurlimbu4206 6 годин тому

    Sahikura hajulai salam❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉

  • @rbr1253
    @rbr1253 8 годин тому

    कुनै पनि पर्ती भये पनि देस भक्त नेता जनता एक हुनुपर्छ

  • @govindagiri9269
    @govindagiri9269 13 годин тому +1

    7k दर्शक हरुले भिम रावल को कारण मात्र हेरेका छन... सबै भन्दा बढी सुन्ने कार्यक्रम भनेर आफै प्रसारण गर्ने हुतियारा झण्डु, झ्याउरे पत्रुकार...
    पत्रकारको नाममा कपुत...

    • @Rameshgharti-zk8mr
      @Rameshgharti-zk8mr 10 годин тому

      हो नि । नत्र त यो भातेको बोली सन्दै रिस उठ्छ

  • @Snr7K_Vlog
    @Snr7K_Vlog 5 годин тому

    मुर्खले बिधी मान्दैन जनताको आवाज सुन्दैन !!! बाहुल्यता उसैको छ !!! जित्ने अवस्था अहिले छैन , मन विद्रोही बनेको छ !!!

  • @kumartamang6178
    @kumartamang6178 48 хвилин тому

    अब नयाँ पार्टी खोल्नु पर्छ बलेन र हर्क सङ्ग मिलेर

  • @BirendraRokaya-b223
    @BirendraRokaya-b223 13 годин тому

    💐💐💐

  • @madhusudan8384
    @madhusudan8384 8 годин тому

    Bhim rawal sir yekdam ramro kura garnubhayo❤

  • @NarbahadurThing-r8o
    @NarbahadurThing-r8o 8 годин тому

    रावल शर जनता कहाँ गएर सल्लाह अनुसार अगाडि बढ्नुस जनता हजुरको साथमा छ

  • @PonaKhan-p3e
    @PonaKhan-p3e 10 годин тому

    bhm rawol lai salam

  • @kamalraj8762
    @kamalraj8762 8 годин тому

    भिमरावल को जय होस

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 12 годин тому

    भ्रष्टाचारी बाहेक देश र जनता प्रति आशा राख्ने सबै एमाले केपी ओलीको विरुद्धमा अब लाम्बद्ध लाग्छ।

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 13 годин тому +1

    देश र जनता बचाउनु पर्छ भन्ने भीम रावल जस्ता पात्र अब एमालेबाट बिनाउन दिन सो विवेकले बाहिर निक्लेनेछन्

  • @YagyaPandey-s2d
    @YagyaPandey-s2d 14 годин тому +1

    Dr vim raoljyuko lagi Rastriya matrivumi party swagat garn tyar chha.

  • @premkhopcha7078
    @premkhopcha7078 12 годин тому

    भिम रावल 👍👍👍

  • @shashikumarmahato
    @shashikumarmahato 13 годин тому

    Hardik dhanybad bhim rawal ji

  • @NbNb1987
    @NbNb1987 7 годин тому

    भिम रावल र बालेन मिलेर नया पाटि खाेलन परछ।

  • @KushalBohara-p5f
    @KushalBohara-p5f 14 годин тому +2

    एमाले पतन शुरू

  • @raiprakash3057
    @raiprakash3057 3 години тому

    केपि मर्नेबेला छत्पतिएको हो जाथा

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 13 годин тому +1

    एमाले पार्टी केपी वलिको घर होइछ।

  • @sabitriTr-g3b
    @sabitriTr-g3b 11 годин тому

    भीम रावल भनेका एक देशभक्त नेता हुन
    इमान्दारी छ शिक्षत छन
    देश जन्ता को चीन्ता छ 🇳🇵

  • @deepanepal13
    @deepanepal13 13 годин тому +1

    कम्तिमा देश भक्ती कुरालाई त समर्थन गर्नु पर्ने हो ऋसी दाईले 😭 के पि बालाई मुटुमा राखेर होइन देशलाई मुटुमा राखेर प्रस्न सोध्नु न खुबी छ ? दाजु तपाईको स्तरहिन र घटियापन सानै उमेरका युवाहरुले सजिलै पत्तो पाउन सक्ने छ |

  • @DeepakShah-f8n
    @DeepakShah-f8n 13 годин тому +1

    भ्रस्ट्रको सम्रक्षक ओलि एमालेको लागि मात्रै होइन देसको कलङ्क हो।

  • @aljawadphone7321
    @aljawadphone7321 15 годин тому +3

    केपी शर्मा ओली को झोले पत्रकार मुदा बाद

  • @PabitaJoshi-e6n
    @PabitaJoshi-e6n 10 годин тому

    Bhim rawal ❤❤❤❤❤

  • @Lokcsand
    @Lokcsand 12 годин тому

    भिम रावल भनेको एक सच्चा ईमानदार असल नेता हुन सबैले बुझेकाछन र एक गल्ति पाटिमा नगयर बाहिर बस्नेलाई हटाउनु साधरण हो यस्लाई ठुलो रुप लिनु जरुरी छैना

  • @rbr1253
    @rbr1253 8 годин тому

    अब पर्छ फरक

  • @TejbikramShah-ib6ue
    @TejbikramShah-ib6ue 7 годин тому

    अव राष्ट्रिय स्वतन्त्र पाटिमा जाने अनि देश बनाउने

  • @kishansinghdhami2691
    @kishansinghdhami2691 6 годин тому

    सि जिङ पिङ ले आफ्नो देश काे बिकास गरे के पि ले के गरे धमल जी तपाईं भन्नू न ।।

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 10 годин тому

    के ओलिले पर्टिलाइ जन्ता लुटेरल्याओ
    भने तेहिगर्ने ओलित लुटेराहाे उस्का पछी
    चाेर हुन साथछाेडने सच्चाहुन।

  • @santoshsewa9932
    @santoshsewa9932 3 години тому

    Kp oli moreko herna man xa

  • @rajendrarai4720
    @rajendrarai4720 8 годин тому

    ए झोले कतिबिटा पाईस हो ओलिबा बाट त जस्ता पत्तुरकारले गर्दा योदेशका जन्ताहरुले दुख पाईरहेका छन।

  • @hiddenfact6858
    @hiddenfact6858 8 годин тому

    खसमा ऊनी त्यहाँ बस्नलायक मामिस नै होइनन् ।उनले आफ्नो योग्यताको दुरुपयोग गरेका थिए ,जे भयो राम्रो भयो किनभने एमाले भ्रष्टाचारिको झुन्ड हो,जसले देश कंगाल बनाउदै छ।

  • @KamalRawat-u8b
    @KamalRawat-u8b 12 годин тому

    bhim rawal jindabad

  • @TremRana
    @TremRana 15 годин тому +1

    Bhim rawal right 👍

  • @PadamKc-ym4qw
    @PadamKc-ym4qw 13 годин тому +1

    Good neta vanako bhim rawal jasto hunu parxa

  • @shikharpokharel4465
    @shikharpokharel4465 8 годин тому

    हिजो माधव नेपाल हरुलाइ धोका देको पाप लाग्यो , यो दइचिउरे हो ठिक्क पर्यो

  • @zakirhaque7656
    @zakirhaque7656 10 годин тому

    Bhim rawalji, ekdam rastra badi neta hunuhuncha!! Ramro bhanai!!!

  • @shreedarbashyal7831
    @shreedarbashyal7831 14 годин тому +1

    अब बिद्याभन्डारिसङ्ग मिलेर शक्ति शाली कम्निस्ट पार्टी खडा गरेर अघाडी बढ।

  • @AsRiderAarifsamyog72
    @AsRiderAarifsamyog72 11 годин тому

    बिद्या र राबल मिलेर एमाले काे पता साफ गरु।।। नेपाल जन पार्टि एमाले मिलेर खाेल।।।

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 13 годин тому +1

    बहुदलीय व्यवस्थामा रहेर देश र जनताको पक्षमा बोल्ने नेता कुनै पनि पार्टीमा स्थान पाउँदैन

  • @shivatiwari137
    @shivatiwari137 14 годин тому

    भिम रावल असल नेता हुन भ्रस्टचार विरुद्ध कडा आवाज उठाउने नेता हुन अब बा को पार्टी मा बा का आसे पासे बाहेक अरु को राजनीति छैन

  • @bimalchalise5644
    @bimalchalise5644 8 годин тому

    Doctor. Bhim. Rawl. Sar. Ko. Boli. Satya. Cha. Kp. Oli Napachako. Ho

  • @balaramadhikari3963
    @balaramadhikari3963 13 годин тому

    अब रास्वपा मा गएर मिसिने नि, डा. रावलज्यू !😂

  • @boharasubash9359
    @boharasubash9359 5 годин тому

    Kp oli rip

  • @haribasnet2012
    @haribasnet2012 4 години тому

    भिम रावल लाई सलाम

  • @Vovolove-b9s
    @Vovolove-b9s 12 годин тому

    यो ऋषि धमला भन्दा त भेलुबालाई पत्रकार बनाउने हो भने धेरै उत्कृष्ट हुन्थ्यो

  • @juthrana5573
    @juthrana5573 14 годин тому +5

    भिम रावल जिन्दावाद ,एमाले गयो भैंसी चराउन

  • @kulkarki4029
    @kulkarki4029 15 годин тому

    You are a true leader. Form a strong party. You will win the political race sir.

  • @norbulamajumli1768
    @norbulamajumli1768 8 годин тому

    हामीले बनायकाे पाटी हाे कसैले निकाल्ने र राख्ने कस्ताे नियण गरेकाे हाे, जन्ताकाे बउदलीय जनबादमा

  • @HomnathLamichhane-z1i
    @HomnathLamichhane-z1i 11 годин тому

    बिनास,कालेबिपरित,बुददि,कमाउनिसट,येमालेकाे,उदेा,गति,सुरु

  • @amritkajilama
    @amritkajilama 10 годин тому

    ऋषि धमला सर
    तपाईसंग अरु प्रश्न छैन.? एउटै प्रश्न सोधिरहन्छ

  • @birendrathapa4931
    @birendrathapa4931 15 годин тому

    रिसि सर राम्रो प्रस्न

  • @plusminuslama
    @plusminuslama 5 годин тому

    सबै भन्दा बडि सुन्ने कार्यक्रम रे😂

    • @Snr7K_Vlog
      @Snr7K_Vlog 5 годин тому

      😂 धमला बौलाको कुरो को पनि विशवास गर्नु

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 10 годин тому

    अब स्वतन्त्र पार्टी खोल्नुपर्छ।

  • @sbchhetri1405
    @sbchhetri1405 14 годин тому

    भिम रावल ❤️🇳🇵🇳🇵🇳🇵🇳🇵